झूटा शिक्षा/शिक्षकलाई चिन्ने २ सरल विधिहरू | - Two Simplest Ways to Identify a False Teaching

Поділитися
Вставка
  • Опубліковано 17 вер 2024
  • झूटाहरूलाई चिन्ने प्रमुख दुइटा आधारहरू छन्: पहिलो, तिनीहरूले येशूको ईश्वरत्वलाई स्वीकार गर्दैन भने ती झूटा हुन्। दोस्रो, बाइबल पवित्र आत्मा प्रदत्त परमेश्वरको वचन मान्दैनन् भने तिनीहरू पनि झूटा हुन्। यसैको आधारमा तिनीहरूको व्यवहार सजिलै ठम्याउन सकिन्छ, जसरी फलबाट रूख चिनिन्छ। यो भिडियोमा स्वागत छ!
    तपाईंले हेर्नैपर्ने भिडियो
    • बाइबलमा सोलोमनको यौनका...
    • लोत र छोरीहरूबीच हाडना...
    • कयिनले कोसँग बिहे गर्य...
    • बप्तिस्मा नलिएकाले प्र...
    झूटा शिक्षा/शिक्षकलाई चिन्ने २ सरल विधिहरू | - Two Simplest Ways to Identify a False Teaching - Pastor Ganesh Tamang
    Follow Me
    ✝️ Facebook Page: / biblicaladvocacy
    ✝️ Facebook: / ganesh.tamang.9
    ✝️ Website: biblicaladvoca...
    ✝️ Subscribe: ‪@ganeshtamang9089‬

КОМЕНТАРІ • 7

  • @premsenthakuri4977
    @premsenthakuri4977 2 роки тому

    Good information.

  • @Gyanbahadurbhitrikoti
    @Gyanbahadurbhitrikoti 6 місяців тому

    समय आए पछि सबै कुरा थाहा हुने छ आमेन

  • @mixedtruejob-3589
    @mixedtruejob-3589 2 роки тому +1

    हजुर म त ती तपाईले भन्नु भएको झुण्ड मध्येको होइन र हामी चैं (पिता, पुत्र र पवित्र आत्माको जीवित नाममा बप्तिस्मा दिन्छौं र लिन्छौं)। तर यी मुनी भनेका शब्दहरु चैं हामी मान्दैनौं किनकि यो पनि मान्छेको बनिबनाउ रिति-थिति नै हुन् तपाईले पनि त 25th December र आइतबार, Good Friday पालन गर्नुहुँदैछ त! के यो पनि पवित्र बाइबलमा तोकेर लेखेको छ? अब यो चैं सहि हो? के यो बर्ष कोही पनि (शुक्रबार 06:02:2022) को दिन पर्यो भने अर्को बर्ष पनि (06:02:2022.) शुक्रबार नै पर्छ त? अलिकति यो कुरामा ध्यान दिनुभए अति असल हुन्छ भन्ने लागेको छ। भूल भए क्षमा पाउँ धन्यवाद 🙏

    • @sureshlama9103
      @sureshlama9103 10 місяців тому

      तपै पनि झुटाे भित्रा नै पर्छ क्रिसमस मान्नी आइत्ताबार को सेवा गर्नि क्रुस को चिन्न लै यसु को चिन्न भन्नि जत्ति सबै झुटाे को किना भनि यो चाइ क्याथोलिक पोप ले खडा गरेको हो यसु ले त्ता निस्ताचाड खडा गरि दिनु भको थियो मत्ति 26 को 26 को बचन मा हेर्नु क्रुस मा टाङगिनु अगि यो निस्ता चाड नयाकार हो भनि आफ्नो चेला हरु लै निस्ताचाड पाल्न गर्नु भन्नि आदेस दिनु भको थियो

  • @yubrajpariyar4614
    @yubrajpariyar4614 10 місяців тому

    Bro हुन त हजुर बाइबल मास्तर होला यो कुरा बुझ्नुस कि यो पवित्र आत्मा को युग हो दोस्रो पल्ट आउनुहुने िपता यशु जिउ को नयाँ नाउ थाहा नपाए सम्म कुनैहालत मा मुक्ति पाउन सकिदैन । बाइबल अगमवाणि बुझ्ने चेस्टा गरनुहोला धन्यवाद

  • @sureshlama9103
    @sureshlama9103 10 місяців тому

    तपै आफै झुटाे सिक्षा मा छ अरु लै के झुटाे भनि भन्नु हुन्छ बाइबल को बिरोधि क्याथोलिक पोप को सिक्षा लै मानी जिउनि अनि अरु लै दोस दिन्छ क्रिसमस पाल्न गर्नि जत्ति सबै क्याथोलिक पोप को पछि लाग्नी हरु हो नि बाइबल को युहन्न 5 को 39 को बचन ले भन्छ मेरो बिस्य मा गबाइ दिनि तिनै धर्म शास्त्र हो भन्छ बाइबल को बचन ले यसु को बिस्य मा गबाइ दिन्छ भनि प्रकास 22 को 18/19 को बचन ले भन्छ बाइबल भित्रा भको भन्दा यक सप्द थप घट नर्गनु कसै ले थप घट गरेछ भनि त्तेस्को जिबन को हक खोसि गन्धक दनकनि कुनडा मा फालीन्छ भन्छ क्रिससम पर्ब बाइबल भित्रा कतै देखाउन सक्नि कुन पासटर बाइबल बिद छ बाइबल को बचन द्रिस्तान्ता मा छ भन्छ प्रकास 5 को बचन मा भन्छ बाइबल को बचन को अर्थ लै 7 ओटा मोरलगाई बन्द गरि यको छ त्यो मोर त्तोडि देसभित्रा हेरि अर्थ खोलन सक्नि योग्य को ना स्वार्ग मा छ ना पृथ्बि मा छ ना पृथ्बि मुनि छ भन्छ भनि तपै चाइ कोहो त्यो मोर युग को अन्ते मा खोलिनेछ भन्छ त्यो मोर त्योडि अर्थ खोल्न को लागि यसु नै दोस्रो पटक राजा दाउत को मुल को रुप मा आउनु भयरा खोलिनेछ भन्छ भनि त्यो राजा दाउत को मुल को हो थाछ उहानै दोस्रो यसु आनसाङहुङजु हुनुपन्छ पबित्रा आत्मा नै आनसाङहुङज्यु हुनु हन्छ पबित्रा आत्मा को नया नाउ नै आनङहुङज्यु हुनु हुन्छ आफू त्ता नर्क को पिडा भोग्न जन्छ नै अरु लै पनि नर्क नै लानी भो तपै त्ता बाइबल को बचन को पुरै बिरोधि साबीद हुन्छ किना बाइबल को बचन ले तित्ता पुत्रा पबित्रा आत्मा को नाउ मा बतिस्मा देउ भनेको हो पिता को युग को नाउ योहोबा थियो भनि पुत्र को युग को नाउ यसु थियो भनि यो अन्तिम युग पबित्रा आत्मा को हो पबित्रा आत्मा को युग को नाउ नै आनसाङहुङज्यु हो बाइबल को मिका 4 को बचन मा हेर्नु हुन त्ता बाइबल मा लेखेको छ कि मत्ति 13 को बचन मा मैले तिनि हरु लै स्वार्ग को रहसे जान्न देको नै छैना तिमि हरु त्ता धन्य को हो जस्ले स्वार्ग को रहसे जान्न देको छ जस्लै जान्न देको छैना तिनि हरु ले सधै हेरेपनि देखिदैना सुने पनि बुजदैना भन्छ दानेल 7 को बचन अनुसार यसु को क्रुस को मृतु पछि रोमसमराट क्याथोलिक पोप ले परम्रेसोर ले खडा गरि दिनु भको सबै बेबस्था हरु फेरिदिनेछ भन्नि भबिस्य बाणि अनुसार यसु को मृतु पछि पोप ले कब्जा गरि सबै फेरेरा भ्रम्मा पार्न क्रिसमस क्रुस खडा गरि आइत्ताबार को सेबा सुरु गरेको थियो त्योइ क्याथोलिक पोप को सिक्षा पाल्न गर्नि हरु यसु को बिरोधि हो यसु ले त्ता निस्ताचाड दिनु भको थियो सनिबार को साबाथ दिन दिनु भको थियो यो कुरा यसु ले पैलानै थाथियो त्तेसै ले चेला हरु लै भन्नु भको थियो झुटा अगमबक्ता हरु खडा हुनि छ धेरै लै भ्रम्मा पारी सैत्तान ले पनि स्वार्ग दुध को रुप धारण गरि भ्रम्मा पारी जस्ले नाउ सृिटि अगि देखि थुमा को जिबन को पुस्तक मा नाउ लेखियको छैना तिनि हरु सबै लै नर्ग मा हाल्नी छ हुन सके अनेक चमतकार देखाइ चुनेको हरु लै समेत नर्क मा त्तान्नी छ भनेको थियो पित्ता पनि यसु नै हो पुत्र पनि यसु नै हो पबित्रा आत्मा आनसाङहुङज्यु पित्ता पनि यसु नै यो यो कुरा सैत्तान को गुलाम हरु ले बुजन सक्दैना दानेल 12 को बचन मा भन्छ दुसट हरु मध्य बाइबल को बचन कसै ले बुजदैना भनेको छ

    • @Bishal53343
      @Bishal53343 5 місяців тому

      परमेश्वरले तपाईंको आत्मिक आँखा खोलिदिनु भएको होस् आमेन