बैज्ञानिक कपिल पौड्यालले मन्त्रीकै अगाडी यसरी गर्जीए, अब देस हामी चलाउछौ, आट छ?। kapil poudel

Поділитися
Вставка
  • Опубліковано 2 гру 2021
  • सूचना बिभाग दर्ता न. १७२५ /०७६ - ७७
    तपाईसँग नयाँ प्रतिभा छ - सिधा सम्पर्क गर्नुहोस् , साथै लुकेको, बाहिर नआएको कुनै नयाँ कुरा छन् , नयाँ जनतामुखी कार्यक्रम गर्दै हुनुहुन्छ हामी निशुल्क प्रसारण गर्नेछौ। साथै तपाईसंग कुनै त्यस्तो समाचार छन् भने पनि MAIL US : hotline.gorkhanews@gmail.com मा पठाउन सक्नुहुनेछ। अथवा
    सिधा सम्पर्क : Hotline - 9869 6868 86
    Also Email Us : Leisurenepal01@gmail.com
    Host: Deepak Gurung
    Guest:
    Camera:
    Edit:
    Technical Part: ====
    Post Production: Gorkha Digital Media Pvt Ltd
    Website : www.Gorkhalive.com
    Facebook : / gorkhanewsnepal
    Viber Call Us : 977- 9869-6868 86
    गोर्खा लाइभ डटकमद्वारा संचालित गोर्खा न्युजमा तपाइलाई स्वागत छ।
    www.gorkhanews.com बाट पनि हाम्रो कार्यक्रमहरु हेर्न सक्नुहुनेछ।
    धन्यबाद। ..
    सुचना र संचार हामी सबैको अधिकार ||
    #GorkhaNews # kapilpoudel

КОМЕНТАРІ • 572

  • @sitarai8244
    @sitarai8244 2 роки тому +22

    कपिल सर यों आवाज़ सधै रहि रहोस हजुर लाई आशिर्बाद ।

  • @uddhavsapkota7973
    @uddhavsapkota7973 2 роки тому +51

    धन्यवाद दिएर मात्र हुँदैन , कपिल पौडेल जस्ता वैज्ञानिकले भनेको माग पूरा गरेर देखाउ मन्त्री जी

  • @balrammagar9700
    @balrammagar9700 2 роки тому +6

    कपिल सर जस्तोले राज्य सञ्चालन गर्न दिनु पर्छ

  • @daulaththapa4529
    @daulaththapa4529 2 роки тому +50

    १६५ क्षत्र सबै जितिन्छ कपिल सर युवा तयार गर्नुहाेस् बैषाखमै चुनाव भयपनि यि अपराधी लाइ सुधार केन्द्र राख्न ढिला हुन्छ

  • @jkshrestha6309
    @jkshrestha6309 2 роки тому +5

    जिउदो नेपाली देखा परे छ।

  • @surendrarai8493
    @surendrarai8493 2 роки тому +26

    सारै चित बुजयो लाख लाख सलामछ हजुरलाई

  • @ramesharyal1905
    @ramesharyal1905 2 роки тому +28

    यो देश बिदेशि बाट मुक्त नगराइ यो देश बिकाश हुन सक्दैन,यो देश मा नेता भन्नेहरू र भर्ष्ट कर्मचारी नै यो देश बिरुद्ध प्रयोग भइरहेको छ

  • @asahangwnem1464
    @asahangwnem1464 2 роки тому +7

    प्रधान सेनापती ज्यू, सहस्रतर आईजीपी ज्यू + जवान सेना हरू ज्यू र 3 करोड जन्ता हरू हाते माला गासेर सच्चा ह्रिदय देखि सजाएर पवित्र मातृभुमि नेपाल आमा लाई बनाऔ। धन्यबाद ।

  • @binodkaucha6598
    @binodkaucha6598 2 роки тому +11

    हाम्रो देशलाई यस्तै विद्वान सचेत युवा पुस्ताको आवश्यक छ। कृपया सरकारको ध्यान गम्भीर रुपले आकर्षण होस्। अनि मात्र देशको विकास सम्भव छ। जय नेपाल।

  • @gyanustha1377
    @gyanustha1377 2 роки тому +7

    पौडेल ज्यू तपाईँको सपना अवश्य साकार हुने छ । भोलेनाथ ले सबै बिघ्न बाधा हटाएर सहज वातावरण बनाउन् ।

  • @haribahadurbasnet7204
    @haribahadurbasnet7204 2 роки тому +9

    सलाम छ बैज्ञानि कपिल पौडेल सर लाई राम्रो कुरा गर्नु भएकोमा , भावि पिडीलाई ऊर्जा मिल्ने छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jangbosherpa3457
    @jangbosherpa3457 2 роки тому +3

    सै कुरा हो यो राम्रो सिक्ष हो कपिल पौडेल को सोचा रभनाई भनाइ राम्रो यस्तो पो हुनु पर्छ मानिस

  • @GorkhaNews
    @GorkhaNews  2 роки тому +27

    बैज्ञानिक कपिल पौड्यालले मन्त्रीकै अगाडी यसरी गर्जीए, अब देस हामी चलाउछौ, आट छ?। kapil poudel
    kapil Poudyal - 9841 99 59 38

  • @yamprasadganwali2267
    @yamprasadganwali2267 2 роки тому +6

    युवा जोश जागर र देश प्रति माया भयका युवाहरु लाई लिएर अगाडि बढ्नु होस् सुभकामना

  • @baburampradhan8458
    @baburampradhan8458 2 роки тому +13

    कपिल जि को कुरा 100% सहि भन्नू भाको छ चित्त बुज्दो भन्नू भयो र यस्ता काम छितो भन्दा छितो लागू हुनु पर्छ

    • @mayayonzan8779
      @mayayonzan8779 2 роки тому

      कपिल सर सही भन्नु भो ।

  • @chandrawanem487
    @chandrawanem487 2 роки тому +17

    मन्त्री ज्यु कराउने मात्र होइना काम गरेर देखाउने हो कपिल ज्युलाइ जत्ती नै धन्यवाद दिन्दा पनि कम हुन्छ

  • @rantamang3314
    @rantamang3314 2 роки тому +4

    सर तपाईं लाई धेरै धन्यवाद हजुर लाई नेपाल त अहिले ३३ काेटी देवताकाे पुजा गरेर बिदेसि भिक मागेर खाने भर्ष्ट नेता मन्त्री र कर्मचारी हरु छन याहा ।

  • @arjunkapri8662
    @arjunkapri8662 2 роки тому +4

    कपिल सर हजुरको कामलाई शुभकामना र सबै अग्रज नेता ज्युहरुमा बिशेश ध्यान जाअोश भन्ने अाशा गर्दछु

  • @suryatamang5321
    @suryatamang5321 2 роки тому +11

    सहि हो बैज्ञानिक शिक्षा देशले पाउँनु पर्छ
    यो देशको बुजुग्र शिक्षा खरेज गर्नु पर्छ

    • @grpnepal
      @grpnepal 2 роки тому

      कपिल पौडेल बेजोड मान्छेहुन !

  • @damodarpokhrel865
    @damodarpokhrel865 2 роки тому +8

    हजुर लाई मुरि मुरि धन्ने baad👏👏👏👏

  • @hemsaud3421
    @hemsaud3421 2 роки тому +4

    कपिल् जि तपाईं काम गर्नुहोस् हामी तपाईं लाई साथ दिन्छौं तर राजनीति गर्नका लागि इमेज बनाउने काम मात्र नगरिदिनु होला काम गर्ने सम्पुर्ण नेपाली जन्ता लाई मेरो धन्यवाद छ साथ छ

  • @dbnalbo9142
    @dbnalbo9142 2 роки тому +11

    कपिल सर धेरै दिन पछि दपाईको आवज सुन पाऐ खुसि लाको अब देश पनाउनु पपरोतपाइको ज्ञान र सिपले ठुलो आसा छ।

  • @prahladthapa7067
    @prahladthapa7067 2 роки тому +3

    जय होस कपिल तपाई जस्तो यो देशमा तपाईहरु चाहिन्छ । मन्त्री जी बीज्ञहरु आउनुस हैन ल्याउनुपर्छ खै त्यो परम्परा काम नलाग्ने भ्रष्टा झोले ल्याउने ?

  • @krishnamanshrestha3009
    @krishnamanshrestha3009 2 роки тому +6

    धन्यवाद कपिल पौडेल सर‌लाई सहि कुरा बोलिदिनु भएकोमा ।

  • @KrishnaShrestha-wr5xf
    @KrishnaShrestha-wr5xf 2 роки тому +8

    मुर्धन्य बिद्द्वान बैज्ञानिक कपिल पौडेल जस्तो ब्यक्ति यो मुलुकले पाउनु पनि अत्यन्तै अहो भाग्यको कुरा हो अत: सबैले सम्मान र स्वागत गरौं र सरकारमा बसेका शक्तिशाली नेताजीहरु र उच्च ओहोदामा बसेका कर्मचारी बन्धुहरुलाइ पनि सहयोगको लागि दबाब सिर्जना गरौं।

  • @tikagurung7670
    @tikagurung7670 2 роки тому +3

    कपिल ज्यु को बिचार् अति राम्रो छ तेस्मा मेरो पनि समर्थन छ।

  • @khomurasaili
    @khomurasaili 2 роки тому +4

    सुधार केन्द्र मा सबै भन्दा पहिले जोजो प्रधान मन्त्री हरु लाई भए त्यस पछि स्टेप बाई स्टेप सबै लाई सुधार केन्द्र मा भैंसीको गोबर सोराउनु पर्छ।

  • @indraprabhaadhikari2129
    @indraprabhaadhikari2129 2 роки тому +6

    - क्या बात कपिल सर कुन शब्दले प्रशंसा गरु हजुरलाई शब्दकोशमा नै त्यस्तो शब्द छैन जुन हजुरलाई सन्मान योग्य लायक शब्द । हजुरको १/१ भनाईलाई आत्माबाट सलुट सर गो अहेड सर सारा चेतनशिल जनता तपाईको साथमा अबस्य हुने छन युवा जाग्नै पर्छ कपिल सरको साथ र सपोर्टको लागी किन भने देशले कपिल सर जस्तो मान्छे खोजेको छ देशले परि बर्तन चाहेको छ । सलुट सर सलुट ।

  • @dakbahadurbasnet2646
    @dakbahadurbasnet2646 2 роки тому +6

    कपिल सर साथ र सयाेग रहने छ हिम्मत गरेर चुनाव मा भाग लिनुस कुन पा्ट्री बाट उठनु हुन्छ ।प्रधानमन्त्री काे लागि बन्नकाेशिस गर्नुहाेस ।जय हाेस ।

  • @KrishnaShrestha-wr5xf
    @KrishnaShrestha-wr5xf 2 роки тому +2

    यदि आफ्नो मुलुकको हित र कल्याण चाहाने कोहि पनि रास्तृय नेताजीहरु हुनुहुन्छ भने छिटोभन्दा छिटो दिमाग बदल्नुहोस र मुर्धन्य बैज्ञानिक कपिल पौडेल जस्ता ब्यक्तित्वहरुको सल्लाह र सुझाव लियर छिटो कार्य गर्नुहोस् साथै वाहालाइ कार्यको लागि भरपुर सहयोग गर्नुहोस् यो देशको काया पलट गर्न वाहा जस्तो प्राबिधिकको मुलुक लाई अति नै खाचो छ।वाहाले बिगत १५ बर्ष देखि नै यसरी हाम्रो देश समृद्ध हुन्छ भनेर चिच्याइरहनु भयको छ।असल ,बिद्द्वान मानिसको जो कोहीले पनि आदर सत्कार गर्नुपर्दछ जसबाट सारा मुलुकको नै हित र कल्याण हुन्छ।अर्कोतर्फ वाहा स्वयं मुलुकको हित र कल्याण को लागि नै समर्पित भै अमेरिका नै छोडेर स्वदेश आउनुभएको छ अत: कृपया वाहालाइ सरकारको उच्च- पदमा आसिन मन्त्रीज्युहरु, सचिबज्युहरु सबैले स्वागत र हरसम्भव सहयोग गर्नुहोस् ।

  • @gangapradhan1900
    @gangapradhan1900 2 роки тому +17

    सम्पूर्ण नेपाली जागौं। दलाल भगाऔं। शिक्षा , स्वास्थ्य निःशुल्क गरौं। व्यावहारिक शिक्षा लागू गरौं। जय राष्ट्रगुरु गोरक्षनाथ।

  • @loknathbhattarai8728
    @loknathbhattarai8728 2 роки тому +5

    कपिल सर लाई धन्यवाद

  • @milanbasel5472
    @milanbasel5472 2 роки тому +6

    कपिल सर हाम्रो युवाको संगठन बनौं म तनहुँ बाट सहयोग गर्छु।

  • @HANA95826
    @HANA95826 2 роки тому +5

    शिक्षा मन्त्री यस्ता बिधवान हुनुपर्छ।

  • @baburampradhan8458
    @baburampradhan8458 2 роки тому +6

    नेपाल भरि को शिक्षक शिक्षिकाहरुले यो कुरा सुन्नै पर्छ

  • @santamanrai5432
    @santamanrai5432 2 роки тому +6

    चोर र डाकाले चलाएको देशमा बैज्ञानिक हरुको के अस्तित्व ? थुक्क मेरो देश !!!! सलाम बैज्ञानिक कपिल लाई !!

  • @dilbahadurkumal9797
    @dilbahadurkumal9797 2 роки тому +7

    हामिलाई यस्तै देश नेता चाहिएकाे छ गुड लक सर जि

  • @ishworkarki6538
    @ishworkarki6538 2 роки тому +8

    अब शीक्षामा र कृषीमा क्रान्ती हुनुपर्छ ।

  • @chamlingrai6172
    @chamlingrai6172 2 роки тому +6

    कपिल सर हजूर लाई धन्यबाद छ तपाई हाम्रो भगवान हूनूहून्छ

  • @gopaldura8184
    @gopaldura8184 2 роки тому +22

    धनयाबाद कपिलसर यहाँको सफलताको शुभ कामना

  • @amirvlogger77
    @amirvlogger77 2 роки тому +5

    कुरा त सहि हो नेपालमा भारतको हैकमवादको अगाडि कसैको केही लाग्दैन सायरिको अथँ छैन

  • @balbahadurgc7226
    @balbahadurgc7226 2 роки тому +5

    सही कुरा गर्नु भयो पौड्याल सर/ THANK U SO MUCH.

  • @shobhakantlamsal9806
    @shobhakantlamsal9806 2 роки тому +4

    तपाईँ ले बनेको टेक्निकल शिक्षा लागु गर्नुपर्ने हुन्छ।

  • @kedargyawali4961
    @kedargyawali4961 2 роки тому +5

    सर दिमाग मा गोबर र घुस भरियेको छ,अपराधी र भ्रष्ट हरुको ग्याङ छ।बधाई छ कमल सर।

  • @bhunakumarineupane5170
    @bhunakumarineupane5170 2 роки тому +2

    सहिभन्नु भयो

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 роки тому +22

    नैतिकता बिनाकाे शिक्षा काम छैन

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 роки тому +6

    शिक्षालाई बेची खाए यिनै मन्त्रीहरुले

  • @hiraratnaawale8893
    @hiraratnaawale8893 2 роки тому +2

    Kapil sir lai shubhakamana.

  • @puranadhikari9992
    @puranadhikari9992 2 роки тому +5

    सारै राम्रो समय sandharbhik कुरो गर्नुभएको छ जय नेपाल जय देश कपिल जी देश डुबाउने नाई नेता ले

  • @furbatamang5894
    @furbatamang5894 2 роки тому +7

    अब देश युवाको काधमा आउनू पर्छ।

  • @haripoudel5021
    @haripoudel5021 2 роки тому +3

    Sulut sir I will with you sir go ahead

  • @daltamang1543
    @daltamang1543 2 роки тому +7

    सहि बात ।

  • @asahangwnem1464
    @asahangwnem1464 2 роки тому +1

    तुरुन्तै जनमतसंग्रह नियम कानुन बनाऔ। देश बचाऔ। यूवा एक हौं धन्यबाद ।

  • @HANA95826
    @HANA95826 2 роки тому +11

    यस्ता बिधवानले देश चलाउन पाउनु पर्छ।

  • @shovagautam4733
    @shovagautam4733 2 роки тому +5

    100%sahi ho sabai Nepali haru jagu hamro desh banauna lai

  • @ckck5502
    @ckck5502 2 роки тому +4

    सहि कुरागर्नुभो कपिल ज्यु
    नेपाल बुव्वाँसोले खाएको देश।

  • @reshamdarlami2720
    @reshamdarlami2720 2 роки тому +4

    Wow kapil ji wow
    verry good voice
    Jay nepal

  • @milanbasel5472
    @milanbasel5472 2 роки тому +10

    देसको मुटु कपिल पैडेल सर हुनुहुन्छ। म सरलाइ बधाई दिन चाहन्छु।

  • @ratnamanineupane4899
    @ratnamanineupane4899 2 роки тому +5

    बैज्ञानिक कपिलको कुरा सरकारले चासो िदएमा अबस्य देशमा अबस्य बिकाले अग्र गति लिने थियो कि त!

  • @yamunapanthi4680
    @yamunapanthi4680 2 роки тому +4

    अति राम्रो तर यो कुरा सब थाउ पुग्न जरुर छ।

  • @ommalla250
    @ommalla250 2 роки тому +3

    First time hajur ko Interview suneraw aatiee nae ramro lagyo salute xa hajur lae

  • @manojbhujel9782
    @manojbhujel9782 2 роки тому +3

    Great kapil sir please we are with...

  • @imanathpokharel6285
    @imanathpokharel6285 2 роки тому +3

    कपिल सर तपाई मार्फत youth for nation सङ जोडिन चाहान्छु।l am Bee keeper before 20 years ago.(manakamana Bee keeping source center ,letang 9 को पेज लाई हेर्न अनुरोध छ।

  • @suniltharu2857
    @suniltharu2857 2 роки тому +5

    Kapil sir nepalma education,s youth chahiyako xa!!!!!!

  • @kumarmagar4422
    @kumarmagar4422 2 роки тому +4

    Kapil sir is real sir , hello sir..

  • @ashokoli790
    @ashokoli790 2 роки тому +2

    सलाम छ कपिल सर जय नेपाल

  • @purnathegim7860
    @purnathegim7860 2 роки тому

    हामी नेपालीहरुको लागि कपिल सरको भनाई सम्मान गर्नुपर्छ। मेरो तर्फबाट स्वागत गर्दछु

  • @sanjayakattel9857
    @sanjayakattel9857 2 роки тому +2

    समर्थन बेैगानिक जिउ

  • @hitbahadurbomjan5303
    @hitbahadurbomjan5303 2 роки тому +6

    तपाईअब ७७ वाटै जिल्लामा र सबै,सबैठाउमा उपस्थि भयर हामिहरुलाई तपाईकाे प्रस्तुतिहरु सुनाउहाेला अागामिचुनाबमा हामिहरुले भाेट दिने ठाउबनाउनुहाेस।

  • @RPGRealmsofficial
    @RPGRealmsofficial 2 роки тому +3

    Mahan baigyanik Kapil ji Lai sath diau

  • @ganeshmanishrestha2568
    @ganeshmanishrestha2568 2 роки тому +1

    कपिल सर लाई मुरी मुरि सुभकामना

  • @thamanmagar3367
    @thamanmagar3367 2 роки тому +3

    Kapil paudel sir g maile hajurko sabaikura UA-cam bat dekhe Ra aba nepalbhar studentlae talim dinu parchha sir g

  • @thakurthapa693
    @thakurthapa693 2 роки тому +9

    कपिल भाइको कुरा सही हो, सेटिङ मिलाएको भए त्यो सामग्री सहज आइसक्थ्यो, सही तरिका ले काम गर्दा तिन नेत्र बोल्छ। जताततै भ्रष्टाचार ले जरो गाडेको छ।यो नै धमिरो देशको नेता र कर्मचारीतन्त्र हो।

  • @jyotikc6377
    @jyotikc6377 2 роки тому +25

    Real Hero of Nepal 🇳🇵 🙏

  • @ratnamanineupane4899
    @ratnamanineupane4899 2 роки тому +3

    शिक्षकले मात्र हैन सरकारले चै कान खोलेर सुन्न जरुरि छ ।शिक्षाको पाठ्यक्रममा नै प्रयोगात्मक शिक्षा तोकिएको हुनुपर्छ ।

  • @shantarana1314
    @shantarana1314 2 роки тому +4

    यो देश बनाउन हरेक राजनीतिकदलका पुराना बुढो दिमाग भएका नेताहरूलाई हटाएर कपिल पौडेल जस्तै ज्ञान भएका युवा पुस्ता लाई हस्तान्तरण नगरे सम्म सुध्रिने वाला छैन।

  • @manjuluitel966
    @manjuluitel966 2 роки тому +10

    कपिल पौडेललाई मेरो नमस्कार तपाईंले गरेका काम सबैलाई हितको लागि छ अब तपाईंले देश चलाउनुपर्ने छ

  • @sushantthakuri5445
    @sushantthakuri5445 2 роки тому

    कपिल सरलाई धेरै धेरै धन्यबाद सरलाई छिट्टै नेपालको निर्णायक पदमापुग्नुपर्छ पुर्याउनुपर्छ बिकास सम्भब छ ।

  • @bbbudhathoki2555
    @bbbudhathoki2555 2 роки тому +2

    kapil paudayal jiu lai salute chha

  • @cppaudel9064
    @cppaudel9064 2 роки тому +2

    Kapil paudel jyu 🙏🙏🙏💕

  • @nandaprasadlamichhane1104
    @nandaprasadlamichhane1104 2 роки тому +4

    4 महिने मन्त्री ले कामाउन आएको हो के को प्रबिधि का बारेमा सोच्ने! भ्रस्टाचार बाहेक अरु केही हुने वाला छैन।

  • @krishnachapagain133
    @krishnachapagain133 2 роки тому +5

    कपिलसर हजुरले भावुक भएर आफुले देसका लागि
    केही गर्ने अवसर पाऊं भन्दा पनि अवसर नपाएकाे
    कुरा सुन्दा हामिलाई सारै द्ख लाग्येा हजुरले
    याहा नेपालमा कुनैकाम गर्ने इच्छा गर्नुभयाे भने
    ई सामान्ति हरुलाई घुस खुवाउनु पर्ने हुन्छ

  • @purushottampant1887
    @purushottampant1887 2 роки тому +1

    तपाई जस्तो महान छमतावान भाईलाई लाख लाख बधाई छ ।

  • @prakashgm1825
    @prakashgm1825 2 роки тому

    अब शिक्षा र कृषि मा वैज्ञानिक ज्ञान को कायापलट हुनुपर्छ तब मात्र मेरो देशले सतीले सरापेको देश बाट मुक्त पाउँछ कि होइन भने उही चोर ,दलाल ,डाका को देश भनेर त चिनिने हो नी!नेपालमा वैज्ञानिक नभाका होइनन् कपिल पौडेल सर जस्ता हजारौं अरु पनि थिए उनीहरूलाई बेवास्ता गरियो राज्यबाट ,अब खबरदार !हामी युवा चाहन्छौं वैज्ञानिकको देश नेपाल,सो प्रमुख भूमिका कपिल पौडेल सरको हुनेछ ।निस्वार्थ , स्वतन्त्र,भावना का धनी व्यक्तित्व कपिल पौडेल सरलाई पश्चिम रुकुम र मेरो तर्फ बाट सलुत छ,समर्थन छ ।जय देश।

  • @bernasarwankumar5337
    @bernasarwankumar5337 2 роки тому +4

    यस़तो राम्रो प्रविधि छिटै लागू गर्रन केले छेकेको छ।यूवाहरू देशबिकाश र प्रविधि मा अगि बडौ। नयाँप्रबिधि लाई तूरूनतै सरकार लाई दबाब दिया।

  • @yamroka39
    @yamroka39 2 роки тому +3

    देशको लागि केही गर्छु भन्ने ब्यक्तिलाई पनि सरकारले यति हरेस्मेन गर्छ्भने देशको बिकास कसरी हुनसक्छ ? यो कस्तो सरकार हो ?

  • @basundaratech243
    @basundaratech243 2 роки тому

    धन्यबाद बैज्ञानिक कपिल पौडेल सर्बप्रथम त हजुर लाई मेरो तर्फबाट सलोट र मिलीयन मिलियनभन्दा पनि अझैं बढी आशिर्बाद र शुभकामना सदा सदा सुखी रैरहून हाम्रो देश नेपालमा हजुर जस्तै माहानब्यक्तित्वो को खाचो छ भन्दै फेरिपनी हजूरको माहान्ता लाई सम्मान गर्दै सम्पूर्ण हजुर को परिवार मा दर्जाअनूसार ढोग दिएँ र मिलियन मिलियन भन्दापनि अझैं बढी आशिर्बाद र सम्मान ब्यक्त गर्दछु धन्यवाद सूखी नै सुखी रहनु भाग्यमानी हून निरोगी हुनू कूनैकिसीमका रोगहरुले आक्रमण गर्न नसकोस भन्दै बिदा हून्छू धन्यबाद 🌲🌺🙏🙏🌲🌺🙏🙏🌲🌺🙏🙏🌲🌺🙏🙏🌲🌺🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂

  • @arjunthapa8131
    @arjunthapa8131 2 роки тому +1

    सुझाव सहितको संदेश सहि हो

  • @kbchhetri8413
    @kbchhetri8413 2 роки тому +4

    GOODKAPILSIRDHANYABAD Matapaikosath

  • @MusicLover-pe4qs
    @MusicLover-pe4qs 2 роки тому +7

    कस्ता कस्ता मान्छे मन्त्री भका अनि के खार देश बन्नु ??

  • @rudrabista406
    @rudrabista406 2 роки тому +3

    सलोट सर देसले राम्रो चिनोस उहाँ लाइ

  • @baburampokhrel2450
    @baburampokhrel2450 Рік тому

    बोली भाषण ,का्न्तिकारी सबै सुनियो ।अब हामी हामीलाई चाहिने शिक्षा ,शिपमुलक प्रविधि तर्फ तुरुन्तै लागू गरि कार्यान्वयन गरि हालौ ।निकै ढिला भयो ।

  • @homrai5991
    @homrai5991 2 роки тому +2

    सलाम कपिल सर ।🙏👍️

  • @harishah3738
    @harishah3738 2 роки тому +5

    Kapil sir, u the grate I am with u. Go ahead.

  • @dhanmagar2826
    @dhanmagar2826 2 роки тому +1

    great sir .Ur national Hero.विगत एक वर्ष देखि यहाकाे बिचार सुन्दै र मनन गरि अायकाे छु ।मराे लागि जिउदाे भगवानकाे अावज सुन्दैछु ।हामि कति निच बिचार लियर बाच्दैछाै।अव याे अावाज साकर हुने दिन नजिकिदै छ ।धन्यवाद यहालाइ नमन ।

  • @durgab.ranamagarranamagar8131
    @durgab.ranamagarranamagar8131 2 роки тому +2

    100% सहि कुरा हजुर

  • @Bestpart0
    @Bestpart0 2 роки тому +2

    Great sir

  • @kalakandel344
    @kalakandel344 2 роки тому +1

    Great....................................

  • @ramshrestha8492
    @ramshrestha8492 2 роки тому +2

    Good speech.

  • @binodadhikari587
    @binodadhikari587 2 роки тому +1

    सर को कुरा सहि र यथार्थ नै हो सुन्न मन लाग्यो निकै सान्दर्भिक छ तर बोल्दा मुख बाट थुक निकाल्नु हुदोरहेछ केयर गरेर बोल्नुहोस प्रस्तुती राम्रो छ।