हाम्रो नेपाल कि छोरी चेली भारत सरकार ले एति सम्मान दियको रहेछ भारत को सरकार को ढुकुटी खर्च गरि उहाँ लाई संरक्षक दियेर राख्नु भयको रहेछ जय होस भारत सरकार लाई जय हो हाम्री नेपाल कि चेली लाई ❤️❤️🙏🙏❤️❤️
मन्दिर हाम्रो मन हो , यो मनलाई सु सज्जित बनाउने हाम्रै सकारात्मक सोच ले हो त्यसैले सबैले सकारात्मक सोचौ तर यसरि धर्मको नाम मा यस्तो ढोंग नगरौ , जातीय लडाई र धार्मिक लडाई नेपालमा शुरु भै सकेको छ मात्र हतियार उठाउन बाकी छ , यसैले यस्तो प्रकारले गलत प्रचार नगरौ।
धेरै फ्लाेवरस र भिड भएपनि भागवतकाे अाचरण विरुद्ध तामझाम , भौतिक सुन्दरतालाई प्राथमिकता दिने , यज्ञपवित धारण नगर्ने , केश मुण्डन नगरी भागवत पाठ नगरी कथामात्र वाचन गर्ने र धनका लागि कथा वाचन गर्ने कथा वाचक निस्चित रुपमा तुरुन्तै नर्कमा पर्ने निस्चय छ । र दक्षिणायनमा काेटी होम लगाएको छ यसबाट धनजनको भय हुनेछ ।
हाहा हाम्रो देश राज्य ले भो जनता नै लुटेको छ। धर्म ले भो जनता नै लुटेको छ। कहिले हुन्छ यो देशमा बिकास। कहिले पनि हुदैन। जब सम्म यो शासन सत्ता बाउन को हातमा हुन्छ तब सम्म हुदैन %। 😂😂😂😂😂😂।
नेपाल र नेपाली भुमिमा सुहाउने भनेको राधिका दाशि हुन् । अरु त सब ढोँगी हुन्। पुरै फ्लिमि स्टाईल,दल बल सहितको ईन्ट्री यो पवित्र भुमिमा यस्तो नौटङ्की आवस्यक थिएन जस्तो लाग्छ। हेर्दै जाउँ वहाँहरु को हो के हो?उद्धेश्य के हो आगामी दिनहरुमा छ्याप्छ्याप्ती आइहाल्छ नि युट्युबमा।
देबि हुन भननु हुनछ फेरि बडि गाड काे घेरा मा भयर नेपाल अायकाे कुरा भननु कुन देबि ले बडी गाड काे साथ हिडनु भयाे कुन किताब मा लेखियकाे छ बताइ दिनु हाेला नभय देबि काे बसर लगाय र देबि हुनन हाेला हजुर
हामिलाइ Subscribe गर्न न भुल्नु होला
🌹🌹🌹🌹🌹🌹🌹
ua-cam.com/video/O4eK5gFYmOk/v-deo.htmlsi=bDSDkELfw5-_gtyH
Kati din sam katha bachak rahane x guru vni dinun❤
हाम्रो नेपाल कि छोरी चेली भारत सरकार ले एति सम्मान दियको रहेछ भारत को सरकार को ढुकुटी खर्च गरि उहाँ लाई संरक्षक दियेर राख्नु भयको रहेछ जय होस भारत सरकार लाई जय हो हाम्री नेपाल कि चेली लाई ❤️❤️🙏🙏❤️❤️
राधे राधे राधे नेपाली को मनमा बस्ने देबि हजुर लाई कोटि कोटि नमन ❤❤❤❤❤❤
धेरै राम्रो कुरा गर्नु भयो हजुरले राधे राधे गुरु माता ज्यु लाई कोटि कोटि नमस्कार छ 🌹🙏🌹🌹❤️❤️
Jaya jaya partiva ji radhe radhe 🙏🙏🌹🌹
जय देबि प्रतिभा नानी ज्ञान को खानी सबै को मन्मा आखा रहने देबि ❤🎉🎉🎉🎉🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌺
जय देबी प्रतिभा माता 🙏🙏🙏🙏
यू टुभे जोगीहरू पाखन्डी
हुन जस्तो लाग्न थाल्यो।
यो संस्कृती भारतवाट
विस्तारै नेपालमा प्रवेस
हुदै छ
Radhe Radhe 🙏🙏
जयहाेस हजुरकाे शदााजयहाेस नेपालि चेलि काेशदा नमन🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै धेरै शुभकामना र नमन्
सबै कुरा नखुलायेकै राम्रो
प्रतिभा देबी कदर सम्मान र प्रणाम छ !!
🎉❤o ho guru ji tapailai mero namskar
Cha tapaiko bachan Sarai ramro mitho cha
Malai khusi chu ma Pani dharma ko Sarai
Vhavhuk hunchu
Jay Davi partiva ji 🙏🙏🙏🙏
Jay shree krishan ❤Radhi Radhi
देवी ज्यू हिरदय देखिनै धेरै धेरै माया र सुभ कामना ब्यक्त गर्दछु हजुरको जयहोस् जय पशु पतिनाथा राधे राधे
Jay Mata partiva Koti parnam 💕🙏🏼💕🙏🏼💕🙏🏼
गुरू जि प्रणाम छ मत धेरै टाडा छु देवि माता जि सग दरसन पाईएन लाईवमा हेरिरहेको छु जय भोले शम्भो 🕉️🔱🕉️🙏🏽🌹🙏🏽🌹🙏🏽🏵️
ॐ जय जय श्री राधे राधे श्याम देवी जि नमन 💐💐💐🌹🌹🌹🙏🙏
मन्दिर हाम्रो मन हो , यो मनलाई सु सज्जित बनाउने हाम्रै सकारात्मक सोच ले हो त्यसैले सबैले सकारात्मक सोचौ तर यसरि धर्मको नाम मा यस्तो ढोंग नगरौ , जातीय लडाई र धार्मिक लडाई नेपालमा शुरु भै सकेको छ मात्र हतियार उठाउन बाकी छ , यसैले यस्तो प्रकारले गलत प्रचार नगरौ।
नेपालको छौरी भारतमा गएर नाम कमाएको ले देबी परतीभा लाई एसता छौरी को जन्म होस राधे कृष्ण राधे
सबै काे जय हाेस ,उन्नत्ति पृगति बढ,दै जाअाेस ,राधे राधे 🌹🌷🌺🌺♥️♥️♥️♥️
धेरै फ्लाेवरस र भिड भएपनि भागवतकाे अाचरण विरुद्ध तामझाम , भौतिक सुन्दरतालाई प्राथमिकता दिने , यज्ञपवित धारण नगर्ने , केश मुण्डन नगरी भागवत पाठ नगरी कथामात्र वाचन गर्ने र धनका लागि कथा वाचन गर्ने कथा वाचक निस्चित रुपमा तुरुन्तै नर्कमा पर्ने निस्चय छ । र दक्षिणायनमा काेटी होम लगाएको छ यसबाट धनजनको भय हुनेछ ।
❤❤❤❤
❤❤❤❤❤
माहान गेटर नेपालको जय ,🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼
Jay shree krishna radhi radhi 🙏🏼🙏🏼🙏🏼🙏🏼
नेपालि चेली जयकृष्ण प्रणाम्जि
तिम्राे दिमागलाई मान्नु पर्छ यस्ताे पाे बिजनेस त एक महिनामै खर्बाै कमाउने धन्दा सिक साथिहाे पैसा कमाउने अाईडिया
Radhe Radhe guru mata hajur ko Jai hos 🙏 🙏❤️❤️🌹🌹💕🎉💕🥰🥰 !! Ramro hajur tik vonu vo ? ❤❤❤❤
Radhe Radhe❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राधे राधे नमन
जय दे बि माता राधेराधे🌷🌷🙏🙏🎂
जय श्री देवी माता जय राधाकृष्ण भगवान् 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
Radhe radhe
राधे राधे 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🌷🌷🌷🌷🌷
यो सबै कमाउ धन्दा हो ।
❤❤🙏hardik naman xa devi g lai
कमाउ धन्दा
राधे राधेश्याम
Kati dharai badhai chadai kunai naulo ta dhikhiyana Ra suniyana hajur
यो सबै धर्मको नाममा कमाउ धन्दा मात्रै हो !
100%
हाहा हाम्रो देश राज्य ले भो जनता नै लुटेको छ। धर्म ले भो जनता नै लुटेको छ। कहिले हुन्छ यो देशमा बिकास। कहिले पनि हुदैन। जब सम्म यो शासन सत्ता बाउन को हातमा हुन्छ तब सम्म हुदैन %। 😂😂😂😂😂😂।
गुरुहरुकै माध्यम बाट हाे धर्ममा विकृति भित्रिने,भागवत पढेर भगत वन्ने हाे ।न कि ब्यपार गर्ने।
किन यति धेरै महँगो लाग्छ कथा भनेको
nonsense yo kalpanik kathaa ho ..yesto maa pani teti mahnggo paisa jpt
नेपालको गहनालाइ काेटी नमन🙏🙏🌹🌺
Radhe Radhe ji
Devi partima jay tapailai
मेरा तर्फबाट पनि हार्दिक नमन❤❤❤❤राधे राधे
राधेराधे
यति धेरै खर्च हुने काम नगरौं ,धर्म को नाममा यो त लुट नै भैगयो नि ।
Tesai hajur kam garnu hunxa ra
कमाउ धन्दामा पशुपति नाथ मन्दिर जोडियो ।।। दुखद कुरा
यहाँ बाट जान दिनुहुदैन हाम्राे चेलीलाई
राम्रो छ नानी काे कथाको बाण धेरै राम्रो छ 🇳🇵🇳🇵🙏🙏
उहाँ राम्रो गाउनु पनि हुन्छ।
नेपाल र नेपाली भुमिमा सुहाउने भनेको राधिका दाशि हुन् । अरु त सब ढोँगी हुन्। पुरै फ्लिमि स्टाईल,दल बल सहितको ईन्ट्री यो पवित्र भुमिमा यस्तो नौटङ्की आवस्यक थिएन जस्तो लाग्छ। हेर्दै जाउँ वहाँहरु को हो के हो?उद्धेश्य के हो आगामी दिनहरुमा छ्याप्छ्याप्ती आइहाल्छ नि युट्युबमा।
राधे राधे राधे❤❤
👇👇👍👍
Neta dekhi dharma samma paisama bepar 😢😢😢 kathai maro des Nepal 🇳🇵🇳🇵🇳🇵😢😢😢
नेपाली चेलिलाई भारतले यति अपम्पार सम्मान गरि रहदा नेपालीले चाहिँ किन दस थरी भन्छन होला नेपालीको काम भनेको खुट्टा तान्ने मात्रै हो भन्ने बुझिन्छ ।
Jaya Shree Radhe radhe radhe radhe radheshyam Jaya ram siyaram Narayanam Namo Narayanam siyaram radheshyam Hanuman ji Jaya samvo 🙏🌷🌹💐🌻💐
Jay jay shree radhe🙏🙏🙏🙏🙏🙏
Jaya pashupatinatha harihara
Jay devi prativa ji koti koti pranaam🙏🙏🙏♥️
हामी सर्ब साधरन मान्छे को कुनै बाल छैन रहिछ जेछ पैसा कमाउनेकै रहिछ
Radhe radhe Mata ji🙏🙏🙏🙏🙏
देबि हुन भननु हुनछ फेरि बडि गाड काे घेरा मा भयर नेपाल अायकाे कुरा भननु कुन देबि ले बडी गाड काे साथ हिडनु भयाे कुन किताब मा लेखियकाे छ बताइ दिनु हाेला नभय देबि काे बसर लगाय र देबि हुनन हाेला हजुर
🎉🎉🌺🌺💐💐🙏🙏❤️❤️❤️
🙏🙏🙏🙏❤️❤️
❤❤❤❤❤जय मातादेवी पर्तिभा
जय होस्
प्रतिभा देबी कदर सम्मान र प्रणाम छ
partiva devi parnaam🙏🙏🙏🙏
नेपाल भुमि नबुझेकाे प्रवचन उपलब्धि ०००० हाे ।
ॐ जय जय होस
हजुरलेकति रु तिरेर ल्याउनु भयाे भन्नू भयन गुरु भन्नू हाेस
जय राधे राधे
🙏🙏🎉🎉
सबै मन पर्यो,तर भगवानको कथा वाचिकाको लागि धेरैको संख्यामा बडी गार्ड सहित आएर पचासौं लाख लिएर जानू भो भन्ने कुरा आएको छ के यो सत्य हो ?
Radhe radhe mataji 🙏🙏🙏🙏🙏🎉🎉❤❤💖💛
राधे राधे 🙏
Sate dharmako parchar garnu huni guru ba guru ama parti Hardik namn gardaxu 🎉🎉🎉🎉🎉❤❤❤❤
🙏🙏🙏🙏
हजुर भारत बाट देबि हरु पनि तेसतेइ अाउनु भयकाे देखिनछ नेपाल बाट पनि उहा हरु लाइ बाेलाउनु हुने हरु पनि तेसतेइ देखिनछ यसमा भन हजुर देइब ले ने जाननु हुनछ
Jaya jaya devi pratibha g 🙏🙏🙏🙏
नेपाल अामाकाे छाेरि भए पनि चट्कै बिर्सेरभारत भुमिमा रहने मातालाई नै ल्याउनु पर्नेर।
नेपालमा त खुट्टा तानेर अघि बड्न दिदैनन तेसैले उतै बसेको राम्रो
Dharma bechuwaa netaa bhneko deshama ke basnu
ua-cam.com/video/O4eK5gFYmOk/v-deo.htmlsi=bDSDkELfw5-_gtyH
नेपालमा सस्कृत आचार्य गर्ने त्यस्तो ठाउ विद्यालय बिस्वबिधालय छ त?
Nepalma ta ramralae tikna dia po
jaya devi ji
Radhe radhe❤❤❤🙏🙏🙏
ॐ साई राम राधे राधे
नेपालकी छोरी
जयश्रि राधे।
Jay jay hos 👌🏻 👏 ♥️
राधिका दासी नेपाल मै सेवा गर्ने विदुषि हुन भने तर ऊनी भारत को सेवा गर्ने महिलाको रुपमा लिएको छु!!
😮😮❤🙏🙏🙏🪔🫅 धन्यवाद गुरु देब 🙏
🙏🙏🙏🙏🙏🙏🤞
Jay Shree Radhe jay Shree Krishna , hajurharu sabaiko jay hos kallyana hos 🙏🙏🙏🙏🙏🙏🙏🙏
जय माता रानी
🎉🎉🎉🎉🎉
Jay ho mata partiva 🌹🌹🌹🌹🌹🌹💐
🇳🇵💐🙏
Jay hos
अन्तरराष्टिय भैहाल्यो नि धोती संग विवाह भएपछि।