रोजगारी मिलाई दिने ग्यारेन्टी सहित गरी खाने गाडी सस्तो मुल्यमा Gopal Karki

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
    यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Latest Nepali Information
    #second_hand_nepal
    #second_hand_vehicle_price_in_nepal
    #jankarikendra

КОМЕНТАРІ • 327

  • @madankhatragemthiyoniyogem2025
    @madankhatragemthiyoniyogem2025 4 роки тому +2

    5 बर्ष चलिसकेको हाती गाडी काम छोइन कमाइ भन्द खर्च धेरै आउँछ म चेतेर छोडेको हो।

  • @madankhatragemthiyoniyogem2025
    @madankhatragemthiyoniyogem2025 4 роки тому +2

    5 बर्ष चलिसकेको हाती गाडी काम छोइन कमाइ भन्द खर्च धेरै आउँछ अनि 1500 केजि बोकेर जहाँ पनि जान्छ रे 500/600 केजि बोक्यो भने त थला पर्न खोज्छ यो हाती गाडी किनेर म हायल कायल भको छु।

  • @ujjwalrana7212
    @ujjwalrana7212 4 роки тому +1

    यो होनि सस्तो भनेको।
    कमाई खानेलाई गुड।
    राम्रो कार्य सर

  • @birenyadav4630
    @birenyadav4630 4 роки тому +1

    ईनडियामा कवारिमा बिक्ने 20 साल पुगेका 10 पुगेका गाडी नेपालमा 5/10 लाख

  • @PrakashChand-uq2ex
    @PrakashChand-uq2ex 4 роки тому +3

    साथीहरु लकडाउनले गर्दा अहिले नै किनी हाल्नु ठिक देखिन्न सबै काम ठप्प छन तत्काल किनेर फाइदा गर्छु भन्नु मुर्खता हुन्छ।

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला

  • @maanbotsfrommalaysia7
    @maanbotsfrommalaysia7 3 роки тому

    I'm watching from Malaysia.

  • @roshanshrestha4177
    @roshanshrestha4177 2 роки тому

    Ramro

  • @amarkumal7954
    @amarkumal7954 4 роки тому +2

    नमस्कार प्राय धेरै सेकेन्ड ह्यान्ड गाडी हरुको भिडियो हेरियो गाडी को मुल्य महँगो नै जस्तो लाग्यो तर गाडी कति बर्ष सम्म चल्न पाउने हो त्यो बारेमा कुनै पनि भिडियो मा सुन्न पाइयन 2005 मोडलका गाडी अहिले 2020भयो अब कति बर्स चल्न पाउला यश बारेमा पनि जानकार पाउन पाए दिल खुस हुन्थ्यो

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      ok प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

    • @brtv3461
      @brtv3461 3 роки тому

      नेपाल मा त्यस्तो भ्यालु हुदैन इन्जिन ले घुँडो र मुण्टो नजोतिउन्जेल सम्म चलाउन पाइयो सर

  • @delmadaldal3801
    @delmadaldal3801 4 роки тому +3

    गाडि चै ठिकाई हो तर रातो पिलेट मा मात्र छ सबै गाडि कालो पिलेट मा बुलेरो हरु डबल क्यप बाट खोजेर भिडयो बनाउनु होला हजुर हरुले अलिक सस्तो दाम को

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @taramagar5131
    @taramagar5131 4 роки тому

    Wow nice video sir for thanks

  • @karmalama7633
    @karmalama7633 4 роки тому +1

    धन्यवाद सर जानकारी को लागी

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @uneemalama5885
    @uneemalama5885 3 роки тому

    Good

  • @indramanihumagain1608
    @indramanihumagain1608 4 роки тому +2

    good

  • @Fulmaya12394
    @Fulmaya12394 4 роки тому +1

    पुरै खटारा मात्रै छन यहाँ सबै गाडि केजिकाे हिसाले धाेति हरूलाई दिय हुन्छ ।।

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला

  • @dhanepuri9795
    @dhanepuri9795 4 роки тому +1

    Very nice movies gadi

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला

  • @v-mmoktan3499
    @v-mmoktan3499 3 роки тому

    God job

    • @v-mmoktan3499
      @v-mmoktan3499 3 роки тому

      Mo pani hernu parla sir gari khane gadi asto asto gari khane gadi ko Video haru achai banau nu hola mo ahile bahira xu npl ayepaxi auta gari khane gadi hernu man x

  • @ujjwalrana7212
    @ujjwalrana7212 4 роки тому

    जानकारि केन्द्र गुड जब

  • @nanimaya6541
    @nanimaya6541 3 роки тому

    Damii xa

  • @ddmix7049
    @ddmix7049 4 роки тому +2

    Nice xa

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @tankarajbhattarai3837
    @tankarajbhattarai3837 4 роки тому +2

    रिकन्डिसन हाेकि कबाडि खाना हाे।बेच्ने गाडित नयाँ जस्तै बनाउनुनि बरु थाेरै राख्नुनि

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @gopalbhorapardeshikosamjha6888
    @gopalbhorapardeshikosamjha6888 4 роки тому +1

    राम्रो छ सर गाडी हरु

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @Mohammadali-ep8fq
    @Mohammadali-ep8fq 4 роки тому +1

    Very good

  • @dhanmagar9561
    @dhanmagar9561 4 роки тому +1

    Ramro chha sir 🙏🙏🙏🙏

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @utsabbhujel7073
    @utsabbhujel7073 4 роки тому

    Great

  • @christianpariwarmandali5417
    @christianpariwarmandali5417 4 роки тому +2

    Thak you brother

  • @kumartamang2093
    @kumartamang2093 4 роки тому +2

    good job bro

  • @DaddyKul
    @DaddyKul 4 роки тому +2

    गाडी को कन्डिसन कस्तो छ थाहा भएन तर मुल्य सुन्दा अरु रिकन्डिसन को भन्दा धेरै सस्तो लाग्यो है मलाइ चै।

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @Fitnesslover31
    @Fitnesslover31 4 роки тому +1

    wow nice

  • @khembahadurmahato6323
    @khembahadurmahato6323 4 роки тому +2

    Good job bro

  • @kesar217
    @kesar217 4 роки тому +1

    Very nice video bro. Keep it up 👍

  • @kashiramsahane8198
    @kashiramsahane8198 3 роки тому

    Nice 👍

  • @magarrachya8556
    @magarrachya8556 4 роки тому +1

    good sir

  • @ajanshrestha3051
    @ajanshrestha3051 4 роки тому +1

    Good sir

  • @janamrai4567
    @janamrai4567 4 роки тому +1

    जे होश गाडी सही लगेउ दम पनि ।।
    तर फैनल को सुबध चाहिँ भयेन ।।
    10 लखा भन्दा मतिको मात्र रहेछ ।।

    • @JankariKendra
      @JankariKendra  4 роки тому +1

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @ranasundarsundar8309
    @ranasundarsundar8309 4 роки тому +1

    Dherai ramro video lyaunu vyo dai

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @nisansubaru8894
    @nisansubaru8894 3 роки тому

    नेपाल मा गाडी कति महँगो हो भारत मा 3 लाख भारु प्रने गाडी लाई नेपाल मा 10 12 लाख फेरि कर पनि कति महँगो हो

  • @surjsah4521
    @surjsah4521 4 роки тому +1

    Good video s.r

  • @tikarambk1978
    @tikarambk1978 4 роки тому +1

    Ramro lagyo ma pani auchu

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @user-qt5nu8in4l
    @user-qt5nu8in4l 3 роки тому

    Mini tractor yo gaDi pahad ma chalxa ta ,i was interested to inquiry about tractor.

  • @sarojsingh6680
    @sarojsingh6680 4 роки тому +1

    अरु तेस्तै हो तर मलाई पहाड मा चड्न सक्ने गाडी मन पर्यो तर ग्यारेन्टी सहित दिने भए म किन्छु पहाड मा जहाँ पनि सरररर हिड्नु पर्यो

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @dronabiswo4353
    @dronabiswo4353 4 роки тому +1

    Nice

  • @maheshmagar4774
    @maheshmagar4774 3 роки тому

    Duwal kepharu pani dekhaunu na

  • @sahsah8943
    @sahsah8943 4 роки тому

    Super Ace chahiyo hagur

  • @jagatbahadurwaiba6178
    @jagatbahadurwaiba6178 4 роки тому +1

    महेन्द्राको डबल क्याबिन भएको फोर ह्वैल सेकेन हेन्ड गरिखाने ल्याउनु पर्यो।

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      ok प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद

  • @maheshmahato6602
    @maheshmahato6602 3 роки тому

    Tata unger ko video banaunu

  • @pankajmagar3892
    @pankajmagar3892 4 роки тому +1

    हैत लास्तै खतरा गाडीहरु रैछन् बाबै 🙆‍♂️

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला

  • @user-te9qk9yt9s
    @user-te9qk9yt9s 3 роки тому

    30°सम्म उकालो तान्नु सक्क्नी गाडी चाहियो 2/3 टन सम्म बोक्नी सक्क्नि

  • @user-ny3km9um1w
    @user-ny3km9um1w 4 роки тому +2

    बसहरुको भिडीयो ल्याउनु पर्यो दाइ

  • @shyamwaiba9854
    @shyamwaiba9854 4 роки тому +1

    Chota hati ramro lagyo

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @isaranisaran6657
    @isaranisaran6657 4 роки тому +2

    Part 2 please please ven wingar ko muale

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      ok प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला

  • @randomeverything7148
    @randomeverything7148 4 роки тому +1

    Good bro

  • @udayamagar3720
    @udayamagar3720 4 роки тому +1

    एदी साँच्चै तपाइले भन्नु भएको जस्तो कामको बारेमा ग्यारेन्टी दिनुहुन्छ भने म लिन्छु तर मसंग डाउन पेमेन्ट गर्ने पैसा छैन मेरो घडेरी छ रोडको साइडमा हुन्छ भने बुलेरो सिङ्ल क्याबिन या डबल क्याबिन कुन्ले महिनामा एकलाख कमाउछ म तपाईको गाडिको पुरा पैसा किल्लेर नहुँदा सम्म तपाइको अन्डर मा गाडी चलाउन तयार छु

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @bhagatbhadursunar2719
    @bhagatbhadursunar2719 3 роки тому

    Mapani malesiya xu hajur
    Mero pani gadi kine bichar xa
    Sir Sasto khalko

  • @nbgurung4631
    @nbgurung4631 3 роки тому

    हेलो सर मलाई डबल सीट भएको पछाडी पट्टि क्याबिन भएको बोलेरो चाहिएको छ सर कति पर्छ होला सर म साउदी बाट

  • @Govindakarki2029
    @Govindakarki2029 4 роки тому +1

    मानिसलाई भ्रममा नबनाउनुहोला ,ठुला ट्रकले एक लाख बचाउन सकिदैन भने यि साना गाडिले कसरि बचाउन सक्छन ।

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला

    • @Govindakarki2029
      @Govindakarki2029 4 роки тому

      @@JankariKendra,मैले पहिले नै सव्क्राव गरिसकेको छु अरु भिडियो राम्रै लागेर तर यो भिडियो चाँहि विस्वासनिय लागेन ।

  • @anmolmagar
    @anmolmagar 4 роки тому +2

    👌👌👌❤️❤️❤️

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद

  • @amarmagar4550
    @amarmagar4550 3 роки тому

    Gaadi kosto seken hend hoi 3/4 hend ho sil hoki k ho thai vayna

  • @arjunbisunke526
    @arjunbisunke526 4 роки тому +1

    tyo 7 laakh parne tai thik xa mega ko

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @topthapa712
    @topthapa712 3 роки тому

    Asta gadi pani kasari bechnu hunx ho k ko lagi Kam lagx r asto purano gadi pani

  • @madankhatragemthiyoniyogem2025
    @madankhatragemthiyoniyogem2025 4 роки тому

    Ha ha hati gadi le 1 lakha kamauxa ? Dherai kamaya 50/60 hajar teti ho tehi pani 5 barsa purano vaya paxi hati gadi kam xoina kamai vanda kharcha dherai auxa

  • @nandakmagar4814
    @nandakmagar4814 4 роки тому +1

    पुर्ब तीर नी बेल्बारी तिर नी भीदीयो बनाउनु पर्यो सर

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      ok प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला

  • @buddimanpun6086
    @buddimanpun6086 3 роки тому

    👍️

  • @MrKewalrai
    @MrKewalrai 4 роки тому +1

    *15 saal vanda purano gadiharu polution ko adharma sarkarle chalauna prati bandha gareko xa tara tapaile chai sabai pratibandha vayera faleko 2002, 2003, 2004, 2005 ka khatara harulai 4/5 lakhma bechnu hudaixa?*

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला

  • @amittharu4707
    @amittharu4707 4 роки тому +1

    Winger van lai kati parxa passanger bokne biratangar r dharan ko lagi. Yes ko road text Kati parx jankari pay paunu

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @rahultamang1833
    @rahultamang1833 4 роки тому +1

    kishta ko chai subida xoina sir plz bujnusna

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @narayangc439
    @narayangc439 4 роки тому

    Ktm vanda baher ko pani video bananu paro sar

  • @sandipchappaludyogandsuppl2592
    @sandipchappaludyogandsuppl2592 3 роки тому

    Sir aaheley xa ki nai yo gadi haru

  • @hukumsingh8257
    @hukumsingh8257 4 роки тому +2

    महिना को 1 लाख होइन किस्ता तिरेर तेल र मेन्टिनेन्स गर्न पुग्छ होला

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला

    • @brtv3461
      @brtv3461 3 роки тому

      १ लाख त होइन होला त्यही हो खाजा पानी सम्म पुग्छ

  • @surendrayadav8350
    @surendrayadav8350 4 роки тому +1

    Mega s ko Kathmandu vanda bahir lan melcha sir

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @maanbotsfrommalaysia7
    @maanbotsfrommalaysia7 3 роки тому

    When I come back from Malaysia then I will buy one Tata ace

  • @ravinklt973
    @ravinklt973 4 роки тому +3

    खोए यो गाडी कुद्ला जस्तो चै लागेन हेर्दा चै 🤣

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला

    • @brtv3461
      @brtv3461 3 роки тому

      अरु चै कुद्ला १ वटा रैछ 2005 मोडेल को त्यस्को त भर छैन बिच बातोमा नै धकेल्न पर्ने हुन्छ

  • @aayushkhatri2501
    @aayushkhatri2501 3 роки тому

    Hoaina hau sir rojgari Pani dilaune ho ki k ho sir

  • @ramgurung8094
    @ramgurung8094 4 роки тому +1

    मेहनत गरेरा मातृ हुनछ काम पनि हुनु परयो

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला

  • @sahidansari2807
    @sahidansari2807 4 роки тому +1

    भनकाे लागि सबैले भनछ तर गाडिलगके कहिदिनमा बाेलि फेरिनछ भेने जसताे हुदैन भाई

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला

  • @tamangsangdorje5699
    @tamangsangdorje5699 2 роки тому

    Hi

  • @user-ud1ez6hq4c
    @user-ud1ez6hq4c 4 роки тому +1

    सर ट्रक र बस को भिडियो बनाउनु होला

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      ok प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला

  • @Sam-jw7bi
    @Sam-jw7bi 4 роки тому +1

    mini tarok ko vidiyo banaunu pilijj
    mini tarck 2010..model ko

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @hakeemrain1370
    @hakeemrain1370 4 роки тому +1

    Sir sasto Bus and hiac ko video liyera aunu na

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      ok प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद

  • @DeshPremi200
    @DeshPremi200 4 роки тому +1

    #fromtechnepal 😘

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @chandrajit722
    @chandrajit722 3 роки тому

    Sir malai super ace thulo hati chahiyo

  • @kishortharu5636
    @kishortharu5636 4 роки тому +1

    la dami video liyer aanu vo sir

    • @preetimajhi3196
      @preetimajhi3196 4 роки тому +1

      biratnagar pathaunud

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @dharmendarpaswan2729
    @dharmendarpaswan2729 Рік тому

    Sar pickup delivery available cha

  • @arjunshakya7805
    @arjunshakya7805 3 роки тому

    dai hami ka maxxi truk ch ali condition ko

  • @kathmanduinfo1949
    @kathmanduinfo1949 3 роки тому

    Car ko licence le chalauna pauxa ki paudaina e gadi

  • @hemale4167
    @hemale4167 4 роки тому +1

    Mahendra pick up chai linu paryo hou sir

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @vijayqn3273
    @vijayqn3273 4 роки тому +1

    दाई Eicher pro 1049 CNG को price कतिछ शोहरुम मा please एउटा video बनाई दिनून मेरो नाम vijay Kumar thakur है नमस्कार

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      ok प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला

  • @premranarana5114
    @premranarana5114 4 роки тому +1

    18/19 sal purana khataara gadi ko mullya sunadaa chhack dang bhaiyo

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @kamalgurung3673
    @kamalgurung3673 4 роки тому +1

    थोत्रो गाडी बेचबिखन गर्नै ठाउँ लाई recondition भन्छन् साउँ को दिमाग पनि थोत्रो नै हुन्छ bolero गाडीको chamata bhaneko 1190 kg हुन्छ 2,3 तीन बोक्छ arey jotkooo

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला

  • @rasmighale1701
    @rasmighale1701 4 роки тому +1

    Namaskar hajur ma kasari samparka garna sakchhu hola plz

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि
      9851171875

  • @aaryanrai5727
    @aaryanrai5727 4 роки тому +1

    14/15/16 modelko vanxa gadi lastai kabadi jasto dekhinxa k ho

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला

  • @narayanvolgs
    @narayanvolgs 2 місяці тому

    फुल फाईनस गरेर दिनचाई मिलदैन सर

  • @nisansubaru8894
    @nisansubaru8894 3 роки тому

    यो कवाडी लाई बेच बिहारी हरु लाई

  • @devthapa5577
    @devthapa5577 4 роки тому +2

    Mahindra Marshall kinnuhola kunei sathi haru ley kinney bichar vay

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

  • @g.d.expresglbzr6
    @g.d.expresglbzr6 4 роки тому +1

    passanger van haru ko video banaunu paro

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      ok प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला

  • @barunkarn7416
    @barunkarn7416 4 роки тому +1

    इ गाडीहरु पुर्ब तिर लान के गर्नु पर्छ

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

    • @brtv3461
      @brtv3461 3 роки тому

      केही गर्न पर्दैन बास अन्चलिकरन् गरे हुन्छ

  • @OmPrakash-pr1tg
    @OmPrakash-pr1tg 4 роки тому +1

    2014 मोडेलको Bolero 25 सय सि.सि को 14 लाख भन्नुभयो। यो अहिले नयाँ बजारमा कति छ मुल्य ?

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला थप जानकारीको लागि 9851171875

    • @user-od1kw4bc9z
      @user-od1kw4bc9z 3 роки тому

      25 Lakh

  • @rambahadur6276
    @rambahadur6276 4 роки тому +1

    Ma Nepal Audi xu malie Pani chyo ko xa hajur

  • @awaken2145
    @awaken2145 4 роки тому +1

    Daju Bhai Haru paisa dubla hai hosiyar,, Dukha garera kamako paisa dubauxa yesto gadi le

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद

  • @romanxetri9463
    @romanxetri9463 4 роки тому +1

    Last thotro gadi haru yr

    • @JankariKendra
      @JankariKendra  4 роки тому

      प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद यस च्यानललाइ सब्स्क्राइब् गर्नु भएको छैन भने एक पटक अवश्य सब्स्क्राइब् गरिदिनु होला

  • @anilbipana
    @anilbipana 3 роки тому

    Mini truck pani kinnu hunxa