Ab ta jhapali le bhujhe ramree sita anpad sirf vasan ko varma vote diye dedh ko kati beizzat huncha jhopari bata ayera jail gayeko chu vandee sakchem young neta haru hami desh chalauchu tapai haru aram garnus vanda uniharu ko nukh thuniyou aj yo beizzati kapna pariyou yo thau ma young neta vayeko vaye ramro uttar dinthiyou balen le Brazil ma kasari ans diyeko sabee le dekhekee hun ab Nepali janata anpad ra padeko bibek vayeko neta ko farak dekhnu vayou ??
भष्टाचार कसरी गर्ने , नेता कार्यकर्ताहरुलाई पालन पाेसन कसरी गर्ने , बिपक्षिलाई कसरी तह लगाउने जस्ता बिद्वानले किन बाेलनुपर्याे र अंग्रेजी उखान टुक्काले देश चलेकै छ ।
यसले त प्रधानमन्त्री केपी शर्मा ओली को ईज्जत र प्रतीषठा जहाँ सुकै जावोस तर नेपाल देश कै ईज्जत र प्रतीषठा मा अत्यन्त नराम्रो प्रभाव परेको मा लगभग 3 करोड हामी मातृभुमी प्रेमी नेपाली हरु सबै को शिर निहुरिएको छ ।
दौरा सुलवार ढाका टोपी लगाएर हटी होइन डर्टी लड्ने नेपालीको बानी हुन्छ भन्ने गीत गाउँदा गर्व लाग्थे। तर आजको दिन आउँदै गर्दा लोकतन्त्रकै बदनाम गरी इमान्दारी मेहनत होइन अन्तर्राष्ट्रिय समुदायसँग मागी भ्रष्टाचार गरी ठगी खाने नेपालीको बानी भयो भन्ने सुन्दा दौरा सुरुवाल ढाका टोपी लाउँदा गर्भ होइन बेइज्जतीको पीडा लाग्छ। यो पीडाको पराकाष्ट हो वाइडबडी सुनगाण्डा ललिता निवास ओमनी सर्व बाख्रा मानव तस्कर सहकारी विभिन्न यस्ता खालका घिनाउन पैसाको निम्ति चरित्रहीनहरूले गरेको कार्यहरू हो। त्यसैले नरेन्द्र मोदीज्यूलाई मेरो व्यक्तिगत सुझाव आजभोलि मेरो देशको स्तरहीन ठुटे नेताहरुले मोती कोट लाउन थालेको छ हजुरको कोटको पनि बदनामी गर्न र गराउन सक्छ सचेत रहनुहोला मोदीज्यू।
हावा जनता का हुरी बतास नेता आँफु चल्दा देस को मान प्रतिष्ठा इज्जत पनि बडारिन सक्छ भन्ने भ्योउ नभयका अर्थ हिनं मानब रुपी जनाबार लाज लाई पनि लाज लाग्दो हों हैट् तेरिका
नेपाल को प्रधानमन्त्री कोहि र्याल चुहाउने कोहि बोल्न नजान्ने तर अरुलाइ पालो नदीने भएर नै देशको बिकास अगाडि नआउनु र नपर्नु एक हो,गल्ती हामी जनताकै हो यस्तालै भोट दीने।
यो भन्दा अरु बेइज्जत के चाहियो र केपि चोरको आँखा वरिपरि र दिमागमा उसको सरकारको भ्रष्टाचारिहरुलाइ कसरी बचाउने भन्ने कुरो खेली राछ अनि कसरी अङ्ग्रेजी बोल्न सक्छ त्यो पनि उसको झोलेले लेखेर दिएको इस्कृपसन 😅😅😅
जापानको प्रधानमन्त्री फुमियो किशिदा त संरासंको ७९ यौं शभामा भाग लिएर लगभग तिन दिन मै आफ्नो देश फर्के भने हाम्रो यि भातमारा गिरिबन्धु ओलिको टोलि त अझै हामी नेपाली जनताले तिरेको कर खर्चेर अझै अमेरिका मै रम्दैछ….. थुक्क जिउंदो लाशहरू !
एस्तै छन, हाम्रा बुढा नेताहरू यो भन्दा लाज मर्दो कुराहरू हामि नेपालीले अझै कति बर्ष सम्म खप्नु पर्ने हो, भन्या भनै अब बुढो गोरूले गाई ओगटेर बस्या जस्तोनगर, अबत युबा पिडीहरूलाई सत्ता हस्तन्तरण गर गर गर गर कत्ती भन्नु, देख्यौ K P Oli को दयनिय अबस्था USA मा, नेपाल देखि सन्सार भरि छरिएर बसेका नेपाली देखी, आफ्नै एमाले पाटी सुद्दको गर्नु बदनाम गर्यो।
वकिल स्वागत नेपाल १०० % प्रतिशत सत्य्य तथ्य टेकेर तटस्थ रूपमा बोल्नुहुन्छ । गरिब शोषणमा परेका पीडितहरुको बारेमा बोल्नुहुन्छ। गरिब निमुखा शोषणमा परेका पीडितहरुको पक्षमा सहि सत्य र न्याय होस भन्ने कुरामा जोड दिनुहुन्छ। रवी, छवि, कुमार, , धन सबैले गरिब नेपाली जनतालाई निराश बनाएकाछ्न ।सहकारी पीडितहरुलाई झन निराश र दुखी बनाएकाछ्न । यी सबै सहकारी ठगीमा संलग्न भएर गरिब नेपाली जनता माथि अन्याय गरेकाछ्न । भगवानले यिनीहरूलाई माफ गर्ने छैनन् । एक न एक दिन यिनीहरूको पाप धुरीबाट कराउनेछ। सरकारले सहकारी पीडितहरुको बचतको छिटोभन्दा छिटो सावाँ ब्याज फिर्ता गर्नेतर्फ आफ्नो शक्ति केन्द्रित गर्न उपयुक्त हुनेछ साथसाथै सहकारी ठग प्रबन्ध निर्देशक तथा संचालकहरु र तिनका आफन्तको नाममा राखेको सम्पत्ति लिलाम गर्न अब अदालतले ढिलाइ गर्नुहुदैन ।
यस्तो मुला देशको प्रधानमन्त्री छ अनि कहाँ बाट बिकास हुन्छ
कुन चराको नाउँ हो र विकास भनेको?
Ab ta jhapali le bhujhe ramree sita anpad sirf vasan ko varma vote diye dedh ko kati beizzat huncha jhopari bata ayera jail gayeko chu vandee sakchem young neta haru hami desh chalauchu tapai haru aram garnus vanda uniharu ko nukh thuniyou aj yo beizzati kapna pariyou yo thau ma young neta vayeko vaye ramro uttar dinthiyou balen le Brazil ma kasari ans diyeko sabee le dekhekee hun ab Nepali janata anpad ra padeko bibek vayeko neta ko farak dekhnu vayou ??
😅😅😅
छ्या छया यहि देख्न र यस्तो सुन्न लाई मैले मोबाइल किने को रहेछु 🇳🇵🇳🇵🇳🇵
😅😅😅😅😂😂
यो अपराधि लाइ अ्मेरिका बस्दै आउनु भएका प्रबाशि ले जुन आट र हिम्मत गरे त्यसको लागि यो न्यु जेनेरसन लाइ लाखौ लाख धन्यवाद 🎉🎉🎉🎉🎉🎉🎉🎉
Good job NRN
Chij gurung@@Aboriginal_of_Pokhara
केपी ओलीले राम्रो काम गरेका भए त अमेरिकामा पनि नेपाली जनताले सम्मान गर्थे होला। जैसा कर्ना उसै भर्ना।
भष्टाचार कसरी गर्ने , नेता कार्यकर्ताहरुलाई पालन पाेसन कसरी गर्ने , बिपक्षिलाई कसरी तह लगाउने जस्ता बिद्वानले किन बाेलनुपर्याे र अंग्रेजी उखान टुक्काले देश चलेकै छ ।
नेपाल र नेपालीको शिर झुकाउने काम राजनितीक नेतृत्वबाटै भैरहेको छ ।
युबालाई देश चलाउन बाटाे खुला गर्नु बेश हाेला
आफ्नै भाषा प्रयोग गर्न कोले रोक्यो खुप अंग्रेज बन्न खोज्दा नेपाल कै बदनाम गर्यो उखने,,,,,,,, ने
यो अपराधी केपी ओली लाई बहिस्कार गर्नुको विकल्प छैन।
अब हामी सङ्ग संभावना छैन बेइज्जत को शिकार भइन्छ भन्ने सम्मको हेक्का किन नभएको ? किन लाचार नेतृत्व सहनुपर्ने? देश बासीले! दु:खद
बाेल्न नजाने पनि के अङ्ग्रेजी बाेल्न खोजेको 😂🤣
लाज लाग्यो
यो नेताको गल्ती हैन अनपढलाई भोट दिने झोलेहरुको हो।
Thik! Tei ho
ओलि आर्जु कुरिकुरी।।
यसले त प्रधानमन्त्री केपी शर्मा ओली को ईज्जत र प्रतीषठा जहाँ सुकै जावोस तर नेपाल देश कै ईज्जत र प्रतीषठा मा अत्यन्त नराम्रो प्रभाव परेको मा लगभग 3 करोड हामी मातृभुमी प्रेमी नेपाली हरु सबै को शिर निहुरिएको छ ।
केपि ओलि मुर्दाबाद
गुड
उखाने ले नेपालीको बेजत गरायाे
उखान जस्तो सजिलो छैन
हैट बेईजत पनि कति हो यार।
प्रधान मंत्रि काे लागि शैक्षिम याेग्यता हुनु अनिबार्य छ किन कि अंज्रेजि बाेल्न र भाषा नबुझ्दा याे नेपालकाे बिजेति हाे
नेपाली हरु को ठुलो बेजेयत भएको छ घास नेता हरुको कारान्ले
Love jayanepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Hey prabhu nepal deshlai samhalnuhos.Nepal sano vayepani worldma phoolko sugandha chaos.Abako aune dinharu dekhi.❤❤😊.eg desh banos.Asal manxeharu desh chalaune yoddhaharu dinosh.Deshko muhar phereko news haru sunna paush jantaharulay.thank you God.i hope you listen my pray.❤❤
थुक्का केपि ओलि
हामिले नै रोजेको मन्त्री हो। अब त जगा जन्ता हो ?
नेपाली राज नेताको क्षमता विश्वजगतमा चर्चामा रहयो यसपालिको प्रधानमन्त्री kp ओलि को अमेरिका भ्रमण धन्य छ ।
दौरा सुलवार ढाका टोपी लगाएर हटी होइन डर्टी लड्ने नेपालीको बानी हुन्छ भन्ने गीत गाउँदा गर्व लाग्थे। तर आजको दिन आउँदै गर्दा लोकतन्त्रकै बदनाम गरी इमान्दारी मेहनत होइन अन्तर्राष्ट्रिय समुदायसँग मागी भ्रष्टाचार गरी ठगी खाने नेपालीको बानी भयो भन्ने सुन्दा दौरा सुरुवाल ढाका टोपी लाउँदा गर्भ होइन बेइज्जतीको पीडा लाग्छ। यो पीडाको पराकाष्ट हो वाइडबडी सुनगाण्डा ललिता निवास ओमनी सर्व बाख्रा मानव तस्कर सहकारी विभिन्न यस्ता खालका घिनाउन पैसाको निम्ति चरित्रहीनहरूले गरेको कार्यहरू हो। त्यसैले नरेन्द्र मोदीज्यूलाई मेरो व्यक्तिगत सुझाव आजभोलि मेरो देशको स्तरहीन ठुटे नेताहरुले मोती कोट लाउन थालेको छ हजुरको कोटको पनि बदनामी गर्न र गराउन सक्छ सचेत रहनुहोला मोदीज्यू।
Ukhane le Nepal Ko Khub izzat rakhey ..bidesh ma Pani Swadesh ma Pani..👎👎.
Speak in Nepal.❤❤❤
छ्या।हैट बिचरो
Nepal cannot be develop with people like this
धन्यवाद।
यता नेपाल रुवाबासी छ flood आयर उता kingdom मा खुब भासण गर्दै बसिछन
Jay Ghanti,Jay RSP
Jay Rabi( God bless you )
Jnta sbaile sath du
Rabi ko xbi bxau. 🌹🏠💐
देश भक्ति मान्छेले अङ्ग्रेजी जान्नु जरुरि छैन भन्छन् त हो । कुरा के हो ।
हावा जनता का हुरी बतास नेता आँफु चल्दा देस को मान प्रतिष्ठा इज्जत पनि बडारिन सक्छ भन्ने भ्योउ नभयका अर्थ हिनं मानब रुपी जनाबार लाज लाई पनि लाज लाग्दो हों हैट् तेरिका
नेपाल को प्रधानमन्त्री कोहि र्याल चुहाउने कोहि बोल्न नजान्ने तर अरुलाइ पालो नदीने भएर नै देशको बिकास अगाडि नआउनु र नपर्नु एक हो,गल्ती हामी जनताकै हो यस्तालै भोट दीने।
थुक्क बाेल्न जान्नलाइ पठाउनुनि किन गकाे याे।
Amaen✝️✝️✝️✝️✝️✝️✝️
नेपाल काे संशद मा यक छत्र उखान टुका चलाय झै विदेश हुदाे रहेनछ के पि वा वेईजयत भयाे।
❤❤🎉🎉
यो भन्दा अरु बेइज्जत के चाहियो र केपि चोरको आँखा वरिपरि र दिमागमा उसको सरकारको भ्रष्टाचारिहरुलाइ कसरी बचाउने भन्ने कुरो खेली राछ अनि कसरी अङ्ग्रेजी बोल्न सक्छ त्यो पनि उसको झोलेले लेखेर दिएको इस्कृपसन 😅😅😅
अब यति बेइज्जत भएपछि त थाहा भयो होला। प्रधानमन्त्री हुनलाई कतिको पढाइ चाहिने रहेछ
नेपालमा भए त उखान सुनाएर भए पनी हसाउथ्यो होला बिचरा विदेशमा गएर बिल्ला भएर फर्किनु पार्यो 😂😂
अङ्ग्रेजी बोल्न नसक्ने अनी संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाने यो भन्दा दुर्दशा अरु के हुन सक्ला?
Ho hajur
Technology ko yug ma esto pradhanmantri gu sari
Laj lakyo
के गर्नु बालेन लाई देखाउन को लागि गरेको होला बिचरा राम्रो सङ्ग खाल्टोमा जाकियो तर पनि लाज छैन उखानेले फुर्ति लाउन छोड्दैन त
केपी जि अब अमेरिका मा बसे🎉 हुन्छ मोदी हाय हाय त
बधाई छ,अन्तर्राष्ट्रिय बेइज्जती भोगेर आउनु भो धन्न कालो मोसो र जुत्ता को माला बाट चै बच्नु भो रे😆
Dherai laj gardiyo yo anpad KP Chor le.
जापानको प्रधानमन्त्री फुमियो किशिदा त संरासंको ७९ यौं शभामा भाग लिएर लगभग तिन दिन मै आफ्नो देश फर्के भने हाम्रो यि भातमारा गिरिबन्धु ओलिको टोलि त अझै हामी नेपाली जनताले तिरेको कर खर्चेर अझै अमेरिका मै रम्दैछ…..
थुक्क जिउंदो लाशहरू !
कस्तो प्रधानमन्त्री कस्तालाई जिताएको भेडा जनता ले 😢😢🇳🇵🇳🇵
ठिकगरे
एस्तै छन, हाम्रा बुढा नेताहरू यो भन्दा लाज मर्दो कुराहरू हामि नेपालीले अझै कति बर्ष सम्म खप्नु पर्ने हो, भन्या भनै अब बुढो गोरूले गाई ओगटेर बस्या जस्तोनगर, अबत युबा पिडीहरूलाई सत्ता हस्तन्तरण गर गर गर गर कत्ती भन्नु, देख्यौ K P Oli को दयनिय अबस्था USA मा, नेपाल देखि सन्सार भरि छरिएर बसेका नेपाली देखी, आफ्नै एमाले पाटी सुद्दको गर्नु बदनाम गर्यो।
GooD
दिमागमा रबि लाइ कसरि जेल हाल्ने मात्रै सोचे पछि,प्रश्नको उत्तर कसरि दिउन त बाजे ले😮
पढेको बिद्वान मानिसलाई ठाउमा पुग्न नपाउनुको कारण
भुत्राको रवीको रवीको समर्थक भनिराको …..साधरण नेपालीले पनी मन पराउदैन न त के गर्ने ???
यस्ता छन हाम्राे देश नेपाल का प्रधानमन्त्रि बेजेति
रास्ट्रको बेईज्जत!
बा बाईले ट्रान्सलेट अङ्ग्रेजी बाेल्ने लानुपर्थियाे।
Ani Aastalai desh chalauna dine hami nai aastaicham kaslai k vanni😢
uneducated prime minister भए पछि येस्तै हो,
हास्यास्पद.....
८ कक्षा फेल ले अङगे,जि बाेल जानेपाेत बाेलछत
देशको बिजेत गर्न गाको हो के गर्नु त
वकिल स्वागत नेपाल १०० % प्रतिशत सत्य्य तथ्य टेकेर तटस्थ रूपमा बोल्नुहुन्छ । गरिब शोषणमा परेका पीडितहरुको बारेमा बोल्नुहुन्छ।
गरिब निमुखा शोषणमा परेका पीडितहरुको पक्षमा सहि सत्य र न्याय होस भन्ने कुरामा जोड दिनुहुन्छ।
रवी, छवि, कुमार, , धन सबैले गरिब नेपाली जनतालाई निराश बनाएकाछ्न ।सहकारी पीडितहरुलाई झन निराश र दुखी बनाएकाछ्न । यी सबै सहकारी ठगीमा संलग्न भएर गरिब नेपाली जनता माथि अन्याय गरेकाछ्न ।
भगवानले यिनीहरूलाई माफ गर्ने छैनन् ।
एक न एक दिन यिनीहरूको पाप धुरीबाट कराउनेछ।
सरकारले सहकारी पीडितहरुको बचतको छिटोभन्दा छिटो सावाँ ब्याज फिर्ता गर्नेतर्फ आफ्नो शक्ति केन्द्रित गर्न उपयुक्त हुनेछ साथसाथै सहकारी ठग प्रबन्ध निर्देशक तथा संचालकहरु र तिनका आफन्तको नाममा राखेको सम्पत्ति लिलाम गर्न अब अदालतले ढिलाइ गर्नुहुदैन ।
पढेको भएपो उस्को दिमागले सहि काम गर्छ,पढेको नै छैन भने के बोल्छ
केपि वलिको विरोध गरेको होइन नेपालकै विरोध गरका हुन गहिएर सोच्नुहोस
Ajhai baa vandai jitaunus ani respect khojnus
घाटमा जाने बेला कता दसा लागेर अमेरिका गाकाे हाेला
गम्भीर षडयन्त्र रे ! 😂😂😁😁 तिम्रो हिषाबमा केपि राजनेता ??
8 paas lai pm banaune baa bhanne harulai kasto bhayo hola xyaa
Nepal Kai beijat vayo yota 😅
मुटु कमाएर अङ्ग्रेजी वरडलाई नेपाली सब्दमा लेखिएको पढ्न थाले को भए कसैले पनि सुन्न बुझ्नु चाहदैन थिए नेपालि पढ्न पनि सकेनन् नलेखि उखान टुक्का
Aasta xan mantri
देअेा न अझै पटकेहरूलाइ भोट।
जिताअेा न अझै गँजेडी झुण्डलाइ ।
😂😂😂😂😂😂😂😂😂
चीनको राष्ट्रिय पति चीनीया भाषा प्रयोग गर्छन् रसीयाले रसीया भाषा प्रयोग गर्छन् त नेपाली कीन यति धेरै जान्ने भएको होला
बैइजत।।छि।।उखाने।।
Yaslai vot diyra jituni sabai janbawar hun
💯 truth
8 Class Fail Kirte Prasad Giri Ke Bolxa. Non-sense
८ पासले बिगार्यो
खालि फेक ट्रल बनाएर मान्छेको बेईज्जत गर्न बाहेक यी भेडाहरले के जान्या छ र ?😊
हामी खाडि मा आऊने सम्पुर्ण नेपालीदाजूभाईदिदि बहिनिलाई गाली अनि के पी बा लाई ताली😂😂👏 ✍️📑🙏mmgr😂😂😂
Yo nepalko matra problem hoina purai southern asian country haru ma yesto problem xa. Tei vayera yesto vayeko ho.
मानव तस्कर आईमाई र ओलिको अमेरिकामा राम्रै स्वागत भएछ
एकदमै राम्रो गर्यो चोरलाई
मैले ना बुझेको यो केपि ओलि र आर्जु husband wife ho
K p oli lai yao dashi ma. Katera. Arya ghat ko bhoot lai bhag deenu. Parxa
पढे लेखकलाई मन्त्री बनाउनुपर्छ यस्तो झोलेलाई मन्त्री हुँदा के काम चोर फटाहा
Chhichhi Oli
Nepalma po 2-3 ghata camedi vason garxan teha ta paidaina 😜
Very good arju ra deuba lai tetai khatm parnu parchha ho❤gaddar haru yo dubaijana❤😂🎉
Nepal ma po veda haru 6an tali tarararar bajau 6an vanne socho hola
बिचरा मेरोदेश को पि म उखान टुकका लायेर नेपाली जनता झुक्कायेको जस्तो सजिलो बिदेश मा काहा सजिलो छ त
काम छैन है यस्ता भ्रष्टाचारीहरुकाे
Majaa aayo..... Aba auxan yaslai Baa vanne haru 😂