आर्यन नानीले यो गीत साह्रै मिठो गाएको छ प्रथमत उसको गला मिठो त छदैँछ साथसाथै गायकी पनि राम्रो छ आज गोपाल योञ्जन सर जीवित हुनु हुदो त उनले आर्यनलाई अवश्यै श्यावासी दिने थिए होलान् 😮शंकै छैन !
Aryan Bhai, सरस्वतीलाइ समर्पित याे गीत त गाउनु भयाे तर, जसले याे सुन्दर कृति सिर्जना गर्नुभएकाे हाे साे श्रष्टा गाेपाल याेञ्जनलाइ credit नदिनु चाहीं कलाकार धर्मकाे विपरीत भयाे है । अनि शब्द पनि गलत गलत भइ रागहरू पनि यता उता नै परेकाे छ है । भविष्यमा ध्यान रहाेस् । यस video अपलाेड गर्नहुने मन्जिला जी कृपया कुनै संगीत साधककाे साधनाकाे फल यसरी हल्कासित प्रचार नगरीदिनुहाेला ।
Please make sure to sing the correct words and Ragas: र नादहरु तिम्रै हर नादहरु तिम्रै श्रुतिहरु तिमै्र म त केवल एउटा तार हु“ झन्कार सबै तिम्रै तिमी ज्ञानको बर्षा म तरेलीको थोपा तिमी शुभ्र यामिनी हौ म त जुनकिरी झिल्को हर कलाहरु तिम्रै रंगरुपहरु तिम्रै म त सानो एउटा बिन्दू हु“ आकार सबै तिमै्र तिमी चेतनाकी मुहान म त दुधमुखे बालक नव नव बिचार तिमी म कलमको टु“डो कबिताहरु तिमै्र किताबहरु तिम्रै म त सादा एउटा पाना हु“ अक्षरहरु तिम्रै हर नादहरु तिम्रै...
सृजना जी सर्बप्रथ सरी भन्न चाहन्छु मैले यो भजनमा हाम्रो नेपाली संगीतिक जगतका एक अमूलय रतना आदरणीय सर (Gopal Yonjon) को नाम मेंशन गर्न असमर्थ भएकोमा र हजुरको यो मिठो प्रतिक्रिया को निम्ति एकदामै धेरै धेरै धन्यवाद र आउदो दिनहरुमा हजुरले भन्नु भएको यो कुराहरु अवसय याद राखने छु l
@@manjilasharma9557 Thank you for your positive response. कृपया यस भजनकाे correct भाग मात्र with proper credits शेयर गर्नुभए राम्राे हुनेथियाे । Therefore, please take this down and ensure it's correct if you wish to share it.
❤❤❤❤❤
🙏🙏🙏
🌸👍🌸
Thank you 😊
Hajur hru sappai jana lai jai shree sachitanand ani maharaj ji ko kripa sadhai bani rahos tapai hru ma
Thank you so much 💓
Awesome... May you achieve more succes.....
Thank you 😊
Atinai meetho!! 👌👌❤️
Thank you
🌹👍🌹
🙏🙏❤❤
Ati mitho shabda sathai swar
धन्यवाद।
Very very nice ❤❤❤
Thank you 😊
अति सुन्दर प्रस्तुतिलाई धन्यवाद
Dhanyawad
आर्यन नानीले यो गीत साह्रै मिठो गाएको छ प्रथमत उसको गला मिठो त छदैँछ साथसाथै गायकी पनि राम्रो छ आज गोपाल योञ्जन सर जीवित हुनु हुदो त उनले आर्यनलाई अवश्यै श्यावासी दिने थिए होलान् 😮शंकै छैन !
❤❤❤🙏🙏🙏🙏यति सुन्दर प्रतिक्रिया साथै हाम्रो भिडीयोलाई हेरी दिनु भएकोहजुरलाई धेरै धेरै धन्यवाद । यसरी नै हजुरहरूको आशिर्वाद सधै पाउ।
Ati marmik vhajan voice damii
Tank you
Beutiful song 🥰🥰🥰
Thank you
❤️❤️
🙏🙏
Wow 🙏🙏🙏🎶
Thank you 😊
Beautifully sung 😍..Mr Tamang..may maharaji bless you with all the success you deserve 🙏..
🙏🙏
good singing aale👏👏👏👏❤️❤️❤️🙏🙏🙏🙏
🙏🙏
Nice
🙏🙏
Bhai ekdamai mitho ,you always stand out ,may you always shine ,keep up the good work 💫💫💫💫💫💫♥️
Thank you 😊
Beautiful bhajan.. .. Aryan Bhai.. keep up your beautiful singing as always...!
Thank you 😊
@@manjilasharma9557 You are most welcome.. Subscribed your channel.. 🙏 Jscnd..!
Awesome voice brother.
Thank you
Mesmerizing.please post the lyrics too
🙏🙏🙏
Aryan
Beautiful bhajan
Thank you 😊
Aryan Bhai, सरस्वतीलाइ समर्पित याे गीत त गाउनु भयाे तर, जसले याे सुन्दर कृति सिर्जना गर्नुभएकाे हाे साे श्रष्टा गाेपाल याेञ्जनलाइ credit नदिनु चाहीं कलाकार धर्मकाे विपरीत भयाे है । अनि शब्द पनि गलत गलत भइ रागहरू पनि यता उता नै परेकाे छ है । भविष्यमा ध्यान रहाेस् । यस video अपलाेड गर्नहुने मन्जिला जी कृपया कुनै संगीत साधककाे साधनाकाे फल यसरी हल्कासित प्रचार नगरीदिनुहाेला ।
Please make sure to sing the correct words and Ragas: र नादहरु तिम्रै
हर नादहरु तिम्रै
श्रुतिहरु तिमै्र
म त केवल एउटा तार हु“
झन्कार सबै तिम्रै
तिमी ज्ञानको बर्षा
म तरेलीको थोपा
तिमी शुभ्र यामिनी हौ
म त जुनकिरी झिल्को
हर कलाहरु तिम्रै
रंगरुपहरु तिम्रै
म त सानो एउटा बिन्दू हु“
आकार सबै तिमै्र
तिमी चेतनाकी मुहान
म त दुधमुखे बालक
नव नव बिचार तिमी
म कलमको टु“डो
कबिताहरु तिमै्र
किताबहरु तिम्रै
म त सादा एउटा पाना हु“
अक्षरहरु तिम्रै
हर नादहरु तिम्रै...
सृजना जी सर्बप्रथ सरी भन्न चाहन्छु मैले यो भजनमा हाम्रो नेपाली संगीतिक जगतका एक अमूलय रतना आदरणीय सर (Gopal Yonjon) को नाम मेंशन गर्न असमर्थ भएकोमा र हजुरको यो मिठो प्रतिक्रिया को निम्ति एकदामै धेरै धेरै धन्यवाद र आउदो दिनहरुमा हजुरले भन्नु भएको यो कुराहरु अवसय याद राखने छु l
@@manjilasharma9557 Thank you for your positive response. कृपया यस भजनकाे correct भाग मात्र with proper credits शेयर गर्नुभए राम्राे हुनेथियाे । Therefore, please take this down and ensure it's correct if you wish to share it.
Record clir xaino
Dhanyawad hajur
❤❤❤❤❤
Thank you 🙏🙏❤❤
❤️❤️❤️
🙏🙏🙏🙏
❤❤❤
🙏🙏🙏jssand
@@manjilasharma9557 jsca di 🙏