मुकन्देको घर र लाईभ गर्ने स्थानमा पुग्दा यस्तो देखियो, आमाले खोलिन् रहस्य । HomeVisitOfMukunda

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • मुकन्देको घर र लाईभ गर्ने स्थानमा पुग्दा यस्तो देखियो, आमाले खोलिन् रहस्य । HomeVisitOfMukunda
    #MukundaGhimire #HomeVisitOfMukunda #YuwaManNepal
    INTERVIEW :- Kishor Shrestha
    CAMERA :- Vashkar Shrestha
    EDIT :- Beguna Magar
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 98027590911
    +977 9817353316
    Regards
    Kishor Shrestha
    Urlabari - 6 Morang

КОМЕНТАРІ • 802

  • @gangaram6523
    @gangaram6523 5 років тому +350

    मुकुन्दको बिहे सावित्री सुवेदी सङ्ग गर्दा ठिक होला

  • @kajiamoljung9463
    @kajiamoljung9463 5 років тому +31

    आमा 💕
    छोरा छोरी को लागि सधै सकारात्मक हुने।।

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 5 років тому +4

    मैले निकै आदर गर्छु मुकुन्द जि लाई।।I respect his view..

  • @pagalmho2531
    @pagalmho2531 5 років тому +196

    मुकुन्द दाजु को लागि केटी सावित्री नै ठिक हुन्छ जस्तो छ

    • @KESHAB512
      @KESHAB512 5 років тому +1

      तपाईं पनि हुनुन्छ नि🎃🎃🎃

    • @gobindashahi8023
      @gobindashahi8023 5 років тому

      बहिनी चाहिने कुरा लेख

    • @bikashdarai9230
      @bikashdarai9230 5 років тому

      Shrestha Babita मुकुन्दे संग तिमी बिवाह गर

    • @himalkc400
      @himalkc400 5 років тому

      तपाइले गर्दा पनि खासै फरक प्रदैन

    • @rajuchhetri2971
      @rajuchhetri2971 5 років тому

      😆😆😆

  • @manirajrai3876
    @manirajrai3876 5 років тому +111

    मुकुन्देको लागि साबित्री सुबेदी कन्या मिल्छ सुहाउछ।

  • @salvationnirvana4411
    @salvationnirvana4411 5 років тому +8

    Mukande talk from heart , really stright forward man .

  • @madhabtimalsina3466
    @madhabtimalsina3466 5 років тому +30

    राम्राे लाग्छ मुकुन्द जीकाे बाेलाई। सबै जसाे नछुटाइ हेर्ने गर्छु interview सुन्दा आनन्द आउछ

  • @jemslimbu9563
    @jemslimbu9563 5 років тому +71

    मुकेन्दे ले जे होस टिप्पणि सहि गर्छ्र।
    मन पराउ नपराउ आफ्नै ठाउमाछ।।।

  • @Realfoolshots20
    @Realfoolshots20 5 років тому +91

    मुकुन्द दाजु नराम्रो चाहिँ हैन पढेलेखेको मान्छे काम गरेर खानु पर्ने यिनिको दिमाग चाहिँ उल्टो चल्दो रैछ ।।

  • @roshanthaparidam164
    @roshanthaparidam164 5 років тому +65

    मुकुन्दे को बिहे सावित्री सुवेदी सङ्ग हुने भय बिहे खर्च म बेहोर्छु ...... मुकुन्दे को इस्टाइल मा

    • @bimakhanal6908
      @bimakhanal6908 5 років тому

      😂😂😂😂😂

    • @rajshrestha9989
      @rajshrestha9989 5 років тому +1

      धेरै challenge नगर्नु है मित्र। सावित्रीको ego click होला र उन्ले मुकुन्देसित बे गर्लिन्।

    • @sansarchhitiz1272
      @sansarchhitiz1272 5 років тому

      Ma bata 20 hajar aayo la....

    • @roshanthaparidam164
      @roshanthaparidam164 5 років тому

      @@rajshrestha9989 लास्ट मा मुकुन्दे इस्टाइल भनेछु म पनि ब्यङ्ग हो

    • @santarai3276
      @santarai3276 5 років тому

      Hahaha 🤣 😂

  • @rajshrestha9989
    @rajshrestha9989 5 років тому +19

    यो मुकुन्देको त सटरवाला घर रैछ त। पक्कि गोठमा भुइसी पनि रैछ। जबकि 36% भन्दा बढी नेपालीको न यस्तो सटरवाला घर छ, न यस्को जस्तो पक्कि गोठमा भुइसी नै छ। अनि यस्तो धनपति मुकुन्देले बे गर्न भिक माग्न सुहाउँछ त? अनि यस्लाई हामीले बे गर्न चन्दा दिन सुहाउँछ त? चन्दा दिने भए त्यस्ता मान्छेलाई दिनुहोस्, जस्को न ओत लाग्ने छाना छ, न आङ् ढाक्ने नाना, न पेट भर्ने माना छ। नकि मुकुन्दे जस्तो असामाजिक, असान्दर्भिक र अराजक बेकाम्मे अव्यक्तित्वलाई।

    • @user-mt7mp8gm2d
      @user-mt7mp8gm2d 5 років тому

      सहि बिश्लेशण

    • @anjansameerth8829
      @anjansameerth8829 5 років тому

      अर्काको किचनमा जुत्ता सुत्ता लगायर हुतुहुतु जान्छ मोरा पत्रुकार

  • @raazukc7882
    @raazukc7882 5 років тому +95

    मुकुन्दे को बिहे को फिक्स भयो भने म 1 लाख रुपे सहयोग गर्छु

    • @kalpukd8081
      @kalpukd8081 5 років тому

      Ra Ju 😁😁😁😁

    • @parshuramrajbanshi4100
      @parshuramrajbanshi4100 5 років тому +8

      बिहे फिक्स भईसकेको छ त साबित्री सुबेदी संग

    • @kamalmagarofficell4934
      @kamalmagarofficell4934 5 років тому

      हाहाहाअहा कहिले होला त हामी भोज खान जाने

    • @chemjonglimbu9192
      @chemjonglimbu9192 5 років тому +2

      लु धर्म हुन्छ दिनु है दिनु

    • @kalpukd8081
      @kalpukd8081 5 років тому

      Parshuram Rajbansi sabitiri kha biha garx ni.uslai Paisa nai matra chainx.

  • @nencyshrestha4541
    @nencyshrestha4541 5 років тому +72

    मुकुन्द घिमिरेको परिवारलाइ भगवानले सधै रछ्या गरुन

    • @nencyshrestha4541
      @nencyshrestha4541 5 років тому +4

      असाधारण ब्यक्ति लाई नेपालमा पागल भनिन्छ। तर मुकुन्दाइ पागल छैनन।

    • @xettrymadan9334
      @xettrymadan9334 5 років тому

      @pravakar Devkota o 7

  • @nencyshrestha4541
    @nencyshrestha4541 5 років тому +12

    सलाम छ मुकुन्द

  • @baburana4592
    @baburana4592 4 роки тому

    मुकुन्दे दादा हजुर लाई सावित्रा सुवेदी एकदम जाेडी मिल्दोजुल्दो सुहाउने छ !!

  • @kushkgrg875
    @kushkgrg875 5 років тому +13

    हैट मुकुन्द दाजु तल तिर के कनाउदै हो🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣के गर्नु अब बुडाे भयो।केटी पाउला जस्तो छैन ।बुडाे कन्याइ मर्ने भो।

  • @user-fp1xx9be3l
    @user-fp1xx9be3l 5 років тому +1

    मुकुन्दे दाइ को काम चै मलाई मन पर्यो फेस्बुक चलाउने कम्पुटर चलाउने अनि पत्रकार चै घर को कुना कुना घुम्ने खुब रमाईलो भए छ है

  • @bipindhakal4999
    @bipindhakal4999 4 роки тому +4

    असाध्यै खुशी लाग्यो मुकुन्द दाइको स-परिवार देख्न पाउँदा

  • @rabinrai4893
    @rabinrai4893 5 років тому +27

    मुकुन्दे ले सावित्री लाई बिहे गरेउ भने म यो महिनाको मेरो तलप उहालाइ दिने याहा हरु सबैलाइ जान्कारी गराउदाछु ।धन्यवाद !

    • @shilarai593
      @shilarai593 5 років тому +2

      हाहाहा सावित्री र मुकुन्दे जुधेर

    • @maganrana9762
      @maganrana9762 5 років тому

      Rabin Rai

  • @birmalthapa3516
    @birmalthapa3516 5 років тому +4

    जे होस मुकुन्देको घर चाहि दामि छ है

  • @taraadhikari1687
    @taraadhikari1687 5 років тому

    यतिराम्रो परिवार रहेछ मुकुन्दको कुरा सुन्दा पढेलेखेकै जस्तो लाग्छ तर गतीछाडेर पो रहेछ गतीछाडा ले जोडीत साच्चै नै सावित्री सैगै नै सुहाउने रहेछ जात मिल्ने चाहिन्छ भन्दै थे मुकुन्दे ले सावित्री बाहिनी नै हो बिहे गरे हुन्छ

  • @user-eq5df9zl1y
    @user-eq5df9zl1y 5 років тому +4

    अस्ति दिल निसानिले दिएको यार्सा गुम्बा बचाएर राख है मुकुन्द बुढेस कालमा बिहे गर्दा काम लाग्छ।

  • @pipalagharti9058
    @pipalagharti9058 5 років тому +13

    मुकुन्दे नि हिरो भाकै हो 🌹🌹🌹😀🌹✋✋✋✋

  • @nainasinghrai5713
    @nainasinghrai5713 5 років тому +39

    मूकून्दे त्यति खराब मान्छे होइन जति हामी उसलाई सोंच्छौं|

  • @kantagole1957
    @kantagole1957 5 років тому

    बास्तबमा मकुन्देको कुरा सहि हो किनकी विभिन्न काम भनेको सरकार को हो धुर्मुस सुन्तलिको काम तेलिफिलिम्मा नै हसाउने हो है

  • @user-mo6lb2ih4w
    @user-mo6lb2ih4w 5 років тому +36

    मुकुन्द जि ले कुरा नडराई र खाँटि त खाटि गर्छन ।।।
    बडो रमाईलो लाग्छ ।।
    तर राम्रो ब्यक्तिको प्रशाम्सा गर्न अलि जान्दैन न

    • @gobindashahi8023
      @gobindashahi8023 5 років тому

      सहि हाे सर

    • @lhopsanghyolmo
      @lhopsanghyolmo 5 років тому

      Sahi ho bro

    • @pradipkumarpoudel365
      @pradipkumarpoudel365 2 роки тому +1

      राम्रो कसरी थाहा हुन्छ ? छवि लामिकानेको प्रसंसा गर्नुपर्ने हो मुकुन्दले?

  • @krishnabiswakarma285
    @krishnabiswakarma285 5 років тому +27

    राम्रो मानिस चिन्न र बुझ्न समय लाग्छ।🌹🌹🌹मुकेन्दे दाइ को बिवाह छिटो होस । मुकेन्दे दाइ एक्दम सहि सत्य र साचो बोल्ने ब्यक्ती हो।तर अबुझ हरु बिरोध गर्छन ।साथ दिउ मुकेन्दे दाइलाइ।

  • @madankarki4028
    @madankarki4028 5 років тому +49

    interview लिने र दिने मान्छेको जोडी मिलेछ आज

  • @user-ib6my1nx5l
    @user-ib6my1nx5l 5 років тому +6

    तर मलाई मुकुन्दको कुरा सहि लाग्छ। उहाको हरेक स्टाट झट्ट हेर्दा नकारात्मक लागे पनि यथार्त हुन्छ तितो सत्य बोल्छन मुकुन्दे।

  • @laurebist1833
    @laurebist1833 5 років тому +8

    केपि पछिको pm मुकुन्दे हुनु पर्छ

  • @betteronline1
    @betteronline1 5 років тому +4

    सुधारको बाटोमा मुकुन्द घिमिरे खुसी लाग्यो

  • @deepakraut3137
    @deepakraut3137 5 років тому +28

    अामा लाई धरै धेरै माया साथै सम्झाना।

  • @raazukc7882
    @raazukc7882 5 років тому +73

    मकुन्दे प्रधान मन्त्री भाको हेर्ने ठूलो रहर छ

    • @urmirai5426
      @urmirai5426 5 років тому

      Ho hae sachhi kuro sahi garne manche mukunda ji

    • @basantapmgr2098
      @basantapmgr2098 5 років тому

      Ani nepal ma manxe janmidaina varasta chari matra hunxan

    • @sujansujanhappy2290
      @sujansujanhappy2290 5 років тому

      Ra Ju हाहा केपि को मीत है

    • @thapa4438
      @thapa4438 5 років тому

      😃😃😃😃

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 5 років тому

      HaHa....

  • @babupokherel7115
    @babupokherel7115 5 років тому +19

    मुकुनद दाइ रमाे लागछ तर दाईने दिमाख ले चै काम गदैन बेलाबेला मा फुसकिनछ

  • @dipendragautam758
    @dipendragautam758 5 років тому +13

    मुला पत्रकार कस्को घर धाईरहेको छस अन्तरवार्ता को लागी यस हिसाबले मुकुन्द सर साचिकै सेलीब्रेटी हुन।। जसको अन्तरवार्ता लिरहेको छस कम्तीमा उसको इज़्ज़त गर्न सिक मुला टुसे पत्रकार ..।।

  • @dangaliktokhadak6057
    @dangaliktokhadak6057 5 років тому

    मुकुन्द को बिहे सावित्री सुबेदि सङ्ग गर्दा ठिक होला। दिमाक खुस्केको मान्छे ।

  • @devdut.purush
    @devdut.purush 5 років тому

    *भाइले कति राम्री बेहुली भित्र्याएको छ जेठो नलाएक भएर कोइ आउनै मान्दैनन के गर्नुहुन्छ आमा जेठो छोरो जिउदै बुढोकन्या भएर मर्ने भयो बुहारिको आशा नगर्नुस ।*

  • @rameshnakal3788
    @rameshnakal3788 5 років тому +32

    मुकुन्दे दाजु को बिहे हुन त मुस्किल छ है आमा किना मकुन्दे को पारा अलि ठिक छैना हो

  • @mahendrachapagain4357
    @mahendrachapagain4357 5 років тому

    मुकुन्द र सावित्री लाई जिउँदै आगो लगाइदिनु पर्छ ।

  • @bipinshing8568
    @bipinshing8568 5 років тому +1

    साबित्री सुबेदी छदैछनि मुकुन्देको लागी जिन्दाबाद सुहाउने पनि घुमाउने खर्च केपिवलीको हुनेछ जय मुकुन्दे 😄😃😂

  • @instituteofloksewahacker
    @instituteofloksewahacker 5 років тому +52

    पत्रकार ले बल्ल आफू जस्तै मुकुन्दे साथी भेटे छ

  • @mohanthapa4328
    @mohanthapa4328 5 років тому

    मुकुन्दे र साबित्रि काे बिहे गर्दा राम्रो हाेला जस्तो लाग्छ।दुबै जना उस्ता उस्तै

  • @dazzletwo4647
    @dazzletwo4647 4 роки тому

    सहि कुरा सोध्नु भयो मेदिया कर्मिले यस्तै प्रस्न सोध्नु पर्छ मुकन्देलाई

  • @lachhingurung2295
    @lachhingurung2295 5 років тому

    सावित्री सुबेदी नै ठिक हुन्छ मुकुन्दे ब्रो लाई। दुई जना नै बिद्वान परे।

  • @kedarupreti3585
    @kedarupreti3585 5 років тому +6

    मकुन्द बिचरा पडे लेखेको मान्छे दिमाख ले काम गर्दैन अौषधि गरिदिन पाए राम्रो हुनेथियो नि अनि बिहे गर्दिदा जीवन अगाडि बड्ने थियो Gita dhamala upreti

  • @arjungole007
    @arjungole007 5 років тому

    मुकुन्देले मलाइ ट्विटरमा ब्लक गरेछन दुख लागेन तर दुख यो कुरामा लाग्यो कि किन यी बुढोले साबित्री सुबेदिसङ्ग डेटिङ्ग गर्न सकेन जुन दिन साबीत्रीसङ्ग बिहे गर्छन त्यो दिन म नि सहयोग गर्नेछु।

  • @user-hw9eb1qj1i
    @user-hw9eb1qj1i 5 років тому

    मुकुन्देको र साबित्रीको बिहे फिक्स गर्दिने मान्छेलाई म 1.5 लाख दिन्छु यिनिहरु दुई बिचको जोडा धेरै नै मिल्दोजुल्दो हुन्छ!

  • @MankajiNepali
    @MankajiNepali 5 років тому

    मुकुन्दे जी को विडेओ हेर्न मजा आऊ छ अपलोअड को लागि धन्नेबाद सबै देख पाइयो

  • @krishnaonlinet.v7178
    @krishnaonlinet.v7178 5 років тому +7

    किसोर ब्रो पनि पत्रकारिता राम्रो गर्दै हुनु हुन्छ एक पटक चुप्पी डन लाई लेउनु परो

  • @ambergurung3949
    @ambergurung3949 5 років тому +7

    ल मुकुन्दे दाई पनी सुड्डो कन्ने साबीत्री सुबेदी सुड्डी कन्ने ठ्याक्कै मिलो लगन पनी हेरैदुहाल्नु होस पत्रकार भाई 😆😆😆

  • @user-ur3je7fc7u
    @user-ur3je7fc7u 4 роки тому

    मुकुन्दे लाइ देख्ने बित्तिकै हाँस उठने हरु एक हौँ 😂😂😂

  • @subashbogati7832
    @subashbogati7832 4 роки тому +1

    yuwa man Nepal हाेइन मित्र youwa man Nepal राख्नुस सुद्द नाम पहिला च्यानल काे अरु मुकुन्दे काे कुरा त हग्न बसे बेला पनि म सुन्दैन अामा कति राम्रि छाेरा चाहिँ तल बगायर माथि खाेज्न जाने छ मुकुन्दे 😬😂😂

  • @hemchochangi9979
    @hemchochangi9979 5 років тому

    मुकुन्देको लागि सावित्री सुवेदी हरेक कुराले ठिक छ किनभने जात, धर्म, वर्ण, सस्कार पनि मिल्ने र मानसिक हिसाबले दुवै psychological disorder भएका छन् त्यसैले जस्तालाई त्यस्तै ठ्याक्कै मिल्छ किनभने कुकुरलाई कुकुर्नी भनेझैं मुकुन्दे पागललाई सावित्री पागल्नी उचित छ।

  • @teerthadahal8700
    @teerthadahal8700 5 років тому +5

    राम्रो ईमानदार परिवार

  • @rajusapkota7711
    @rajusapkota7711 5 років тому +1

    अब मुकुन्ड सर घर मै बसेर बिहे गर्ने छोराछोरी पाउँदा उचित हुन्छ छोडदिनु मुकुन्द सर अब यो चाहिने कुरा २०% हुन्छ भने नचाहिने कुरा ८०% हुन्छ सकभर बोलेपनी सकभर चाहिने % लाई बढाएर अगाडि बढ्दा उचित होला अब।मुकुन्ड सर को दिमाख छ मान्नु प्रछ तर नचाहिने कुरा धेरै बोल्ने any way मुकुन्ड सर ले आफुलाइ सुधारेर राम्रो कुरा गरे भने बिहेको लागि सबैले सक्दो सहयोग गर्छ्न तपाई पहिले यो नचाहीने कुरा गर्न बन्द गर्दिनु बत्रु थोरै बोल्नु राम्रा सबैले मन पराउने कुरा गर्नु जय होस सबैको।

  • @joonuthulung7121
    @joonuthulung7121 5 років тому +4

    Kunai kunai bhanae ekdam sai xa hae daju mukunde ko

  • @liluthapa306
    @liluthapa306 5 років тому +20

    जो जस्ले जे भने पनि म मुकुन्दको पंखा हो।।।अरु कोइ छ।।।✋✋✋

    • @manlimbu2831
      @manlimbu2831 5 років тому +1

      म पनि छु✋तर किशोरले घिमिरे भन्नै जानेनन् 😆

    • @bhanubhaktadhungana7922
      @bhanubhaktadhungana7922 5 років тому

      Good

  • @dildil4322
    @dildil4322 5 років тому +3

    म पनि face rider हु त्यसैले मैले मकुन्देको तालु हेर्दा साबित्रसग भाइवरेसन मिल्छ उनिसङ बिहे गरेमात्र ठ्याक्कै मिल्छ अरु सङ भैहाले पनि दीर्घकालीन हुन्दैन । सावित्री पनि 5 लाख लिएर घरबाट फरार सुचिमा रैछे अब उनिसङ जोडि बाधनु पर्छ । कपाल चाहि भाट्भाटेनी सुपर मार्केटमा नक्कली कपाल पाउछ किनेर छोप्नु पर्छ ।

  • @suryatamang4875
    @suryatamang4875 5 років тому

    मुकुन्दे र साबित्रीको बिहे भयो भने चाहिँ जोडी मिल्छ है। आनिबानी सबै मिल्दो रहेछ।

  • @rajatufan5619
    @rajatufan5619 Рік тому

    मुकुन्द दाइको कुरो सबै सहि छ

  • @hemrazabiralrai416
    @hemrazabiralrai416 5 років тому +5

    मुकुन्द दाइले कुनै कुनै कुरा त सहि नै गर्छ।

  • @sumansubedi5004
    @sumansubedi5004 5 років тому +19

    धुर्मुस सुन्तलि फाउन्डेसन ले पैसा ऊठायर cricket stadium बनाऊछम भन्दा बिरोध गर्ने मुकुन्दे आफ्नो बिहे को लागि पैसा उठाउदै छ। हाहाहाहाहा

  • @krishnaabiral4818
    @krishnaabiral4818 5 років тому +3

    लउ लउ मुकुन्दे काे विहे चाइ ।गर्दिनु पराे

  • @mongoliyanbabu8656
    @mongoliyanbabu8656 5 років тому

    मुकुन्दे इज ग्रेट ☺️☺️☺️☺️

  • @kurakanionlinetvnepal8649
    @kurakanionlinetvnepal8649 5 років тому +4

    कुराले चिउरा भिज्दैन मुकुन्दे डाँका । समाजिक संजालमा भुकेर केही हुनेवाल छैन ।।

  • @umajoshi4403
    @umajoshi4403 5 років тому

    बिस्तारै देशको अबस्था हेर्दा मुकुन्द ठिकै लाग्न थालेछ।

  • @domasherpa2125
    @domasherpa2125 5 років тому +1

    हेहेहे मुकुन्द जि राम्रो लाग्यो अब राम्रो हुनु

  • @hiruchanda5782
    @hiruchanda5782 4 роки тому

    Real hero mukunde

  • @gopikrishnasitaula7755
    @gopikrishnasitaula7755 5 років тому

    मुकुन्दे र साबिर्ती सुवेदी को जोडी आति नै मिल्छ ।

  • @baristeentertainment2040
    @baristeentertainment2040 5 років тому +27

    मुकुन्द सरले खास के गरेर पेट पाल्नुहुन्छ 😂😂😂

  • @subinthapa3732
    @subinthapa3732 5 років тому

    एक नम्बर मानस ।। जय मुकुन्दल्याण्ड ✊✊✊

  • @Korea-update
    @Korea-update 5 років тому

    लोकसेवा तयारी गर्ने यता आम है ।

  • @pooranthapa5894
    @pooranthapa5894 4 роки тому

    Mukunde daji aghi badhnush beast of lock

  • @sripashupatinath5235
    @sripashupatinath5235 5 років тому +1

    अहिले आएर मलाई मुकुन्दे मनपर्नथाल्यो😆

  • @ramurayamajhi3414
    @ramurayamajhi3414 5 років тому

    साबित्री र मुकुन्दे ठिक जोडी

  • @santoshshree1895
    @santoshshree1895 5 років тому +3

    अहिले म बिदेश मा छु । मकुन्द को बिबाह हुने भयो भन्य म 5 लाख सहयोग गर्छु ।

  • @sunbahadur4472
    @sunbahadur4472 5 років тому

    जेहस मुकुन्द दाई ले भनेको कुरा धेरै जस्तो राम्रो नै लागि राकाेछ मलाई

  • @Sendowvlog
    @Sendowvlog 5 років тому +1

    पत्रकार ले जसरी प्रश्न गर्यो मुकुन्देले ठिक ठिक उतर दिएको हो

  • @cpdahal1041
    @cpdahal1041 5 років тому

    मुकुन्द घिमिरे र सवित्री सुवेदी को जोडि एकदम सुहाउँछ ।।

  • @madhusudhanpanthee1227
    @madhusudhanpanthee1227 5 років тому

    मुकुन्दे र पत्रकार त मिलेछ्न साबित्रि सुवेदी पनि साथमा भएको भए खुब सुहाउथ्यो ।।

  • @somebody4023
    @somebody4023 5 років тому

    यो पत्रकार को नजरमा मुकुन्दे भन्दा अरु कोहि भेटेनछ सधै मुकुन्देको अन्तरबार्ता ।

  • @olimanojkumar5968
    @olimanojkumar5968 5 років тому

    मुकुन्दे लाई ट्वालेट मन्त्री बनाउनु पर्छ 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @hexaocta7683
    @hexaocta7683 5 років тому

    मुकुन्द दाजुको सावित्री सँग बिहे पक्का भनेर आज भर्खर खबर आएको छ। दाजुलाई श्रीमति भित्र्याउन सबैले सक्दो सहयोग गरौ । जय नेपाल 😂😂

  • @unicsharma5528
    @unicsharma5528 5 років тому

    मुकुन्डे को अफिस , हात मै छ😀 मुबाइल

  • @kamalabhusal8918
    @kamalabhusal8918 5 років тому

    मुकुन्दे र साबितरीको जोडी मिल्छ।

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r 5 років тому

    मुकुन्द र साबीत्री को बीबाहा को साईत कहीले जुर्छ
    अग्रिम सुभ कामना

  • @tilokkhatri2375
    @tilokkhatri2375 3 роки тому +1

    Good

  • @user-xp9dn1nm9n
    @user-xp9dn1nm9n 5 років тому +10

    मुकुन्देको देब्रे हातले खालि गियर चलाउछ त 😂😂

  • @user-ud1ez6hq4c
    @user-ud1ez6hq4c 5 років тому

    सावित्री सोल्टीनी र मुकुन्द सोल्टी को कुरा खुब मिल्छ सावित्री संग नै जोडी मिल्छ तातो न छारो; छोरा छोरी को बेहे गर्नु पर्ने बेलामा आफ्नु बेहे

  • @informationmedia3993
    @informationmedia3993 5 років тому

    मुकुन्द को उज्वल भविष्य को कामना गर्दै... शुभकामना...

  • @suryamagar380
    @suryamagar380 5 років тому +1

    mukunda ghimereko bihe bhayo bhane ma pani 50 hajar pathauna redy xu but xitai hos suport xa hamro mukunda ghimerelai

  • @unikamagarni3389
    @unikamagarni3389 5 років тому

    अन्तर्बा लिने मान्छेको बोल्ने तरिका मन परेन आमा लाई सोध्दा उहाँ को हो ? आमा हो रे यसरी हो भनेर बोल्ने शैली सुधारुन

  • @rajamanbijukchhe9900
    @rajamanbijukchhe9900 4 роки тому

    Nepal is one of the poorest countries. Which help us make Nepal prosperous- stadium industry, education. .......?

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 5 років тому

    जय मुकुन्द ल्यान्ड

  • @parshuramrai5010
    @parshuramrai5010 5 років тому

    मुकुन्देको बिहे भएको हेर्ने ठुलो रहर छ✊✊

  • @adhiraj1096
    @adhiraj1096 4 роки тому

    Mukunde jindabad

  • @khumansahayatri8360
    @khumansahayatri8360 5 років тому

    मुकुन्द ल्यान्ड 🇳🇵🇳🇵🎇🎇

  • @ganeshpokhrelofficial5922
    @ganeshpokhrelofficial5922 5 років тому

    मुकुन्द त घरममा पनि सतये जस्तो छ घरमा काम गर्दो रहेनछ

  • @dipendragautam758
    @dipendragautam758 5 років тому +4

    Mukunda jatti ko manche lai interview lina payau patrakar ... timro saubhagya ho patrakar..!!

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 років тому

    यस्तो राम्रो परिवारको मान्छे रहेछ तर यो मुकुन्दे भन्ने जन्तु चै किन यसरी राम्रो मान्छेलाई विभिन्न आरोप लगाएर बौलाएको होला कठैबरि , अब आफु जस्तै अर्धपागल केटी सावित्री सुबेदीलाई बिहे गरेर आफू भैंसी पालेर दूध बेच्नु ,साबित्रिलाइ भैसीको दूध दुहुनु र भकारो सोहोर्नु लगाउदा नै राम्रो होला ....