❤❤❤🙏🙏🙏🙏
५को जोडा मिलाउ त पुरै उल्टो भन्नू भयो त सर्🙏🙏कैलाली लाई धेरै नदिले सिमा छुट्याएको हो कम पनि मुस्ताङ
उल्टो भन्नू भो सर कम पानी पर्ने हैन सानो हो पुर्वी मेरो घरै पुर्वी रुकुम हो पानी त आईनै रहन्छ 😂 सर पानी कम पर्ने त मुस्ताङ होला
Yeli ramro sanga padera vedio banauna 5 ko ali milnana ki
Kam pani parne tw mustang po ho tw sir mistake vayo
Hjrko hisable A hunuparne thiyo 5 number ko B vanu vayoo😊
उल्टो भन्न पाइदैन 5 को उल्टो भो
🙏🙏