नमस्ते म यसै गितको सर्जक तथा गायक सङ्गम थापा । बडा दसैको सुभकामना सहित मेरा प्यारा दर्सकलाइ यो साङ्गितिक कोसेली पस्केको छु । यहाँ हरुले माया गरिदिनुहुनेछ भन्ने पुर्ण आसा लिएको छु । जय गित जय सङ्गीत ।।
हाम्रो टिमले निकै नै मेहेनत गरि बनाएको नयाँ दशैं गीतको भिडियो यहाँहरुमाझ पस्केका छौं । कस्तो लाग्छ कृपया प्रतिक्रिया दिनुहोला । साथै शेयर पनि गरिदिनुहोला । धन्यवाद
हाम्रो नयाँ दशै गीत सबैजनाले माया गर्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौ!! यो सुगम कार्यमा मलाई पनि समबेश गराउनुहुने सम्पुर्ण तिमीहरूलाई धेरै धेरै धन्यवाद !!🙏🙏
नमस्कार सम्पूर्ण लाइ 🙏🙏 म कलाकार सुनिता कालिकोटे फेरि पनि अर्को कोसेली' लिएर आको छम दशैं गीत सबै ले माया गनु हुन्छ भन्ने आशा गर्दछु के कस्तो होला लाग्छ सलाह सुजाब दिनु होला 😊😊😊 हस त धन्यवाद 🥰🥰🥰
नमस्ते नमस्ते नमस्ते म गायक सन्तोश अधिकारि यो भन्दा आगाडि खेत को आलि हजुर हरुको सामु लियर आयको थिय हजुर हरुले धेरै धेरै धेरै धेरै माया गरिदिनु भो अब नरोउ आमा बोल दसै गीत पनि बजार मा आइसकेको छ सबै ले हेरिदिनु है हजुर र के कस्तो लाक्छ हामि हरुलाइ भन्नु होला है हजुर जय गीत जय सङ्गीत जय नेपाल
नमस्कार सम्पूर्ण भगवान रुपि दर्सक हरुमा म एस गीत को एउटा पात्र (जीवन कार्की ) अत्यन्तै मार्मिक शव्द ले बनेको दशै गीत हजुर दर्सक सामु पस्किएका छौ । हजुर हरुले हेरेर माया गरिदिनु हुन्छ भन्ने आसा राखेको छु साथै सल्लाह सुझाव पनि दिन नभुल्नु होला।
नमस्ते म यसै गितको सर्जक तथा गायक सङ्गम थापा । बडा दसैको सुभकामना सहित मेरा प्यारा दर्सकलाइ यो साङ्गितिक कोसेली पस्केको छु । यहाँ हरुले माया गरिदिनुहुनेछ भन्ने पुर्ण आसा लिएको छु । जय गित जय सङ्गीत ।।
दामी छ बधाई
सारै मार्मिक छ।
Ramro xa git
Wow
Naresh kc Daii ko Acting ramro raixa yoh song mah♥️💝
गित धेरै राम्रो, बिशेश बुबाको भुमिका यकदमै राम्रो,
Sunita kalikote ko big fan ❣️❣️❣️❣️❣️❣️❣️
Good sang
सुनिता लाई बधाई छ अझै पनि प्रगति गर्दै जानु पर्छ है
Huss thank you so much 🥰🥰
La badhai chha sapana soltini!
Nice song dd
gayak tatha sarjak sangam thapa aspaliko utkrista git ho yo man xoyo
Congratulations all team marmik git
Tq Aaryan g
Wow super
Nice song n video
Best wishes 💐
आहा कति मार्मिक मन छुने गीत बधाई तथा सफलताको शुभकामना
Thank you
Congratulations sunita xoriii
Love you ❣️❣️😘😘
Thank you mamu
wooo supper song
Badhai xa sunita vanji
pargati gardai janu yasarii nai
Badhai chha sapana soltinilai!
Romero xa gita hjr harulae suvakamana
sapana BadhaeXa ulae......
good nice
गित राम्रो छ बधाई तथा सफलताको शुभकामना सबैलाई
Yo song ma Buwa ko Acting ramro cha congratulations 🌹🌹🌹🌹
Ramro lagyo hjr. Man xoyo 👏👏
Horw hjr Thank you
Congratulations sunita🥰🥰🥰
So nice song dada🙏😍
हाम्रो टिमले निकै नै मेहेनत गरि बनाएको नयाँ दशैं गीतको भिडियो यहाँहरुमाझ पस्केका छौं ।
कस्तो लाग्छ कृपया प्रतिक्रिया दिनुहोला । साथै शेयर पनि गरिदिनुहोला । धन्यवाद
अति नै राम्रो गीत छ सबै टिम लाई धेरै धेरै सुभकामना छ 🙏👌👌🎉🎁🎁
हाम्रो नयाँ दशै गीत सबैजनाले माया गर्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौ!! यो सुगम कार्यमा मलाई पनि समबेश गराउनुहुने सम्पुर्ण तिमीहरूलाई धेरै धेरै धन्यवाद !!🙏🙏
very very nice 💘💘💘💘🌹🌹🌹🌹
नमस्कार म कलाकार अनु पराजुली हामीले नंया दसैं गीत लिएर आयका छौ सबैले माया गर्दिनु होला है🙏🙏
नमस्कार सम्पूर्ण लाइ 🙏🙏 म कलाकार सुनिता कालिकोटे फेरि पनि अर्को कोसेली' लिएर आको छम
दशैं गीत सबै ले माया गनु हुन्छ भन्ने आशा गर्दछु के कस्तो होला लाग्छ सलाह सुजाब दिनु होला 😊😊😊 हस त धन्यवाद 🥰🥰🥰
Congratulations
@@aaryankarkiofficial395 thank you dada hjr
Sarai ramro xa nani
नमस्ते नमस्ते नमस्ते म गायक सन्तोश अधिकारि यो भन्दा आगाडि खेत को आलि हजुर हरुको सामु लियर आयको थिय हजुर हरुले धेरै धेरै धेरै धेरै माया गरिदिनु भो अब नरोउ आमा बोल दसै गीत पनि बजार मा आइसकेको छ सबै ले हेरिदिनु है हजुर र के कस्तो लाक्छ हामि हरुलाइ भन्नु होला है हजुर जय गीत जय सङ्गीत जय नेपाल
हुन्छ सल्लाह को लागी । गीत धेरै मन पर्यो शुभकामना
नमस्कार सम्पूर्ण भगवान रुपि दर्सक हरुमा म एस गीत को एउटा पात्र (जीवन कार्की ) अत्यन्तै मार्मिक शव्द ले बनेको दशै गीत हजुर दर्सक सामु पस्किएका छौ । हजुर हरुले हेरेर माया गरिदिनु हुन्छ भन्ने आसा राखेको छु साथै सल्लाह सुझाव पनि दिन नभुल्नु होला।
Aaha kati marmik get badhai xa sapana sis