नमस्कार साथीहरू, क्याम्बोडियामा मेरो मोबाइल चोरी भएको छ। अहिले म मलेसिया आइपुगेको छु। यहाँबाट म फेरि थाइल्याण्ड फर्किएर लाओस भियतनाम हुँदै चाइनातिर जाँदैछु। मैले केही दिनअघिबाट Gofundme सञ्चालनमा ल्याएको छु। मेरो अभियानमा सबैले सहयोग गरेर मलाई अगाडि बढ्नको लागि हौसला दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु। Please help me👉 gofund.me/7a9e08fa
शुभयात्रा छ खुसीलाग्याे सधैं इन्डियनले मात्रै बिदेशमा गएर यस्तो भिडियाे बनाउने गर्थाे र हेरिन्छ पनि नेपाली पनि बिदेशमा गएर यस्तो भिडियाे बनाउन लागिएको रैछ बधाई छ
त्यहाँ को ठाउँ देखाएको त राम्रो छ र तिमीले भाई त्यहाँको खाना खाएको पनि राम्रो सँग देखाउनु नी किनभनें खाना खाएको पनि धेरै ले मन पराउँछन जस्तो लाग्छ मलाई good luck ❤🎉
@@yambahadur8334Afno mongol face milepachi thepche lai gunda pani ramro hudo raichha😂😂😂. India ko uttarkhandi lai afno anuhar sanga mileko bhar ma nepali ra Madhes ko boomi putra lai dhoti bhanne timi haru mongol nai hau.
नेपालीहरुलाई संसार भरी नै हेप्नुपर्छ किन कि नेपाली जनता जस्तो भेडा संसारमा कहि पाईन्न!!!!! नेपाली जनताले राम्रो नेता चिन्दैन्न,,भ्रष्ट,चोर,दलाली,भुमाफिया जस्तो होस तर आफ्नोे जाती,आफ्नो धर्म भए हुन्छ।।। जस्तै केपि,प्रचण्डे,शेरे, बाहुन भए हुन्छ,,,अरु जाती जत्ती कै राम्रो भए पनि जात र धर्मले छेक्छ।। जस्तै धरानको मेयर हर्क साङ्पाङले कत्ती राम्रो काम गर्नु हुदैछ तर पनि 85% बाहुन र क्षेत्रीले मेयर हर्कको बिरोध गरेको देखिन्छ त्यसैले गर्दा नेपाल बिकास नभएको प्रष्ट छ।। जब सम्म बाहुन र क्षेत्रीहरुले अरुलाई संमान गर्नु सक्दैन तब सम्म नेपालको अवस्थ यस्तै हो।।।
❤all the custom and immigration officers all of them together they first humilate you as a Nepali as a human trafficker then they ask you for bribe in dollars but Theo public are gentle and friendly as as well I visited Ankorwat temple memorable
Esto naak chuchey harule ta Nepali barbaad banaisakyo...Bihar UP tira pataideu esto naak chuchey harulai.... Ghat ma basera bhang dhaturo khadai basos 😂😂
Ma pani aaja combodia aaiepuge ma chai Vietnam ko border bata aako UA-cam search garera hereko hjr ko video dekhe so sachai kai garo hudoraixa ma koi na aaunu hola bhanxu yo country ma ma 2din ko lagi ghumna aako 1din ni nabasam jasto bhayo😢
Hlo sir Cambodia Jana Kati lagxa working ma khas Malai 14lakh lagxa vandaixa ani kaam personal bodyguard ho vandai xa salary 1800bunxa vanxa khas k ho Kura hjr pugnu vako raxa ke tha hola Cambodia KO bare
गफ नदेउ म 2018 देखि 6 पटक भेदनाम कम्बोडिया लावस गयको छु 25$ मा भिसा मिल्थ्यो दाइ बुद्ध को देस भनेर माया गर्छ्न झन कम्बोडिया मा मलाइ त नेपाली जस्तो लाग्छ
@@pknphg8444 य भाइ म पनि भेदनाम कम्बोडिया काम गर्छु र आज सम्मा म धेरै घुमेको कम्बोडिया लाव्स भेदनाम नै हो खै आज सम्मा 25$ भन्दा एक $ नि देको छैन खोइ के हो हो
भाइ म पनि नेपाली हो कम्बोडिया चाइनाका हिस्सामा आउँछ। किन अनि त्यसको पनि ल्यान्ड लक कन्ट्री हो। सबै चाइनाबाट आउँछ २०० किमी सफल हुन्छ पेट्रोल ग्यास सबै समान त्यसको लागि यहाँ पल मै गाई छ जस्तो हाम्रो पनि ल्यान्डलक कन्ट्री होनी त्यस्तै उसको पनि हो। त्यो ल कम्बोडिया चाइनाको निर्भर छ। हामी इन्डियाको निर्भरमा हुन्छन् पेट्रोल ग्यास खाद्य पदार्थ सबै समान उनी चाइनाका भरमा हुन्छन् किनभने हो ल्यान्ड लक कन्ट्री हो।😊
Tapai Lai Cambodia landlocked country ho kosly bhanyo daju Cambodia ko afnai costal line xa jun Thailand sunga connect xs yesko matlov Cambodia landlocked country hoina search garnu hos napaynu bhye arko kura Cambodia alag desh ho Thailand sunga border share garxa china ko hoina ho china sunga Ali badhi business garxa Cambodia lay china ko invest dherai xa Cambodia ma
क्याम्बोडिया चीन काे हिस्सामा आउँदैन र (landloked country) भूपरिवेष्ठित देश होइन/कम्बोडिया काे आफ्नै समुन्द्री तट पनी छ/खाे खोङ,केम्प, शीहानुकभिल,कम्पोट चार प्रदेश ले समुद्री तट छोएको छ/१७२३२ बर्ग किलोमिटर समुन्द्री तट छ क्याम्बोडिया काे/
पैसाको त्यस्तो कठिन अवस्था बनार यसरी नघुम्नु ब्रदर , एकत नेपाल नेपालीहरू गरिब भनेर अन्तर्राष्ट्रिय बेइजत छ ,त्यहीमाथी यस्तो गरिबीकै अवस्था देखेपछी त झनै हेप्छन फेरी यस्तो खर्च अभाबमा हिंडदा संधै एकनाश पनी त हुनन जहिले जेपनी हुनसक्छ ,अन्यथा नमान्नु take care
नमस्कार साथीहरू,
क्याम्बोडियामा मेरो मोबाइल चोरी भएको छ। अहिले म मलेसिया आइपुगेको छु। यहाँबाट म फेरि थाइल्याण्ड फर्किएर लाओस भियतनाम हुँदै चाइनातिर जाँदैछु। मैले केही दिनअघिबाट Gofundme सञ्चालनमा ल्याएको छु। मेरो अभियानमा सबैले सहयोग गरेर मलाई अगाडि बढ्नको लागि हौसला दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु।
Please help me👉 gofund.me/7a9e08fa
Vikari
UA-cam bata kamai hunx ta kina arulai haat failaunu prne.garib dukhi ko lagi vye thikai ho euta mobile haraudha kina vikh magnu jaruri x ra vai lai ?
यसरी घुम्न जान के के गर्नुपर्छ दाजु प्रोसेस हरु के के हुन्छ बैंक ब्यालेन्स देखाउन पर्छ पर्दैन यसको बारेमा एउटा भिडियो बनाउनु पर्यो ❤
शुभयात्रा छ खुसीलाग्याे सधैं इन्डियनले मात्रै बिदेशमा गएर यस्तो भिडियाे बनाउने गर्थाे र हेरिन्छ पनि नेपाली पनि बिदेशमा गएर यस्तो भिडियाे बनाउन लागिएको रैछ बधाई छ
त्यहाँ को ठाउँ देखाएको त राम्रो छ र तिमीले भाई त्यहाँको खाना खाएको पनि राम्रो सँग देखाउनु नी किनभनें खाना खाएको पनि धेरै ले मन पराउँछन जस्तो लाग्छ मलाई good luck ❤🎉
शुभकामना साहासिक यात्रा को लागि ।🇳🇵जय नेपाल ।🇳🇵
Informative video 🎉🎉
tapai jaha gayepani sarbapratham afno khyal rakhnu hola secondly sachet rahanuhola ani Nepal ra Nepali ko Saan uccha rakhnuhola💖💖💖👍🇳🇵🇳🇵🇳🇵🙏
Thanks for sharing us
भाइ म नेपाली हो म सङ पैसा छैन खाना देउ बस्न देउ भनेर नेपालिको बेजती नगर्नु है
Sahi kura
Support from Me lets hope travel continue
great vlog bro 👍️
Have a nice trip to combodia
keep doing good work
Nice update
Go ahead Bro ❤❤❤❤❤❤
बाहिर बिदेशमा हिडदा पनि इन्डियन जस्तो लुक्स अनि ड्रेस पनि तेस्तै लगाएर हिडेको छ त ।
Looks Le hoina Passport kamjor le ho
Nepaliko bad nam
Eni haru Indian bangali haru tw hini asti vakhar tw nepali vako tesaile yo 1bitta ko gheraule nake harulai kasne kun desh ma nepali vanxan ra
@@yambahadur8334Afno mongol face milepachi thepche lai gunda pani ramro hudo raichha😂😂😂. India ko uttarkhandi lai afno anuhar sanga mileko bhar ma nepali ra Madhes ko boomi putra lai dhoti bhanne timi haru mongol nai hau.
best of luck bro🎉
Subscribe gareko chhu lo bhai,video ramro banaunu
lets support him
Just subscribed safe travel and stay safe
नेपालीहरुलाई संसार भरी नै हेप्नुपर्छ किन कि नेपाली जनता जस्तो भेडा संसारमा कहि पाईन्न!!!!! नेपाली जनताले राम्रो नेता चिन्दैन्न,,भ्रष्ट,चोर,दलाली,भुमाफिया जस्तो होस तर आफ्नोे जाती,आफ्नो धर्म भए हुन्छ।।। जस्तै केपि,प्रचण्डे,शेरे, बाहुन भए हुन्छ,,,अरु जाती जत्ती कै राम्रो भए पनि जात र धर्मले छेक्छ।। जस्तै धरानको मेयर हर्क साङ्पाङले कत्ती राम्रो काम गर्नु हुदैछ तर पनि 85% बाहुन र क्षेत्रीले मेयर हर्कको बिरोध गरेको देखिन्छ त्यसैले गर्दा नेपाल बिकास नभएको प्रष्ट छ।। जब सम्म बाहुन र क्षेत्रीहरुले अरुलाई संमान गर्नु सक्दैन तब सम्म नेपालको अवस्थ यस्तै हो।।।
👍️👍️🙏🙏
100 % CORRECT..🎉🎉
बाहुन क्षेत्रीलाई दोष देखाएर देश बन्दैन, कोहि कम छैनन् यहा।
@@CuriosRaymonअरु जात सुधृन चहान्छ बाहुन क्षेत्री हरु सुधृन चहादैन फरक यति हो
@chakradhanrai sahi kuro
Good travels
शुभयत्रा भाई
Brother keep it up. Travel and enjoy your life. Hope everybody will subscribe ur channel.
❤all the custom and immigration officers all of them together they first humilate you as a Nepali as a human trafficker then they ask you for bribe in dollars but Theo public are gentle and friendly as as well I visited Ankorwat temple memorable
मन्दिर मा भिक्षु बस्छन् र ब्रदर?अनि गुम्बा,बिहार र स्तुपा चाइ जोगि बाबा बस्छन् होला है..🤣🤣😋😋👍️👍️
Esto naak chuchey harule ta Nepali barbaad banaisakyo...Bihar UP tira pataideu esto naak chuchey harulai.... Ghat ma basera bhang dhaturo khadai basos 😂😂
Awesome bro.. where are you now..
Great vlog
शुभयात्रा अभिनयजी
Vai timile tyaha hageko muteko pani video lagaun hai taaki tyahako hagne mutne hagne saskar pani sikna paiyos❤❤
❤
avinaya sir💕💕🇳🇵
Re entry को मात्र 1000 हो म पनि थाइमै छु यहाँका प्रहरी र immigration अति भ्रष्ट छन् यो मेरो बिगत 24 बर्षदेखिको अनुभव हो
Teha jada ramro hunx ki hudain dai
Xetri keta bhanerw hola machine ko vaiya ji
bro visit to Philippines thats great country enjoyment
nice❤❤❤
Vai aru county gayo bhane flyover ma cycle ride garla feri find n jail jala hai
❤❤
Ma pani aaja combodia aaiepuge ma chai Vietnam ko border bata aako UA-cam search garera hereko hjr ko video dekhe so sachai kai garo hudoraixa ma koi na aaunu hola bhanxu yo country ma ma 2din ko lagi ghumna aako 1din ni nabasam jasto bhayo😢
Da❤
यात्राको शुभकामना
❤
Hlo sir Cambodia Jana Kati lagxa working ma khas Malai 14lakh lagxa vandaixa ani kaam personal bodyguard ho vandai xa salary 1800bunxa vanxa khas k ho Kura hjr pugnu vako raxa ke tha hola Cambodia KO bare
Ramro sanfha ghumnu hola be alert brother
Gaindakot ko vai -- Khusi Lagyo .
I never go any more combodia
ma 2 hapta base, had no bitter experiences
गफ नदेउ म 2018 देखि 6 पटक भेदनाम कम्बोडिया लावस गयको छु 25$ मा भिसा मिल्थ्यो दाइ बुद्ध को देस भनेर माया गर्छ्न झन कम्बोडिया मा मलाइ त नेपाली जस्तो लाग्छ
हरेक ठाउँमा एउटै मान्छे हुदैन हरेक देशमा राम्रो इमान्दारी मान्छे हुदैन घाँस
$25 Dollar ki $2500 dollar?
@@pknphg8444 य भाइ म पनि भेदनाम कम्बोडिया काम गर्छु र आज सम्मा म धेरै घुमेको कम्बोडिया लाव्स भेदनाम नै हो खै आज सम्मा 25$ भन्दा एक $ नि देको छैन खोइ के हो हो
❤❤
❤❤❤❤😊
❤❤❤
Dari junghga wala manxe man pradaina hai bhai
😍😍😍😍
Nadaraok. Gorkhali ko xap xoder aaonu 😊
तेसो भय केपि बा को के कसो हो कम्बोडिया को लगानी बुजेर पनि आउ
मेराे छाेरा पनि कयाम्बाेटिया चाने भनेकाेछ काेस्ताेहालाहै सुपरमार्केटमा कम्ब्युटर जलाउने भिसालाकेकाेछ राम्राे हुनेहाेकि नहुनेहाे सर उत्तर तिनुहाेला हैसर
Bijok pani bijok nai dekhayera ghumera hidxa ane hepihalxa ne paisa xaina mandirma sutera aako bas basna dinu vandai hidxa ane hepdaina paisa kharcha garera ghumna kasle hepxa magera khadai hidxa ane hepihalxa ne
Same think
Sahi ho
जुन देसमा पनी ठग प्रहरी प्रसासन रहेछ्न
देश अनुसारको भेस हुनुपर्छ , हाम्रो नेताले जस्तो लगानी लिएर जानुपर्छ नि 😢
हाम्रो देश कहिले यस्तो हुन सक्दैन
क्याम्बोडियामा नि मन्दिर छ र ब्रदर?
बिदेस मा घुम्न जादा त पैसा को राम्रो बन्दोबस्तो गर्नु पर्छ हौ लाउरे
Baht ho vai vaat hoyna
तपाईको video अलि dark भयो भाई......
Ma pane Cambodia chu bro
भाइ म पनि नेपाली हो कम्बोडिया चाइनाका हिस्सामा आउँछ। किन अनि त्यसको पनि ल्यान्ड लक कन्ट्री हो। सबै चाइनाबाट आउँछ २०० किमी सफल हुन्छ पेट्रोल ग्यास सबै समान त्यसको लागि यहाँ पल मै गाई छ जस्तो हाम्रो पनि ल्यान्डलक कन्ट्री होनी त्यस्तै उसको पनि हो। त्यो ल कम्बोडिया चाइनाको निर्भर छ। हामी इन्डियाको निर्भरमा हुन्छन् पेट्रोल ग्यास खाद्य पदार्थ सबै समान उनी चाइनाका भरमा हुन्छन् किनभने हो ल्यान्ड लक कन्ट्री हो।😊
Tapai Lai Cambodia landlocked country ho kosly bhanyo daju Cambodia ko afnai costal line xa jun Thailand sunga connect xs yesko matlov Cambodia landlocked country hoina search garnu hos napaynu bhye arko kura Cambodia alag desh ho Thailand sunga border share garxa china ko hoina ho china sunga Ali badhi business garxa Cambodia lay china ko invest dherai xa Cambodia ma
क्याम्बोडिया चीन काे हिस्सामा आउँदैन र (landloked country) भूपरिवेष्ठित देश होइन/कम्बोडिया काे आफ्नै समुन्द्री तट पनी छ/खाे खोङ,केम्प, शीहानुकभिल,कम्पोट चार प्रदेश ले समुद्री तट छोएको छ/१७२३२ बर्ग किलोमिटर समुन्द्री तट छ क्याम्बोडिया काे/
Sir , Philippines KO lagi visa linu parxa ki pardina hola please reply me
no need pre approve visa, can fly and you get onarrival visa at entry point
Brother Cambodia ko second largest city simrip city janu teha asia ko thulo hindu temple xa ankor wat temple.
Good 👍👍👍. video nepal desh ta bahun netta le khaisake ko xa kaha bikash hunxa ra mittra...puraile buje ko kura ho...😂😂😂
भाइको चोरि पनि भयो त्याहा टेलिकम अफिस मा गएर म नेपाल बाट अाएको भन्नु हाम्रो बुढा को नाम भनि देउन मान्छ
क्याम्बोडिया होइन कम्बोडिया भन्छ देशको नाम त राम्रो सँग भन
Thailand ma kei help chiye bhanuhola
पैसाको त्यस्तो कठिन अवस्था बनार यसरी नघुम्नु ब्रदर , एकत नेपाल नेपालीहरू गरिब भनेर अन्तर्राष्ट्रिय बेइजत छ ,त्यहीमाथी यस्तो गरिबीकै अवस्था देखेपछी त झनै हेप्छन फेरी यस्तो खर्च अभाबमा हिंडदा संधै एकनाश पनी त हुनन जहिले जेपनी हुनसक्छ ,अन्यथा नमान्नु take care
Ra ta
तेस्तो मागेरा पनि के घूमदै होनेको होला है
Ali kapal katera daari junga katera chiitikka parera hidhana bhai herdai jungali kidnap garla jasto chha 😅
भिजा पनि मागेको भए त न सित्तैमा दिन्थे कि दाइ बिना पैसा खतम भएगोनी यार
म पनि केम्बोडिया आको 1 मन्त बयो दाइ पछि तिर भेटम ला मेरो दाइ
K kam garnu hunxa tapai
के गफ लाको बाबू ले येक चोटि नेपाल vs कम्बोडिया को GDP हेर आफै बुझछस।😊
Cambodia
Ma boder near chu ma help garna sakchu
😢😢
पर्यटकको इज्जत हुँदैन, जिउ धनको खतरा हुन्छ भने खर्च गरिगरी किन जानु हो?
Poisa xaina vane k khanu Ghumnu gako….sab vikari UA-camr matra xan ki k ho Nepal maa…. 😊
Nepali bhayara hoina yr behave & status matter bro 😎
बेइजत गर्यो नेपालीको घुम्न हिन्नेरे फेरि होटलमा बस्न खाना नसक्नेले के घुम्न गको होला
अं यार
नेपाली ले पाय गर्छ 😂😂 म् गरीब छू पैसा छैन अरे अनि पैसा छैन भने केरा खानु गाको ब्रो 😂
उसले राम्ररी अंग्रेजीमा wait little bit भनेछन् त
Ani yehoi Nepal ma ghus kahadaina bhayenkar tourist gaf nagar
भात को दाम कति रछ |
8$ Jari parxa lastai mango xa
Vai bijok na dekhau hau hait
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👍️👍️👍️
कामोडिया जानू कति लाग्छ
35 $ ma business visa lagxa ani tiket katne jane ho.
यो के का लाग यस्तो भ्रमन हो र दुनिया लाई म सग पैसा छैन खाने छैन सुत्न दिनु भन्दै मन्दिर गुम्बा मा सुत्दै हिड्न लाइ
के उनीहरुले अंग्रेजी बुझ्दैनन र?
नेपालीहरुलाइ सन्सार भरी हेप्छन गरिब पिछडिएका केही जान्दैनन् भनेर।।
छुद्र देश रहेछ क्याम्बाेडिया त्यास्ता देशहरुलाईपनि चिन्नु पर्छ जीवनमा !
थाईल्यान्ड र कम्बोडिया तिर दाह्री पालेको लाई अली hate गर्छन।
Cambodia mero pani purano sasurali ho hai na ramro na bhanam bt cambodian haru ekdam sojo ra imandar hunxan
Argentina jaau vai ani thaha hunxa nepali k ho vanera 😢
मागेर घुम्नु पनि माज्ज आऊछ कि क्या हो
Manche jasto cha tyo manche pani testai bhetcha. Afu ramro gatilo bhaladmi bhaeko bhae tyako manche pani ramro bhetthyo.