Deurani "देउरानी' Ep - 56 | May 5, 2024 | Laxman Basnet | Roshani Sapkota | Nepali Serial
Вставка
- Опубліковано 12 вер 2024
- New Nepali serial DEURANI | देउरानी |
-------------- --------------- ------- --------------
सल्लाह सुझाबको लागि: 9841912628
𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬
LAXMAN BIKRAM BASNET
ROSHANI SAPKOTA
ARPANA KARKI
BISHNU RIJAL
RITA PARAJULI
PAWAN KC
GYAN BAHADUR BASNET
RJ SINHG
SANDHYA KHADKA
PRASHANT KHADKA
BHANSHIKA SHRMA
Roshani chaulagain
Camera
DURGA SHRESTHA
Edit
Sandip Chaudhary
Post/Production
N squire official
Writer
ARPANA KARKI
BISHNU RIJAL
PRODUCER
BISHNU RIJAL
Director
BISHNU RIJAL
Online Supporter
Bishal Rai (𝑴𝒇𝒖 )
Light
PAWAN KC
Spot
GYAN BASNET
𝐀𝐮𝐝𝐢𝐨 𝐂𝐫𝐞𝐝𝐢𝐭𝐬:-
Singer :- BISHNU RIJAL
Lyric/ Music :- SANTOSH PRAGHAT
Arrange /Mixing/mastering :-
Studio :-
© & ℗ MAINA OFFICIAL
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** ******* ************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#neapliserial #trending # rijal#arpanakarki #viralvideo
दियाले आँखा देख्दा कोको खुसी हुनुहुन्छ ? आजाको भाग मा चै दियाले सपना सपनामा आँखा देखेको होला अभ अर्को भाग मा बिम्जेर झसङ्ग
दियाले आख देख्नु पर्छ छिट्टै सासु लाई तह लाउनु पर्छ दियाको बुढा नि आउना पर्छ सकुशल
दिया ले आँखा देख्दा को को खुसी हुनुहुन्छ ?😘😘😘😘😘यता हाजिर हुनु होला✋
अाहा दिया ले अाखा देखदा मत धेरै खुसिछु अब दियाले लछे सग बदला लिनु परछ पापी अप राधी लल्छे मुदार सग👍️👍️👍️👍️
पाल्पा देखि हे्दै हु दिया र राम को जोडि छुटनु हुदैन एक एक बदला लिनुपर्छ है जित सत्य कै हुन्छ
दियाले आँखा देख्नु पर्छ अब त ❤❤❤❤❤❤
Dherai ramro diyale aakha dekhekoma
Comment ko lagi dhanyawaad hajur lai
अबत दियाले आँखा देख्न पर्छ ❤❤❤
दिताले आँखा देख्न थाल्यो अब देवार र सासू लाई एका एक बत्ला लिएको हेर्ने मन छ
धेरै माया छ
बिचार याे देवाेर भनाउदाे ले दियालाइ अतिचार गरेकाे मन परेना ❤❤❤
म जस्तै देउरानी सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने को को हुनुहुन्छ………👉️🙏🙏🙏
😅❤🎉😊
Me ❤❤
🎉😢❤😅🎉@@BimalaLama-xq2oi
@🎉😮😮😢😮😢😮😮😢❤😊🎉😮🎉😂😮😮😮❤🎉😮😢😮😮😢😮😂😢😮😢😮🎉😂❤😢BimalaLama-xq2oi
Ma pani
देउरानि पहिलेको भय बल राम्रो हुन्छ यो सिरेल
भाइ बुहारी भनेको त यस्तो हुनु पर्छ कति सिरस्वाभाक कि
❤🎉❤🎉❤ malai pani mn parxa yo seriyl
Comment garnu vayo dherai dherai dhanyawad hajur lai
दिया माथी यो पापि राक्षस जस्तो देवर गरेको यातना राम आएसि सब सत्य कुरा थाहा पानु पर्छ र भाइ भनौदो राक्षस सग बदला लिनु पर्छ 😊😊😊
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 nice xa alll
र अब दिया ले आखा देनु पर्छ होइन र साथी हरु
दिया ले अाखा देखन पछ धेरै दुख पायछि सुख पाउन पछ😊
Ramro xha serial❤❤❤
दियाले आँखा देख्नुपर्छ र सासू र देवारलाइ बद्ला लिनुपर्छ राम्रो छ देउरानि सिरियल ❤❤❤❤
यसलाई जेल सजाय हुनैपर्छ नत्र हेरिदैनहो
❤❤❤❤❤❤❤
Serial ho tara diya ko dukhkha sangai maile ni aasu misaako xu❤
दिदीभाइ भनेको यस्तो हुनुपर्छ जिन्दगीभरी यस्तै माया हुन्छ दिदी
हो अब दिया लाइ दुख न दिनु अब सुख शान्ति पाएको हेने मन लगेको छ र अब राम पनि घर मा आउन लागेका छन् र अब राम र दिया ले शुख पाउनु पर्छ
दियाले आँखा देखिन धेरै खुसि लाग्यो अब घर गयर देवर भनाउदो राक्षस डाँका लाई यस्तो सजाय दिनु ताकि अब कसैमाथि पनि त्यसले नराम्रो गर्ने आँट नआवस त्यलाई त तडपाई तडपाई मारेको हेर्ने मन छ त्यो पनि राम र दियाले
Yo serial ma kunai pani chalchitra aru serial ko nakkal xaina dherai milayera banaunu bhako xa katha lai ani suchana jankari ani chetana mulak serial ko lagi whole team lai thank you so much
💕💕💕💕💕💕💕💕
Diya le akha dekhda ra ban kailako milan vako dekhda khushi lagyo diya ko vai buhari kati jati 😂😂😂😂
जय देउरानि😘😘😘
❤❤❤❤❤❤❤ 2:30
Dherai ramro siriyal ❤❤❤❤
1 k subscribers navaya ko le support garu hai gys❤❤❤
ल ठिक छ दिया आखा देखयो अब दरवार सित बदला लिन जरुरी छ।
अब राम घर आयर दियाको उपचार गर्नूपर्छ
देउरानी शिरल जस्तो अरु सिरियल साह्रै आँखामा नबिजाउने बनेको हुन्छ। सधैं हेरिरहन्छु।❤🎉
Diyale aakha dekheko ma khusi layo ❤❤❤❤❤😅😅😅
My favorite serial deurani
Aba diyalai vaile haspitalma laijanu paryo ani akha dekne babaunu parxa😢😢😢😢😢 please
Diya le aakha dekhera khusi lageyo
देउरानी सिरल कति धेरै मनपर्छ के मा जस्तै मन पराउने हजारौँ साथीहरू हुनुहुन्छ
Diyale aakha dekhna parxa ani diya ra ram ko Milan vayako dekhna pau
यो त खुसी को कुरा हो
कति पापि देबर आमा जस्तो भाउजुलाई नहुदो आरप लगाउनि
Diyale aakha dikhanu parxa xetae😘😘😘♥️💐
अब भाई र बुहारी ले दिया को आँखा ईलाज गरेर अनि आँखा चाँडै नै निको होस् देख्न सकिने होस् भगवान् र यो चोथाले बुढी ए सासु र अपराधी पापी देवर दुई जना जन्तु हरू आमा छोरा र गीता सित बातला लिनु पर्छ 😂
याे बाटुलि का अामा छाेराे कति पापि हुन दियालाइ हेला गरेका राम र दियाकाे मिलान हाेस दिउाले अाखा देखाना पराे❤❤❤
😊
फेरि दियाले आखादेख्निहुनप्रछ याे श्रीयल मैले 1 भागबाटनछुटाइ हेरेकीछु
खुशि लागेउ दियाले अाखा देखेको छ अाज
❤❤❤😢
देउरानि पहिलाको चाहियो भन्ने को को हुनुछ
घराका पापिभय माइता काले आखाँको उपाचार गरिदिय हुनि थियो
🙏🙏🙏👌👌👌👌👌👌👍👍
Saray man parxa malai pani yo sereyal partekhapta naxutae harnagarakixu🎉🎉🙏🙏🙏❤🇵🇹
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍
आब देउरानि को पालो घर छोडेर जाने भाउजुलाइ खेदाउने बुढो र बुहारि खेदाउने सासु तहित हो देरानिलाइ पनि नखेदाउला भनसकिन हो तेसैले देउरानि पनि माइता जानु परयो होइनत कुरो त तेसतै आयोनि होइन हजुर
My favorite serial deurani ❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
Wow wow wow wow ❤❤❤
दियाको देवर र सासु पशु भन्दा पनि महा पशु रहेछ। दिया को देवर र सासु को दुर्व्यवहार ले गर्दा यो सिरियल हेर्न समेत मन लाग्दैन। सिरियल को सबै भागमा दियाको सासु र देवर को यहि तरीकाले दुर्व्यवहार भइरहेमा अवश्य पनि यो सिरियल हेर्ने दर्शक हरु नघट्ला भन्न सकिँदैन। त्यस कारण यो सिरियल को अबको भागबाट सुधार हुन आबश्यक छ।
कमेन्ट गर्नु भयो धन्यवाद
@@deurani98officialmmmm
It only dram
अलिक राम्रो रोल खेल है बातुलि काकि तिम्रा कुनै सिरियल पनि दर्सक हरु ले मन न पराउलान अनि कलाकार को जिन्दगि छोडेर बस्नु पर्ला😡😡😡
My fevratha sireyal ❤️❤️❤️❤️
Aba diyale aakha dekanu parxa😢😢😢
बन काइला बनेको कस्तो स्वाको छ
Waww❤❤❤
बूहारि पनि कती आमा बिर्साउँनी
my favorite sirell
Dia la akka dakose❤❤
धेरै राम्रो छ
Ma xu
😭😭😍😍💋👍👍hk bata
Congratulation all team and specially my friend suresh go ahead 🎉❤❤
My favourite ❤❤❤serial
Good luck 💘💘💘
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भाई तयस्तो पो😭😭😭😭
Diya le aakha deknu paro 🙏
❤️💜👌👌👌👌🌹🌹🌹🌹
Yo bhag khasai ramro lagena Malai
🙏🙏🙏🙏❣️❣️
Serial ho tara diya ko dukhkha sangai maile ni aasu misako xu
❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Ma Pani xu
👌👌👌👍👍👍
देउरानी सिरियल आउँदा कोको खुसी हुनुहुन्छ
diyale aba akha dekhna thalo usko sasu ra dewarlai batla liyako herna manx aba
Ma❤❤❤❤❤Ma
Deya lae aba chae kapada fernu parx hae
👍👍👍👍👍👌👌👌♥️♥️♥️♥️
❤❤🎉🎉🎉
❤❤❤❤❤❤❤❤राम्रो ❤❤❤❤❤छ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉😂😂😂❤❤❤❤🎉🎉🎉❤❤❤❤❤❤
😭😭😭😭😭😭
🎉🎉🎉❤❤🎉🎉🎉
झाग्ररिहाेकि बउलाहाे गाठे ताेत मासु खानकाेलागिहाे
भाइ ले दिदी आँखा उपचार गरे राम्रो हुन्छ
500भन्दा कम भएका हामी साना you tuber साथी हरु आउनुस सबै मिलेर एक आर्का लाई सपोट गर्दै अगाडी बडुम❤❤
😮😮😮😮😮😮
Yo sirelko name deurani nbhayr murkha dewr rakhnuparla jasto xa
ल उ बदाइछ
❤❤😂🎉😢
😂😂😂😂😂😂😂😂
कुबस्सि हरु