मेयर हर्क साम्पाङले तोडफोड गर्ने बराह पीडित संघर्ष समितिका २ जना विरुद्ध प्रहरीमा दिए जाहेरी । Harka

Поділитися
Вставка
  • Опубліковано 17 січ 2025

КОМЕНТАРІ • 693

  • @nepalithito9886
    @nepalithito9886 2 роки тому +187

    लास्टमा भनेको सब्द चाही बीर गोर्खालीको हो…हर्क साम्पांग त्यती कमजोर छैन

    • @soyamraee
      @soyamraee 2 роки тому

      🙏🙏🙏🙏🫡🫡🫡🫡

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 роки тому +93

    यत्रो ठुलो मेयर माथि हातपात गर्न खोज्ने पार्टीका झोले झाम्टेहरुलाई हदैसम्मको कारबाही गर्नुपर्छ।।जस्को अगुवाई मा यो सब भएको हो तिनीहरुलाई त कम्तीमा दस बर्ष जेल सजाय गर्नुपर्छ।।।।

  • @jyotishbudha
    @jyotishbudha 2 роки тому +197

    हार्दिक सम्मान स्वास्थ बहादुर, बुद्धिमान र शिक्षित हर्क साम्पाङ् ज्यु 🙏

  • @kiratishara2593
    @kiratishara2593 2 роки тому +214

    एक दम सहि गर्नु भो छोर्नु हुन्ना त्यि सबै पार्टी को झोले हरु हुन जुन जनताले मेयर हर्क सामपाङ जस्तो लाई चिन्नु सक्दैन त्यस्तो लाई के मान्छे भन्नू फेरि झुठो बोलिरहेको छ कि हामी ले भोट दियेरा जिताको थुक्का नलायक हरु तिमीहरू को ब्याबर देख्दै थाह हुन्छ कि भोट कस्लाई देको हो भनेरा ।

    • @paulraiofficialchannel777
      @paulraiofficialchannel777 2 роки тому +2

      Vate karbahi garnu porx Dharane youth ani Policekarmi harule👍️

    • @kailashthapa3567
      @kailashthapa3567 2 роки тому +1

      Is your right harka sir 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @ritasubba6829
      @ritasubba6829 2 роки тому +1

      इनिहरुले भोट देको छैन है साला झोले हरु😡😡😡

  • @sabinmagar9569
    @sabinmagar9569 2 роки тому +91

    सहि भनु भयो मियर साब तपाईं लाई काम गर्न नदिन खोजेको हो 🙏

  • @samirbhaju3392
    @samirbhaju3392 2 роки тому +95

    भाटाले ठोक्नु होस मेयर सहाब बल्ल तह लाग्छन पार्टी का झोलेहरु

  • @riteshgurung8246
    @riteshgurung8246 2 роки тому +35

    कसैलाई अन्नाय नपर्ने गरि बोल्नु भएको सुन्दा मेयरप्रती झन सम्मान बढयाे आज जय हाेस मेयर ज्युको🙏🙏🇳🇵🇳🇵

  • @GyanbdrLama
    @GyanbdrLama 2 роки тому +63

    अब हर्क साम्पाङ विरुद्धमा लाग्नेहरुले १० पटक सोच्न बाध्य बनाउछ।।

  • @binodpunmagar8948
    @binodpunmagar8948 2 роки тому

    हाम्रो मेयर लाई हामी सम्मान गर्छौ । नडराउनुस मेयर शाब, अब हामी छौ हजूर को साथ मा।

  • @narendrapudasaini6381
    @narendrapudasaini6381 2 роки тому +39

    कस्तो राम्रो जवाफ मेयर साबको साच्चिकै महान बेक्ती हुनु हुन्छ सर तपाईं । काठमाडौं बौद्ध

  • @Shambhu-s5i
    @Shambhu-s5i 2 роки тому +75

    सहि निर्णय मेयर साब एस्ता टोर्फोर गर्नेलाइ तेसै छोड्नु हुन्न।

    • @gracetamang2558
      @gracetamang2558 2 роки тому

      Sampan Vai tapai le ekdam ramro garnu vayo yesto vatmara gunda haru lai chhani chhani karbahi garnu parcha yo Chor haru lai

  • @RamChandra-kt2eq
    @RamChandra-kt2eq 2 роки тому +8

    चाख लाग्दो कुरा मेयर ज्यु अधिकाङ्स जनताको मनको कुरा बोल्नुहुन्छ । हार्दिक धन्यवाद दोषिलाइ कार्बाहि हुन पर्छ ।

  • @kumarsinghrainaxiring9166
    @kumarsinghrainaxiring9166 2 роки тому +23

    हर्क साम्पाङ्ग जिउ को कुरा २००% सहि छ । त्यो बिद्रोह गर्ने हरु लाई कार्वाही गर्नु पर्छ। खाते हरु लाई

  • @naranrana150
    @naranrana150 2 роки тому +33

    हामी तपाई को साथ मा छम मेयर साप 🙏🙏

  • @AndroidGameplay12
    @AndroidGameplay12 2 роки тому +73

    त्याे झाेले खगेन्रदे फताहालाई करङ भाँचिने गरि हान्न लगाउनु हाेला सर्

  • @hemsubba482
    @hemsubba482 2 роки тому +45

    एकदम सहि गर्नु भयो ! बधाई छ हर्क सर हिजो को सहकारी को मान्छे सहि नियत ले आको थिएन ! जे गर्नु भयो सहि गर्नु भयो कडा भन्दा कडा कारबाही होस ! जय धरान बासि

  • @raibaje7820
    @raibaje7820 2 роки тому +23

    सहि बिचार सहि निर्णय मेयर ज्यू।

  • @beyondinfinity3876
    @beyondinfinity3876 2 роки тому +40

    सहि गर्नु भयो मेयरसाप।🙏🙏

  • @premarai3912
    @premarai3912 2 роки тому

    शुद्ध नेपाली मेयरसाव हुनुहुन्छ सकरात्मक साेच अगाडि बढ्नुहाेस शुभकामना

  • @mayalimbu1922
    @mayalimbu1922 2 роки тому +1

    यो होनि त कुरा सहि गर्नु हुन्छ मेयर जियु ले वीर गोर्खालीको छोरा हो नबिराउने न डराउने 💪💪💪

  • @prabhatlimbu3757
    @prabhatlimbu3757 2 роки тому +83

    Harka sampang ko fan jati yetaaa... 🙏🙏🙏🙏🙏

  • @sendang123
    @sendang123 2 роки тому +31

    तियो तोड्फोड गर्नेहरुलाइ घु चाद्ने गरि हान्नु पर्छ

  • @gurungfam2850
    @gurungfam2850 2 роки тому +23

    एक दम सहि भन्नु भयाे

  • @hiraghale6204
    @hiraghale6204 2 роки тому +29

    मेयर भाइ म राेल्पा बाट हार्नु हुदैन
    कानुन अनुसार अगुलाई कार्बाई गर्नु पर्छ

    • @hukumthapa5551
      @hukumthapa5551 2 роки тому

      तपाईको मेयर कस्तो छ । कुन्नि रोल्पाली साथी

  • @puranrai4144
    @puranrai4144 2 роки тому +10

    एक दम सहि गर्नु भयाे ईनिहरुलाई सवक नसिकाई हुदैन ।

  • @santoshcrVlog
    @santoshcrVlog 2 роки тому +38

    कराउनेलाई सबैलाई हल्नु पर्छ जेल सर

  • @gunaramgurung9924
    @gunaramgurung9924 2 роки тому

    हो सहि कुरा गर्नु भयो नियम भन्दा माथी हुने लाई त दिइहाल्नु पर्छ त्यस्त ब्यक्तिलाइ एकदम कडाइका कार्बाही आगडी बढाउनु पर्छ।

  • @santoshyakkha3120
    @santoshyakkha3120 2 роки тому

    हर्क साम्पाङ सर जिन्दाबाद,,,
    हृदया देखि नै सलुट,,,,,🙏🙏

  • @दिलदर्पण
    @दिलदर्पण 2 роки тому

    धरान मात्रै होइन सारा नेपाली साथमा छन हर्क सर 💖🙏🙏

  • @samyogitarana2564
    @samyogitarana2564 2 роки тому +82

    GREAT JOB RESPECTED MAYER HARKA SAMPANG 👍👍👍👌👌👌👏👏❤

  • @devbantawa7873
    @devbantawa7873 2 роки тому +13

    सहि भन्नु भयाे हर्क सरले🙏🙏🙏🙏🙏🙏🙏

  • @amritlimbu2658
    @amritlimbu2658 2 роки тому +21

    औला दिए हातै निल्ने यस्ताहरु लाई ठिक तहमा ल्याउनु पर्छ यो बिषयको अधिकार नभए पनि मेयरले धराने जनता भनेर सहयोग गर्नु खोज्नु भए कै हो तर यि पार्टीका चम्चेहरुले मेयरको सहयोगी भावनामा लात हानेका छन् यस्ताहरु लाई कार्वाही हुनु पर्छ

  • @ramrana7489
    @ramrana7489 2 роки тому +1

    मेयर ज्यू को कति राम्रो बिश्लेसन धरान को बिकास चाहिन्ने जनताको लागी सार्है राम्रो भनाई राख्नु भयो र अन्तिमको शब्द चाही अति आवश्यक पनी छ किनभने यो सब झोलेहरूको कारणले नै नेता बिग्रयो र देशको उन्नति हुन सकेन !

  • @tulpun3516
    @tulpun3516 2 роки тому +12

    100% सहि कुरा सर सलाम छ हजुर लाई

  • @lalchaudhary5094
    @lalchaudhary5094 2 роки тому

    यस्ता भरौतेहरुलाइ छोडनु हुन्न है मेयरसाब ज्यु 🙏🙏🙏🙏

  • @mangurung6311
    @mangurung6311 2 роки тому

    त्यो पार्टी लाई सही प्रशासन ले कड़ा भन्दा कड़ा सजय दिनु पर्छ। हजुर पनि कृपय सचेत रहनु होस सर धराने जनता र नेपाली जनता हजुर संग छ। जय नेपाल आमा 🙏

  • @deepnramagar7659
    @deepnramagar7659 2 роки тому +25

    हामि यसैको प्रतिक्षामाथियौ
    धेरै राम्रो मेयर साब
    तपाई को लागि ज्यान दिन तयार छौं तर त्यो #दमैलाई छोड्नुहुन्न

    • @Shristi3435
      @Shristi3435 2 роки тому +2

      You are right ✅

    • @arsenter1018
      @arsenter1018 2 роки тому +1

      सार्की होला हौ !😂

  • @kambangkailash851
    @kambangkailash851 2 роки тому +1

    मानहानी को मुद्दा हालेर छ्यती पुर्ति असुल उपर गरि जेल कोच्नुस मेयर ज्यु ✊

  • @tararai6043
    @tararai6043 2 роки тому

    कार्यलय तोडफोड गर्ने झोलेहरु लाई कडाई को साथ कारबाई गर्नु पर्छ मेयर ज्यु

  • @sombahadur6140
    @sombahadur6140 2 роки тому +3

    हर्क सर हिम्मतका साथ अगाडी बढनु होस खुट्टा ताने हरुले तान्दै गर्छ हजुरले चाल्नु भएको पाइला हरुलाई निरन्तर अगाडि बढाएर जाउनुहोस best off luck sir know Dhankuta

  • @surajnagarkoti6784
    @surajnagarkoti6784 2 роки тому +36

    खातेहरुलाई कारबाही गरनु पछ्।

  • @jeebangmagar7409
    @jeebangmagar7409 2 роки тому +3

    कारबाही गर्नै पर्छ हर्क सर्🙏🙏🙏

  • @manichanadhikari9229
    @manichanadhikari9229 2 роки тому

    हो हर्क जी ले भनेको कुरो सही हो दोसी लाई काबार्ही हुनै पर्छ

  • @girjalimbu1003
    @girjalimbu1003 2 роки тому

    यिनीहरु kp भ्रस्टाचारीको पार्टी हो छोड्नु हुदैन धराने जनता तपाइको साथमा छ mr साम्पाङ्ग जीउ तपाई अगाडी बढ्नु होस्

  • @kumar-wh7et
    @kumar-wh7et 2 роки тому +36

    हिजो उनीहरूको पाटी हुँदा केही नगर्ने आज ठूलो कुरा गर्ने धराने जनता जागे भने झोलेको खाइरात छैन ।

  • @parsuramlimbu4496
    @parsuramlimbu4496 2 роки тому

    १००% सहि छ हर्क साम्पाङ राई मेयर ज्यु । कानुन मताबिक कार्बाही गर्नु पर्छ र चाहे त्यो ठुलो होस या सानु होस हाम्रो देश मा अति नै स्वतन्त्र छ कारण कानुनलाई कार्यवन गर्नु नसकेको ले जस्तो मलाई लाग्छ। तपाईंको जय होस।

  • @दर्पणजीवन
    @दर्पणजीवन 2 роки тому

    मित्र सब्सक्राईब गरें है मैले......... सत्यतथ्य समाचार सधैं सम्प्रेषण भैरहोस्। शुभकामना ।

  • @thundargamingff1749
    @thundargamingff1749 2 роки тому +15

    सहि जबाफ दिनु भयो

  • @nepalithito9886
    @nepalithito9886 2 роки тому +37

    झोले साबित हुनु पर्यो जनताले सजाए दिन्छ कानुनको भरोसा छैन

  • @yakthungproduction8921
    @yakthungproduction8921 2 роки тому

    छोड्नु हुदैंन ती भातमारा भिजलन्तेहरुलाइ सारै खुसी लाग्यो यो आवाज सुनेर #हर्क साम्पाङ पखेटाले उड्छ । मेयर साबको जय होस साथमा हामी छौं । नआतिनुस नमातिनुस बांकी झोलेहरु आफै नष्ट भएर जाने छन आफ्नो सुरक्षाको ख्याल राख्नुस ।

  • @johnraya2853
    @johnraya2853 2 роки тому +78

    You are right sir.i totally agreed with your statements.go ahead punish to the culprit as soon as possible.may god bless you always.❤️👍️👍️👏👏🙏🙏🇳🇵🇳🇵

    • @arjundewan2503
      @arjundewan2503 2 роки тому

      Very very good job Mr Harka mayor. Be strong

  • @srisristhanjowla3660
    @srisristhanjowla3660 2 роки тому

    ऐन,नियम र कानुन भन्दा माथी काेही हुन सक्दैन,पीडीतहरुले न्यायपाउनु स्वभाबिकै हाे तर हर्क साम्पाङले गर्न नसक्ने कुरामा बाध्यात्मक नबनाईयाेस धरान बाट मात्र हैन देश बिदेश बाट जनसागर उर्लेर बाेल्नेछ।पहीला न्यायलय बाेलाेस् ।

  • @birbahadursingar303
    @birbahadursingar303 2 роки тому

    हर्क सामपाङ सर धन्यबाद अनि स्यलुट छ हजुर प्रती हजुर एक्लो हुनुहुन्न पक्कै पनि धराने जनताले बुजिसक्नु भयको छ एध्यपी सम्पुर्न नेपाली भासी हजुर को साथ मा छन ती झोले पाटिको नेता हरु हुन नछोड्नुस हदै सम्मको कारबाहिको माग सहिद अघि बड्नुस we love you harka

  • @ryneerishim8849
    @ryneerishim8849 2 роки тому +1

    सहि कुरा गर्नु भयो सोधेर राखेको थियो र तिनीहरूले आज मेयर सापलाई टेन्सन दिन्छ झोलेहरू काम छैन

  • @binoduprety2596
    @binoduprety2596 2 роки тому +1

    अराजक गतिविधि गर्ने जो कोही होस् कडा भन्दा कडा कार्वाही होस् नत्र यस्ता गतिविधि गर्नेको मनोबल झन् बढ्ने छ ।।।

  • @rajansubba6849
    @rajansubba6849 2 роки тому +17

    Vate karwahi garnu parxa jastai xa Sir.JAYE RASTRABAD 🙏🇳🇵🙏

  • @rbm9888
    @rbm9888 2 роки тому +39

    बल्ल ठिक पर्यो साला भिजिलान्ते हरु लाई अझै ढाड फुस्किनेरी ठोक्नु पर्ने

  • @bhimranamagar3503
    @bhimranamagar3503 2 роки тому +17

    सहि गरेको मेयर साब ले

  • @dongfeng9083
    @dongfeng9083 2 роки тому +23

    Harka Sampang Rai💪💪💪

  • @rosetraderssuppliers4280
    @rosetraderssuppliers4280 2 роки тому +15

    हदै सम्मको कारवाही हुनुपर्‍यो - कानुन के हो धरानबाट नै सकुन मुला हरुले '

  • @Maniraj264
    @Maniraj264 2 роки тому +11

    अतिनै जनप्रिय हर्क सर तपाई लाई सलुट छ तपाईं अलिकति पनि तपाईंको पाईला हरु अगाडि बढाउन नछाड्नु हाेला सर।

  • @budsvlogs4660
    @budsvlogs4660 2 роки тому +14

    Mayor Harka sir jindabad....🙏🙏

  • @subarnalimbu569
    @subarnalimbu569 2 роки тому +27

    भगवानका पालामा त राक्षसहरुको बिगबिगी थियो भने अहिले के हो र ? कति पनि बिचल्ली नहुनु होस अपराधीहरु एकदिन आफै बिलए भएर जान्छ्न ।

  • @SagarBabuRealHub
    @SagarBabuRealHub 2 роки тому +20

    Salute xa Harka Sir 🙏🏻 ... You are the best one...

  • @JitChetry4039
    @JitChetry4039 2 роки тому +10

    Harka Sampang Sir...Zindabad......

  • @manprasadrai5677
    @manprasadrai5677 2 роки тому +2

    एकदम सही कुराहो सपोट गरनु पर्छ हर्क सर लाई

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 роки тому

    हर्क सम्पाङ मेर साब लाई काम गर्न नदिने सडयान्त्र हो यिनी हरु लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ।

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 2 роки тому +1

    यस्तो फटाहा पार्टीको झोले हरुलाई छोड्नु हुँदैन मेयर ज्यु संसार भरी छरिएर रहेको सम्पूर्ण न्याय प्रेमी नेपाली जनताहरु को साथ समर्थन छ तपाइलाई!!

  • @bikashsubba9474
    @bikashsubba9474 2 роки тому +9

    यो अराजक ग्याङ्ग भन्दा बाहिर रहेको बाकी धराने जनताहरुले येस अराजक क्रियाकलाप को बिषयमा बोलेको देखिदैन नी !

  • @URcristiano7703
    @URcristiano7703 2 роки тому +4

    हे पातकि हरु यदि सक्छौभने हर्क सरले गरेको कामलाई सम्मान गर्ने गर। तपाइ आफ्नो कामलाई निरन्तरता दिईरहनु, आफ्नो जिम्मेवारीलाइ नबिर्सनु, हर्क दाई।

  • @gurkhascapital2406
    @gurkhascapital2406 2 роки тому +61

    Well-said Mayor Sir, keep it going.

  • @kbr7057
    @kbr7057 2 роки тому +7

    नेपाल भनेको राम्रो तरिफ होइन गालि गर्ने देश हो । सहि कुरा को नियम तोडन मात्रै अघि बडछन हामि जनता नै मुर्ख हो । किनकि होजो र आज छुटयाउन नसक्ने जनसमुदय हामि भित्रै छ्न ।

  • @khadkarai6589
    @khadkarai6589 2 роки тому

    मेयर हर्क साम्पां ज्यू लाई स्यालुट गर्न चाहान्छु वाहाको साहाशी कदम रत्तीभर नधटोस योही छ मेरो शुभकामना।।

  • @prakashchitrakar3224
    @prakashchitrakar3224 2 роки тому

    यस्ता गुण्डागर्दी गर्नेहरुलाई कडा कारबाही गर्नु पर्छ।

  • @saifmiya1572
    @saifmiya1572 2 роки тому +5

    भानु चोक मा लेयेर भाटा भाटाले हान्नु होउ
    जय हर्क साम्पाङ्ग्🤘🤘🤘🤘

  • @yogeshghimire7114
    @yogeshghimire7114 2 роки тому

    100% सहि कुरा हो हजुरकाे मेरसाप तर साथ र सहयोग चाहिँ गरेको राम्रो तपाईंको

  • @prabinthebe4435
    @prabinthebe4435 2 роки тому +14

    Great job harka sir

  • @solonlal3405
    @solonlal3405 2 роки тому +3

    हैन यी पातिका झेलाेहरुलाई मेर साप कानुनकाे कारबाई हाेईन धराने जनता हरुकाे कारबाई दिनुहाेला

  • @BirajRaiAccept
    @BirajRaiAccept 2 роки тому +15

    we support to mayor Harka Sampanng

  • @khotange5873
    @khotange5873 2 роки тому

    हर्क सर माथी बिना कारण अन्याय भैरहेको छ यो हजारौं धराने माथिको नि अन्याय हो त्यसैले तिनको भन्डाफोर गरौ ।

  • @nepalhimalayaworld8592
    @nepalhimalayaworld8592 2 роки тому +13

    Good luck n good job Harka Jee!

  • @puspasubba5011
    @puspasubba5011 2 роки тому +28

    Harka sir always right 🙏🙏❤️❤️

  • @mespangrai5240
    @mespangrai5240 2 роки тому +1

    तिनी हरु पुलिस र अदालत जानु पर्ने हो,
    मेयर ज्यु ले जिम्मा लिनु पर्ने कुरा छैन! (सहयोग गर्नु खोज्दा तपाईको भलादमी पन को फाइदा लिन खोजेका हुन्)
    तिनी हरु लाई कडा कारवाही हुनु पर्छ!

  • @balkumarmagar386
    @balkumarmagar386 2 роки тому

    अगुवाइ मा मान्छे उचाल्ने धर्ती को बोज्लाइ जेल मा खाद्नै पर्छ।सलाम छ मेयर ज्यु।अझै कडा कदम चाल्नु पर्छ

  • @kabitarai5524
    @kabitarai5524 2 роки тому +23

    Respects my Dharan Hero 🙏❤️ Harka sampang 💕❤️

  • @rajunieeegiriwoow6841
    @rajunieeegiriwoow6841 2 роки тому +13

    Daju sadei hami tapaiko sath ma xhum. 🇳🇵

  • @birojbudhamgr7508
    @birojbudhamgr7508 2 роки тому +18

    Harka sir Love's always..... Always support you

  • @dilrana7894
    @dilrana7894 2 роки тому

    दोषी लाई तत्कालीन पक्राउ गरि जन्म कहिद जेल हाल्नु पर्छ

  • @santugurung3508
    @santugurung3508 2 роки тому

    सारै राम्रो कुरा गर्नु भयो सर 👍👍👍🌹🙏

  • @l.bgurung2005
    @l.bgurung2005 2 роки тому +3

    Salute xa Harka sapangji,Hajurko sathma Dharane janata matra navai sampurna Nepali ra vishwa varka Napali xoun

  • @geetabasnet9323
    @geetabasnet9323 2 роки тому +1

    हर्क सर ठिक कुरा गर्नु भाे धरानमा हर्क सर मात्र हाेइन अरु जुनै मेयर अाए पनि बराहले खाकाे पैसा कुनै ले पनि उठाउन सक्दैन याे म ठाेकुवा साथ भन्छु थाेरै तिनाे खाकाे भापाे अराैबाै खरबाै खाकाे छ का बाट हर्क साङपाङले उठाइदिन्छ त्यो त जस्ले खाकाे छ उसैसग जानू पराे बराहकाे सबै घर ताेडफाेड गर जनता नगरपालिका ताेडफाेड गरेर हुने वाला केही छैन याे कुरा बुज धराने भेडाबाख्रा हाे लाज नभका एउटाले उचालेकाे भरमा खनेका हाेलाउ याे हुन सक्दैन ।।।

  • @lokeshale4617
    @lokeshale4617 2 роки тому +2

    Always support to harkha sampang

  • @manjuacharya3942
    @manjuacharya3942 2 роки тому

    हार्दिक सम्मान हर्क साम्पाङ् ज्यू

  • @chandrawanem487
    @chandrawanem487 2 роки тому

    सहि गर्नु भयो मेयर ज्यु 🙏

  • @ranjuchhangchha6995
    @ranjuchhangchha6995 2 роки тому

    महान हुनुहुन्छ मेयर ज्यु सलाम छ🙏

  • @basanta-lama4807
    @basanta-lama4807 2 роки тому

    सत्य र महान बिचार राख्ने मेयर

  • @prakasrai6203
    @prakasrai6203 2 роки тому

    सहि जवाफ सलाम मेयर जिउ

  • @narayanrai1056
    @narayanrai1056 2 роки тому +8

    God Blessing you sir

  • @Hamrogaughargatibidhi
    @Hamrogaughargatibidhi 2 роки тому +10

    राम्रो कार्यको चारै तिर प्रशंसा हुदा दलाल माफिया हरु लाई वाँच्ने गाह्रो भए र छटपटी भए जस्तो अनुभुती सचेत नागरीकहरुले महसुस गरेका छन । कति जनात तनाव भएर मर्न पनी सक्छन जस्तो छ

  • @hombhattrai356
    @hombhattrai356 2 роки тому +3

    हर्क शर छाड्नु हुन्न अाफै प्रमुख हाे हजुरकाे साथमा जनताछन अातङ्क मचाउलेलाइ कानुनि कार्बाइ गर्नु पर्छ नभए सान्ति सुरक्षानै हुदैननि