चप्पल उद्योग खोल्दै हुनुहुन्छ भने सावधान | chappal udyog in nepal | sujan pokhrel
Вставка
- Опубліковано 12 вер 2024
- चप्पल उद्योग खोल्दै हुनुहुन्छ भने सावधान | howto start chappal udyog in nepal | sujan pokhrel
Biratnagar buspark
9849503558
चप्पल उद्योग शुरु गर्ने सोच बनाउदै हुनुहुन्छ ? यो भिडियो हेर्नुहोस पहिला।
सानो लगानिमै सजिलै शुरु गर्न सकिने भएकोले चप्पल उद्योगको ब्यावसाय अहिलेको समयमा नेपालमा सबैको नजरमा परेको छ। यदि तपाईं पनि चप्पल उद्योग गर्न खोज्दै हुनुहुन्छ भने यो भिडियो राम्रोसङ्ग हेर्नुहोला नत्र पछि गयर तपाइले भन्नुहुनेछ " यो भिडियो बेलैमा हेर्न पाएको भए चु चु
दर्शकबिन तपाइले चप्पल उद्योग शुरु गर्नुभन्दा पहिला 3 ओटा कुरा मज्जले बुझ्नुपर्ने हुन्छ अनि बल्ल तपाईं राम्रोसङ्ग काम गर्न सक्नुहुनेछ।
नम्बर 1 मा छ कच्चापदार्थ
नेपालमा चप्पल उद्योग शुरु गरेर रेगुलर कच्चापदार्थ नपाउदा धेरै ब्यापारिहरुले समस्या झेल्नु परेको छ। यसमा खरिदकर्ताको ठूलो कमजोरी देखिन्छ। यदि तपाईं कुनै कम्पनिसङ्ग मेसिन किन्दै हुनुहुन्छ भने त्यो कम्पनिले नियमित रुपमा कच्चापदार्थ दिन सक्छ कि सक्दैन भन्ने राम्रोसङ्ग बुझेर काम अगाडि बढाउनुहोस। कच्चापदार्थमा आउने हवाइ रबर शिट र स्ट्र्यापहरु विभिन्न प्रकारका हुन्छन। यस्ता चप्पलको सोल बनाउन प्रयोग गरिने सिटहरु पनि धेरै साइजमा आउछन र क्वालिटी पनि फरक फरक हुन्छ।
दोश्रो नम्बर मा छ मेसिन
यस्ता हवाइ चप्पल बनाउने मेसिन विशेष गरि 3 प्रकारका आउछन अब यी मध्य तपाइको लागि कुन चै ठिक हुन्छ भन्ने कुरा सबै मेसिन बेच्ने कम्पनिले भन्दैनन। त्यसैले यी सबै मेसिनको बारेमा तपाइले यहि भिडियोमा बुझेको राम्रो हुनेछ। अहिले नेपालमा धेरैले प्रयोग गर्ने गरेको भनेको यो स्पृङ वाला मेनुअल मेसिन हो। तर अहिले मेनुअल मेसिनमा स्प्रीङ भएको भन्दा सजिलो ब्यारिङ भएको यस्तो मेसिन पनि किन्न पाइन्छ। स्प्रीङ भएको भन्दा यो मेसिन अलिकती महङ्गो पर्न जान्छ तर यो मेसिनबाट काम गर्न निकै सजिलो हुन्छ। यी दुइटै मेसिनले दैनिक 300 जोर जति चप्पल उत्पादन गर्न सकिन्छ। यदि तपाइलाइ धेरै उत्पादन गर्नु छ भने तपाइले मात्रै तपाइले हाइड्रोलिक र पावर प्रेस मेसिन खरिद गर्दा राम्रो हुन्छ। यस्ता हाइड्रोलिक र पावर प्रेस मेसिनहरु पनि विभिन्न प्रकारका पाइन्छन तर नेपालमा धेरैजसो 10 टन र 15 टनका बढी चलेका छन । हाइड्रोलिक मेसिनले दैनिक 1000 देखि 1200 जोर सम्म उत्पादन गर्छ भने पावर प्रेसले यो भन्दा धेरै उत्पादन गर्न सकिन्छ। तर पावर प्रेस मेसिनले डाइ छिटै बिगार्ने गर्छ। त्यसैले मेसिन किन्नुभन्दा पहिला राम्रोसङ्ग सबै मेसिनको बारेमा बुझेर आफ्नो लागि जुन ठिक हुन्छ त्यै खरिद गर्नुहोस। त्यसैगरी यदि तपाईं मेसिन र कच्चापदार्थ किन्दै हुनुहुन्छ भने त्यो कम्पनिले तपाइलाइ मेसिन चलाउनको लागि टेक्निकल सपोर्ट गर्छ कि गर्दैन।
तेश्रो नम्बर मा छ
मार्केट
यदि तपाइले चप्पल उद्योग शुरु गर्नुभयो, उत्पादन गर्दा केही समस्या भएन तर मार्केटमा तपाईं बेच्न जादा अरु कम्पनिले तपाइको लागत भन्दा कम रेट मा बेचेका रछन भने त्यो बेला के गर्नुहुन्छ? त्यसैले सबैभन्दा पहिला आफुले चप्पल बेच्ने मार्केट बुझ्नुहोस। मार्केटमा कस्तो क्वालिटिका चप्पल बिकिरहेका छन, उनिहरुले कतिमा बेचिरहेका छन सबै बुझ्नुहोस किनकी यस्ता चप्पल बनाउने रबर सिट अनि स्ट्र्यापहरु विभिन्न प्रकारका पाइन्छ्न। यिनै कच्चापदार्थ अनुसार तपाइले सबैभन्दा सस्तो पनि बनाउन सक्नुहुन्छ र सबैभन्दा राम्रो पनि। उत्पादन गर्नुभन्दा पहिला यसरी आफ्नो मार्केट कति एरियाको छ, मार्केटमा चप्पल बनाउने कम्पनिको कम्पिटिसन कत्तिको छ, आफुले बेच्ने चप्पलमा कति नाफा आउँछ आदिजस्ता सबै कुरा नबुझी शुरु गरेर तपाइलाइ पछि अफ्ट्यारो हुन सक्छ।
Panipuri making machine in nepal. Momo making business in nepal. Momo making machine in nepal. Panipuri making business ideas for nepal. Panipuri making machine supplire in nepal. Panipuri making bigness kasari garne. momo making machine and business in Nepal. Changing nepal,momo pasal kasari garne.
Best business ideas in nepal. how to start online sale website in nepal. This video present by bm sujan pokhrel.
online Business ideas in nepal. How to start profitable business in nepal. nepali hotel business ideas. bm suman pokhrel. color full business of nepal. sano lagani ma garna sakine business. new business ideas 2021 in nepal. momo making business in nepal. Small business ideas for nepal. 2078 Nepali business ideas. Momo making machine in nepal.
hawai chappal making machine suppliers in nepal. Hawai chappal making business in nepal. Defidil machinery supplier company. Great vision fpr changing nepal.
About this channel-:
Hi friends, i am sujan pokhrel and i welcome you all to this biography and inspiration channel, A highlight nepali channel about success tips and interesting info by your frind. Are your wings all spread out and your mind should get blow. This time world knowledge and information is everything. Through this channel i aim to provide my viewers just that! We talk about all the amazing, mysterious, interesting and werid facts that may sound unbelievable but are scientific and strangely fact. You can find a list of video related to science, space, self-developement, self-imrovement, strange and interesting mysterious about human life, world and universe, human brain and psychology. We also educate about using mind and body hacks for a better life and way to success. "Big lore" is a lifestyle guys, that leads by the slogan. And we need you all wonderful people as member of this family! So, subscribe to be a part of us. together we all will rock!
#sujanpokhrel
#success
#nepalimotivation
#nepali
#motivation
भिडियाे भेरै राम्राे लाग्याे। सलाह सुझावकाे लागि धेरै धेरै धन्यवाद ।
Thank you for information
धेरै राम्रो छ
Dhero ramro sujhap dinu vyo sir hjr le
ॐ
Dherai ramro
Dherai ramro cha thx alot
राम्रो कुरा साथी
😍😍
Thanku so much
Very good
Sujan g..चप्पल बनाउने मेसिन,कच्चा पदार्थ अादि सबै सामानहरु किन्न सुरुमा कति लाग्छ?
Right point
nice video dada hjr
I'm big fan daju
😍😍😍
Kun thauma ho sir yo vanupreyo
Yo tina parkar ka mashin kati para plzz replay dinush na sir
Ma sanga x
धेरै राम्रो छ हजूर video!
In Nepal supplies very high price selling
Good sagust ❤❤❤❤❤
सबै भन्दा सानो मेसिनको को तौल कति हुन्छ सर?
Good
Thank you
yo meshi kaha bata kharit garna paincha sir infhermeton plz
Kaha samparka garnu parxa hola
wow
Yesko kaccha padatha ra mesain kati parxa?
❤❤
good
🙏🙏
Yasto hudaina hai maile garirako xu
Saendil banune को bare ma auta video banunu n daii
👍️
Pls provide machine and raw materials.
Kun thauma mesin paiinchha janskari pau
मन छ धन छोईन😢
kun machine ramro hunxa sir
मेसिन कता पाईन्छ हो?
Low invest price of machine please explain help me
yo Mechine lai kati parx?
Ma pani yo pesha garna cahanxu
कहाँ पाइन्छ मेसिन
Kunthau ma paincha misin
Yesko tranning poni ta linu paro hola
imo ma sms gareko xu sir bolnuna hai hjur song khi kura garnu xa
interested hunhunx vhane 9849189956 ma malai cal garna saknu hunxa hai
@@balakrishnasharma7688 hjur ko yo no. Ma imo xaina
सब कुरा भन्नु हुन्छ मार्केटमा रमेटार lastaoi महंगो रहेछ
Mashin ka painxa. Plz vandinu na. Chitwan ma
X
Design kasari dine ho yasma
Afu elkai le chappal ko kam garna saying ki nai
Yo yakdhamai ramro business layo malaii
Machine ko rate ni bhanus na dai
Tapai lai sabai gyan raxa ,😅
Yo business haru tapai afai kina garnu hunna 🤔🤔🤔???
Bujhne lai shreekhanda nabujhne lai khurpako bid 🤣🤣🤣🤣
@@adaidipak k vanna khojnu vako bujina ni
म पनि याृ कार्य गर्ने यकदम ईच्छुक
नेपाल मा कति पछ मेसिन लाइ
मेसीन उपलब्ध गराउन सक्नुहून्छ सर
सकिन्छ हजुर
Samparka garnu hai machine ko lagi 9881214517 , 9880156470 ma
या
Hajurlai fb ma kasari khojna sakinxa
Sujan pokhrel xa
Price machine
म
Kata BATA machine kinne
Sanumesinkatiparchavanuhos
म सङ मेनवल हवाई चप्पल बनाउने मेसिन छ। ६ महिन भयो म बेच्न चाहन्छु ।
Sir malai bechnus na ta
@@prestonghimire6115 mobile number dinus sir
@@prestonghimire6115 yasma samparka garnu na hai chappal mechine ko lagi 9881214517 , 9880156470
Sir hjrko number xodnu t
Kati ma bechane ho kaha cha mesen
जो थमनेलम देखको चप्पल जस्तो बनाऊने मिसिन छ र ? हजूर
X
बिजली बात चलने हनी
Butwal najikai kunai kachcha padarth paune thau x vane plzzz contact number send garnu hola
Good
good