म्याग्दी ताकम गाउँ। New Nepali Lok Song Myagdi Takam Gaun Amit Bishwokarma Sushila Bishwokarma
Вставка
- Опубліковано 20 вер 2024
- Vocal: Amit And Sushila Bishwokarma
Lyrics: Ramesh Raj Poudel
Music: Amit Bishwokarma
Arranger: Taranath Acharya
म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका ७ ताकमकाे धार्मिक एवम् पर्यटकिय स्थलहरुकाे चिनारी सहित प्रस्तुत गरिएकाे लाेक गित ।
wow कति राम्रो म्याग्दी दरबाङ हुँदै धारापानी ताकमा बराहक्षेत्रले सदावहार हामीलाई कल्याण गरुन् 🙏
राम्रो लाग्यो आफनो गाउँ थाउको सुन्न पाउँदा
हुर्र्र्र्र चैत चैत चैत कति मिथो गित 🙏🙏🙏
आहा, आहा दाईको सुमधुर आवाजमा क्या मिठो गित…
भिडियो सुत दामि छ ल
आहा गीत त यस्तो पो हो त अमित जी सुशीला दीदीको आवाजले मन रमायो
धन्यवाद राजा ।
धेरै धेरै खुशी लायो अमित सर गित
हार्दिक आभार मेरा सम्पुर्ण सारथिहरु, गीत सुनेर मिठा अनि सुन्दर प्रतिक्रिया दिनु भएको छ । तपाइँ सबैको माया, साथ सहयोग सदैव रहिरहनेछ भन्ने आशा अनि बिश्वास पनि गर्दछु । 🌺🌺🌺💐💐💐❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Sarai man paryo geet Ko soor mitho ramro gaun dhannebad xa vai
अमित सरकाे धेरै समय पछ्चात नेपाली लाेक दाेहाेरी सुन्न पाउँदा धेरैनै खुसी अाभारी छु सम्पूर्ण टिमलाई बधाई तथा २०७७ सालकाे शुभकामना बेक्त गर्दछु🇳🇵🇳🇵🇳🇵❤️❤️❤️👍️👍️👌👌👌
धेरै धेरै धन्यवाद हजुरलाइ यति मीठो माया दर्साउनु भयो । ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏
म्याग्देली हुँ म माया त लाग्नै नै भयाे नि हाे अमित Sir...
दामी छ गीत
Mero paryo takam gau mero Janma vume sari ramro ani Amita sir ko eak damii mitoo voices ❤️❤️🙏🙏
अाहा कति राम्रो गित
सारैनै।रामोरो।हामोरो।गाउ
सारै मिठो सिर्जना गर्नु भएको हार्दिक बधाई सम्पुर्ण 😍😍😍😍😍आज धेरै समय पछि पुन भिजल मा भए पनि ताकम गाउँ देख्ने अबसर मिलाइदिनु भो फेरि तिनै बाला पन को रमाइलो अनि उनै रमाइला साथीहरू को याद आयो ! यो भिडियो हेरि सकेपछी मलाई चिन्ने साथीहरू लाई धेरै सम्झना पनि छ है😍😍😍😍😍😘😘
धन्यवाद सर ।
गीत राम्रो छ ! अघल्लो जन्ममा खाएको ऋण तिर्न पुरै २०/२२ मैना लगाएर पुरै चुक्ता गरेर फर्किइयो !!!!
यो गित tiktok मा हाल्नु परो का सर❤
आहा कति राम्रो गित्😍😘😘😘😍😘😘😘👌🙏😘😍😘😘
अभिनय संगै भिदियो बनाइयको भय अझै राम्रो हुने थियो।धेरै समय पछि अमित जि को नया गित सुन्न पाइयो राम्रो छ
very nice song best of luck amit g
Nikai sundar geet banaunu vako rahechha hardik badhai sabai team lai. myagdi ko sundar manoram gaun takam ek patak pugnai parne thau aaha sarai ramaniya lagyo.
manchhe baschhan london keko kami chha yeti ramro thau i love you all Takam people.
आहा साह्रै राम्रो छ ❤❤❤💘💘
अति मार्मिक गीत भनेको ज्वाइँ साब।।❤️❤️❤️❤️ सबै साथिहरुले शेयर गर्दिहोला।।
Takam gau ra thau, i love all view, people from that place and singer.
गित सँगसँगै यी सुन्दर ताकमकाे दृष्यहरुले कस्काे मन नलाेभ्याउला र ।
अाहा मेराे गाउँ
मेराे जन्म ठाउँ
tapaiko gau tagam ho sir
दामी❤❤❤❤नमकार
very nice song dada and chama voices
Dami chha brother ❤️❤️❤️
Miss you uncle
Sweet song
Dhari ramro xa dai hamro myagdi geet pni
It is nice song .
🇳🇵
ATI sundar sor6 hjr haruko
धन्यवाद हजुर लाई ।
👍️👍️👍️❤️❤️❤️
👌👍❤️❤️❤️❤️❤️
अजै नाचेको या लिबसेन साथै मोदलिङ गरेको भय सुनमा सुगन्द हुन्थ्यो कि ?लेखक रमेश जेथुले ताक्म धारापानी सिबाङ machhim singter gita रच्नु भयको धन्नेबाद सर
𝙆𝙖𝙩𝙞 𝙧𝙖𝙢𝙧𝙤 𝙜𝙚𝙚𝙩 𝙝𝙤💖💖❤️❤️💕🥀🥀🌹☘️💝🌿🙏💖