Rajesh Payal Rai को ३ दशक लामो गायन यात्राबारे Rajan Mukarung गरे चर्चा || राजेशपायलको सहकार्य अग्रजदेखी बालकसम्म - राजन || Bisalchautari TV LINK : ua-cam.com/video/UiFgqNb9y4Y/v-deo.html
रमेश,राई ज्यू लाई हार्दिक बधाई शुभकामना छ आपनु जन्म थलो सोर्ग भन्दा कम्म हुन्न सबै हाम्रो राई ज्यू को घरपरीवार ईस्ट मित्रकुल्कुटम्म को हार्दिक बधाई शुभकामना छ
राजेश दाइ रोएको देखेर आफ्नो पनि आँखा भरी आसु पर्दै भिडियो हेर्ने ले येता हाजिर गरौम त 😋 गर्भ र खुशी को आसु हो यो अब फेरि फीरि यो पल कहाँ फर्केर आउँछ! धेरै भाग्यमानी दाइ हजुर को बाआमा झान भाग्यमानी सधै खुशी रहनुस lots of love❤️ and respect 🙏
दाजुले आफ्नै जन्मघरमा आफ्नै गाउले,भाइ भारदार,आफन्तहरु साथै आफ्नो शिरौपर पापा-आमा माझ आफुलाइ पाउँदा हर्ष र कृतज्ञताको मिश्रित आँसु झार्नुभएको दृस्यले मलाइ पनि छोयो। लटरम्म फलेको वृक्ष नै नुहिन्छ। तपाइको इस्ट मित्र,गाउले, आफ्न्त,मान्य्जन लगायत तपाइको सम्पुर्ण शुभचिन्तक, सुभेच्छुकहरुको आशीर्वाद,शुभकामना तपाइको शिरमाथी नै रहिरहोस। तपाईं हामी सबैको मुटुको ढुक्ढुक्कि,नेपाली साङितिक जगतका अनमोल धरोहर, देशको अमुल्य गहना हुनुहुन्छ। तपाइको सधै भलो होस। 🙏
Baba ko kati hasilo muhar 🙏dajubhaiko sambanda sadhai yestai rahirahos ! When Rajesh dai is broke down the way his brothers coming forward and supporting him its really melt my heart ❤ mero pani duita dajubhai haru hunuhunchha ra uniharu pani yesari ni support garnuhunchha 🙏stay blessed 🙌
रुनु भयो मेरो पनि आँखा रसायो ।सबैलाई सम्मान गर्छु ।🙏🙏🙏🙏दाइ न रुनु न सन्सार यस्तै छ ।सबै को पिडा हुन्छ । बुवा आमा लाई देखेर पनि खुसी लाग्यो ।अझै सम्म बुवा आमा को काख मा हुनु हुन्छ हजुर त भाग्यमानी होनि ।हेमन्त भाइ भनेर रुनु भयो so sad राम्रो मान्छे भगवान को पियारो हुन्छ ।आफू लाई समाल्नु होला ।
कस्लाई रुन मन हुन्छर! तर आँखा भरिए पाछि... के लाग्छ। पीडा सबैलाई हुन्छ हामी रोएको देख्न चाहदैनौ राई इज किङ लाई। हेर्दा देर्दै आफै रोएको पत्तै भएन... 😭😭😭
10:29😓राजेस दाइ अासु झरदा मेरो मन निकै अमिलो भयो😓🇦🇪🇳🇵🇦🇪🇳🇵🇦🇪🇳🇵लामो समय पछि को भेट ले अासु अाउने सभाविक नै हो🤔तर राजेष दाजु अाफनो जनम दिने गाउँ गईररहन परछ है🙏🙏🙏
Bichara Rai is king da kasto runu vayo Love you da❤❤❤😢hami sano huda Daiko failiyo maya duba sari vanne geet sunthim aaja sanggetko mathi chuchuroma puge pani tyo gauko maya ani darshak shrotako maya lai vulnuva xaina daile aaja yo amulya aashuko danama tyo maya dekhieko x Lot's of Love da❤❤❤
Rajesh Payal Rai Family Exclusive Interview || राई इज किङको बाबाआमासंगै ६ दाजुभाई एकसाथ पहिलो पटक मिडियामा || राजेशपायलको बिहे गरेर मात्र युके फर्कने बाबा-आमा || Bisalchautari TV Link : ua-cam.com/video/SIGh7Q_ZUPE/v-deo.html
यो आँसु राजेस पयाल राई भाईको (मिलन र बिछोड) को हो। २५ वर्षमा घर पुग्नुभयो। मिलनको आँसु, थियो।फेरी अब गाऊमा सबैजानासँग भेट हनुभयो करोडौको माया पाउनुभयो आफ्नो कर्म स्थल फर्किनु परो। यो पीड़ा ज़सले भोगेकोहूनछ उसलाइ मात्र थाहाँ हुनछ। राजेस पायेल राईको आँसुले नेपालमा मात्र होईंन संसर भरी छरियेर बसनू भएको सबैलाई रुवायो।
Rajesh Payal Rai को ३ दशक लामो गायन यात्राबारे Rajan Mukarung गरे चर्चा || राजेशपायलको सहकार्य अग्रजदेखी बालकसम्म - राजन || Bisalchautari TV
LINK : ua-cam.com/video/UiFgqNb9y4Y/v-deo.html
❤❤❤
एउटा गाउँ बाट उठेको प्रतिभा आजा गंगन चुमेर फेरि तेहि जन्मेको गाँउमा सबै आफन्त हरु संगको भेट्मा हर्षमा झरेको आँसु हो त्यो अति सुन्दर पल रजेश दाइ।
रमेश,राई ज्यू लाई हार्दिक बधाई शुभकामना छ आपनु जन्म थलो सोर्ग भन्दा कम्म हुन्न सबै हाम्रो राई ज्यू को घरपरीवार ईस्ट मित्रकुल्कुटम्म को हार्दिक बधाई शुभकामना छ
संसारलाई नचाउने र हंसाउने राजेश पायल राई
RAI IS KING को मनभित्र पनि कति पिंडाहरु
रहेछ भन्ने कुरा वहाँको आँसुबाट प्रष्ट भयो ।
Pida hunx Sabaima tara yo sabai bata paeko mayako amulya aashu Ho dai😢😢❤❤
राजेश दाइ रोएको देखेर आफ्नो पनि आँखा भरी आसु पर्दै भिडियो हेर्ने ले येता हाजिर गरौम त 😋
गर्भ र खुशी को आसु हो यो अब फेरि फीरि यो पल कहाँ फर्केर आउँछ!
धेरै भाग्यमानी दाइ हजुर को बाआमा झान भाग्यमानी सधै खुशी रहनुस
lots of love❤️ and respect 🙏
धेरै पछि मेरो best Singer लाई देख्न पाउँदा आज धेरै खुसी छु। love 💖❤️you मेरो प्यारो दाजु।
We are proud feel of you Rajesh jee god bless you . सबै नेपाली को दाजुभाई अनि दिदिबहिनी हरुको एक मात्र दाइ वा भाइ हाम्रो राजेश दाइ।
हउवा हो हउवा हो भन्दा भन्दै रुवा यो रुवा यो राजेस दाइले ।
आफन्तहरु सङ्गको भेटघाटले खुशीको सिमा पार भए पछि आँसु रोकिएन राजेस दाइ एकदमै सफा र कोमल हृदयको हुन्न्छ्😥😍🤗
मलाई सबै भन्दा गीत राजेश पाइल राई को मन पर्छ 👍🏻👍🏻👍🏻👌👌👌👌best of luck दाई दामि दामि ❤❤❤❤
कमलो मन दयालु मन हुने मान्छे हरु यसरी नै सुखा दुःखमा रुहिन्छ तर be strong Rai is king 👑 daju 🙏❤️
💯
रुवायो हौ दाजुले 😥😥 सधै हासेर हिड्ने मान्छेको मन भित्र पनि कत्ती कुरा लुकेको हुन्छ भन्ने राई इज किङ्ग को आँसु बाट थाहा हुन्छ ।
जन्म भुमी सग कति गहिरो नाता होदोरहेछ र जन्म दिने माता पिता साग को माया कति गहन राजेश पायाल जि सग बुझ्न सकिन्छ अति हृदय छुने बाताबरण ।।।
धन्यवाद ।।।
आज आएर लागो मलाइ राजेस दाइ किन एति पपुलर !!!down to earth आज देखि big fan dai love u ..
हांसेर संगै बाचुंला😢😢😢❤️❤️🙏🙏🙏I miss my dad❤️❤️❤️छोरा गाउने बाउ नाच्ने।बुबा हुनेले यसरी नै खुसी राख्नु।
Hi hi
ऐउटा अबीष्मरणीय क्षेण जस्को कुनै सीमा छैन ,पारिवारिक जमघट सहित मीठो स्वर का धनी राजेस पायल ❤❤❤❤❤
आफ्नो गाउँ को माया मा खुशी को आँसु 😍😍😍
दाजुले आफ्नै जन्मघरमा आफ्नै गाउले,भाइ भारदार,आफन्तहरु साथै आफ्नो शिरौपर पापा-आमा माझ आफुलाइ पाउँदा हर्ष र कृतज्ञताको मिश्रित आँसु झार्नुभएको दृस्यले मलाइ पनि छोयो। लटरम्म फलेको वृक्ष नै नुहिन्छ। तपाइको इस्ट मित्र,गाउले, आफ्न्त,मान्य्जन लगायत तपाइको सम्पुर्ण शुभचिन्तक, सुभेच्छुकहरुको आशीर्वाद,शुभकामना तपाइको शिरमाथी नै रहिरहोस। तपाईं हामी सबैको मुटुको ढुक्ढुक्कि,नेपाली साङितिक जगतका अनमोल धरोहर, देशको अमुल्य गहना हुनुहुन्छ। तपाइको सधै भलो होस। 🙏
जे होस राजे आफ्नो गौउ आएर भतिज को बिहेमा रमाइलो भयो
उता राजेश दाइ रुनु हुदा यता कति खेर आखा बाट आसु झरेछ पतै भएन im big fan. rajesh dai
Rai is King 👑❣️ kasto ruwayo 😢 baba ama Lai dherai dherai Maya 🙏💖
राजेश पायल राई दाइले हामी लाई पनि रुवाउनु भयो 😭❤️🙏
Lots of love from kalimpong ❤️❤️❤️❤️❤️❤️❤️❤️💕 Tapai ruyeko dekhera mo pani rui pathaye Dada 💕💕💕💕💕💕
म पनि रुय मेरै गाउले दाइ हो
Baba ko kati hasilo muhar 🙏dajubhaiko sambanda sadhai yestai rahirahos ! When Rajesh dai is broke down the way his brothers coming forward and supporting him its really melt my heart ❤ mero pani duita dajubhai haru hunuhunchha ra uniharu pani yesari ni support garnuhunchha 🙏stay blessed 🙌
Always proud of you Rai is kingb🙏❣️
रुनु भयो मेरो पनि आँखा रसायो ।सबैलाई सम्मान गर्छु ।🙏🙏🙏🙏दाइ न रुनु न सन्सार यस्तै छ ।सबै को पिडा हुन्छ । बुवा आमा लाई देखेर पनि खुसी लाग्यो ।अझै सम्म बुवा आमा को काख मा हुनु हुन्छ हजुर त भाग्यमानी होनि ।हेमन्त भाइ भनेर रुनु भयो so sad राम्रो मान्छे भगवान को पियारो हुन्छ ।आफू लाई समाल्नु होला ।
सारै रमाइलो खुशीको आसुहरु पनि आए
Very emotional 😭😭😭... Love from Sikkim 👉❤️❤️❤️❤️❤️❤️
मेरा आखा नी रसाए है राजेश दाइको आखा रसाउदा
मान्छे जति ठुलो भएपनि बाबा आमाको अगाडि सधै सानो हुन्छ जति ठुलो मान्छे भएपनि मनै त हो ❤️❤️❤️❤️❤️
Lot's of love Rai is king da 👑🙏 lastatai ruwanuvayo 🙏🙏😍😍😍🥰🥰👍👍👍👍
नेपाली गित संगीत लाई उचाई मा पुर्याउने माहा गाएक अनि समाजलाई सामाजिक सेवा गर्नुहुने बुवा एस्तो महान ब्यात्तिहरुको घरमा जंगलीहरुले आगो लगाको थियो।
राजेश दादा सधैं शिरोपर हुनुहुन्छ।❤️🙏
संगीत श्रेत्र मा राजेश पायल जस्तो सफलता पाएको व्यक्ती अरु देख्दिन है
कस्लाई रुन मन हुन्छर! तर आँखा भरिए पाछि... के लाग्छ। पीडा सबैलाई हुन्छ हामी रोएको देख्न चाहदैनौ राई इज किङ लाई। हेर्दा देर्दै आफै रोएको पत्तै भएन... 😭😭😭
Khusi ko Aashu jaya hosh Rajesh payal Rai....👏👏👍👍💐💐🙏🙏🇳🇵🇳🇵ma hal saudi arab khobar bata herdaichhu
RAI IS KING really legendary singer we are proud of you lots of love Rajesh brother 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Muina kasto maya lagyo hau rajesh da lai🙏❤❤❤🧿
Rai is real king love u from Bhutan...
Always be young and Budha blesses u
10:29😓राजेस दाइ अासु झरदा मेरो मन निकै अमिलो भयो😓🇦🇪🇳🇵🇦🇪🇳🇵🇦🇪🇳🇵लामो समय पछि को भेट ले अासु अाउने सभाविक नै हो🤔तर राजेष दाजु अाफनो जनम दिने गाउँ गईररहन परछ है🙏🙏🙏
Kati kamalo man rajesh bhai ko malai pani dhari royaa
Rajesh Payal Rai sir hajur lai Mero auta anrodh xa Aama baba ko lai vya pani aba chai BA garnu pariyoo
Bichara Rai is king da kasto runu vayo Love you da❤❤❤😢hami sano huda Daiko failiyo maya duba sari vanne geet sunthim aaja sanggetko mathi chuchuroma puge pani tyo gauko maya ani darshak shrotako maya lai vulnuva xaina daile aaja yo amulya aashuko danama tyo maya dekhieko x Lot's of Love da❤❤❤
Rajesh payal rai bhabuk vayako dekhda kata kata man khinnta ani khusi pani xu❤❤
Dai .. love from India... U r really outstanding singer..... Love u bro
पहिला बिस्वलिम्भुगएर हाम्रो खोटाङ जस्तो दुर्गम ठाउलाई चिनाउनुभयो।योपाली विशाल जि जानुभएछ।हामी सम्पुर्ण खोटाङ्गेको तर्फबाट हार्दिक नमन ।
Lovely baba chora rai 💐♥️♥️😍
No .. Rajesh dai You are always a great
Do not drop your precious tears ..keep them in your heart ❤️
🙏🙏🙏 from Sikkim
Rai is always king 👑 nice ❤❤❤❤❤
First time ma roya dai hjr ko aasu dhekhera😭😭😭
hami sabai ko man mutu ma basnu vako hamro Rajesh rai sir lai man mutu dekhi dhanyabad dinu chahanxu🥰🥰😢🙏
You are great 👍
Rajesh
God bless you 😇
Lots of respect from heart rajesh dai is king of our nepali music industry
Always great rai is king sir
Namaste sewa rajesh dai hami sabi hajurko❤aafanta ho ni ❤ ❤kina ❤aashu❤😂😂😂mero manni dhamnu sakena ❤❤❤❤❤❤🎉🎉🎉🎉
Great singer ever......,,, Lot's of Love from Assam (India).
Be strong dai always u r king👑 rai
खोटाङको सान राजेश दाइलाई सधै सम्मान ।
झर्ने आँसु झर्न दिनुस
खासखुस गर्न दिनुस
साईत जाला माघ जाला,
सबलाई खुशी छर्न दिनुस ।।
निक्कै समयपछि बाजे बोज्यु अनि सबै परिवार यसरी एकसाथ देख्न पाउदा साह्रै खुशि लाग्यो तर राजेश अङ्कल भक्कनिएको देख्दा मलाई नि कस्तो आशु आयो ।
so innocent Rajesh rai🤗❤️🌹😘😍😥
❤️❤️❤️❤️🥰🥰🥰 Darsan Namaste 🙏 nice song 🎶
सेवा राजेश पायल राई ज्यु
Rajesh Payal Rai Family Exclusive Interview || राई इज किङको बाबाआमासंगै ६ दाजुभाई एकसाथ पहिलो पटक मिडियामा || राजेशपायलको बिहे गरेर मात्र युके फर्कने बाबा-आमा || Bisalchautari TV
Link : ua-cam.com/video/SIGh7Q_ZUPE/v-deo.html
Kina ruko khaas ma??
Wow...rai is king💖💕👈
Wow sorsamrat hamro rai is king 🤴 da
राजेस जि सगै को गित गौउने साथिहरु सुनिता र लिला राई लाई ल्याएर सगै यो इस्टेज मा नाच्नु भएको भए झन अति रमाइलो हुन्ने र छ
हेट आफुत अरुको आँसु डेक्ने नहुने झन यो पायल किंग त परिवार को मायामा भक्कानियको देक्दा म आफै रूदाको हैरान भयो हो।
Kasto rambro daju vai sachilao mahan daile vai vabuk huda vaile samhalne this is awasome
aauda rai x maya paune sapko din maya gari sabai le vanxan rai is king super voice Rajesh pal rai ❤️🙏
Great……Happy always
My favourite from india❤❤❤❤❤❤❤
Full of tear in ma eye........lots of love ...Rai king......
Timi ilam bat hoin kanchhi
??
Voice is king 👑 always king
Rajesh Payal Rai, Rajesh Payal Rai nai ho....Rai is King ko tittle 100% ho ... Rajesh Bhai I am watching from Canada Indra Limbu Dai
Namaskar sampurn lai mitho geet rajesh sir darsan namaste
Dasa Nasmkar Rajesh pryal ❤❤❤❤❤
भग्यमानी हुनका निम्ति विशाल मन पनि हुन जरुरत पर्ने रहेछ।
Love you dai, love from sikkim
We love you Rajesh sir ❤️❤️❤️❤️❤️❤️🙏🏻
Yatro maha gayak le royeko suhaudain Rajesh Payal rai Nepal no.1singer
दाजु म तिमीको यो भिडियो हेरेर तीन पटक हेरे त्यतिनै रोए । कति दयालु र सफा मन तपाईंको ।
Rajesh bu lot of love from Sikkim 🙏🏻
Rai is king.महागायक!
🙏🙏🙏राई is King👍️👍️👍️
Proud of you rai is kingg🥰
Good job Bro Mo Pani @25 Bars I miss mom 👩
कति गिलास रक्सिकाे कमाल हाे 😊
Good family Rajesh dai 🌻🌻🌻🌹🌹🌹
Dada rai is kingko samanya joban sailibata dherai pravabit xu
Baba jhan handsome hunuhudorahex aama beautuful.so emotional moment .
Rajesh ji depawali ko suba kamana xa hajur ly 🙏🙏🙏❤️❤️❤️❤️❣️❣️❣️❣️😭
Mero ni Ama Apa sng naveteko dherai vayo mero ni Man dherai royo 😂😭
kina runu vako dajai yetisaro❤😎🇳🇵
Rajesh king🙏👌❤️
केमरा मेम हरू चाई अाँखा अाखाँमा पुराउदै खिचने हरू लाई धन्यवाद अनि राजेस पायल लाई बधाई छ
god blessing rai is king
Rajesh dada🙏😊
Rajesh dada😊papa mami🙏
यो आँसु राजेस पयाल राई भाईको (मिलन र बिछोड) को हो। २५ वर्षमा घर पुग्नुभयो। मिलनको आँसु, थियो।फेरी अब गाऊमा सबैजानासँग भेट हनुभयो करोडौको माया पाउनुभयो आफ्नो कर्म स्थल फर्किनु परो। यो पीड़ा ज़सले भोगेकोहूनछ उसलाइ मात्र थाहाँ हुनछ। राजेस पायेल राईको आँसुले नेपालमा मात्र होईंन संसर भरी छरियेर बसनू भएको सबैलाई रुवायो।
Mero Rajesh Dai you are great.
King dai love it