TYAAG || त्याग || Episode 139 || Nepali Social Serial || Swanika, Avishek || 18 March 2024

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • WARNING:
    THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    #no_1_Trending #TYAAG
    Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 139
    ---------------- --------------- ------- --------------
    𝗔𝗿𝘁𝗶𝘀𝘁:
    Swanika Bastola
    Avishek Joshi
    Pawan Khatiwada "Baba"
    RJ Singh Thakuri
    Gyan Kumar Katel
    Aalisha Bastola
    Mina GC
    Anish Jung Khadka
    Crew:
    Story / Writer / Director : Swanika Bastola
    Cinematography: Gyan Kumar Katel
    Light: Santosh Parajuli
    Edit: Prem Sharma Paudel
    Post: Koche Multimedia Pvt. Ltd.
    Technical support : Bishal Rai (Mfu )
    __________
    © 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
    𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
    follow US :
    Facebook www.facebook.c....
    Episode 78: • Nepali serial | TYAAG ...
    Episode 77: • Nepali serial | TYAAG ...
    Episode 76: • Nepali serial | TYAAG ...
    Episode 76: • Nepali web series | TY...
    Episode 75: • Nepali web series | TY...
    Episode 74: • Nepali web series | TY...
    Episode 73: • Nepali web series | TY...
    Episode 72: • Nepali web series | TY...
    Episode 14: www.youtube.co....
    Episode 13: www.youtube.co....
    Episode 74 : • Nepali web series | TY...
    Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ********** ****************** ********** *******************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
    #𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial

КОМЕНТАРІ • 914

  • @SurajMajakoti-z3s
    @SurajMajakoti-z3s 6 місяців тому +60

    डाक्टर समिर र श्रुति कहिले पनि छुट्टिन्न हुन्न भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @dilusubba713
    @dilusubba713 6 місяців тому +336

    सुर्ति र समीर सरको मिलन होस भने कोको हुन्छ एता हाजिर हुम त❤❤❤

  • @GUNDAYT-J2
    @GUNDAYT-J2 6 місяців тому +104

    त्याग सिरियल आउदा खुसि हुने कोको हुनुहुन्छ ? यता हाजिर हौँ है ❤❤❤❤❤❤

    • @umarai4462
      @umarai4462 6 місяців тому

      ma xu

    • @SudipThegim
      @SudipThegim 6 місяців тому

      Mo xuu❤

    • @RaajMagar-fu8rv
      @RaajMagar-fu8rv 6 місяців тому

      specially moh pahila vanda jhan ramro hudy gaxa ❤❤❤❤

  • @Puju-subu
    @Puju-subu 6 місяців тому +58

    श्रेया हटेर श्रुति र समीर यक भको भय हेर्न मज्जा आउथो😊

  • @surendrastha
    @surendrastha 6 місяців тому +23

    सुर्ती र समिरको जोडी रियल मा भैदिए सारै राम्रो हुनेथियो

  • @karunarai8747
    @karunarai8747 6 місяців тому +4

    सिरिया ले दुखा पाउनु पर्छ अनि मात्र मिलन हुनु पर्छ शुर्ती &समीर को❤❤

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 6 місяців тому +224

    श्रुर्ति को फेन को को हुनुहुन्छ हाजिर हुनुहोस त यता हजूर श्रुर्ति खुशी भयको हेर्न चाहने जती हाजिर हुनुहोस त यता हजूर त्याग सीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोस है यता हजूर ❤😊😊😊😊😊

  • @tanksapkota5748
    @tanksapkota5748 6 місяців тому +47

    सिरियालाई हटाउनु पर्छ र समीर र सुर्ति मात्र संगै बस्नु पर्छ त्यस पछि मात्र याे सिरीयल हेर्न लायक हुने हाे

    • @Raikala-c7l
      @Raikala-c7l 6 місяців тому

      Didi venako khusibat hatneeparxa yknambarko arkako poi khosui radi chudelni

    • @laxmibista6687
      @laxmibista6687 6 місяців тому

      👍️👍️👍️👍️

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 6 місяців тому +148

    सीरया लाई मन न पराउने जती को को हुनुहुन्छ हाजिर हुनुहोस त यता को को छम ???😂😊😊😊😊❤

    • @nirojramtel6381
      @nirojramtel6381 6 місяців тому +1

      M xa hai dherai man parxa

    • @susmitadhami2025
      @susmitadhami2025 6 місяців тому

      म छु

    • @aneetabipinqunwar8933
      @aneetabipinqunwar8933 6 місяців тому

      म छु❤❤

    • @SimaMagar-dm7gw
      @SimaMagar-dm7gw 6 місяців тому

      Ma pani xu

    • @sabita1996
      @sabita1996 6 місяців тому

      म पनि छु है यो श्रेयाको गोबरके भरिएको दिमाग कहिले खुल्छ होला?

  • @laribarientertainment
    @laribarientertainment 6 місяців тому +37

    याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️

    • @prajitawagle394
      @prajitawagle394 6 місяців тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 6 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Ashimrai246
    @Ashimrai246 6 місяців тому +83

    त्याग सिरियल हेर्नु हुने सम्पुर्ण नेपाली हरुलाई श्री पशुपतिनाथले रक्षा गरुन्🙏❤💐

  • @pawandev3484
    @pawandev3484 6 місяців тому +7

    श्रीयाको अनुहार हेर्यो कि खुन उम्लेर आउँछ मेरो श्रुति र डक्टरको जोडि एक दमै राम्रो छ यो जोडि कहिलै न छुटोस

  • @bishnunepali1434
    @bishnunepali1434 6 місяців тому +8

    सुर्ती दिदी र समीर सरको मिलन होस् भन्ने म पनि छु है ❤❤❤

  • @aashikamagar1968
    @aashikamagar1968 6 місяців тому +64

    सिरियल हेर्दै Comment पढ्ने हरु कोको हुनु हुन्छ हाजिर हुम है यतातिर

  • @Surendra_logs
    @Surendra_logs 6 місяців тому +4

    यो सन्सारमा सत्य माया भन्दा ठुलो कुरा केही नहुनेरछ, एक्दीन मर्नु छ तेसैले त माया अनीबार्य छ❤❤❤❤

  • @samjhanapanta2238
    @samjhanapanta2238 6 місяців тому +2

    कति राम्रो हो के दिन दिन आएनि हुन्थ्यो नि❤❤❤👌👌👌😘😘😘

  • @Toyachalise
    @Toyachalise 6 місяців тому +9

    wowow i love seriyal अलि लामो बनाउनु न अर्को भाग❤❤❤❤

  • @RizaNeupane
    @RizaNeupane 6 місяців тому +2

    सबैभन्दा ठुलो यो दुनियाँमा आफ्नो सिरिमान हो ❤❤❤❤❤

  • @bhojkumaristha126
    @bhojkumaristha126 6 місяців тому +16

    बल्ल ठिक भयो बैनिले गरेको हर्कत लाई दिदीले त्याग गरेर बैनि लाई घर निकाले को मा खुसि लाग्यो अब श्रीमान श्रीमती मिलेर बसेको हेर्न मजा नै छुट्टै लाग्छ ल

  • @HappyBanyanTree-fi4sq
    @HappyBanyanTree-fi4sq 6 місяців тому +5

    सुरुती र समीर्को जोडी nice❤

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 6 місяців тому +429

    सीरिया ले श्रुर्ति माथि गरेको हरकत लाई मन न पराउने सिरिया लाइ मन नपराउने जती को को हुनुहुन्छ हाजिर हुनुहोस त यता को को हुनुहुन्छ ???😂😊😊😊😊❤😅

  • @AaratiAle-p2y
    @AaratiAle-p2y 6 місяців тому +3

    कति धेरै धेरै राम्रो हो के राम्रो लाग्यो म पनि र्हछुनी मलाई राम्रो लाग्छ

  • @pojapoja3824
    @pojapoja3824 6 місяців тому +9

    भाग 1 ऐक देखि हेर्नु हुने जति ऐता हाजिर हुनुस 1 देखि 139 सम्म हेर्नु हुने हाजिर हुम हैत❤❤❤

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 6 місяців тому +24

    त्याग सिरियल नछुटाई हेर्ने को को हुनुहुन्छ?❤

  • @anishtamang146
    @anishtamang146 6 місяців тому +3

    सिरिया पिरिया लाई थपड लगाउदा कति खुसी भयो मत बल्ला मजाआयो dhannebaada hal cyprus bata ❤❤

  • @Toyachalise
    @Toyachalise 6 місяців тому +6

    यो जोडी रीयल भैदीय झन राम्रो हुन्थ्यो❤

  • @binutamang5404
    @binutamang5404 6 місяців тому +3

    एकदम राम्रो सिरियल अरुको भाग खोसेर खाने हरुको पेट कहिल्यै भरिदैन हजुर तेसैले आफ्नो भाग्य मा जे छ तेहि राम्रो हुन्छ सुरु सुरुमा मिठो लाग्छ पछि पछि भए पछी गलाको पासो हुन्छ हजुर

  • @dipabimal7717
    @dipabimal7717 6 місяців тому +7

    अब यो सिर्या फर्केर न आवश सुरुती र समीर मिलेर बसेको हेर्न मन छ ❤❤

  • @ManishaKw-dw6pj
    @ManishaKw-dw6pj 6 місяців тому +2

    श्रयाहट्नु पर्छ अनि मात्र त्रुति र समिर को खुसिहुन्छ❤❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 6 місяців тому +33

    यो श्र्यालाई हटाउनु पर्यो आफ्नो बुढो लाई आत्मा हत्या गर्न बाध्य बनाएर दिदीको बुढा लाई खोसेर खुशी मिल्ने आशा गर्नु नै गलत हो अरुलाई रुवाएर आफू कैले खुशी हुन सकिँदैन त्यसै माथि त्यो दिदी लाई रुवाको छ जसले आफ्नो हर खुसी लुटाएर सबै सुख खुसी आमा बा बहिनी दाई बुढा लाई खुसि देख्न चाहेकी छ

    • @laxmibista6687
      @laxmibista6687 6 місяців тому

      हो नि दुष्ट लालच ले भरिएकी श्रेया
      🐕️😰🐕️

    • @imansingh1280
      @imansingh1280 6 місяців тому

      Sahi ho

  • @romagyawali210
    @romagyawali210 6 місяців тому +2

    बल्ल राम्रो भएको छ सिरियल बिचमा अल्लि खल्लो लागेको थियो।कति रुन मन लाग्छ हेरेर 😢

  • @sherbahadurgiri2135
    @sherbahadurgiri2135 6 місяців тому +4

    दामी छः।सारै मन परयो।शुभ कामना छः सम्पुर्ण टिम लाई नै ।

  • @tensonboy643
    @tensonboy643 6 місяців тому +2

    मलाई धेरै मन पार्ने सिरियल, धेरै राम्रो छ सिरियल भाग 1 देखि हेर्दै आयको छु।

  • @jyotikattel3616
    @jyotikattel3616 6 місяців тому +8

    बल्ल त मज्जा लाग्न थालो 😂

  • @DeviPariyar-j1g
    @DeviPariyar-j1g 6 місяців тому +2

    सुती र समीर काे मिलन हाेश❤❤🎉🎉🎉

  • @angelicahela2745
    @angelicahela2745 6 місяців тому +5

    यो श्र्या ले बेस्सरि दुख पाको हेर्न मन छ❤❤❤

  • @dbgurung9475
    @dbgurung9475 6 місяців тому +2

    अति भन्दा राम्रो बनाउनु भएको छ स्वानिका बहिनी हजुरले हजुरलाई धेरै धेरै सफल्ताकाे शुभकामना छ🙏👌💕

  • @sitabaraili3531
    @sitabaraili3531 6 місяців тому +16

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️

    • @prajitawagle394
      @prajitawagle394 6 місяців тому +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 6 місяців тому +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @susmathapa3657
    @susmathapa3657 6 місяців тому +6

    आहा कति राम्रो बधाइ छ सम्पुर्ण लाइ❤❤

  • @dharmendrakarki7300
    @dharmendrakarki7300 6 місяців тому +8

    My febret siriyal ❤️❣️❤️❤️❤️💞 uncle

  • @kanchanbahing9908
    @kanchanbahing9908 6 місяців тому +4

    मलाई त श्रुति र समीर एक भको मन पर्छ❤

  • @saraswotinepali4426
    @saraswotinepali4426 6 місяців тому +1

    यो कान्छी देखेर रिस् उठ्ने जति यता हाजिर हुन ल

  • @dharannepal5102
    @dharannepal5102 6 місяців тому +4

    सधैं सुर्ति र डाक्टर समीर मिलेको देखना पौ धेरै राम्रो छ यो सिरियल ❤❤❤❤❤👌❤❤❤❤

    • @manishabhatt7184
      @manishabhatt7184 6 місяців тому

      डाक्टर र श्रुतिकाे मेराे फेपरेट हजुरहरुले दुःख पाउँदा मलाई नि च्वास् दुख्छ ❤️❤️❤️😢😢

  • @Dhanamogolni123
    @Dhanamogolni123 6 місяців тому +2

    अजा को भग सराई राम्रो लगेयो ❤❤

  • @AmritaTamang-uz4kk
    @AmritaTamang-uz4kk 6 місяців тому +4

    यप सिरीया ले धेरै दुख पाको हेर्न मन छ अनि समीर र सुर्ति एक हुनु पर्छ

  • @KabitaNepali-us2lb
    @KabitaNepali-us2lb 6 місяців тому +1

    आहा कति राम्रो भाग बल्ल खुशि लाग्यो सिरिएल हेरिरहदा अनि बल्ल ठीक्क पर्यो श्रेयालाई सधै श्रुतिको परिवार मिलेको देख्न पाइयोस

  • @amritthapa-d3f
    @amritthapa-d3f 6 місяців тому +4

    सुरति र समिरकाे जाेडि नछुटाेस याे बहिनी ले कति नाटक गरेकि ❤❤❤

  • @BhimuShahi
    @BhimuShahi 6 місяців тому +1

    अब भनि खत्रै राम्रो हुँदै गाको छ शुभकामना 🙏

  • @PabitraRai-gt3en
    @PabitraRai-gt3en 6 місяців тому +13

    यो सिरियल कुरेर बस्ने को को हुनुहुन्छ??

  • @Aartipun-u7x
    @Aartipun-u7x 6 місяців тому +1

    दुबैको जोडी धेरै मिलेको छ सुती र समिर सरको ❤❤❤

  • @laribarientertainment
    @laribarientertainment 6 місяців тому +10

    भाग १ देखि भाग १३९ सम्म नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🙏😘❤️

  • @SabanaBhujel
    @SabanaBhujel 6 місяців тому +1

    यो श्रेयालाइ अझै धेरै दुख पाको हेर्न मन छ र अबको आउनी भागमा समीर र शुर्ती मिलेको हेर्न मन छ

  • @sapnarai4904
    @sapnarai4904 6 місяців тому +3

    धेरै राम्रो छ यो सिरियल आउदा खुसी लागेको धेरै धेरै शुभकामना व्यक्त गर्दा छु नमस्कार 🙏🙏🙏💖💖💖💖

  • @yumsahithakurithakuri3765
    @yumsahithakurithakuri3765 6 місяців тому +1

    आज काे भाग राम्रो छ यसरी नै अगाडि badnuhola

  • @kamalashrestha5391
    @kamalashrestha5391 6 місяців тому +3

    श्रेया ले साह्रै दुख पाउनु पर्छ अब आउने भाग मा

  • @MinaTimilsina-c8x
    @MinaTimilsina-c8x 6 місяців тому +1

    साहै कता कता मन छोयो ❤❤❤❤😂❤

  • @pasanggurung6674
    @pasanggurung6674 6 місяців тому +4

    Siryale ajai derai dukha bayeko herne Man xa ❤❤

  • @gangaofficil
    @gangaofficil 6 місяців тому +2

    गज्जब भो आजको एपिसोड यस्तै गर्नु पर्छ श्रेयालाई

  • @Cricket_2844
    @Cricket_2844 6 місяців тому +3

    Suruti ra doctor samir ko maya huda kati khushi lagcha

  • @MankumariRimal-i7s
    @MankumariRimal-i7s 6 місяців тому +1

    डाक्टर समीर र सुर्ति कहिल्यै पनि छुटनु हुदैन र सिरियालाइ हटाउनु पर्छ सुर्ति मात्र सँगै बस्नु पर्छ यो सिरियल हेर्न लायक हुन्छ❤❤❤❤❤❤❤❤🎉🎉

  • @Toygam
    @Toygam 6 місяців тому +4

    राम्रो छ ❤❤❤❤

  • @ShakuntalaThapa-q1z
    @ShakuntalaThapa-q1z 6 місяців тому +1

    Malai atti man parxa Samirko dialogue pragatiko kamana yo serial lai

  • @asmitarana856
    @asmitarana856 6 місяців тому +3

    धेरै राम्रो आजको त्याग

  • @amarkumarkumar7999
    @amarkumarkumar7999 6 місяців тому +1

    अति नै खुशी लाग्छ त्याग सिरिय्ल आउदा

  • @IsheraGurung
    @IsheraGurung 6 місяців тому +3

    ❤❤❤❤🎉🎉

  • @IndradeviRolpanauli
    @IndradeviRolpanauli 6 місяців тому +2

    यो सिरियल साहरै मन पर्यो सुर्ती र समीर सरको मिलन भएको देख्न चहन्छौ

  • @sanighimire1244
    @sanighimire1244 6 місяців тому +10

    यो श्रीयालाइ आझै दुख पाउनु पर्छ

  • @BinetaSunar-c9m
    @BinetaSunar-c9m 6 місяців тому +2

    Mali yo siryala akdama man parxa ❤❤❤❤❤❤❤❤❤

  • @sandeshdarji8604
    @sandeshdarji8604 6 місяців тому +3

    Sabai seriyal vanda man parni surtiko ko jodi

  • @sitakatwal1212
    @sitakatwal1212 6 місяців тому +1

    त्याग सिरियल धेरै राम्रो छ नछुटाई हेर्छु सबै भाग धन्यवाद सबै टिमलाई

  • @sabitashahi-xi5uc
    @sabitashahi-xi5uc 6 місяців тому +9

    Sarai ramro❤😊😊😊😊

  • @RenuNepali-u1j
    @RenuNepali-u1j 6 місяців тому +1

    अरूलाई दुख दिने श्रेया कसरी खुशी हुन्छे वास्ताविकता जिवनमा पनि यस्तै होला वदमास आईमाई ।

  • @nirmalagiri3810
    @nirmalagiri3810 6 місяців тому +5

    याे सिरीयल एकदम मन पर्छ ।

  • @nirmalabhattarai4421
    @nirmalabhattarai4421 6 місяців тому +2

    सिरियल हेर्दा हेर्द समय गएको पत्तै हुदैन त कति छिटो सकियको हो💕💕❤️❤️🎉🎉😘

  • @gomasingjali7990
    @gomasingjali7990 6 місяців тому +7

    Start🎉🎉🎉🎉🎉🎉🎉

  • @gitashrestha8129
    @gitashrestha8129 6 місяців тому +2

    सीरीयाले गरेकाे बेबाहार देखेर त याे सीरीयल पनि हेर्ने मन पर्ने छाड्ने भयाे 😢❤❤❤

  • @WOWYUMMYFOOD1
    @WOWYUMMYFOOD1 6 місяців тому +3

    UA-camr sathiharu ekarkalai support garautw

  • @gyanlama9622
    @gyanlama9622 6 місяців тому +2

    Wow kasto majja aayo aajako vag doctor ra shruti mileko dekhnu paiyo ❤❤❤

  • @Myfirstlovemomanddad
    @Myfirstlovemomanddad 6 місяців тому +5

    Are waw japat japat dekhera Maja aayo Sireeya ko act bad real ma yesto di ko Sindur khosne haruko kami xaina hamro desh ma

  • @kavitabalal6136
    @kavitabalal6136 6 місяців тому +1

    धेरै राम्रो लाग्छ एक देखि नछुटाई हेरेकी छु त्याग सफलताको शुभकामना ❤❤🎉🎉

  • @itamanshakya1263
    @itamanshakya1263 6 місяців тому +4

    आमामामा कति माया गरेको हो डक्टर साब्ले दामि छ है तर तिम्रो दुखाइमा मलाइ पनि बिजायो तर सिरिया ले पाईला पाईलामा धोका दिदो रहेछ अलि ख्याल गर्नुहोला

  • @pramilaKhatiwada-c3c
    @pramilaKhatiwada-c3c 6 місяців тому +2

    त्यो पापिनिलाइ घरमा बाट निकाल्नु प्रछ😮😮

  • @Madanbabu-ym8fw
    @Madanbabu-ym8fw 6 місяців тому +3

    Yo serial dherai man parxa

  • @ritutamang4485
    @ritutamang4485 6 місяців тому +2

    म बिदेश बाट दामि लायाे तेग 👌👌👌👌🙏🙏❤️❤️❤️

  • @janakikumarisharki3481
    @janakikumarisharki3481 6 місяців тому +3

    Wow super nice surati an samir❤

  • @HamroMaya-1112
    @HamroMaya-1112 6 місяців тому +1

    सिरियल धेरै राम्रो छ आगामी दिन हरुमा अझ धेरै प्रगति गर्दै जानुहोला सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏🙏🙏

  • @tilapum8789
    @tilapum8789 6 місяців тому +7

    My favourite siriyal🎉❤

  • @KamalaAle-eh8qk
    @KamalaAle-eh8qk 6 місяців тому +2

    Aba aaune vak ma samir ra surti ek hunu parxa❤❤❤❤❤

  • @sabitrathapa4567
    @sabitrathapa4567 6 місяців тому +3

    😍😍😍

  • @pratimaadhikari1067
    @pratimaadhikari1067 6 місяців тому +1

    dhery ramro shruti ra Avishek bhai sath vako dekhda dhery khusi vako xu🙏🙏👌👌👍👍shruti abhishek bhai ko jodi ramro xa

  • @WonderfulSeedlings-hl1jp
    @WonderfulSeedlings-hl1jp 6 місяців тому +4

    Deheri dheri ramro cha

  • @sujanamoktan5488
    @sujanamoktan5488 6 місяців тому +3

    my favourite serela❤🎉❤🎉❤🎉❤🙏

  • @ATY07-y9d
    @ATY07-y9d 6 місяців тому +1

    ❤❤❤❤❤

  • @sabitashahi-xi5uc
    @sabitashahi-xi5uc 6 місяців тому +4

    Start ❤❤😂

  • @tarasubedi8092
    @tarasubedi8092 13 днів тому +1

    TYAAG Nepali My favourite Serial number TYAAG Nepali

  • @NimbabhadurkamiNimbabhadurkami
    @NimbabhadurkamiNimbabhadurkami 6 місяців тому +3

    छिटैइ एक भयो को हेर्न मन छ श्रुति र समीर 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

  • @PremKuwar-i4j
    @PremKuwar-i4j 6 місяців тому +3

    ❤❤❤❤
    🎉🎉

  • @mannumainali291
    @mannumainali291 6 місяців тому +1

    सबसे राम्रो भाग आजको भन्ने जति कति छौ

  • @BardarajPoudel-tm6um
    @BardarajPoudel-tm6um 6 місяців тому +1

    Yo tyag serial dherai ramrod chha Tara sreyako kriyakalap chahi malai patakkai man parena.

  • @Sapna-n5k
    @Sapna-n5k 6 місяців тому +2

    ❤😊😊❤