पुजा दिदी मैले हजुरको कथा सुने म आफै मर्न भनेर हिडेकी केटि सहारा कोहि नहुदा हजुरको कथाले मलाई बाच्न सिकाइदियो जब दुखमा हुन्छु हजुरको कथा सुनेपछि आन्न्द मिल्छ मेरो पनि हजुरको जस्तै कथा छ उस्तै भयर बाच्न सिकाइदियो यो कथा लाई मनै देखि हार्दिक आभार ब्यक्त गर्दछु
आज सम्म नेपाली फिलिम पूरा हेरेको छुइन तर हजुर कथा पूरा सुन्छु पैइला रेडियोमा सुने गर्थे अहि प्रदेशी भुमी बाट युटुबमा सुन्दै छु कथा अत्यन्तै पैला दु:ख भए पनि हिले राम्रो रैछ खुसी लाग्यो दिदी र हजुर को कथा बाट केही कुरा सिक्नु पाएकोमा
एक्लो हुदा मेरो मात्र जिन्दगी रहेछ यति धेरै अभागी लाग्छ तर 😢😢😢 जब हजुर को आवाज बाट म जस्ता हजारौं पीडित अभागी को कथा सुन्छु अनि म जस्ता हजारौं छ्न मैले पनि हिम्मत हार्नु हुदैन लाग्छ र अलि बाच्ने सास आस राख्दै अगाडि बढ्ने हिम्मत जुटाउने गर्छु 😢🙏😢😢😢
अाज हजुरकाे याे कथा सुनेर मेराे बिगत ले कताकता सास राेके जस्ताे भयाे हाल म कुबेत देखि हेर्दै छु मेराे दुई सन्तान छन तर उहाले अर्काे संसार बसाउनु भयाे र छाेराछाेरि पनि बिर्सनु भयाे तर मईले भुल्न याेधर्ती छाेड्नै पर्छ 😢😢😢😢😢
Didi hajur mahan hunuhudoraixa salute tapaiko sahashlai.🙏prastota dear kalyan sir hajurko aawajle mero manai xunxa sarai man parxa 17/18 barsa huna lagyo hajurko awaj suneko hal saudi arab bata sundaixu🙏
एक्लै हुँदा मेरो मात्र जिन्दगी रहेछ यति धेरै अभागी लाग्छ तर जब हजुर को आवाज सुन्छु तब म जस्ता हजारौं पीडित अभागीको कथा सुन्छु अनि म जस्ता हजारौं छन मैले पनि हिम्मत हार्नु हुदैन 😢😢
Some of things is not true but yes i greatfull and thankful to you for your kindness and helpness story.have a nice days puja ji.i know what's happen from alcohol.one true is alcohol harm family in our country so from today leave that alcohol now a days i left alcohol.after long time know with out alcohol also very nice life.❤❤❤🎉🎉🎉yes i was in uk for few five year.
सिस हजुर एउटा असल नारिको साथै एउटा हिम्मत वाली नारी हो हजुर र हजुरको परिवारलाइ सधै भगवानको कृपा रहिरहोस भनेर भगवान सग प्रथाना गर्छु साथै डियर कल्यानलाइ पनि धेरै धन्यवाद मेडिसन दिनु भयकोमा🙏
मेरो ममिलाई हजुरर्को आबज अनि कथा असाध्यै मन पर्थो बिहीवार 12 pm आउथो घरको सब काम छोडेर सुन्नु हुन्थो अज मेरोममीले सन्सार छाडनु भाको पनि17 बर्ष लागो मलाई हजुरको आबज सुने पछि मलाई मेरो ममिको याद आउँछ dear kalyan 😢😢😢😢
धन्यबाद हजुर लाई 🙏 पुजा दिदी को कथा सुनेर मलाई अलिकति जिउने साहस् मिलो ....? म अहिले UAE मा छु डिउटी गर्दै सुनिरहेको छु ....? 😢 धन्यबाद डियर कल्याणको आवाज मार्फत यो कथा सुन्दा आन्नद आउँछ हजुर को आवाज मार्फत यो कथा सुन्दा बिमारी को लागी हजुर को आवाज औषधि हो मलम पट्टी हो 🙏🙏 सधैं निरन्तरता दिनुहोला ( मेरो कथा लाई )
अहिले म मलेसियामा छु तपाई को आवाज एकदमै मनपर्ने भएकोले म सबै episode हरु निरन्तर सुन्दै आएको छु 😢😢म पनि एकजना लाई सम्झदै SBR लाई ❤❤❤❤❤
म पनि उहाँ को आबाज ले सबै कथा सुनेकी छु 😢
@@kabitaxettry9400 तेहि त हो नि म जस्तो दुखि मान्छे नि धेरै रहेछ तेहि भएर बाच्न मन लाग्छ होउ 🥺🥺🥺
@@kabitaxettry9400 😔😔😔😪
Jl@@kabitaxettry9400
very much impressed and motivation energy to independent YOU are great LADY respected❤❤🙏🙏FROM Shanti Dangol JAPAN
पुजा दिदी मैले हजुरको कथा सुने म आफै मर्न भनेर हिडेकी केटि सहारा कोहि नहुदा हजुरको कथाले मलाई बाच्न सिकाइदियो जब दुखमा हुन्छु हजुरको कथा सुनेपछि आन्न्द मिल्छ मेरो पनि हजुरको जस्तै कथा छ उस्तै भयर बाच्न सिकाइदियो यो कथा लाई मनै देखि हार्दिक आभार ब्यक्त गर्दछु
सधै सुनु सुनु लागिरहने मेरो कथा समयले भ्यायसम्म सुन्छु धेरै राम्रो लाग्छ हजुरको आबाज मलाइ😍
अरु को वास्तविक घटना सुन्दा सुन्दै ।
हजुर को आवाज मा मोहीत हुन्छु । सधै राती सुने गर्छु। ❤❤❤
Pooja sister I feel your painful life story
May God have mercy on you and your family 😢May God bless you ❤
आज सम्म नेपाली फिलिम पूरा हेरेको छुइन तर हजुर कथा पूरा सुन्छु पैइला रेडियोमा सुने गर्थे अहि प्रदेशी भुमी बाट युटुबमा सुन्दै छु कथा अत्यन्तै पैला दु:ख भए पनि हिले राम्रो रैछ खुसी लाग्यो दिदी र हजुर को कथा बाट केही कुरा सिक्नु पाएकोमा
डिउटी गर्दै सुन्दै छु सिम सिम पानी परेको छ कालो बदलले आकास कालो छ हजुरको आवाज सुन्दैछु राम्रो लाग्छ 👌❤️
मेरो लागि मेरो कथा जिन्दगि को लागि एउटा औसधि हो तेसैले मलाई हिम्मत र आट अनि मेहनत र सङ्घ को बाटो हिड्न मन लागि 🙏🙏🙏🙏🙏धन्यवाद dear kalayan
एक्लो हुदा मेरो मात्र जिन्दगी रहेछ यति धेरै अभागी लाग्छ तर 😢😢😢 जब हजुर को आवाज बाट म जस्ता हजारौं पीडित अभागी को कथा सुन्छु अनि म जस्ता हजारौं छ्न मैले पनि हिम्मत हार्नु हुदैन लाग्छ र अलि बाच्ने सास आस राख्दै अगाडि बढ्ने हिम्मत जुटाउने गर्छु 😢🙏😢😢😢
Same😢😢
अाज हजुरकाे याे कथा सुनेर मेराे बिगत ले कताकता सास राेके जस्ताे भयाे हाल म कुबेत देखि हेर्दै छु मेराे दुई सन्तान छन तर उहाले अर्काे संसार बसाउनु भयाे र छाेराछाेरि पनि बिर्सनु भयाे तर मईले भुल्न याेधर्ती छाेड्नै पर्छ 😢😢😢😢😢
Namaste puja diju hajurko katha sunda aakhavari aasu aayo ta r himmat r sahas Pani aayo❤❤❤
Dherai dukha vognu vayako rahechha puja didi..aauda din haru hajurko sukhamaya bitos
अति मन छुने कथा सुन्दा सुन्दै भावुक भए।
सर हजुरको कथा सुन्नलागेको १५बर्ष भो म अहिले ३०बर्षभए यो कथा म हारेको बेलामा बाचन सिकाउने अभिभाबक हो मेरो लागि 😢
पुजा दिदि हजुर को कथा हजुर को जन्म थलो चन्द्रौटा बजार बाट नै सुन्दै छु है
यो कथा सुन्दा सुन्दै आँसु झरेकै थाहा भएन ❤🎉❤🎉❤
Aaja ni pahilo vyexu❤❤ comment ani sunne ma dhanyabad dear Kalyan. Mero dabai aayo❤❤
पुजा जि हजुरकाे अत्यादिक पिडादाई जिवन्त कथा सुन्दा मुटुमानै छाेयाे म अहिले बिराटनगर नेपाल बाट सुनिरहेकाेछु
दाजु हजुर को कार्यक्रम धेरै मन पर्छ पहिले नेपाल मा हुने टाइमा पनी कामै छोडे र सुन्थे अहिले खाडि बाट सुनि रहेको छु ❤❤
सायद जिन्दगीको संघर्ष भनेको यहि होला 😢
साच्चै सारै मन पर्छ दाइको आवाज ❤❤🥰🥰🥰🥰🥰🥰🥰
Ma dharan bat Sundai xu yo tapai ko program sadhi sunxu
मेरो यकदम मन परनी यपिसोट डियर कल्यान ❤❤❤😢😢
Didi hajur mahan hunuhudoraixa salute tapaiko sahashlai.🙏prastota dear kalyan sir hajurko aawajle mero manai xunxa sarai man parxa 17/18 barsa huna lagyo hajurko awaj suneko hal saudi arab bata sundaixu🙏
हाल दुबै बाट सुन्दै छु निरन्तर डिउटी मा हजुरको कथा हरु सुन्ने गर्छु
एक्लै हुँदा मेरो मात्र जिन्दगी रहेछ यति धेरै अभागी लाग्छ तर जब हजुर को आवाज सुन्छु तब म जस्ता हजारौं पीडित अभागीको कथा सुन्छु अनि म जस्ता हजारौं छन मैले पनि हिम्मत हार्नु हुदैन 😢😢
राम्रो कथा रहेछ
इन्डिया बाट सुनिरहेको छु ।
रेडियो को जमानादेखि सुन्दै आएको हजुरको मिठो आवाज dear kalyan 🙏
Jindagiko bachane aadhara mero katha😥😥❤❤❤
कति आटि र हिम्मत वाला हुनुहुन्छ पुजा दिदी हजुर❤❤❤🙏🙏🙏🙏
एक्कासी हृदयमा हिट गरिने आवाज "Dear Kalyan"कोे आवाज
mitho aawaj ♥️♥️
खोइ त नया भाग
पुजा दिदी भनौ या वैनि हामी एउटै साल महिना गते का रहेछौ । फेसबुक मा साथी वन्न मन लाग्यो ।
मलाई नि कथा लेख्न मन पीडा कति छन मेरो नि लेख्नु पर्ला
Heart Touching Story ❤ |
Ramro lagx... aaila Romania bata ❤
हजुरकाे आवाज धेरै राम्राे छ❤🎉🎉🎉
2012 dekhi nirantar yahi katha sunera man bujhaako Xu
Some of things is not true but yes i greatfull and thankful to you for your kindness and helpness story.have a nice days puja ji.i know what's happen from alcohol.one true is alcohol harm family in our country so from today leave that alcohol now a days i left alcohol.after long time know with out alcohol also very nice life.❤❤❤🎉🎉🎉yes i was in uk for few five year.
My favourite diyar Kalyan ko katha ❤❤❤
Dami xa arupani halnuhos
M aile saudi arabiya bat sundei xu diyr kalyan asadei man parxa❤❤❤❤
Radio dekhi sunda aako yo aawaj sarai man parxa
Yo afno katha kasari pathune hola hjr?
Sundasundai dherai roy plz dherai roy mero sem jiban ma mel khane katha😊
Ma Saudi bta sundai xu hai daju 🙏🙏❤❤❤
धेरै दिन को पर्खाई पछि आफ्नै जित्ला को कथा सुन्न पाईयो म कपिलवस्तु (बोड गाउँ )देखि हाल साउदी अरेबिया 🙏
Regular ma pani
मेरो जस्तै काहानी रहेछ तर मेरो यउटा छोरी हो उ अहिले computer engineer गर्दै छ दोस्रो year मा
पुजा दिदी हजुर सङ्ग फेसबुकमा एड हुन्छुनी plz🙏🙏
Mero ni same xa kahani
😢😢😢😢😢
Malai yo ddko photo herna man lagyo 😢 lastai man xoyo
😭😭😭😭😭😭😭😭यो कथा ले मेरा सबै दुख याद दिलाएको छ म पनि अहिले कुबेत म काम गरदै छु 😭😭😭😭😭😭हजुर लाई सलाम छ सिस 💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞
🙏🙏🙏❤❤❤
Galat manchhe parechha hajur ko vaag ma😢😢
सिस हजुर एउटा असल नारिको साथै एउटा हिम्मत वाली नारी हो
हजुर र हजुरको परिवारलाइ सधै भगवानको कृपा रहिरहोस भनेर भगवान सग प्रथाना गर्छु साथै डियर कल्यानलाइ पनि धेरै धन्यवाद मेडिसन दिनु भयकोमा🙏
एथार्थ भोगाइ जले भोग्छ तेस्लाइ थाहा हुन्छ सङर्श के हो भन्नी कुरा निरन्तर कर्म गर्नु नै सफलता को बाटो मा पुगिन्छ
हजुरमान हुनुहुन्छ सिस्टर मुटुमै राखेर🇳🇵🇦🇪 सजाए पनि कम नहोला
हजूरको आवाज बच्चा देखि सुन्दै आएको , आज महसुस भइरहेको छ कि हजुर पनि उमेर ले त निकै पर सम्म पुगिसक्नु भयो होला दाई🤔😔
समय बाबजुद आज सुन्न सुरु गरियो 🙏
५/६ साल बिताएको ठाउँ तिलौराकोट र नजिकैको चन्द्रौटा आउने जाने कयौं साथीहरू हुनुहुन्थ्यो अहिले त बिरानो भइयो ।
म दुनियाँ मा कठोर मन भाको मान्छे सोच्थे साला थाहा नपाई आँखा बाट आसु खस्यो😥
म बिगत 15 बर्स बाट निरन्तर सुन्दैछु घर नेपालगन्ज
म अहिले K t a m बाट सुनिराछु
मेरा जिदगिले पनि दुख गरेर बाचे
को मान्छे हु अजैदुख्गरिराछु
म अहिले uae मा छु म पनि केही समया पछि पठाउने जमर्को गरिरहेको छु । केही महिना मा नेपाल आउदै छु मेरो जन्म घर काभ्रेपलान्चोक हो 🙏🙏🙏😭😭😭😭
umm aaj ma first vaya sunne
My favourite❤❤❤❤
Mero Pani katha xa hjr ma kasari sapmarka haru hjr Lai ma xatpati ma xu Malai Mero dukha le jhan jhan thichiraheko xa
पुजा जिको श्रीमान जापान जानू भएको फेरि लन्डन पो पुग्नु भए छ
Suru gariyo Hal portugal 🇵🇹 😍 ♥️
मैले हरजुर ले वाचन गर्नु भएको प्रयाय जसो कथा सुन्छु तर हजुरलाई कसरी भेट्न सकिन्छ होला 🙏🙏🙏❤️❤️
Korea 🇰🇷 bata sundai xu.
😢😢😢😢😢😢😢😢😢😢
Didi tapai paile batai vagyeamani hununthyeo xori, xori paunu vako thiyeo tesaile😊😊xori paune sath ma hune manxa kailai avagi hudina😊
Mera Baba Aama malai xoro payera kati avagi xan😢😭
Ghari sirmaan jaapaan bhannu hunchh ghari uk london ke khasma dear kalyan daai
My favourite
Pahilo comment aba sunna lai suru gare hai 🙏❤
😊
Lo sangai rahi xa ghar tw mero pani chandaruta nai ho
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dear kayaln ❤❤
🙏🙏🙏🥰🥰🥰😭😭😭
❤❤❤❤❤❤❤
Ma KTM bta Sunday xu dee 🙏🙏🙏🙏🙏
,❤❤❤
हजुर काे अावजा शुनि राखेकाे छु खाडि बाट 50 ड्रिक्रि काे घाम मा काम गर्दै शुन्दै छु हाल कतार लेखी शुन्दै छु
Duty suru ra dear Kalyan sunna suru gariyo ekaichoti 🇰🇷 🙏🏿🙏🏿🙏🏿
🙏🙏🙏🙏🙏🙏😱😱😱😱
हजूरको आवाज बच्चा देखि सुन्दै आएको , आज महसुस भइरहेको छ कि हजुर पनि उमेर ले त निकै पर सम्म पुगिसक्नु भयो होला दाई / डिउटी गर्दै सुन्दै छु
Yeto najuk aawata vako manxelai Japan america janalai paisa chai kasari puryauxan hola
मेरो ममिलाई हजुरर्को आबज अनि कथा असाध्यै मन पर्थो बिहीवार 12 pm आउथो घरको सब काम छोडेर सुन्नु हुन्थो अज मेरोममीले सन्सार छाडनु भाको पनि17 बर्ष लागो मलाई हजुरको आबज सुने पछि मलाई मेरो ममिको याद आउँछ dear kalyan 😢😢😢😢
यो chanel fack जस्तो लाग्यो किन कि या कुमार राइको कथा छैन निर्मला राइको कथा छैन 🙄🙄🙄
यो कथा बनावटी हो क्याहो एक्पल्ट छिरी को नाम अल्का अर्को पल्ट आइसा फेरि बुडो जापान गयो रे अर्को पल्ट uk गयो रे ....
2ta xori ho alka japan ani ayesha usa.
कथा थामी नसक्ने पिर
korea bat sundai xu moh night duty gardai 2024/11/19
5:47AM
Nautaki sasu😏😏