खुसि कुराे देख्न पाइयो १४ बर्ष काे निछाे मा सेवा🙏🙏🙏 मुन्दुमी ज्ञान पूरा हाेस हामिहरुकाे हराउँदै गयकाे रिसिया मुन्दुम जिबित हदै जाओस यहि मेराे तर्फबाट शुभकामना ।
विचरा गरीमा बैनीलाई हामी हामी तिन चुला र प्रकृति पुज्ने असली राई किरातीहरुको तिन चुला दायोलुङ, सुप्तिलुङले अझैं बैनीको नछुङको बाटोमा अझ शक्ति मिलोस। watching from England, UK 🇬🇧.
हामी किराँत राई हरुको त नक्छो सबैथोक हो तर अब नक्छोहरु पनि पहिला जस्तो जन्मन छाड्यो तर यहाँ सानी बैइनि निस्कनु भए खुशी लाग्यो त्याहाँको किराँत समिदाएले समरक्षणगरुन🎉🎉🎉
नजन्मेको हैन हजुर।जन्मिन्छ तर त्यहाँ अनुष्ठान पनि पुग्दैन।तपस्यानै गर्नु पर्छ।बार्नु पर्ने माननु पर्ने हरु सबै थोक पुग्दैन।खिसि ट्युरी गरी दिन्छ।त्यहाँ मन दुख्छ। त्यस्कारण पनि राम्रो खाले नछुङ,नोक्षो अथवा धामि निस्कदैन।मेरो अनुभव।नछुङ निस्कने बेला पनि हुनु पर्ने नोछुङ हरुले राम्रो साधना गर्दैन।नछुङ निस्कनु पनि दाजु भाइ इष्ट्मित्र नर नाता हरुले पनि सहयो गर्नु पर्छ।छि छुइ साम्खा हरुको चित्त बुझाउनु सक्नु पर्छ।
Hami raiko ko sachhat Bhagawan guru nai nachhuk ho👍🙏🙏🙏❤️
खुसि कुराे देख्न पाइयो १४ बर्ष काे निछाे मा सेवा🙏🙏🙏 मुन्दुमी ज्ञान पूरा हाेस हामिहरुकाे हराउँदै गयकाे रिसिया मुन्दुम जिबित हदै जाओस यहि मेराे तर्फबाट शुभकामना ।
आफ्नो धर्म संशकृती जोगाइ राख्नु हामी सबैको दाहित्व हो राम्रो छ
विचरा गरीमा बैनीलाई हामी हामी तिन चुला र प्रकृति पुज्ने असली राई किरातीहरुको तिन चुला दायोलुङ, सुप्तिलुङले अझैं बैनीको नछुङको बाटोमा अझ शक्ति मिलोस।
watching from England, UK 🇬🇧.
Ramro ramro❤❤👃
हामी किराँत राई हरुको त नक्छो सबैथोक हो तर अब नक्छोहरु पनि पहिला जस्तो जन्मन छाड्यो तर यहाँ सानी बैइनि निस्कनु भए खुशी लाग्यो त्याहाँको किराँत समिदाएले समरक्षणगरुन🎉🎉🎉
नजन्मेको हैन हजुर।जन्मिन्छ तर त्यहाँ अनुष्ठान पनि पुग्दैन।तपस्यानै गर्नु पर्छ।बार्नु पर्ने माननु पर्ने हरु सबै थोक पुग्दैन।खिसि ट्युरी गरी दिन्छ।त्यहाँ मन दुख्छ। त्यस्कारण पनि राम्रो खाले नछुङ,नोक्षो अथवा धामि निस्कदैन।मेरो अनुभव।नछुङ निस्कने बेला पनि हुनु पर्ने नोछुङ हरुले राम्रो साधना गर्दैन।नछुङ निस्कनु पनि दाजु भाइ इष्ट्मित्र नर नाता हरुले पनि सहयो गर्नु पर्छ।छि छुइ साम्खा हरुको चित्त बुझाउनु सक्नु पर्छ।
प्रकृति र श्रृष्ठि सितै उत्पत्ति अध्यात्मिक ग्यान सोलोलोलो
Jay kitati
Jaya kirat
❤❤❤❤
Video xotovayoni hjur
Jay kirat❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Bichara raxaya garun vagawanle
🙏🙏🙏💐💐
Sanu manxe aapno g u thamn a saro parex bunelai
Yo full video hernu pam naa hajur
🙏🙏🙏
यो भिडियो पुरै लगाउनु त ईडिट नगरि
Arko vhak Pani herna Pauna
Yattiko chi hunu parxa k tokaya
हैट नछुङ भन्दा वैटुङ कडा नसमातेको भएत नछुङत लडिजानेरछ
kune thauko bijuwa hunuhunxa ? bijuwa herda tw khotang ko milan chandar rale pahila video uplad gareko jastai dekhinxa ?
Next part Khoi ta
याक्थुङ्लिम्बु समुदाय किरात होइनन् । र किरात भनेको किरात धर्म हो ती साधु हुन् यो बिधि गर्दैनन् साधु पारामा गर्ने गर्दछन
बिचरा सारो पर्यो ढोल मा चढ्नु
कान्छारिपाको तरिका भएन
के बोलिरा खेको हेर्ने र बुझ्ने ले बुझिहाल्छन नि। मुन्धुम नि नासुनिन्ने गरि के बक्बक यार
Other develop engineering kirat rai progressing village jhakri.do not wash brain.
What a shame to speak up bad for other's community works and rituals if you don't like this vdeo, simply go and scroll down
🙏🙏🙏