न्यूरोडमा एकदिनमै बालेनले बनाए यतिठूलो फुटपाथ, डोजर चलेपछि सबैभन्दा धेरै खुसी हुदै आए न्यूरोडबासी
Вставка
- Опубліковано 11 жов 2024
- #balen #balenshah #newroad #newroadfootpath #balennewroad
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
बालेन दाइको भाेटर्स अनि समर्थन हरुले लाइक कमेन्ट गरौं सबैले बालेन दाइ लाई साथ दियौं जय बालेन् दाइ अब ०८४ मा प्रधानमन्त्री बन्नु पर्छ है 🙏❤️🇳🇵
टुकुचा खोलाको मुद्दा पनि छिटोभन्दा छिटो निर्णय गरोस् भन्ने सम्पुर्ण नेपालीहरुको चाहना राख्दछौ जय होस मेयर बालेन ज्यू उपमेयर सुनिता डङ्गोल ज्यू 🙏❤️🇳🇵
राम्रो त मान्छे दिदीबहिनी अब आउँदो वालो चुनावमा प्रधानमन्त्री बनाउनुपर्छ है। बालेन सरलाई
यो समाचार हेर्दा हेर्दै यति इमोसनल भएछु की लाइक गर्न पनी भूलेर फेरी पनी दोहोर्यायर हेरी लाइक पानी गरे साथ साथै बालेन जी लाई सलाम अनि प्रस्तोता कृष्णा जी लाई पनी धन्यवाद 🙏🙏🙏❤❤❤
जय बालेन जि ❤❤❤❤❤
अघि अघि डोजर खन्दै, पछि पछि फुटपात बन्दै!! पार्टीका बिकास विरोधी झोले तथा अन्धभक्तहरुको चेत खुलोस्!? जय होस् बालेन ज्यूको,, जय बालेन।।🇳🇵🇳🇵💪💪🙏🙏
Waooo..
Great mayor Balen Shah. He is a hero of Nepalese citizens 👍
Patriotic Nepalese leader Mayor Balen 🎉🎉🎉🎉
भोलेनाथको कृपा सदा रहिरहोस ,बालेन शाहलाई ।
Good job balen sir ❤❤❤
You're great person Balen,you deserve the best leader in this country.
रातिमा निगरानी गर्न पर्छ बिकाश विरोधी झोले हरुले भत्काउन पनि सक्छन् चनाखो बनेर रात भरि नगर प्रहरी खट्नु पर्छ।
❤🎉❤🎉❤ जय होस् मेयर टिमको
बालेन शाह ज्यू सलोड छ शुभकामना 🙏छ ।यसरी नै जम्ताको मन र बिकास गर्दै जानुहोस ।तपाईं जस्तो १०० जना भए पुग्छ ।जय नेपाल 🇳🇵
Waoooooow.. Very good.. Balen sir Go ahead.. Salute for you.. 👍👍🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
.
बालेन काे भगवान भने कै जनता हुन ॥ जनताको भगवान भने कै बालेन ॥ यी दुबै मिले देश जनता बबाल ॥
जय बालेन❤❤❤
Wow Balen.good work ❤
Good ❤🎉 jay balen ❤🎉
Balen shah sir ki jay hos
सलाम बालेन go ahead सबै चोर भ्रष्ट नेताहरुले देश देश सखाप बनायो । इनीहरुलाइ अब जेल हाल्नु पर्छ जनता ले बुजेर यक भोट पनि दीनु हुन्न अब । केपी ओलि देउबा प्रचण्ड सबै नाङ्गियको देख्दा यति धेरै खुशी लागेको छैन ।
Balen jindabad 💪💪💪💪🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🌹🌹🌹🌹💪💪💪💪💪
भगवान ले रक्षा गरुन बालेन सर लाई
जये मेर बालेन शाहा ज्यु ।
बालेन ज़िन्दाबाद
Jaya balen shah ra uha ko tim lai..
बाले मलाइ स्यालुट ।हाम्रो न्यूरोडमा पनि फुटपाठ बढाइयोस जनसंख्या को आधारमा पनि आबस्यक भैसक्यो ।
Good job balen sir 🇳🇵
Balen Lai subakamana.balenko jay hos❤
Balen jindabad
❤ BALEN 👏
बालेन काे जय हाेस
जय बालेन श्री पशुपतिनाथले
रक्ष्या गरुन सधैं आफ्नो काम
माँ अघि बढ्न सुझाव दिया
Good job balen
जय बालेन शाह ❤️👍️
धेरै राम्रो काम ! त्यो रंगी बिरंगी आखा र मन्दिरै मदिर राखेर बनाएको रैलिंग चाही अlखालाई धेरै भयो, " visual pollution " भन्छन , निकाल्दा राम्रो हुन्छ !
जय बलेन 🎉
good thank you balen shaha🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Now this is is how it's done. Use of the Dozer and construction is going on at the same time. Cutos to you Balen Shah. 🙌🏻
GO Ahead
jaya balan jaya nepal
I love Balen shah ❤️ 😊
योकामपुरा भयेपछित एमालेको झोलेत वलिकोचर्पिमागयेर घोप्टो परेर गुमामुख गाड्दापनिहुन्छअजयो वडानम्बर २२ कोवडा अध्येक्षेलेत गुखानैपर्यो येभत्तुवा
jay balen number 1
Balen Dai ❤
Good 👍 👍 👍
Balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Balen is Balen every time green
Good job❤
❤balen sar jay jay salotxa
यो मिनिकजि कि चिनिकाजि भन्ने को अर्को पल्त को पद चैत यति जाने भयो भुझने कुनै सदस्य ले बालेन को कुरा सुनेर हिदेमा अर्को पल्त अध्यक्ष पक्का
Good
Balennn nepalkoo numberrr 1 netaa
last ma foothpath banerai chado..... jay Balen
Good balen 🎉
Road facing Ghar haru lai safa ra colour Pani garna lagaunu paryo Khali vada matra line ghardhani Le saharko sundartalai dhyan dinu pardaina?
Parking nisedh bhae pachhi new road ko byapar pakkai pani ghatchha. Aba new road ka under ground bhaeka ghar harule under ground ma parking dinai parchha. Under ground nabhaeka ghar le pani ground floor ma parking diyera pasal mathi sarna lagauna sujhab dinchhu. Anyatha yahako market bisthapit hunchha.
Satya ko jeet ho yo
Good jab balena sar
सत्येको जित हुन्छ भन्ने बोढाले भन्थे हो रहेछ,
बालेन नेता होइन विकास को ब्रान्ड हो बालेन मेयर होइन सोच हो
Jay balen shaha
jay balan jindabad balan sha
Jay luck balen sir
ठमेल , new road यस्तै बिजनेस area हरू तिर नो vehicle zone अति राम्रो हुने थियो । अर्को कुरा माथी सुत्ने तल ब्यापार गर्ने यो बन्द गर्नु पर्छ नेपालमा
बालेनले दिएकाे गिरिबन्धु झड्काले काम गरे जस्ताे छ ।
❤❤❤❤❤❤good
Aba footpath banauda bijuliko pool underground gare sunma sugadhad huncha Mayor Balen
के पि बाले अब बालेनलाइ गोर्खा दक्षिणबहु दिने भय।
Bijuli ko pol pani milauna paya hunthiyo sir
👏📯💐♥️🙌
Balen sir le satar malik ghar malik lie vaner sadak ko samuni jati pani xan aafno satar aafno ghar bahir bat aafano Exa le aafu lie man parne colour lagaunu vannu paryo feri dekhanu kasto hunx balen sir lie vannu auta asto niyam launu odha odha lie milayer aafno aafno market ma road bat her kasko ghar kasto x kasto hunu parx janta sit miler tourist haru le man parulan jasto mero bichar x
बिरोध गर्ने झोलेहरु कता लुकेर हेर्देछन ?
❤❤❤🇳🇵🙏
देउबा बोली प्रचन्द को सकियो समय expired
बालेन= हरेक 🤣🤣🤣🤣🤣
बाले न को काम देखेर त जय जय कार गर्न मनलाग्छ सम्झेर पूर्वका मेयर लाई त ई ई इस गरिस् ।
Mahasheth bhanne jantu kaha gayo ?
अस्ती ढलान गर्ने पार्टी नामका दलालहरूलाई कार्बाही होस्
Newroad shopping senter Jane road vehicle June gardinu parxa Kun gadi haru janu dinu hunxa ani hunxa Janata paidel yatru haru lai
Aba yo iron railing hatayera plants ko railing hunu parxa
कता हराए हो यति बेला झोले हरु
Maanche lai ta sajilo bhayo gaadi ko baato chai sano bhayo.
जान्ने हौं पडेका हौं भन्ने जन्तु हरुले बीकसीत देश तिर त जाने हैसीयत त छैना होला तर यु टुब टिकटक मा हेर्नु होला कुन देश मा छ सपींसेन्टर भित्र बैक गाडी पार्क गर्ने ठाऊ
त्यो सडक बिभागको हाकिम कता के गर्दै होला😂😂
Local le nai support garira xan asti ka jholey haru sab parking ko paisa khana napara po baulako raixan
ab yo nilo maicro ni hataunu vay hunthiyo na uvina milxa na khali pauxa ajh driver le tharkauxa😢😢
Nepali public Balen lai support garda kheri natak nagaridunu. Kina banay Nepal bigreynay ko yohi jewdo lash bachayko assh boknay Sabai Nepali janta haru nai hoon.. 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏💓💓💓💓💓💓💓💓💓💓💓
aayako hoina kathmandu ko janataly chunera jitayeka hun
Chiri kaji mu...kaha gayo bato khani sakyo parking kaha garni
Rabi lamichane 3 tauko netako ak rup😡gafade / balan mantri hunupryo 👑👑👑👑👑👑👑
Chini vedalai kalle samjhauna saken tesko sadeko barha taka bhancha.
Khoi tw jholey party ko Dalal haru 😂😂😂😂😂😂😂😂😂😂😂🎉🎉
😂😂😂😂😂😂😂🎉
घेरै न्युरोड र बानेश्वर मात्रै नदेखा मुला महानगर चै त्यो ठाउँ मात्रै होईन अरु ठाउँ पनि हो tax चै सबैतिर उठाउने बिकास् चै नगर्ने यता चुच्चेपाटी महाङ्कल रामहिटी तिनचुलीको बाटो र पेटि अनि चाबहिल चुच्चेपाटि टुसाल, बौद्ध , जोरपाटी सम्मको बाटो र पेटि आएर हेर तेरो अँखा छ भने र तैले सक्छौ भने बालेनलाइ घिसारेर यो ठाउँमा देखा कस्तो छ भनेर खाली यो पहिले बनेको राम्रो ठाउ मात्रै देखाएर ठुलो कुरा गरेर बालेनको चाकडी नगर मुला ।
कठैबरा!!😅😅
त्यों गोरु मुखे वड़ा अध्यक्ष र सडक बिभाग कहा गयो तेरो बाउ ले त बनाएर देखयो अब के उखेलछस हाहाहाहा 😊😊😉
बालेन काे जय हाेस