कम्युनिस्टबाटै घेरिँदै ओली, प्रचण्ड-माधवसहित सानाको एकता, अध्यक्षमा हानथाप, प्रधानमन्त्रीको आश्वासन

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 21

  • @30121975p
    @30121975p 2 місяці тому +6

    भएभरको पार्टी चुनावमा मिल्दा पनि हराउन नसकेका केही पार्टी मिल्दैमा एमालेलाई केही फरक पर्दैन ।

  • @astro.indra66
    @astro.indra66 2 місяці тому +9

    समाजबादी पार्ती माओवादी गयो भनी 2 जाना साम्सद बाहेक अरु सबै एमाले मा जान्छन

  • @DeepakTimilsina-o6m
    @DeepakTimilsina-o6m 2 місяці тому +1

    Good 👍

  • @harimalla7483
    @harimalla7483 2 місяці тому +1

    काङ्ग्रेस सहित का 5 दल मिल्दा त घेरामा नपरेको ओलि ।नाथे आतंककारी र माकुने मिले र घेरा मा पार्ने रे हैन यी मुझी पत्रकार भाँङ्ग खायर यस्ता यस्ता समाचार बनाउछनकी क्याहो..

  • @ThapaGee
    @ThapaGee 2 місяці тому

    Maobadi is good ❤❤❤❤

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 2 місяці тому

    Every mind every person .ma ku,ne.

  • @upendramakhim791
    @upendramakhim791 2 місяці тому

    ब्यहोरा नभएको नेता ओलि हो।नेत्र बिक्रम चन्द ,माधब,प्रभु,मातृका ,बाबुरामअन्य अन्य सबै एक नेता हरु एक हुदा राम्रो हुन्छ।एमाले को अब भबिस्य छैन। एमाले काङ्ग्रेस देखि जन्ता अघाए।अघायौ एमाले काङ्ग्रेस देखि,,,जो एमाले काङ्ग्रेस लाई भोट गर्दै बस्छ त्यो बेवखुब हो।

  • @SurjanGurjar-ub4zd
    @SurjanGurjar-ub4zd 2 місяці тому

    👍️👍️👍️✊✊✊🇳🇵🇳🇵🇳🇵🎉🎉

  • @machhindranathneupane-qb3to
    @machhindranathneupane-qb3to 2 місяці тому +3

    एमालेलाई घेरा नहालेकाे कहिले हाेर ? भुषुनाले हात्तीलाई जति घेरेपनि केही तछारिदैन !

  • @basantapoudel8275
    @basantapoudel8275 2 місяці тому +1

    हजार स्याल एक सिंह

  • @roshansunar4364
    @roshansunar4364 2 місяці тому

    माकुने काकाले कुरो घुमाएर ओली वा कै बाटो हिन्दैछन् 😅, दुई दलीय प्रणाली हुन नदिने माकुने ज्यू किन माउवादी, समाप्त बादि, विप्लव, महेन्द्र यादव लाई एउटै बनाकाे 🤩? लोकतन्त्र मा पाटी नै पाटी बनाउने भनेको होइन 😅!

  • @चेलीहरु
    @चेलीहरु 2 місяці тому +3

    😂😂😂 भोट छैन नेता जम्मा हुँदैन के हि फरक पर्दैन प्रचण्ड लाई भाग मिल्नु पर्छ यो सबै भताभुङ्ग

  • @thakurbhattarai1881
    @thakurbhattarai1881 2 місяці тому +4

    केपी ओली लाई धुलो चटाई दिन्छौ, भित्तामा टसाई दिन्छौ पत्तासाफ गरिदिन्छौ भन्ने रुन्चे बाहुन माकुने को हरिबिजोग देखेर दया लाग्छ । बिनासकाले बिपरित बुद्दी भन्या यहि होला । अझ अब त चटकी को घोडा हुने लाईनमा पो छ रे !

  • @rembahadurmagar-k4j
    @rembahadurmagar-k4j 2 місяці тому

    jalanatha lai pm diya hola yo natra pm banne parchand madhapkohi chhaina

  • @birbahadur6107
    @birbahadur6107 2 місяці тому +1

    पार्टी एकता गर्नेभय माकने अदक्षे बनाए हूछनी प्रचंड को नेर्तूत्तो मा एकता भयमा पर्चन्ड ले बाबूराम बीप्लब बैदे लाइ जस्ते भली चाक मा लात हांनेर भगाउनछ बरू पूरानू घर फर्कीनू राम्रो आफ्नो घर फर्कीनू स्वागत योग्य हो सम्मान पनी पाइन्छ

  • @himalbhattarai4133
    @himalbhattarai4133 2 місяці тому

    Chore haru janatako samsya ma yasri jutxou chore ho

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 2 місяці тому +1

    माओबादी केही लछारपाटो लाउं,दैन

  • @ramkajikayastha1505
    @ramkajikayastha1505 2 місяці тому

    यो दुई खोक्रा पार्टी मिल्दैमा एमाले को एउटा रौ पनि हल्लाउन सक्दैन ।

  • @magarmijadadabari7995
    @magarmijadadabari7995 2 місяці тому

    Kunai mujile kehi khyasna sakdaina yemalelai.