प्रीन्स बाबुत Super singer हो हरेक कार्यक्रम हेरिरहेको हुन्छु स्यबास यो कार्यक्रममा कति प्यारी कति माया लाग्दो नानी नबिनाको स्वर नानिको हमेसा दिनहरु शुभ रहोस।❤❤❤
उत्कृष्ट शब्दको चयन र सभ्य भाषामा गाउनु भएको यो दोहोरी निकै उत्कृष्ट छ।अझै यो भन्दा नि उत्कृष्ट गर्दै जानू।प्रिन्स बाबूको साङ्गीक यात्रा लगायत जीवनको हरेक पथयात्रामा सफलता मिलोस शुभकामना अनि आशिर्वाद छ।
नबिना छाेरिकाे राम्राे प्रतिभा रहेछ अलि सर्मिलाे जस्ताे लाग्याे अज खुलेर गाउनु छाेरि शब्द चयन अतिराम्राे छ सफलता काे शुभकामना।किशन पिरिन्स कमला पुजा काे त ठुलाे फेन हाे म यी लाेकदाेहरिका र शब्द चयनका हस्ति हुन अब नबिना पनि अज खुलेर राेमान्टिक भयर गाउनु छाेरि सफलता तिम्राे पछि पछि दाैडेकाे छ।छाेरिलाइ उच्च सफलताकाे शुभकामना।
सफलताको शुभकामना नबिना प्रीन्स किसान ❤कमला पनि भको भए अझै रमाइलो हुनेथियो ❤
कति राम्रो दोहोरी prince बाबू को
भाइ बहिनीहरुको कति सारै राम्रो प्रस्तुति हो के,सारै मन छोयो,तपाईहरुको भविस्य उज्ज्वल छ,यो दोहोरी क्षेत्रमा,धन्यवाद छ सबैलाई
उत्कृष्ट छ अझै राम्रो गर्दै जानू शुभकामना भाइ
धेरै राम्रो छ दाेहाेरि कमला भएकाे भए अझै रमाइलाे हुने थियाे सफलताकाे शुभकामना छ ❤❤❤❤❤
Kati SOJA saskari hamra prince Vai🙏🙏🥰
Yo dohori jati hereni napugni malai matra hoki 🙏🙏
बाल गायक हरु मा सबैभन्दा अनुशािसत र सस्कारि गायक prince दाइ ❤❤
प्रीन्स बाबुत Super singer हो हरेक कार्यक्रम हेरिरहेको हुन्छु स्यबास यो कार्यक्रममा कति प्यारी कति माया लाग्दो नानी नबिनाको स्वर नानिको हमेसा दिनहरु शुभ रहोस।❤❤❤
कति राम्रो दोहोरी भाइ बैनि हरूको दोहोरी अजई राम्रो राम्रो दोहोरी लाउनु कमला बैनि भएको भए पनि राम्रो हुन थियो होला 😍♥️😘
आम्मैनी कति माया लाग्दो रुप अनुहार झन स्वर त झन कति राम्रो नानी नबिना छोरीको ❤❤❤
उत्कृष्ट शब्दको चयन र सभ्य भाषामा गाउनु भएको यो दोहोरी निकै उत्कृष्ट छ।अझै यो भन्दा नि उत्कृष्ट गर्दै जानू।प्रिन्स बाबूको साङ्गीक यात्रा लगायत जीवनको हरेक पथयात्रामा सफलता मिलोस शुभकामना अनि आशिर्वाद छ।
❤
धन्यबाद हजुर लाई मीठो कमेन्ट गरि हौसला प्रदान गर्न्नु भयको मा मेरो सम्मान मन परे शेर गरिदिनु होला❤❤
राम्रो छ❤❤
नबिना छाेरिकाे राम्राे प्रतिभा रहेछ अलि सर्मिलाे जस्ताे लाग्याे अज खुलेर गाउनु छाेरि शब्द चयन अतिराम्राे छ सफलता काे शुभकामना।किशन पिरिन्स कमला पुजा काे त ठुलाे फेन हाे म यी लाेकदाेहरिका र शब्द चयनका हस्ति हुन अब नबिना पनि अज खुलेर राेमान्टिक भयर गाउनु छाेरि सफलता तिम्राे पछि पछि दाैडेकाे छ।छाेरिलाइ
उच्च सफलताकाे शुभकामना।
धन्यबाद हजुर लाई मीठो कमेन्ट गरि हौसला प्रदान गर्न्नु भयको मा मेरो सम्मान मन परे शेर गरिदिनु होला❤❤
बाल कलाकार हरूको कला प्रस्तुति रमाइलो लाग्यो / सँगितिग यात्रामा अझै सफल हुदै जाओस शुभकामना छ,
शालिन स्वभाव अनुशाशित मीठो बोली संगीत क्षेत्रको सस्कार सिकेको ब्यक्ति भन्न चाहान्छु । शुभकामना भाइ ।🌹🌹🌹🙏🙏🙏
यो दोहोरी एक पटक तिनीहरु देखाउ पर्यो नामचलेकै भनिएका पनि हद भन्दातल गिरेर असलिल शब्द गाउछन keep it भाइ बहिनीहरु ❤️
❤❤❤❤❤❤❤❤❤❤❤
गित उत्कृष्ट छ प्रीन्स बाबु !!
Keep it up !!!
Thank you so much uncle
अति मिठाे भाइ बहिनिकाे साेर❤❤
नबिनाको र पृन्स को जोडि राम्रो छ😅
ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह बिचरा पृनसि बाबू लजाको हेर ❤❤❤ सारै रमाईलो दोहोरि बाबु
कति राम्रो दोहोरी नानी बाबू को
दाेहाेरि त यसताे हुनुपर्छ 🎉
नमस्कार म हजुर हरुकै prince हजुर हरुसामु रमाइलो दोहोरी आयको छ । कस्तो लाग्छ सल्ला सुझाब दिनु होला हस❤❤🇳🇵
Ramro xa ❤❤
Dherai ramro xa❤❤❤
Char Jana ko vdo aaunww pareyooo Kamala Kishan rww nabina prince koo❤❤
Good xa❤❤❤❤❤
😮 0:33 @@PabitraShahi-g6s
बाल कलाकार कि हिरोइन हुन कमला। कमला ले गर्दा सबै नानु बाबु हरुलाई त्यो ठाउँमा पुर्याइन।
धेरै धेरै राम्रो छ भाइ बहिनी दोहोरी। धन्यवाद❤ सबैजनालाई नमस्कार १० स्वरुलाई
सफलता को शुभकामना नानी&बाबुहरु लाई ❤️❤️❤️❤️❤️💐💐💐💐💐🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ramro xa prince babu❤❤
आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु
मलाई त कमला बिना दोहोरी खल्लो लाग्यो❤❤
K+k ra p+n ko jodi therai ramro cha realma vayo vane ma therai khusi hunchu.
प्रिन्स भाइ एकदम शालीन स्वभाव, मिठो बोली र आधुनिकता सँगै संस्कार बुझ्ने व्यक्ति हो भन्छु म चाहीँ।
धन्यबाद हजुर लाई मीठो कमेन्ट गरि हौसला प्रदान गर्न्नु भयको मा मेरो सम्मान मन परे शेर गरिदिनु होला❤❤
धेरै रमाइलो दोहोरी सम्पूर्णमा सफलता को शुभकामना❤❤❤।
kamala kisan yak rw nabina prince vai yak patty vyarw dhohori gayako herna man xa plz plz xitai leunu paro❤❤❤❤
thank you so much❤❤
nice song❤❤
कति राम्रो दोहोरी नानी बाबू हरु को सफल सुभकामना
नबिना रप्नसकाे जाेडि अति रामाे❤❤
Nabina ko voice ramro xa ani manxhi pani
Prince and kamala ko ni dohori aaunu paro ❤❤😢
nabina❤
Dhyrai ramro dohori vhai bahiniko ajhai pargati gardai janu dhyrai dhyrai suvhakana ❤❤
dherai ramro xa Vai bahini KO prastuti
प्रिंस nabina 👌👌
Wow Dami xa prince Ra nabina ko
बाल गायक हरु मा सबैभन्दा अनुशासित र सस्कारी गायक प्रिन्स बाबु
Nice jodi ❤❤ dherai ramro dohori
कति रमाइलो दोहोरी हेर्दा हेर्दै निदाएछु अनि उठेर कमेन्ट गरेको हैत मैले bhai kishan bhanja prince ani bahini nabina miss you 🎉❤🎉❤🎉😮
Thank you so much mama ji❤❤
prince babu harsamAy yastAi git sunnu pam
Kisan KO voice chai babal big fan ❤
Very nice johori congratulations to all both
Kishan rw Pujako dhohari herne man thiyo 🎉
Wow nice song❤❤🎉🎉
राम्रो छ
Nabina xori goog
Kamala❤ kishan❤ prince ❤puja❤ ko yak sath Dori chahiyo❤❤hai
धन्यवाद हजुर लाई मन परे शेर गरि साथ सपोट गरिदिनु होला❤🇳🇵
@@princelamsal1373 hus ❤️thangk you so much 🥰🙏reply for me 😊
Best of luck ❤❤❤❤
Kamala kishan ❤❤
Kamala Kishan rww nabina prince ko nii vdo hernww payee hunthiyoo😢❤
HJR LY FERII KASLE VANYO KAMALA KISHAN HO VANERW ATIKOII HAWA TALMA BOLDINE😂😂
Kamala vaye jhan ramro hunthyo
babu prince timelae dharai dharai aasirbad timro paela sadhai sagarmatha ko sikhar sammn pugos babu
Ramro
कमलाकाे कमि भयाे
Best of luck princlamsal
Nice song ❤❤🎉🎉
Excited 😊😊😊
Kishan ko rww Kamala ko nii vdo aaunww pareyoo😢❤
Nice jodi❤❤❤❤❤❤❤🎉🎉
Kamala pani chaiyo ❤❤
Good nice prince dai
आहा
Prince brother ❤️❤️❤️
❤️❤️🤗
वॉव गुड टाइम 🌹🌹❤️❤️❤️🌹🌹🌹👍🏼👍🏼👍🏼👌🏼👌🏼👌🏼🎉🎉🎉
Kisan bhai le gaya ko voya jhan ramro hune thyo
❤❤nice
Keep it up
Sabai janalai dherai maya sadhai ak arkako sath saport gardai Janu ❤❤❤❤
नबिना को पैली भन्दाअलि स्वरफरक भाको हो जस्तो छ नि
Aaba majauxa waw kya dami
Nice song
❤😌
Wow❤
Nice ❤❤❤❤❤❤
Nice
Thanks
❤❤❤
🥰👌🤞
❤❤❤🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉
Nice 👍
Thanks ✌
Kamala?
nice
Thanks
K +k
ajanholi prince babudekhna napayekodherai din bhayokatahunuhunchha
Yo kisan sabai sita makhkha pareko dekhsu tehi bhayara kamalale man dukhayako hola
😂😂😂😂😂❤❤❤🎉🎉🎉🎉
🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀 sampurna 🌹 HoLtimLai 🌹 safltako 🌹 wujjoL 🌹 bhobisseko 🌹 Ashir 🥀 bwad 🌹 subhakamana 🌹 xa 🌹 India 🌹 kerala 🌹 Cochin 🌹 m 🌹G🌹 rod 🌹 Eranakulam 🌹 bata 🥀 samjhadee 🌹 Hee 🌹 ta 🌹 L 🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀
😂😂😂😂😂😂❤❤❤❤🎉🎉🎉🎉🎉
आहा रातो टिसट मा के दामि सुवाय को किसानलाई लु साहारै मिटो दोरि गायकोमा सुभ कामना❤🎉❤🎉❤🎉❤🎉
Very nice
Nice song
Very good❤❤❤❤
Nice