बिश्वासीले राजनिती गर्न मिल्छ कि मिल्दैन? | Believers and Politics? | राजा चाहियो? | Daniel Dan KC

Поділитися
Вставка
  • Опубліковано 18 вер 2024
  • Dear Viewer Jayamasih.
    VIDEO TITTLE.
    बिश्वासीले राजनिती गर्न मिल्छ कि मिल्दैन? | Believers and Politics? | राजा चाहियो? | Daniel Dan KC
    GOD’S MESSENGER
    Bro. Daniel Dan KC
    VIDEO EDITING.
    Bro. Prithvi Jung Hamal
    VIDEO RECORD.
    Bro. Samuel Pariyar
    SOUND SYSTEM.
    Bro. David Bishokarma
    VDO RCD VENEU
    Neapolis Prayer House , Nepalgunj
    VIDEO DETAILS.
    01:56 - अनि अब मैले यी सबै देशहरू मेरो दास, बाबेलका राजा नबूकद्‌नेस्‍सरको हातमा दिएको छु; अनि मैदानका पशुहरू पनि मैले उसको सेवा गरून् भनी उसैलाई दिएको छु। - यर्मिया २७:६
    11:06 - राजा बोले, र भने: ‘के यो त्यो महान् बाबेल होइन र, जसलाई मैले आफ्नै बलको सामर्थ्यले राजकीय वासस्थान हुनलाई र मेरो प्रतापको महिमाका निम्ति निर्माण गरेको हुँ?’ - दानियल ४:३०
    12:14 त्यही समयमा मेरो समझ मकहाँ फर्केर आयो; अनि मेरो राज्यको महिमाका निम्ति मेरा आदर र तेज मकहाँ फर्केर आए; अनि मेरा सल्‍लाहकारहरू र मेरा प्रधानहरूले मलाई खोजे; अनि म आफ्नो राज्यमा फेरि स्थापित भएँ; अनि ममाथि प्रतापमाथि प्रताप थपियो। - दानियल ४:३६
    19:27 “परमप्रभुको नाममा आउनुहुने राजा धन्य हुनुहुन्छ; स्वर्गमा शान्ति र परमधाममा महिमा होऊन्!” - लूका १९:३८
    20:22 हे परमप्रभु, म तपाईंलाई विन्‍ती गर्दछु, अब बचाउनुहोस्; हे परमप्रभु, म तपाईंलाई विन्‍ती गर्दछु, अब उन्‍नति दिनुहोस्! - भजनसंग्रह ११८:२५
    21:40 अनि उनीहरूले तिनलाई भने: “हेर्नुहोस्, तपाईं वृद्ध हुनुहुन्छ, र तपाईंका छोराहरू तपाईंका चालमा हिँड़्दैनन्; अब अरू सबै देशहरूजस्‍तै हाम्रो न्याय गर्नलाई हाम्रा निम्ति एकजना राजा नियुक्त गर्नुहोस्!”- १ शमूएल ८:५
    22:52 तब इस्राएलका मानिसहरूले गिदोनलाई भने: “हामीमाथि राज्य गर्नुहोस्! तपाईं, तपाईंका छोरा र तपाईंका नातिले पनि; किनकि तपाईंले हामीलाई मिद्यानको हातदेखि छुटकारा दिनुभयो।”
    - न्यायकर्ताहरू ८:२२
    30:23 तर जब उनीहरूले ‘हामीलाई हाम्रो न्याय गरिदिने राजा दिनुहोस्’ भने, तब यस कुराले शमूएल दुःखित भए; अनि शमूएलले परमप्रभुलाई प्रार्थना गरे। - १ शमूएल ८:६
    35:28 नम्र हुनेहरू धन्य हुन्, किनभने उनीहरू पृथ्वीका अधिकारी हुनेछन्। - मत्ती ५:५
    40:31 अनि परमेश्‍वरको शान्तिले तिमीहरूका हृदयहरूमा राज्य गरोस्, यसैका निम्ति तिमीहरू पनि एउटै शरीरमा बोलाइएका छौ; अनि तिमीहरू धन्यवादी होओ! - कलस्सी ३:१५
    41:10 तिमीहरू तृप्‍त भइसकेका छौ, तिमीहरू धनवान्‌ भइसकेका छौ; हामीविना नै तिमीहरूले राजाले झैं राज्य गरेका छौ; अनि साँच्‍चै तिमीहरूले राज्य गरेका म चाहन्छु, र हामी पनि तिमीहरूसँग राज्य गर्नेथियौं। - १ कोरिन्थी ४:८
    DOWNLOAD BIBLE.
    [ Nepali TBS Bible ]
    play.google.co...
    FOLLOW US ON.
    Facebook 🔻
    www.facebook.c...
    Facebook Page 🔻
    www.facebook.c...
    Instagram 🔻
    ...
    CONTACT US.
    For more Valuable tips , advice and information Heavenly Pilgrims Media Group. Direct Call , WhatsApp , Viber & imo +977-9848000025
    © Digital Copyright 2024
    Heavenly Pilgrims Media Group
    All Rights Reserved.

КОМЕНТАРІ • 54

  • @narayanrai3380
    @narayanrai3380 4 місяці тому +3

    Hallelujah hallelujah 🙏🙏🙏 Amen Amen ✝️🛐🛐✝️

  • @SitaramSyangtan-bl4ek
    @SitaramSyangtan-bl4ek 4 місяці тому +3

    धन्यवाद दाजु तपाले परमेश्वरको वचनबा धेरै असल शिक्षा दिनुभएको छ ।

  • @ईमानगुरुङ्ग
    @ईमानगुरुङ्ग 4 місяці тому

    परमप्रभु प्रमेश्वर को महिमा भएको होउन् अति स्पष्टता साथ वचन प्रचार गर्नु भयो गड ब्लेस यु पास्टर ब्रदर

  • @premraji8349
    @premraji8349 4 місяці тому

    Amen ❤️❤️❤️❤️✝️✝️✝️✝️🙏

  • @ruthrai9279
    @ruthrai9279 4 місяці тому

    praise the lord amen blessed message 🙏👍👏🏻👏🏻👏🏻💐

  • @Kbin736
    @Kbin736 5 місяців тому

    Amen

  • @narrana8238
    @narrana8238 4 місяці тому

    Yes praise the lord

  • @antiochsuryanagar
    @antiochsuryanagar 4 місяці тому

    Jaimasih ❤️❤️❤️🙏🙏🙏🙏

  • @roshanrajkc6539
    @roshanrajkc6539 4 місяці тому

    praise the lord

  • @ashagaha4921
    @ashagaha4921 4 місяці тому

    Yas haleluyah❤❤❤❤

  • @pemalamutamang4729
    @pemalamutamang4729 4 місяці тому

    Prese The lord 🙏❤️

  • @susmadarlami1980
    @susmadarlami1980 4 місяці тому

    Haleluya

  • @GopalRamlel
    @GopalRamlel 4 місяці тому +1

    धन्यबाद गुरुबा ।

  • @shyamslc7675
    @shyamslc7675 5 місяців тому

    असाध्यै राम्रो वचन प्रकाश दिनु भको छ प्रभु ज्यु लाई धेरै धन्यवाद छ हाम्रो प्रेमी पर्मेस्वर ज्यु माहान हुनुहुन्छ धन्यवादी भइ उहाँकै सेवा गर्ने छौँ ।जय मसिह प्रीय जन हरु मा

  • @Sanobagal-fa6cd
    @Sanobagal-fa6cd 4 місяці тому

    Jaimashiki❤

  • @adinrai4373
    @adinrai4373 5 місяців тому +1

    Blessed and needed message now days Christian r doing political

  • @edge-ji6ce
    @edge-ji6ce 4 місяці тому

    yes

  • @selchatamang9083
    @selchatamang9083 4 місяці тому

    Thik xa hajur.

  • @RAJKUMARRai-qy5bu
    @RAJKUMARRai-qy5bu 4 місяці тому

    Ho

  • @Remmon-Thapa07
    @Remmon-Thapa07 5 місяців тому

    ❤🎉Jaymashi ki
    praise the lord❤
    एकदम राम्रो बचन

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps 5 місяців тому

    Yes lord👏👏👏
    Ji prbhu 👏👏👏
    Amen Amen👏👏👏

  • @HeavenlyPlaylistHD
    @HeavenlyPlaylistHD 5 місяців тому

    प्रभुले बचनमा आशिस दिऊन

  • @Prithvi_Jung_Hamal
    @Prithvi_Jung_Hamal 5 місяців тому

    Praise The Lord

  • @Paul_Yom
    @Paul_Yom 5 місяців тому

    Praise The Lord❤

  • @Ram_Chaudhary8387
    @Ram_Chaudhary8387 5 місяців тому +1

    जय मसी सम्पूर्ण नेपाली इसाई दाजुभाई तथा दिदीबहिनीमा मलाई यो भिडियो हेर्दा अचम्म लाग्यो। बाइबल बोकेर राजनीतिमा लाग्नु हुँदैन भन्दा जबकि इजरायल अमेरिका जस्ता देश अर्थात् अरु क्रिस्टियनले पनि बाइबल बोक्नुहुन्छ के उहाँहरुले राजनीति गर्नु हुँदैन त?

    • @danieldankc1078
      @danieldankc1078 5 місяців тому +1

      तपाईं आफ्बी बुझाईमा ठिकै हुनुहुन्छ होला! जे भए पनि उत्तर त बाहिर देखिएको अबस्था र आबस्यकतामा निर्भर नभइ बाइबलले के भन्छ ,भन्ने कुरामा आधारित हुन्छ।

    • @Ram_Chaudhary8387
      @Ram_Chaudhary8387 5 місяців тому

      @@danieldankc1078 तर मलाई यो भिडियोमा हजुरले सेयरिङ गर्नुभएको एउटा कुरा चाहिँ साह्रै मनपर्यो। भोट दिनुभन्दा अगाडि प्रार्थना गर्नु | हो सही हो। हामीले कुनै काम गर्नुभन्दा अगाडि हाम्रो परमेश्वर पितालाई सोध्नै पर्छ। thank you god bless you 🙏

  • @PurnasinghTamang-p3h
    @PurnasinghTamang-p3h 5 місяців тому

    धेरै बाठो नबने हुन्छ,हजुर जसरी पनि परमेश्वरको महिमा हुन्छ नै।

  • @jesusloveyou2934
    @jesusloveyou2934 5 місяців тому

    prabhuko mahima hos

  • @uddhabgautam2676
    @uddhabgautam2676 4 місяці тому +1

    विस्वासीले राजनिती गर्नुपर्छ तर पास्टरले चाहिँ राजनिती गर्नु हुँदैन।

  • @singhoureyschannel210
    @singhoureyschannel210 4 місяці тому +1

    JAIMASIHKI दाज्यू, यदि ख्रीष्टियन हरूले राजनीति लाई यति साह्रो कठिनाइ सँग हेर्ने हो भने vote पनि किन हल्नु, voter i card च्यातेर फ्यक्दा भै हाल्यो त, अब यहि प्रसंगमा हो भने Daniel ले vote हाल्नु हो भने Daniel ले nabukadnezzer लागि नै हाल्थ्यो किनभने Daniel बाबेलको राज्यमा राजनैतिक पद मा थियो, मोशा राजनैतिक अगुवा पनि थियो। मलाई लाग्छ एसरी आफ्नो रुची लाई शिक्षा ढाल्नु साह्रै राम्रो लागेन, तपाईंको रुचि अनुसारको मात्रै लाग्यो है।

  • @sitathapa130
    @sitathapa130 4 місяці тому

    Ukma rishi sunak geeta chhuyer oath khaye.if anybody has gift of politic ,he or she can do.donot criticize or donot blame.but pray and advice with good words.right thinking brings bright living power.

  • @bishalrai9606
    @bishalrai9606 5 місяців тому +3

    अमेरीकामा इङलेण्डमा,इस्रएलमा, नागालैण्मा त इसाइहरूले नै राजनिती गरीरहेको सरकार चलाई रहेको छ त यो के गरेको ? आज पास्टर मिसिनेरीहरू गरीब छन् सेवाकाई कमजोर छ किनकि सरकार र पैसा हिन्दु बुध्दिष्टको हातमा छ।

    • @danieldankc1078
      @danieldankc1078 5 місяців тому

      अनि इज्राएलमा इसाइल्र होइन यहुदीले शासन गर्दैछन।

  • @SanjayChettri-v7j
    @SanjayChettri-v7j 5 місяців тому

    Right. क्रिश्यन को नजरमा होइन तर परम्श्वर को नजरमा modi सहि छ यसकारण अहिले सम्म सत्ता टेकि रहेछ।

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 4 місяці тому

    किरिसनकाे व्याख्या गर्ने चाेर विदेशि वेचुवा धर्मकाे प्रचारक शाले लाई झुण्डायर गाेलि हानु परछ।देश निकाला गर्न पर्छ।

  • @khomurasaili
    @khomurasaili 5 місяців тому

    यदि क्रिश्चियन हरुले राजनीति गर्नु हुँदैन।भने भोलि गएर सबै रास्ता क्रिश्चियन रास्ता होला त्यति बेला राजनीति नगर्ने राजनीति गर्दा पनि परमेश्वरको महिमा को निम्ति गर्नु पर्छ।

  • @homsinjali3435
    @homsinjali3435 5 місяців тому

    we should obey King of King, because we are his servant and if we do his will he make us king for Himself rev 5:10 ,1:6 when He make a king us He given His sheep ,see john 21 : 15-17 so we are who leading church he is king of lokal church , but full time servant is not a king but priests

  • @saritakc3707
    @saritakc3707 5 місяців тому

    मिल्छ तर अरुको जस्तो कुहिएको राजनीति गर्नु राम्रो होइन

  • @ParkashTapha
    @ParkashTapha 5 місяців тому

    Paster jiu kin khirsten harule rajniti garnu hudain dauta le teso bhayo kin raj niti garnu bhayako ho tapai. Kun duniyama hunu hunch
    Amerikama widonle kin raj niti garnu bhako ch
    Tab ta tapaiko kunai kam paryo bhane hindu haruko khitta dhoknu hunch paster jiu

    • @danieldankc1078
      @danieldankc1078 5 місяців тому

      म बाइबलिय दुनियामा छु मित्र,
      अनि म परमेस्वरको खुट्टा ढोग्छु। म अनुरोध गर्छु, यो वचन फेरि नछुटाई सबै सुन्नुहोला। तपाइको सबालको सम्पुर्ण उत्तर यहि म्यासेजमा छ। मेरो अनुरोध।

  • @bivuchannel4183
    @bivuchannel4183 5 місяців тому

    आज राजनितिमा बिश्वासी नआएकोले Christianharu लाइ गाह्रो भएको छ म त सहमत छैन है हजुरको कुरामा माफ गर्नुहोला 🙏🙏

    • @danieldankc1078
      @danieldankc1078 5 місяців тому

      No mention!
      तर प्रार्थना सहित गाम्भिर्यतामा उत्तर खोज्न चाहिँ नभुल्नुहोला! मेरो सानो सल्लाह!

  • @bishownath9889
    @bishownath9889 4 місяці тому

    50 बर्स अगाडि तेरो पर्मेसोर का थियो नेपाल खान आको धर्म छाडा सैतान

  • @tekchhetri1445
    @tekchhetri1445 4 місяці тому

    Timiharuko Parmeshwerko power bhaye Christianharu galli galli kina prbhule soyam tannuparne yo jhuta bayan.

  • @salmannagarkoti9014
    @salmannagarkoti9014 5 місяців тому

    Sorry to say sir but, Tapaile yo praabachan tapaiko aafnai mana gadatne kura maatra garear saknu vayo god is real no doubt but baki sab tapaiko bakwas kura le varnu vayo .ani aajkal biswaasi raamro chaina vannu vayo ni yo sab banaaune tapaiharu jastai bachan prachar garna le ho

    • @danieldankc1078
      @danieldankc1078 4 місяці тому

      धन्यबाद कमेन्टको लागि।
      मलाई लाग्छ तपाइले पुरै म्यासेज सुन्नु भएन कि!? किनकी बाइबलका पदहरु र घटनाहरु समेटेर पस्किएको वचन हो।सपोत्ट गर्नलाई बाइबलमा प्रशस्त बचनहरु छन।
      हाम्रो काम वा राजनिती स्वर्गीय हो, हाम्रो प्रचार स्वर्गको राज्यको हो , संसारको राज्य वा राजनितिको होइन।
      कुनै राजनैतिक पार्टिको राज्य होइन ,प्रभुको राज्य आउंदैछ। कलस्सी 1:13 अनुसार हामी उहाँका प्रीय पुत्र ख्रीष्टको राज्यमा सारिएका छौ।

  • @narbdrrai8087
    @narbdrrai8087 5 місяців тому

    Amen

  • @ruthrai9279
    @ruthrai9279 4 місяці тому

    praise the lord amen blessed message 🙏👍👏🏻👏🏻👏🏻💐

  • @kbsubba4342
    @kbsubba4342 4 місяці тому

    Amen

  • @ashishanandprinceemmanuel3299
    @ashishanandprinceemmanuel3299 5 місяців тому

    Amen

  • @bdbdjddbdhx6702
    @bdbdjddbdhx6702 5 місяців тому

    Amen