पशुको आहाराका लागि साइलेज
Вставка
- Опубліковано 10 лют 2025
- नवलपुरको देवचुली नगरपालिकामा पशुको आहाराका लागि साइलेज उद्योग स्थापना भएको छ । नगरपालिकाले पशुका लागि आहारा उत्पादन गरि सहुलियत रुपमा किसानलाई प्रदान गर्ने उद्देश्यका साथ साइलेज उद्योग स्थापना गरेको हो ।