ओलीले मलाई हप्काउँने ? उनी टी स्टेट सक्ने, संसद विघटन र रक्तपात चाहन्छन्, सभामुख एमाले कार्यकर्ता ||

Поділитися
Вставка
  • Опубліковано 16 тра 2024
  • 🎤🎤YOHO BAHAS🎤🎤
    GUEST: Dhanraj Gurung
    HOST: Jibram Bhandari
    Producer: Laxmi Raj Bhandari
    EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
    MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
    Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
    Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #DHANRAJ_GURUNG #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
    Copyright © 2024 YOHO TV. All Rights Reserved.

КОМЕНТАРІ • 352

  • @brosad6833
    @brosad6833 22 дні тому +38

    पितृ ले चुनाव जिताएको मूर्कुटा

    • @minprasadkoirala1473
      @minprasadkoirala1473 20 днів тому

      आफ्ना कार्यकर्ता लुते भयपछि यो ब्याबस्थामा हुने भनेको यहि हो।

  • @bhojrajgurung8346
    @bhojrajgurung8346 22 дні тому +42

    यो नेता पनि रातो पासपोर्ट चोरेर बेच्ने मा पर्छ रेनि !!

    • @galaxy4ktelevision957
      @galaxy4ktelevision957 22 дні тому +3

      यो नेताले रातो पासपोर्ट चोरेर बेच्ने फटा हो।

    • @rajendraaryal2647
      @rajendraaryal2647 21 день тому

      Olile ta giribandhu becheko rahechha yo fatahalai karbahi garnu paryo.

    • @minprasadkoirala1473
      @minprasadkoirala1473 20 днів тому

      बहस को सभ्यता र लजिक हेर्नुस न को के पर्छ हैन नि?

  • @BhimSooryavanshi
    @BhimSooryavanshi 22 дні тому +45

    शेरेको हली चाकरदार फेरि मन्त्री खान पाउछु भनेर हलो जोत्दैछ।

    • @Devilz782
      @Devilz782 21 день тому +2

      आफनै खुबी छ धनराज गुरुङ सङ कसैको चाकडी गर्नु पर्दैन बुझिस

    • @suraz555
      @suraz555 21 день тому

      ​@@Devilz782देखियो छर्लङ्ग कति खुबी रहेछ भन्ने यो झोले हो झोले

    • @hembahadur1233
      @hembahadur1233 21 день тому

      यो बुद्दी नभएको मन्त्री बल्ल बल्ल शेरेको खुट्टा पोलेर पाएको त्यो पनि गुमाउदाको पिडा अस्ति मजाले देखायो गोरु हो गुरुङ होइन

    • @milanniure4713
      @milanniure4713 21 день тому

      ​@@Devilz782खुबी त छनी रातो पास्पोर्ट बेच्ने दम छ इनलाई😡

    • @minprasadkoirala1473
      @minprasadkoirala1473 20 днів тому

      लजिक मा कमेन्ट गर्नुस न मिथ्या फकलन्ठु हलि राजनिति किन?

  • @user-fu3gl4fs2l
    @user-fu3gl4fs2l 21 день тому +4

    राताे पासपोर्ट कान्ड मच्चाउने टेरामक्स कान्डकाे मुख्य नाईके यहि हाे अाम नेपाली जनताले चिनि राखाै

  • @RamPrasad-dt3vc
    @RamPrasad-dt3vc 21 день тому +3

    धनराज गुरुङ्ग मुर्दावाद ।

  • @resusadhk3565
    @resusadhk3565 21 день тому +5

    टिकापुर नरसंहारीलाई आममाफी, खुँडा प्रहार अपराधीलाई कैद माफी, खाँणलाई थुन्ने न्यायधीशको सरुवा, अनुत्तीर्ण वकिलहरुलाई न्यायधीशमा नियुक्ति, प्राध्यापक पिट्ने गुण्डाहरुको मुद्दा फिर्ता, यि सबै कुकृत्यका डन हुन् धनराज गुरुङ !

    • @milanniure4713
      @milanniure4713 21 день тому

      थुक्न मन लाग्छ दलाल काङ्ग्रेस लाई देख्दा😡

  • @user-ee5ro1jy6z
    @user-ee5ro1jy6z 21 день тому +15

    यो पत्रकार पनि 12 भाइ मध्ये को साहिलो परेछ यो रातो पासपोर्ट बेचुवालाई निकै सफाई दिदैछ ओलि र रबि को बिरोध गर्नु त यस्को पेशा भयो धत बाह्र भाइ ।।

    • @minprasadkoirala1473
      @minprasadkoirala1473 20 днів тому

      कठै!
      उहाँ जत्तिको को छ निस्पक्ष? सबैपार्टिका नेता सित को अंतर्बार्ता सुन्नेर आरोप लगाउनुस।

  • @MankajiGhimire
    @MankajiGhimire 22 дні тому +5

    १२ भाई पत्रकार जिबरामे र रातो पास्पोर्ट धने लाई बहिष्कार गरौं |

  • @karsangsherpa9080
    @karsangsherpa9080 22 дні тому +17

    नेपाली कालो कङ्ग्रेसको काम नै के छ नेपाली जन्ताको कर को पैसा खाने अनि संसाद भवनमा नरा लाउने भ्रष्टाचार गर्नेलाई जोगाउने

    • @minprasadkoirala1473
      @minprasadkoirala1473 20 днів тому

      हिजो कांग्रेस एमाले को सरकार हुदा एमाले ले तिन मैना अबरोध गरेको बिर्सनु भयो र?

  • @rambist6592
    @rambist6592 22 дні тому +16

    मरेका मान्छेले भाेटहालेर जितेकाे मुन्छे,हुंदा खांदाकाे मन्त्री खुस्क्याे,युवा भनेर राजनीति गरेकाे हजुरबा भै सक्याे,धनेकाे ठाउमा अरुभएनि गर्ने त्यहि हाे,राजनीति सेवा हाे र? बिना लगानिकाे अरबपति हुने बिजनेस पाे हाे त,कस्लाइ रिस उठ्दैन,😅

    • @suraz555
      @suraz555 21 день тому

      सहि कुरो

  • @shivachalise6488
    @shivachalise6488 21 день тому +2

    देश को बारेमा कुनै भिजन नभएको जनता ले चिन्न नसकेको नेता हो रैछ ।

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y 22 дні тому +23

    याे राताे पासपोर्ट ले झुट बाेलेकाे छ नेपाली जनतालाई थाहा छ

  • @mkhadka8887
    @mkhadka8887 22 дні тому +13

    तपाइँ दारु खाएर संसद बैठकमा जाने गर्नुहुन्छ कि कसो गुरुङ जी ? तपाइँ मारपिटमै उत्रिनु गलत हो | तपाइँलाइ बैठकमा उपस्थित गराउनु पहिले मा.प.से . जाच गर्नुपर्छ |

    • @Devilz782
      @Devilz782 21 день тому +2

      उहाँ पन्डित गुरुङ के दारु पिउनुहुन्न

    • @milanniure4713
      @milanniure4713 21 день тому +1

      ​@@Devilz782एस्ले लाजै नमानी डिफेन्स गर्दै छ हगि?रातो पास्पोर्ट बेचुवाको?हुनत झोले हरुलाई त कुन्नी के पनि बसाउछ इनिहरुको😡

    • @mkhadka8887
      @mkhadka8887 21 день тому

      @@Devilz782 Sir, दारुले कुन पण्डित कुन गुरुङ भन्दैन , यो त उसको आदत हुन्छ |

    • @minprasadkoirala1473
      @minprasadkoirala1473 20 днів тому

      च्यालेन्ज दिनुभो त फुटेज छ छानबिन गरौ दोषी भय राजिनामा दिन्छु भनेर ओलि जि तयार हो त?

  • @praveen20246
    @praveen20246 21 день тому +1

    गुरूङले जे गरे,
    जस्तालाई त्यस्तै ।

  • @sarmilasharma3783
    @sarmilasharma3783 21 день тому +2

    हार्दिक श्रद्धाञ्जली कालो काङ्ग्रेस

  • @prakashghimire9808
    @prakashghimire9808 22 дні тому +8

    रातो पासपोर्ट कान्ड लाई के प्रशन्न

  • @yubasigdel2345
    @yubasigdel2345 21 день тому +1

    Dhan raj gurung is honest , clear and innocent politician. Keep it up good job against corruption!!

  • @user-xi7jn5fc8r
    @user-xi7jn5fc8r 22 дні тому +3

    गुड धनराज गुरुङ केपि बाहुनकाे नाककाे डाडि भाच्नुपर्ने।❤❤❤

  • @giriprasadgaire9254
    @giriprasadgaire9254 22 дні тому +5

    रातो पासपोर्ट दुरुपयोग पनि गरे कि सभामुख ले

  • @yogendrabhandari3741
    @yogendrabhandari3741 22 дні тому +2

    हात्ती होस कि छावा होश दुबै कुरामा कारबाही हुनुपर्छ ।

  • @hakku2193
    @hakku2193 21 день тому +4

    Yasta झ्याली गरेर चुनाब जितेको छ। ठूलो कुरा!🙄🙄

  • @anjannepali3568
    @anjannepali3568 21 день тому +6

    मरेका मान्छेले भोट हालेर जितेको नेता हो पावर त भै हाल्छ नि

    • @suraz555
      @suraz555 21 день тому

      पिचासनै भएर सम्सद भवनमा छिरेकोरहेछ।

  • @RamPrasad-dt3vc
    @RamPrasad-dt3vc 21 день тому +1

    सहकारी पहिलो ठग धने चोर देश छोड़ ।❤

  • @rajkumarshrestha9611
    @rajkumarshrestha9611 21 день тому +2

    याे धनराज गुरूङ्गले पनि झुठाे कुरा बाेल्दैछ

  • @ambarbasnet5236
    @ambarbasnet5236 21 день тому +1

    Dhanraj gurung is the best leader of Nepali congress

  • @birurocks462
    @birurocks462 21 день тому +4

    राताे पासपोर्ट काकुरा हत्यारालाई छुटायका कुरा पृतिले भाेटहालेकाकुरा उठान गर्नुभयनयाेफटाहालाशई

  • @Lofisong595
    @Lofisong595 21 день тому +3

    धनराज लाई किन के का लागि जनता ले चुनेर पठाए आज बिर्से! आफ्नै पार्टी मा भुटानी काण्ड,देउवा पुत्र अरबौं को यत्रो सम्पति आम्दानी छोटो अवधिमा इनहरु यो विषय मा टै चुप मै चुप? जनता भेडा भइन्जेल धनराज, गगन अनि विसोपर्काश जस्तो नेता को उत्पन्न हुन्छन्। नेपाली जनता ना जागी इनको दिमाग मा गुधी आउला जस्तो लाउन।

  • @alsonsharma1941
    @alsonsharma1941 21 день тому +2

    Well done dhanaraj ji
    Oliko bhrstachaari bhudi phutaunu parchha ra jhutko kheti gareka olika chaauralaii power dekhaunaii parchha aaba

  • @anjanarggurung
    @anjanarggurung 21 день тому

    जस्तालाई त्यसतै जबाफ दिनु पर्छ ठिक गर्नु भो अदालतको निर्णयलाई कार्यन्वायन गरेर गिरीबन्धुबालाई जेल हाल्नु पर्छ

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 21 день тому +1

    Gread lider🙏🎆

  • @ashokpudasaini2211
    @ashokpudasaini2211 21 день тому +1

    इज्जत नभएकाे बेईज्जति प्राणी ।

  • @digitalron1648
    @digitalron1648 21 день тому +1

    यस्ता पासपोर्ट कान्डधारीहरुलाई ल्याएपछी अलि नङ्याउनु नि पर्छ जनता अगाडि

  • @SanjeevSingh-ec8id
    @SanjeevSingh-ec8id 22 дні тому +2

    यो देशको अस्थिरको जड भनेको के पी ओलि हो खै येस्तो मान्छेले कसरी पार्टीको नेतृत्व गरि राखेको छ !उखान टुक्का खिसीटिउरीले देश चल्छ भन्या कार्यकर्ता पनि भेडा नै हुन !

  • @omnarayanmahato1883
    @omnarayanmahato1883 22 дні тому +7

    अोलि पनि चोखो छैनन् यहाँ छानबिनको नाममा रविलाइ राजीनाममा गराउने उदेष्य देखीयो काङ्ग्रेस भ्रष्टाचारमा चुर्लुम्म डुबेको नदेख्ने,भ्रष्टाचारी नेताको राष्टको ढुकुटीबाट सालिक बनाउने, शरणार्थी बनाएर मान्छे बेच्ने त होनि काङ्ग्रेस धनराज बुथ कब्जा गरेर चुनाव जितेको नेता पनि हो एेना पनि हेर्नुस धन राज गुरुङ

  • @santoshgurung506
    @santoshgurung506 21 день тому

    बुथ कब्जा गरेको भन्ने साच्चिकै हो रहेछ धने दाइ

  • @ananathsapkota2032
    @ananathsapkota2032 22 дні тому +2

    दुबै जना लाई नमस्कार 🎉 हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको ०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं तेसैमा सबैको भलो हुने छ 🎉

  • @user-bo8ry1hk3j
    @user-bo8ry1hk3j 22 дні тому +2

    Well done Dhan Raj Gurung

    • @milanniure4713
      @milanniure4713 21 день тому

      well done धनराज गुरुङ रातो पास्पोर्ट बेच्नु,पित्री को भोट ले जित्नु,रिगल लाई माफी सिफारिस दिनु,अनुतिर्ण ओकिल हरुलाई भर्ती गर्ने,well dine dhanaraj gurung re😅😅😅लाजै नमानी कसरि सक्छन हौ कमेन्ट गर्न😡

  • @lakpasangesherpa2637
    @lakpasangesherpa2637 21 день тому

    रबिले जम्मै जेल जगॅाउछ भन्ने डरले काड॰ग्रेस डराएको छ।यसमा कुनै शंखा छैना👍👍👍

  • @bikashghalan5282
    @bikashghalan5282 22 дні тому +1

    Oli jasto pawarma pugnu paryni gurungji

  • @middleclass2723
    @middleclass2723 22 дні тому +5

    Yesto gu lai interview naliyekai ramro
    Jibram sr

  • @ganeshkhadka7494
    @ganeshkhadka7494 21 день тому

    यो अन्तरवार्ताको 25-26 मिनेटमा धनराज गुरुङको कुरा सुन्दा अचम्म लाग्यो उनले यहाँ इलामको उपनिर्वाचनको प्रसंग उठाएका छन्। 2079 मा 29906 मत पाएको कांग्रेसले अहिले 21942 मत पाउँदा कांग्रेस नाँगिएन अरे अनि 2079 मा 1363 मत पाएको घण्टीले अहिले 5050 मत पाउँदा नाँगियो अरे। यस्तो तर्क सुन्दा सायद पत्रकार पनि लजाएर प्रतिप्रश्न गरेनन् होला।

  • @keshab2370
    @keshab2370 21 день тому

    पितृको मत हालेर जिताएको मान्छे बाट कुनै आशा छैन

  • @yppandey3663
    @yppandey3663 21 день тому

    बरिष्ठ पत्रकारकाे अन्तर्वार्ता पनि बरिष्ठ ब्यक्तिहरूले अाराेपकाे सम्वन्धमा कुनै तयारी गर्न नदिइ उत्तर माग्न मिल्छ ? भनेर समेत साेध्ने अाट गरेकाे पाईयन, केबल नेताका गफमै .....सिमित

  • @user-mw5qm9uo6h
    @user-mw5qm9uo6h 21 день тому

    रातो पासपोर्ट,पितृ हरूको संसद

  • @user-bd3kh4ev4e
    @user-bd3kh4ev4e 21 день тому +2

    रातो पासपोर्ट दुरुपयोग फेल भए का न्यायाधीश पास शिक्षक कूट्ने रिहा पित्री का भोटले जितेर ठूलो कूरा गर्छस अब जितेर देखा न डाम्ना...

  • @dhurbapuri8412
    @dhurbapuri8412 22 дні тому +13

    धनबहादुरले धाधलि गरेर जितेकाे हाे

    • @Devilz782
      @Devilz782 22 дні тому

      हरूवा हरु बोल्ने भासा यहि हो

    • @suraz555
      @suraz555 21 день тому

      मरेको मान्छेको नाममा समेत भोट हाल्ने यहि फटाहात होनि।

    • @user-ki5iz8eo2n
      @user-ki5iz8eo2n 21 день тому

      Tehi fataha pa ho yo kukur

  • @user-jo9uu5ph4q
    @user-jo9uu5ph4q 22 дні тому +2

    We done Dhan Raj
    But I don't like president

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 20 днів тому

    हाम्रो सम्सद मा अहिले साम्सद छन जस्तो लाग्दैन सब का सब कृमिनल हरु छन यिन्लाइ देश र जनता को केही माया छैन लुट्ने खाने मात्र हो

  • @prahladkc2166
    @prahladkc2166 21 день тому +7

    यस्तो पनि नेता र सांसद हुन सक्छ! पूर्वप्रधानमन्त्री तथा वृद्ध नेतालाई हप्की दपकी गर्ने संकार नभएको कुलंगार।

    • @dhrubasubedi2358
      @dhrubasubedi2358 21 день тому +2

      केपी को हली

    • @rajivtamang9452
      @rajivtamang9452 21 день тому

      ढंग पुग्नु पर्छ मान्छे को जो सुकै होस्

  • @user-xy4dx9ld2q
    @user-xy4dx9ld2q 21 день тому +1

    He is some few good leaders of nepal

  • @user-rg6hr3vq2b
    @user-rg6hr3vq2b 22 дні тому +4

    Hoena rabile bolnai napaune chai kina ? Patrakar ji yo Kura sodna kina darayeko ? Ki timi harulai kineko ho

  • @narawarajpoudel7149
    @narawarajpoudel7149 21 день тому

    Yo Congress ko Don yaslae jailhalnuperx ☀

  • @prakashguragain3872
    @prakashguragain3872 22 дні тому +2

    काङ्रेस भित्र को अभद्र डन का कुरा सुन्नु छैन

  • @raisujan2984
    @raisujan2984 22 дні тому +1

    ओलि भ्रष्टाचारी को नाइके हो भ्रष्टाचारी जोगाउने नै ओलि हो

  • @krishnabahadur1893
    @krishnabahadur1893 22 дні тому +1

    Dhanraj good man

  • @khemrajsubedi6159
    @khemrajsubedi6159 21 день тому

    रातो पासपोर्ट देखि रिगल सम्म, पितृको भोट, नैतीकताको दुहाई, अफ्ट्यारो लाग्दैन ?

  • @ashokmagar9948
    @ashokmagar9948 21 день тому

    पितृको भोटले जितेको फटाहा नेता सबै जनताले चिनेको छ कालो काङ्ग्रेस

  • @bamdevmagar4366
    @bamdevmagar4366 21 день тому

    Good speech

  • @pramodpageni9458
    @pramodpageni9458 22 дні тому +1

    Oli jhyakne lai ek lafa dine parne, ali pugena

  • @bishnubhattarai7825
    @bishnubhattarai7825 22 дні тому +1

    दुनिया ढाट्ने ओलिजिले नढाँटी आफुले बोलेको आफै लाई चित्त बुझ्दैन ,जय गिरीबन्धु बा !

  • @lalpm1296
    @lalpm1296 22 дні тому +4

    Abused red passport

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 21 день тому

    पितृको मतले जितेको रातो पासपोर्ट बेचुवा मनुवा हुन यि

  • @PrabinGautam-cx1sj
    @PrabinGautam-cx1sj 21 день тому

    Fata ho hajur

  • @RamPrasad-dt3vc
    @RamPrasad-dt3vc 21 день тому

    तॅ जस्ता चोर ले चुनौति दिने?
    धने चोर देश छोड़ ॥

  • @Devilz782
    @Devilz782 21 день тому +3

    धनराज गुरुङ 100 % सहि

  • @narrawal6372
    @narrawal6372 21 день тому +1

    DRG is good leader of NC.

  • @nandasunar5006
    @nandasunar5006 21 день тому

    चोरले म चोर हू भन्दैन कांग्रेस पनी तेही नै हो।

  • @NarayanLamichhane-tc3km
    @NarayanLamichhane-tc3km 21 день тому +2

    पित्री को भोट बाट चुनाव जितिश खाते एक्लै चुनाव लड्न दम छ?

    • @Devilz782
      @Devilz782 21 день тому

      एक्लै लडेको दम भयर जितेको हो चुनाब बात कर्ताहे तोरि

  • @SubashKiran-wm2ky
    @SubashKiran-wm2ky 21 день тому

    पासपोर्ट चोर ले ठुलै कुरो गर्ने भयछ ।

  • @hariduttadahal7993
    @hariduttadahal7993 21 день тому

    धनराज गुरुङ रबिलामि छाने दोशिठर गर्ने केन्यादिहोकि सामशद अनि रातोपाशबोट प्रयोग गरेर नेपाली बेच्यात छानबिन गर्नेकि नगर्ने इलामको चुनाबले देखाछकि तनुको चुनाबलेचै केदेखायो त धिकार धनराज सत्तामा बसेलुट्न पाइएन भनेर

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 21 день тому +4

    धनराज सत्य कुरा गर्दै छ्न के पि वलि को दम्भ अतिनै भएको छ नेपाल मा के पि वलि नमिसियको कुनै काण्ड छैन आफ्ना कर्तुक लुकाउन रबिलाइ बोकेको छ घण्ट हरुलाइ यो थाहा छैन कि उखाने ले सहयोग गरेको सम्झेका छ्न उसको नीति नै "मिल्ने मिल्ने निल्ने नीति "रबरको झोले हरुले सबै सिद्दिय पछि थाहा पाउछ्न

    • @teklaloli1229
      @teklaloli1229 21 день тому

      गुल्लो चुस जा धनराज को

  • @sarojparajuli678
    @sarojparajuli678 21 день тому

    यी चाेट्टाहरुकाे झगडाबाट जनताहरु धुर्बिकृत हुन जरुरी छैन।

  • @user-gu2rn1ot3t
    @user-gu2rn1ot3t 22 дні тому +1

    वो लि बा को चक्रभिउ मा फसे रबि जि

  • @manukarki1728
    @manukarki1728 21 день тому

    रातो पासपोर्ट हात नलागे सम्म हेरिन्न पित्री उत्रेको मुन्छेलाइ ।

  • @gartauladharma8028
    @gartauladharma8028 21 день тому

    मरेको मान्छेबाट चुनाव जीतेको मान्छे ।मलाई त लाग्छ यो त भुत हो

  • @premuprety1363
    @premuprety1363 21 день тому

    Dhnraj gurung daka ho daka

  • @dilliramdahal6971
    @dilliramdahal6971 21 день тому

    साम्सद हुने कुनै पनि व्यक्ति वा नेता अगाडि वा तोकिएर औला तेर्स्याएर नारा लगाउनु अपमान हो !! धनराजले ओलिलाई तेस्तै गरेका छ्न उनको गल्ती नै हो !! यसमा अराजकता देखिन्छ !!

  • @kesharchand8216
    @kesharchand8216 21 день тому

    रातो पासपोर्टको बारेमा के हो भनेर सोध्नु त ।जिवराम जि ।

  • @sumanraut4869
    @sumanraut4869 21 день тому +1

    हिम्मत छ छानबिन गर्ने गिरिबन्धु बा

  • @hakku2193
    @hakku2193 21 день тому +1

    स्याङ्जा को बेजत गरेको छ्🙄🙄

  • @rabinhoodbasnet2114
    @rabinhoodbasnet2114 20 днів тому

    Baahubali fatta

  • @PaultamuTamu-er4ds
    @PaultamuTamu-er4ds 22 дні тому

    Good job bro

  • @krishnabahadur1893
    @krishnabahadur1893 22 дні тому +1

    Dhanraj right

  • @user-uo2eb4dr4x
    @user-uo2eb4dr4x 22 дні тому +1

    Oli ko nakh ko dadi bhachnu parne thiyo ali bacho

  • @RamPrasad-dt3vc
    @RamPrasad-dt3vc 21 день тому

    १२ भाई मध्ये को मिडिया रहिछ ।

  • @gokarnakarki3847
    @gokarnakarki3847 21 день тому

    रातो पासपोर्टको नाइके

  • @PremShretha-id9wg
    @PremShretha-id9wg 21 день тому

    रातो पासपोर्ट तस्करि गर्ने यी फटाह अरूलाई दोश दिन्छ

  • @krishnashrees1863
    @krishnashrees1863 21 день тому

    रातो पासपोर्ट बेच्ने अनि मरेको मान्छेको आत्मा भोतले जितेको हैन😮

  • @arjunbw39
    @arjunbw39 21 день тому +1

    हामी जनताले स्वदेश बिदेश बाट तिमिहरुको नाटक हेरि रहेका छौ तिमिहरुलाइ देश र जनताको पिर नै छैन धमिलो पानीमा माछा मार्नु छ जनतालाइ भ्रम छरेर होश गर काङ्ग्रेस संसद तिमिहरुको मात्रै हैन कुनै संसदले सोधिएका प्रश्नको जवाफ दिनै नपाउने अनि तिमिहरु चाइ बोलिरहने एउटा अन्याय को पनि सिमा हुन्छनी ?

    • @binasherchan945
      @binasherchan945 21 день тому

      JANATALE AAUNE CHUNABMA CONGRESS LAI PATTA SAAF GARNU PARXA.

    • @rajivtamang9452
      @rajivtamang9452 21 день тому

      लाज मान्नु न हो साथी हो

  • @KrishAdhakari-en9hl
    @KrishAdhakari-en9hl 21 день тому

    पितृ को भोट अनि त्यो दिन् मा प से गरेको थिए भन्दा हुँदैन र

  • @ishwararyal1926
    @ishwararyal1926 21 день тому

    Talai pitri ko vote ko shraap lagnexa dhanraj

  • @gopalshrestha5573
    @gopalshrestha5573 21 день тому

    तत्कालिन कांग्रेसका गृहमन्त्री गोबिन्द राज जोशी भन्दैछन यिनलाई रातो पासपोट बेच्ने धन्धा चलायकोले मैले पक्रेर कारबाई गरेको हू ! यहाँ त निकै महान बनेर कुर्लदईछ !

  • @chandrasinghsingh3625
    @chandrasinghsingh3625 21 день тому

    Sarkar dhale ko roilo nepali congresh lai pida thangne congresh

  • @RamPrasad-dt3vc
    @RamPrasad-dt3vc 21 день тому

    रातो पासफोर्ट धारी चोर
    देश छोड़❤❤

  • @rajendraaryal2647
    @rajendraaryal2647 21 день тому +1

    Olile giribandhu becheko rahechha yo fatahalai k karbahi garne ho tu garnu paryo.

  • @fooddeleverynepal
    @fooddeleverynepal 21 день тому

    रातो पासपोर्ट कसले चोर्यो फेरि ?

  • @SrijunThapa-we7if
    @SrijunThapa-we7if 21 день тому

    काम एका तिर ,कुरा अरकाे तिर 😅

  • @birbir7898
    @birbir7898 22 дні тому

    रातो पासपोर्ट

  • @sundarkarki4005
    @sundarkarki4005 21 день тому

    हार्दिक श्रद्धाञ्जली प्रीती आत्मा😂😂😂

  • @yamprasadpoudel6921
    @yamprasadpoudel6921 22 дні тому

    समयमा राताे पासपाेर्ट बेच्नेलाई कार्यबाहि नगर्दा आज ठुला ठुला कुरा गर्दै छन् ।