रविलाई राजनीतिक प्रतिशोध साँधेकै हो भन्दै प्रचण्डले सडकमा उतारे हजारौं जनता, सरकार ढाल्ने Prachand

Поділитися
Вставка
  • Опубліковано 25 жов 2024

КОМЕНТАРІ • 531

  • @bindusubedisubedi784
    @bindusubedisubedi784 30 хвилин тому +3

    रबि लामीछाने सर रिहाइ हुनु पर्छ ।

  • @prabhubasnet4415
    @prabhubasnet4415 35 хвилин тому +2

    जय हाेस अध्यक्ष ज्यु बिकृति र बिसङ्गति बिरुध्द काे लडाइँ सफलताकाे शुभकामना जय राष्ट्रवाद

  • @swostichaulagain9224
    @swostichaulagain9224 Годину тому +2

    हामीले ख‍ोजेको यस्तै माओबाड हो ।ठिक छ

  • @shresthabishal7041
    @shresthabishal7041 54 хвилини тому +7

    अघि बढ प्रचण्ड तिम्रो साथमा नेपाली जनता छन 🙏🙏👌

  • @DillirajTamrakar
    @DillirajTamrakar Годину тому +34

    माओवादी नै हो देश बनाउँने भनेको त्यसैले प्रचण्ड लाई सलाम ठोकौँ रासोपा का साथीहरु

  • @tattigamer884
    @tattigamer884 Годину тому +27

    धेरै खुसि लागेयो प्रचन्ड ले पनि रविलाइ साथ दिनुभएको मा

  • @rajendrabajracharya8291
    @rajendrabajracharya8291 31 хвилина тому

    जसले सत्यको रक्षा गर्छ उसलाई सत्यले रक्षा गर्छ,यहि हो प्रकृति नियम हो।

  • @bijayappa9967
    @bijayappa9967 2 години тому +108

    अघि बड प्रचण्ड साथ हामी दिनेछौं ।

    • @VeerbhadurkamiKamm
      @VeerbhadurkamiKamm Годину тому

      Prchndpuspakmlsrrodmaayamadesaibhrikhushunechhyomahulkosm yahererjyanepaldesbliyorvosjindabad

  • @DipakBohara-e3p
    @DipakBohara-e3p 3 години тому +113

    रोड मा होइन पुरै केपी र सेरेको घर घरेर्नु परो

  • @SeJongmagar7154
    @SeJongmagar7154 Годину тому +15

    रवि र प्रचण्ड मिलेर देश बनाउ❤🎉

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe Годину тому +52

    जय होस माओवादी अध्यक्ष प्रचण्ड सर नमन 🙏✊रबि लामिछाने सर लाई रिहाई गर्नु होला दिपावली भन्दा अगाडि निकाल्नु पर्छ प्रचंड सर जनता साथ मा हुनहुन्छ शक्ति 🙏✊🔔🔔🔔👍

    • @ContentBiscuits-uv5zb
      @ContentBiscuits-uv5zb Годину тому

      आबुई खुट्टै समातेर ढोग्नु पर्छ क्या 😀😀😀

  • @GaneshmanBishwokarma-yy7vh
    @GaneshmanBishwokarma-yy7vh Годину тому +13

    प्रचण्ड र रबि एक हुनुपर्छ गरिब जनता लाई न्याय दिनुपर्छ जय घण्टी जय कमरेड

  • @MinBahadur-fz2tw
    @MinBahadur-fz2tw Годину тому +8

    १७ हजार भन्दा धेरै मान्छेहरूलाई मारे पनि अहिले ती मृतकाहरूकाे अात्मा शान्तिकाे लागि यस्तै यस्तै पुन्यकाे काम गरेर भएनि अलिकति पापकाे भारिबाट मुक्ति पाउनुहाेस् कमरेड् अहिले धेरै राम्रा राम्रा कामहरू गर्नुभएको छ धन्यवाद कमरेड् ।

  • @krishnakumarikalakheti9766
    @krishnakumarikalakheti9766 55 хвилин тому +1

    धेरै खुसी लागो सबैले रवीलाई साथ दिनु होला🙏🙏

  • @MahadevSah-iw2rx
    @MahadevSah-iw2rx 46 хвилин тому

    सहि छ हजुर लागि जय हाे

  • @MonahSome
    @MonahSome Годину тому +12

    धनेबाद परचनड जिउ लाई रबि सर लाई साथ दिनु भएकाे मा रबि जिनदाबाद ❤❤❤❤

    • @DillirajTamrakar
      @DillirajTamrakar Годину тому

      प्रचण्ड लाई सलाम ठोकौँ रास्वपाका साथीहरु

    • @Tgrkiller777
      @Tgrkiller777 13 хвилин тому

      ​@@DillirajTamrakarsunenash varsta birudha ladne jun sukai party lai suport garxu vaneko ? Jhole ryale ko bhatuwa

  • @prakashregmi5378
    @prakashregmi5378 Годину тому +18

    प्रचण्ड आखिर प्रचण्ड नै हुन् ८४ मा मेरो भोट प्रचण्डलाई ❤🙏😊

  • @narayanghimire4924
    @narayanghimire4924 46 хвилин тому

    रवि सर निर्दोस हो यो नेपाली जनता ले राम्रो सँग बुजी सके का छन्

  • @mitragurung7808
    @mitragurung7808 2 години тому +18

    साच्चिकै यो देशमा प्रचण्ड र रबिको सरकार को जरुरत देखे महिले ।

  • @ArjunArjun-f5g
    @ArjunArjun-f5g Годину тому +7

    जय रबि दाइ

  • @princetamang4075
    @princetamang4075 47 хвилин тому

    सलाम प्रचण्ड

  • @harikumar4553
    @harikumar4553 Годину тому +13

    प्रचण्ड जिन्दावाद जय रवि जिन्दाबाद🇳🇵🇳🇵🔔🔔🔔🙏🙏🙏

  • @Roshanshrestha-hp3md
    @Roshanshrestha-hp3md 2 години тому +27

    Great aba काँग्रेस र एमाले का नेता हरुलाई जेल कोच्नु पर्छ रवि र प्रचण्ड मिलेर ❤❤❤❤

  • @gsbrana3191
    @gsbrana3191 2 години тому +32

    अब यो जुलुस र राष्ट्रिय स्वतन्त्र पार्टीको जुलुस एक्यवद्धता गरेर अगाडि बढि यो भ्रष्ट किर्ते ओली र भ्रष्ट भुटानी शरणार्थीको नाइके सरकार ढाल्नु पर्छ । जय देश ✊✊✊✊✊✊

  • @ramkumarkhadka3627
    @ramkumarkhadka3627 3 години тому +43

    सडक हैन सेरे र केपि को घर घेरौ नेपाल बाटै लखेटौ।

  • @byans3sina
    @byans3sina 6 хвилин тому

    प्रचण्ड सलाम छ रबिलाइ साथ दिनु भएकोमा

  • @luksas94
    @luksas94 Годину тому +6

    रास्वपा ले अब नया भगवान पायो।
    प्रचन्ड ।
    पुरानो ले गु खाइहाल्यो।अब यतै लाग्नुपर्छ ।

  • @DillirajTamrakar
    @DillirajTamrakar Годину тому +6

    माओवादी केन्द जिन्दावाद कमरेड प्रचण्ड यो देशकले अहिले चाहेको मान्छे हुनुहुन्छ त्यसैले प्रचण्ड लाई सलाम ठोकौँ रास्वपाका साथीहरु

  • @amritkarki168
    @amritkarki168 Годину тому +6

    भ्रष्टाचार को अन्त्य हुनुपर्छ ल

  • @mdjohirulislam6362
    @mdjohirulislam6362 44 хвилини тому

    रबि र परचनड मिलेर चलाउनु परछ

  • @preamrijal5364
    @preamrijal5364 Годину тому +9

    भ्रष्टाचार हरु खोजिखोजी जेल कोच्नु पर्छ।

  • @HemrajBimali
    @HemrajBimali 2 години тому +28

    संयुक्त आन्दोलनको घोषणा गरि सडक मा उत्रौ।

    • @gopalsaud5610
      @gopalsaud5610 2 години тому

      Yehi ta kamjori xa ini haru ko sathi

    • @DillirajTamrakar
      @DillirajTamrakar Годину тому

      प्रचण्ड लाई सलाम ठोकौँ रासोपा का साथीहरु

  • @AshishRai-sz2km
    @AshishRai-sz2km Годину тому

    ध्न्नेबाद माउबादी सपाेरट राबी इ दुई पाटि मिलेर देश चलाउ

  • @GobindapdKhatiwada
    @GobindapdKhatiwada Годину тому +14

    प्रचण्ड रबि एकहौ हौहौ ।

  • @LalbahadurGhalan-c2z
    @LalbahadurGhalan-c2z 2 години тому +33

    माओवादी एकचोटी दुई तिहाइको शक्ति हुनुपर्छ

    • @devbaha4959
      @devbaha4959 2 години тому +1

      माथिबाट हाेइन तलबाट हाेला😂😂

    • @VideoVice
      @VideoVice Годину тому

      Bhayekai ho ta 🤣🤣

  • @BaburamKatuwal00
    @BaburamKatuwal00 2 години тому +7

    यही भएर नेताहरूले राम्रो उपहार दिरहेका छन् जनतालाई देउदेउ अझै सात र सपोर्ट देउ नेताहरूलाई

  • @saritaoli8880
    @saritaoli8880 Годину тому +5

    जय रबि 🔔🔔🔔🔔

  • @raju_Thapa555
    @raju_Thapa555 Годину тому +4

    रबि दाई जिन्दावाद 🎉🎉🎉🎉

  • @NAVINTHAPA-g9d
    @NAVINTHAPA-g9d Годину тому

    माओवादी रासोपा र प्रवास मिल्नुपर्छ सांसद

  • @NarayanOli-y8w
    @NarayanOli-y8w 2 години тому +16

    पर्चन्ड जि रबि छुटाउ जन्ता ले देस तिम्राे हुन्छ साथ देउ रबि लाई

  • @RudrabirRana
    @RudrabirRana 59 хвилин тому

    प्रचण्डजी पहिले पनि तपाईँकै साथमा थियौँ अहिले पनि तपाईँकै साथमा छौं अब के गर्नुपर्छ अब तपाईँकै हातमा छ।

  • @dalbahadurranabhat1270
    @dalbahadurranabhat1270 2 години тому +22

    सब एक भएर जाग्न जरुरी छ

  • @Diwashshankar-n6j
    @Diwashshankar-n6j 2 години тому +12

    लाल सलाम प्रर्चन्ड सर उथाउनु होस हर टोल बस्थी बाट जुलुस धेखौनु हिस मओबदी को पवर हेरोस केपि ओलि शेरे बहदुर ले अबो

  • @royalmount6571
    @royalmount6571 2 години тому +12

    रबिको नाममा अलिअली साथ प्रचण्डले नि पाए

  • @SurendraKusari
    @SurendraKusari 2 години тому +31

    माओवादी केन्द्र जिन्दाबाद

  • @PrithviRai-p3e
    @PrithviRai-p3e Годину тому +5

    ने क पा मनअाेबादि पार्टीले अब फेरि जनताकाे मन जित्न सक्नु पर्छ सत्ता र सरकारमा लुलुपत हुनु हुदैन

  • @uttamshrestha3617
    @uttamshrestha3617 2 години тому +7

    प्रचण्डको नेतृत्वमा रहेको आन्दोलन ले चाहि उथलपुथल पक्कै हुन्छ, के पी ओली को भ्रष्टचारी संरक्षण गर्ने सरकार लाई अपदस्थ गरेर छाड्नुपर्छ,यही समय राष्ट्रिय प्रजातन्त्र पार्टी र दुर्गा प्रसाइ ले पनि आफ्नो आन्दोलन गरेर यो मुर्दा सरकार लाई हायल कायल बनाए अझै कडा हुने थियो

    • @DillirajTamrakar
      @DillirajTamrakar Годину тому

      प्रचण्ड लाई सलाम ठोकौँ रास्वपाका साथीहरु

  • @tekendrakarki1436
    @tekendrakarki1436 Годину тому +2

    केपि र सेरे को सरकार जसरी पनि ढल्नु पर्छ र असली सहकारी पिडित लाई न्याय दिनु पर्छ

  • @GaneshBahadurbohara-rf4rw
    @GaneshBahadurbohara-rf4rw Годину тому +3

    नेपाल हिरो ❤❤❤❤❤

  • @saraswotibhatta3470
    @saraswotibhatta3470 Годину тому +1

    सबै सडकमा उत्तीयका नेता जनता सबैमा मेराे हाद्विक नमन । भरस्ट घुसखाेरी लाई अन्तेनै गर्नुपर्छ

  • @mirakarkimira6735
    @mirakarkimira6735 Годину тому +2

    अगि बन्नुस सचेत नागरिक ले हजुरको साथमा युवा लाई साथ दिनुस हजुर ईतिहास कै माहान नेताको सुचिमा पर्नु हुने छ प्रचन्ड ज्यु 🙏💐🙏💐

  • @MohanMohan-u8c
    @MohanMohan-u8c Годину тому

    Good

  • @mg.pareeyar
    @mg.pareeyar 2 години тому +9

    राजनेता प्रचण्ड जिन्दावाद ✊

  • @omsharma818
    @omsharma818 2 години тому +39

    जय रबि।जय प्रचन्ड्।

  • @DevrajDhakal-n1e
    @DevrajDhakal-n1e Годину тому

    माओवादी भनेको सत्यको पक्षमा न्यायको पक्षमा राम्रा कामको पक्षमा काम गर्ने पार्टी हो।आ

  • @krishnaneaupane
    @krishnaneaupane Годину тому

    अबको आन्दोलन प्रचन्ड को नेतृत्वमा हुन एकदमै समय आएको हो बझे हुन्छ हामीले

  • @bidhansingh4050
    @bidhansingh4050 2 години тому +4

    Jay Ravi dai

  • @Suresh-ou6ru
    @Suresh-ou6ru Годину тому +2

    सम्पूर्ण देश वासि युवाहरु जागौ भष्ट्रचारि लाई भगाऔ देश मा सुसासन कायम गरौ निर्दोश लाई न्याय दिलाऔ भष्ट्रचारि लाई कार्बाही गरौ जय देश जय मातृभूमि 🙏

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 години тому +31

    सलाम कर्मेड प्रचण्ड ज्यु

  • @AxcsnabinDurbakoti
    @AxcsnabinDurbakoti 2 години тому +6

    प्रचण्ड सरकार जिन्दाबाद एमाले र कांग्रेस लाई पत्ता सांप गर्नु पर्छ ❤❤

  • @shobitmahat221
    @shobitmahat221 2 години тому +1

    सबै नेपाली मानिस हरुलाई निस्पच्छ रूपमा न्याय अन्य छुटाई करबार गर्न सकिने कानुन को व्यवस्था बनाऊ।

  • @ivanpratap-h1n
    @ivanpratap-h1n Годину тому +1

    जय जय रास्ट्र प्रेमी नेपाली जनताहरु 🇳🇵🇳🇵एमाले जस्तो अन्धो भक्ती झोले र कालो काङ्ग्रेस नहुनु! जस्ले यो देश र यो देश को जनता हरु लागि न्याय गर्छ नेपाली जनताहरु उसैलाई साथ दिनेछौ

  • @YourGreenNepal
    @YourGreenNepal 2 години тому +10

    जब प्रचन्ड बौलाउछ देश मौलाउछ 💯💝

    • @devbaha4959
      @devbaha4959 2 години тому

      जब प्रचण्ड बाैलायाे भने हजाराै जन्ताकाे रगत बग्ने र ज्यान जाने गर्छ त्यसमा खुनकाे लपेटामा रास्वपा पनि परेछ 😢😢

    • @bhupendranepali9666
      @bhupendranepali9666 Годину тому

      Right 1 choti boulauda raja udo aba feri boulaune bela aaxa yo chor harulae goli thuknu parxa

  • @Tikaramshrestha-xs9qo
    @Tikaramshrestha-xs9qo 2 години тому +4

    यो जनलहर देखेर एमाले काङ्ग्रेसको सातो गयो होला अबको हिरो भनेको रबि र प्रचण्ड नै हो🔔🔔🇳🇵🇳🇵

  • @lalmagar7098
    @lalmagar7098 2 години тому +3

    धेरै राम्रो ! यो अबस्थामा सडकमा आएर भ्रष्टाचार र बेतिथिको विरुद्ध सरकारको बिरोध गर्नु भनेको रास्वपालाइ सहयोग गर्नु हो । अब दुइ पार्टीले काङ्ग्रेस र एमालेका भ्रष्टहरुलाइ लखेटेर माओवादी र रास्वपाले देश चलाउनुपर्छ माओवादी पनि तेहि काङ्ग्रेस एमाले जस्तै हुनुहुदैन प्रचण्ड सच्चिनुपर्छ । जय रबि 🇳🇵

  • @Devrajjoshi-w1j
    @Devrajjoshi-w1j 2 години тому +9

    जय घन्टि जय रबि सर

    • @LilihangLimbu
      @LilihangLimbu 2 години тому

      तेरा बाउ रबि

  • @ramkhawas6636
    @ramkhawas6636 2 години тому +19

    माओवादी मात्रै होइन संयुक्त जनआन्दोलन गर्न जरुरि छ

  • @AmbikaGhimire-n2q
    @AmbikaGhimire-n2q 2 години тому +4

    हो हो प्रचन्ड ले पछिल्लो समय मा आएर राम्रै काम गरेको हो मान्नु पर्छ प्रचन्डलाई

  • @LakhBahadur-qh3xh
    @LakhBahadur-qh3xh 2 години тому +1

    प्रचण्ड मान्छे सहि थिएछ जय होस ओलि सेरे लाई छाड्नुहुन्न ।

  • @Sameervlog-c4d
    @Sameervlog-c4d 2 години тому +2

    सहि भनु भयो

  • @DineshMahara-j5f
    @DineshMahara-j5f Годину тому +1

    माओवादी केन्द्र जिन्दावाद

  • @ajaygelal9161
    @ajaygelal9161 2 години тому +1

    भोलि को दिन मा फेरि एमाले र काङ्ग्रेस सन्ङ्ग मिलेर जनता लाई दुख नदिनुस प्रचन्ड जि❤❤

  • @SirjanaB.K-mc5xv
    @SirjanaB.K-mc5xv Годину тому +2

    कमरेड प्रचण्ड ✊✊✊✊✊✊✊

  • @Suresh-ou6ru
    @Suresh-ou6ru Годину тому

    यो बेलामा पाटि हैन देश लाई मायाँ गरेर भष्ट्रचारि को बिरोध गरौ

  • @PreamkumarikarkiSapana
    @PreamkumarikarkiSapana Годину тому +1

    जय हो धर्ती आमा नेपाल , ढल्नुपर्छ ओलि र रयालेको सरकार ।

  • @lifeandliving4344
    @lifeandliving4344 2 години тому +1

    यो राजनीतिक स्टन्ट मात्र हो। नेपालको विकास गर्ने कसैको मनसाय छैन । तिनीहरू केवल बकवास हुन्।

  • @bhaktauwji2492
    @bhaktauwji2492 2 години тому +5

    जय प्रचण्ड जय रवि

  • @BirBhandari-u1l
    @BirBhandari-u1l 2 години тому +2

    very good prachanda jay nepal🎉🎉

  • @balkrishanakhadka1704
    @balkrishanakhadka1704 Годину тому +1

    हामी जनताको अज्ञानता यो देशको हालत यस्तै हो

  • @tulsiyadav9479
    @tulsiyadav9479 2 години тому +7

    भरष्ट सरकार मुदॉबाद ❤

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 2 години тому +3

    स्वार्थ न होस् प्रचण्ड यो आन्दोलन मा पनि जनता विधुर, चाणक्य, माक्स भन्दा बढी राजनीति कूटनीति बुझ्न सक्ने भएका छन्

  • @kamal999raj
    @kamal999raj Годину тому

    Great support comrade prachanda miler yo vrastachaari sarkar ko pattashaf garau jaya nepal 🇳🇵🇳🇵🙏🙏

  • @debakeechand849
    @debakeechand849 2 години тому +1

    सबै सहकारीका ठगहरूलाई एकै सोची सम्मानता सक्ने भए पहिला संकटकालमा माओवादी सबैलाई एकैचोटी मारिहाल्थ्यो नि

  • @munarai2021
    @munarai2021 52 хвилини тому

    🙏🙏🙏🙏 Dhanyabaad!

  • @GangaPokharel-ps2wm
    @GangaPokharel-ps2wm 25 хвилин тому

    सबै नेपाली जाग्नै पर्छ

  • @HariKhadka-ez2my
    @HariKhadka-ez2my 2 години тому +2

    Kp oli rajinama de

  • @rambachan-p3c
    @rambachan-p3c 47 хвилин тому

    Rabi. Prchnd👍👍👌👌❤❤🙏🙏🙏🙏🙏🙏🙏

  • @chhatralimbu9751
    @chhatralimbu9751 2 години тому +1

    माओवादी को आन्दोलन निरन्तर हुनु पर्छ।

  • @rajesh_gurung4
    @rajesh_gurung4 2 години тому +3

    भ्रस्ट्रचारिको जग मा उभिएका नलाएक केपि सरकार ढाल्नु पर्छ

  • @shyamchalise5283
    @shyamchalise5283 46 хвилин тому +1

    17000 ko hatyara

  • @kopilakhadka1286
    @kopilakhadka1286 2 години тому +1

    स्वतन्त्र पाटि र मावोबादी एअक जुट हुन? पर्छ

  • @dbkhadka7566
    @dbkhadka7566 2 години тому +6

    यो बेला रवि लाई साथ दिने हो भने तपाईं हरु को भलो हुनेछ ।

  • @quindizle
    @quindizle Годину тому

    We are with you

  • @chandraBahadurLimbu
    @chandraBahadurLimbu Годину тому

    Prachanda and Rabi ek hunu parxa

  • @haribahadurbhujel-cq6lb
    @haribahadurbhujel-cq6lb Годину тому

    Thank you parchanda and teams

  • @AmitBayalkoti
    @AmitBayalkoti 2 години тому +3

    jaya ghanti jaya Rabi sir jaya parchnda Sir Rabi sir laai sathdinuvayekomaa Rabi sir nirdosh hunuhunxaa jaya ghanti jaya Rabi sir

  • @quindizle
    @quindizle Годину тому

    We are supporting

  • @ambergurung1315
    @ambergurung1315 Годину тому

    Thanks prachanda jiu,

  • @KrishanJaprel
    @KrishanJaprel 2 години тому +1

    सन्सद घेराऊ गर।

  • @deepakadhikari9103
    @deepakadhikari9103 43 хвилини тому

    Jay Rabi Dai