रिशिकाे कमि भाकाे कुरा गरदा मलाई येउटा कुरा जाेड्न मन लाग्याे अक्सर समस्त मानिहरुले भन्ने बुझ्ने कुरा भनेकाे जाेगि यानिकि कामगरनकाे अल्छिले जाेगि बनेकाे भनेर बुझ्दछन् , र सबईलाई येउटई तराजुमा राखेर जाेड्नु हुँदईन।याे तपाईं हरुले गरनु भाकाे सन्दरभहरु साधरनतया मान्छेहरुले बुझ्दईनन् र साेच्ने छेमाेता पनि राक्तईनन्। जबसम घरबाट स्कूलकलेज बाट सिकाउदई आईदईन तबसम येस्तो गहिराे साेचबिचार हरु कुनईपनि मानिस्काे मानस्पटलमा आऊन् सक्तईन।
भारत लगाएत विदेश तिर मानवले बनाएर कति रमणीय बनाएको छ रे , हाम्रो त ईश्वरले दिएको प्राकृति रमणीय उपाहारकाे सदुपयोग गर्न सकेको छैन , अब अध्यात्म र प्रकृतिलाई विश्व सामु चिनाउने बेला आएको छ।
यहाँहरुको संवाद सुन्ने अहोभाग्य प्राप्त भयो !हजुरहरू दुवै प्रति आभार ब्यक्त गर्दछु साथै परमात्मा लाई कोटि कोटि नमन् अनि धन्यवाद!! नमन् गुरुदेव 🙏🙏
🥀 Hari 🙏 oom 🙏 Gurudev 🙏 Hardik 🙏 Naman 🙏 Gurudev 🥀🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤
नमन गुरुदेव 😍😍😍
both are towers our nation 😍😍😍
Sadhu sadhu sadhu, Hajur harule chadai Udane Shiva Paunu hunchha. Hajur haruko divya sambad le man gadh gadh bhayo❤.
हरि ॐ गुरुदेव 🙏🙏अहिके सम्म थहा नपाएको कुरा कति सरल तरिका बाट थाह भयो गुरुदेव! माया बहिनिको पाइला सधैब हिम शिखर तिर अगाडि बढिरहोस बढीरहोस💕
हरि ॐ जयश्रीराधे जयश्रश्रीकृष्ण गुरुदेब❤️🙏❤️
❤ Hari om gurudev ❤
अत्यन्तै सुन्दर! 👌👌"चेतना भन्दा बढि क्षमता कहिल्यै हुँदैन ।" - दिब्य बाणी 🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐💐💐
अत्यन्तै शुन्दर,प्रष्ट वाणी गुरु देव ,कल्याण मित्र काे,संवाद ,सत्, सत्, नमन ।
Hari om gurudev, aaha kati ramro yestai bhav aawos hami sabai ma. Jaye hos.
अति सुन्दर सन्देश, ।
Attyantai dibya sambad ❤❤Hari Om ,
Hari om guru dev 👏👏
Hariom Naman gurudev
प्रणाम सुन्दर सम्बाद राजिनति बारेको
Ashadya ramro hardik aabhar 🙏🙏
"चेतना भन्दा बढि क्षमता कहिल्यै हुदैन ।"
Spiritual orientation, domestic tour for energy and resource exposure blended by practical curriculum for youth and students is mandatory!
Beautiful!
HARI OM GURUDEV
Common Goal of humanity is Peace inside and prosperity through management outside !
Hari om
अत्यन्तै सुन्दर सन्देश जुन कुरा सबैले जान्नु अावश्यक छ।
अब हामीले हाम्रा सम्पत्तिको पहिचान गर्न ढिला गर्नु हुन्न । हाम्रा मौलिक गुरु र योग पध्दती अपनाउनु देशको विकास हुनेछ ।
हरि ॐ ❤ अहो भाब❤
आहा कति प्यारा भाबहरू ❤
ब्रह्माण्डको हरेक तत्व, चीज र अवयबसंग अलगअलग एकाकार भई प्रेम र भक्तिपूर्वक उर्जा मिलाउनु र फाइदा लिनु र दिनु पर्छ। हरि ॐ गुरुदेव र प्रिय कल्याणमित्र।
A lasting self motivation content for Nepalese youth and students, policy maker ,each and every professionals ...
Both the tourism and politics need to be connected with spirituality!
अत्यन्त दिव्य । आज गुरुदेव संग माया वैनीको सवाद कस्तो राम्रो प्रकृति प्रेमले भरिएको सरल तर ज्ञानवर्धक♥️♥️🙏🙏🇳🇵🌞
हरि ॐ गुरुदेव कोटि कोटि प्रणाम
कस्तो राम्रो हरि ॐ गुरुदेव साथैमाया बैनीलाई❤❤
हरि ॐ गुरुदेव 🙏
हरि 🕉️ गुरु देब
Hariom Gurubar hajur ani sabai shrotajan lai namaste cha 🙏🌹
मङ्गल प्रेम प्रणाम गुरुदेव 🥀🙏🙏🥀❤️❤️
नमन गुरुदेब 🎉🎉🎉🎉
प्रकृति जस्तै सुन्दर, शान्त र स्निग्ध प्रस्तुति । मेडिटेटिभ प्रस्तुति ।
अत्यन्तै सुन्दर सन्देश ❤❤
हरि ॐ गुरुदेब 🙏
❤❤❤❤
हरिॐ गुरुदेव अत्यंत मिठो । प्रकृति प्रेमी मेरो भावसंग मिल्ने प्रश्न गर्नुभयो । उत्तर पनि साह्रै राम्रो अकाट्य बाणी ।हार्दिक आभार
❤🎉❤
हरीॐ गुरू जी मा प्रणाम 🙏 🙏 🙏 🙏
First conservation then commercialization !
तिर्थ जानुअघि, तिर्थ पुगेर, तिर्थबाट फर्केपछि ध्यान गर।
श्राद्ध गर्नुअघि, श्राद्ध गर्दै, श्राद्ध गरिसकेर ध्यान गर।
रिशिकाे कमि भाकाे कुरा गरदा मलाई येउटा कुरा जाेड्न मन लाग्याे अक्सर समस्त मानिहरुले भन्ने बुझ्ने कुरा भनेकाे जाेगि यानिकि कामगरनकाे अल्छिले जाेगि बनेकाे भनेर बुझ्दछन् , र सबईलाई येउटई तराजुमा राखेर जाेड्नु हुँदईन।याे तपाईं हरुले गरनु भाकाे सन्दरभहरु साधरनतया मान्छेहरुले बुझ्दईनन् र साेच्ने छेमाेता पनि राक्तईनन्। जबसम घरबाट स्कूलकलेज बाट सिकाउदई आईदईन तबसम येस्तो गहिराे साेचबिचार हरु कुनईपनि मानिस्काे मानस्पटलमा आऊन् सक्तईन।
भारत लगाएत विदेश तिर मानवले बनाएर कति रमणीय बनाएको छ रे , हाम्रो त ईश्वरले दिएको प्राकृति रमणीय उपाहारकाे सदुपयोग गर्न सकेको छैन , अब अध्यात्म र प्रकृतिलाई विश्व सामु चिनाउने बेला आएको छ।
malai contact parson ko number paun