भारतका प्रोफेट बजिंदर सिंह के साँच्चै झुठा हुन कि सत्य ? | Bachan tv

Поділитися
Вставка
  • Опубліковано 19 вер 2024
  • वचन टिभीको लागि आर्थिक सहयोग गर्ने चाहनुहुन्छ भने तपाईंको महत्वपूर्ण भेटीको अपेक्षा गर्दछौं । तलको ठेगानामा आर्थिक सहयोग पठाउन सक्नुहुन्छ ।
    Accept Donations
    PRABHU BANK LTD
    Putalisadak, Kathmandu, Nepal
    SWIFT CODE: PRVUNPKA
    Rejohn Thapa
    Account No. 3517043276100018
    Esewa | Phone +977 9841165205
    Follow us
    FB
    / bachantvnepal
    © Bachan tv
    Re-uploading the video from any other channel is strictly prohibited. If found doing so , will be forced to take a legal action against such deeds.
    We have no concern regarding embedding videos on many other sites.
    Keep supporting.
    Contact Us:
    P.O.Box:8975, EPC 2930, Kathmandu, Nepal.
    Bachantv@gmail.com
    #Bachan_tv #

КОМЕНТАРІ • 130

  • @SandhyaSapkota-ns1ce
    @SandhyaSapkota-ns1ce 17 днів тому +20

    आदरणीय बजेन्द्र जी चाँडै भन्दा चाँडै नेपाल आउनुभएको होस्

  • @tarasunuwar8457
    @tarasunuwar8457 5 днів тому +3

    हृदय बाट धन्याबाद हजुर लाई प्रभुले धेरै आशिष् दिनु भएको होस आमेन सहि कुरा हो यो

  • @saraswatishrestha1443
    @saraswatishrestha1443 18 днів тому +6

    बुज्जेको मानसिकता हरु को समझ लाई खोलदीनु भो। धन्यवाद छ। हाम्रो परमेश्वर को स्तुति होस। AMEN.

  • @phoebelama4431
    @phoebelama4431 10 днів тому +3

    Prophet Bajindersing ministry is doing glory to God .May God bless this ministry

  • @dhanbahadur1402
    @dhanbahadur1402 18 днів тому +27

    झुटो हो या होइन त्यो न्याय ग्रने परमेस्वले हो हामिले होइन।परमेस्वर भन्नुहुन्छ आरुको न्याय नगर जुन नाप्ले आरकालाइ नाप्छौ त्यहि नाप्ले नापिने छौ।

    • @mightyliving3753
      @mightyliving3753 18 днів тому +1

      Bible padhi thaha paunu parcha. Hamro soch ko adhar ma satyata hernu hunna

    • @SuddoPunk-x2f
      @SuddoPunk-x2f 17 днів тому +1

      न्याय गर्ने काम निश्चय नै परमेश्वरको नै हो ! तर परमेश्वरको सेवा गर्दा बाइबलीय आधारमा छ कि छैन त्यो जान्न सकिन्छ । अर्को कुरा चिन्ह चमत्कारकोपछि लाग्नेहरूलाई विरोधी शैतानले थाङ्नामा सुताएको उदाहरण धेरै छन् । मैले बजिन्द्र सिंहको सेवाकाई यूटुवमा धेरै हेरेको छु । त्यो हेर्दा उहाँलाई परमेश्वरको आत्माले होइन शैतानको आत्माले 100% चलाएको छ ।

    • @dhanbahadur1402
      @dhanbahadur1402 14 днів тому

      @@SuddoPunk-x2f होरत सर राम्रो भय न्याय ग्रनैप्रदैन नि।बाइबल आधार नभयकै कारण न्याय गरन परमेस्वरको हाथमा छोडौ होइन त

    • @MikhayalMagar
      @MikhayalMagar 14 днів тому +1

      आश्चर्यकाम,चिन्ह र चमत्कार त शैतान्ले पनि गरेको छ र गर्छ । चिन्ह र चमत्कार बाइबलको मुख्य बिषय हैन, त्यसैले चिन्ह र चमत्कारमा बिश्वास गरेर मुक्ति पाउन सम्भव छैन । बाइबलको मुख्य बिषय नै अनन्त जीवन हो । वा नयाँ जन्म हो । धेरै चङ्गाई र चमत्कारको कारणले अनन्त जीवन पाउनबाट बहकिएर गैरहेका छ्न ।

    • @surojvlogs6120
      @surojvlogs6120 13 днів тому

      Hoina ho sir paul le feri aafno mandali ma vayeka manish ko nyaye gara kinaki hami angel ko nyaye garne manish hau vanera kna vaneko vanidina paro jhuto lai jhuto vanne baani garau kinaki bachan bahira kam garne ani bible le vaneko vanda bahira kam garne jhuto ho

  • @DhgsgsgGsgsgsgs
    @DhgsgsgGsgsgsgs 4 дні тому +3

    म राति सुतिरहेको बेलामा सपनामा prophet bajender singh लाई माथि आकाशबाट आईरहेकाे देखेकाे थिए र तल चाहिँ धनी, गरिब धेरै मान्छेहरु थिए। अहिले उहाँको सेवाकाई मैले देखेकाे जस्तो छ। उहाँ परमेश्वरबाट पठाएको र अभिषेक हुनुहुन्छ। उहाँलाई झुठाे शिक्षा भन्नुहुदैन। र उहाँको विराेध पनि गर्नुहुँदैन। नत्र समस्या आउन सक्छ। याे कुरा चाहिँ बुज्नुपर्छ। Glory to god.

  • @PAUL-gh6oe
    @PAUL-gh6oe 9 днів тому +2

    Amen hallelujah

  • @AmritDarnal-f2q
    @AmritDarnal-f2q 14 годин тому

    Paster ji lee yakdam ramro kura garnu vayo dhanybad haghurlai God Jesus Christ bless you amen amen amen

  • @fzre5di300
    @fzre5di300 2 дні тому

    परमेश्वर जान्नु हुन्छ को कस्तो भनेर हामी कोही होईन यो। मान्छे कस्ताे त्यो मान्छे कस्तो भनेर बाकी सबैलाई परमेश्वर को आशिष प्रशस्त दिनु भएको होस् आमेन

  • @TulsiBasnat-qw4ng
    @TulsiBasnat-qw4ng 17 днів тому +4

    Kati ramro bichar hjr parvu la ashi dinu vako hus ❤️❤️❤️❤️🌹🌹🌹

  • @southfilms5994
    @southfilms5994 16 днів тому +5

    जयमसि सबै लाइ प्रबु लेआसिस दिनु बयको होस,म आफै इन्डिया गयरा निको भएर को मेरो पेटमा क्यान्सर भएकोथियो डक्टरले मेरो पेट आदि फाल्नु पर्छ भनेको थियो

    • @sanjitashrestha513
      @sanjitashrestha513 9 годин тому

      एक पटक भेट्दा नी नीको हुन्छ

  • @indrakalatamang1382
    @indrakalatamang1382 10 днів тому +2

    Prophet bajinder singhi well come praisa the lord gud bless 🙏 🙌 ✨️ ❤️

  • @gitathapa-ex5iz
    @gitathapa-ex5iz 12 днів тому +3

    Amen hallelujah parbu Mahima how's

  • @gopalsp4092
    @gopalsp4092 17 днів тому +6

    ख्रीष्ट येशुको नाउमा आउदै छन भने हामि किन बिरोध गर्ने ,प्रभुको काम गर्न दिनु पर्छ

  • @user-pz4tt2qs7e
    @user-pz4tt2qs7e 13 днів тому +2

    💯 % right God bless Jesus ❤Amen

  • @laxmiprasadkoju2332
    @laxmiprasadkoju2332 6 днів тому +1

    Amen. Right opinion

  • @ruthrai9279
    @ruthrai9279 14 днів тому +2

    Praise the lord 🙏👍👍👏🏻👏🏻💐💐

  • @jetleelimbu7631
    @jetleelimbu7631 13 днів тому +2

    PRAISE THA LORD AMEN

  • @milantamang6913
    @milantamang6913 13 днів тому +2

    Amen

  • @ramayagarbuja5719
    @ramayagarbuja5719 13 днів тому +2

    Praise the lord Amen

  • @buddhigrg1327
    @buddhigrg1327 6 днів тому +1

    छिटाे आउनुहोस् बिजेन्द्र सिंह मिनिस्त्री पोखरामा पनि आउनुहोला म लगााएत सम्पुर्ण नेपालीहरु को शारीरिक, आत्मिक, आर्थिक , मानसिक , भौतिक समस्याहरु हटाइदिनुहाेस् । पिता, पुत्र, पबित्र आत्माको नाउँमा । परमेस्वरसंग प्रार्थन गर्दछु हाम्रो देश नेपालमा साँचाे र सत्य परमेस्वर पिताको महिमा चम्कियोस येशु मसिकाे नाउँमा आमेन

  • @JunuSe-x4x
    @JunuSe-x4x 7 днів тому +1

    Amen amen 💖🙏

  • @veerbahadur5964
    @veerbahadur5964 17 днів тому +2

    Prbhulai dhannybad shijbaf dinu bhyo guruba 🙏🙏🙏👍️👍️👍️⭐️⭐️⭐️😊

  • @TaraJj
    @TaraJj 7 днів тому +1

    🙌🙏❤️😇 Parise the lord Amen ❤️🙏❤️🙏

  • @nanurijal883
    @nanurijal883 17 днів тому +2

    Thank you Lord ✝️🔥🛐

  • @diwanraut1021
    @diwanraut1021 17 днів тому +2

    Amen, praise the lord.

  • @ruthrai9279
    @ruthrai9279 14 днів тому +2

    Yes correct right and🙏👍👍💪💪👏🏻👏🏻💚

  • @prabinlimboo3694
    @prabinlimboo3694 14 днів тому +2

    Amen ❤❤❤❤❤❤

  • @SimranLama-w5w
    @SimranLama-w5w 15 днів тому +2

    Kati ramro bichar brother god bless you aaja tapai chahi sabaile ramro sochi dieko bhae

  • @minakumari6073
    @minakumari6073 13 днів тому +2

    Derai rammo kura Amen ❤❤❤

  • @KhemrajBudha-d1d
    @KhemrajBudha-d1d 13 днів тому +2

    Haleluya ⛪⭐🙌🙌🙌🙌👏

  • @anitakrishna830
    @anitakrishna830 15 днів тому +2

    Tapai ko bichar lai danyabad ❤❤❤

  • @RamchandraBaral-pd4kk
    @RamchandraBaral-pd4kk 2 дні тому

    यो परमेश्वर को सेवा को नाम मा मानिस लाइ चंगाइ को नाम मा इत्यादि कुरा को नाम मा आन्तिम का दिन मा यस्तै कुरा हरु हन्छन धेरै मानिस हरु भर्ममा ‌छन।

  • @rameshkhatri5259
    @rameshkhatri5259 18 днів тому +7

    जय मसिह तपाईहरुलाई ,बाइबलमा तेल ,बेच्नु भन्ने बचन लेखिएको छ र हजुर ?

    • @JemsPokharel
      @JemsPokharel 17 днів тому

      धर्मको नाममा नेपालमा पनि बिकृति भित्र्याउने प्रयास हुँदैछ जस्तो कि प्राथना गरेको तेल बेच्नु पानी बेच्नु त्यही पनि महँगो मूल्यमा यो सबै बाइबल विरुद्ध छ।

    • @TulsiBasnat-qw4ng
      @TulsiBasnat-qw4ng 17 днів тому

      Xena

    • @PrakashGyk
      @PrakashGyk 17 днів тому +3

      लेखियको छैन हजुर तिमीसंग भयको चिज बेचेर गरीब मा बाड भन्नुभयको छ र त्यो बजिन्दर सरले गरिबलाइ एक एक लाखको चेक लाखौ जनालाई बाडिएको छ🩷🙏🙏🙏🙏

  • @nisssan8559
    @nisssan8559 17 днів тому +4

    नेपालमा पर्मेस्वर भन्दा माथिकाहरु छ्न । आफू बाहेक सबै झुटा हुन भन्नेहरुले पर्मेस्वरको न्यायको दिनमा मात्र थाहा पाउने छ्न।

  • @gomaluitel4014
    @gomaluitel4014 8 днів тому +1

    आमेन❤❤❤❤❤

  • @minakumari6073
    @minakumari6073 13 днів тому +2

    Halleluha 🎉Mahima parvulaiya

  • @BalramC-h8p
    @BalramC-h8p День тому

    Protet bajindar sing papa g. Saccha yeshu masi ka chhora hun God bless you 🤗❤ papa g. Amen.

  • @ritatamang7799
    @ritatamang7799 2 дні тому

    Amen. Amen. Amen. ❤❤

  • @devendrabashyal8814
    @devendrabashyal8814 15 днів тому +2

    Yes 100%right

  • @devendrabashyal8814
    @devendrabashyal8814 15 днів тому +2

    Yes guru by 100% right

  • @chamlingbhai8982
    @chamlingbhai8982 9 днів тому +1

    यो बोल्ने महासयलाई मुखभरीको जवाफ दिन मन लाग्यो तर केगर्नु...
    एस्ताहरुको बुझाइ ,बिचारले आज मण्डली दुसीत भएको छ। ब्रदर तपाइजस्तोलाई प्रभुले पाकण्डी भन्नु हुन्छ। बाइबलमा तिमीहरु जस्ता ब्यापारीहरु थिए जो मन्दिरमा व्यापार गर्थे र ती ब्यापारीहरुलाई प्रभुले लखेट्नु भएको थियो, आज उहाको मन्दिरमा राम्रो उदेस्यले हो भने पानी बेच्न मिल्छ भन्दै उत्साह दिने ब्यापारी तिहीहरु नै हौ।
    तिमीजस्तो ब्यापारीहरु सेवकाइ गर्छु भन्छौ र गर्छौ तर प्रभुमा भर पर्दैनौ पैसामा भर पर्छौ। तिमीहरुको सेवकाइ पैसाले चलेको छ, प्रभुको आत्माले हैन। तेसैले राम्रो कामको लागि भन्दै पानी बेच्छौ,तेल बेच्छौ,साबुन बेच्छौ।
    अब चंगाइ र अगमबाणीका कुरा गेरे यी बदरले सब अबाइबलीय...। अब के भनौ एस्ताहरुलाई ....

  • @UshaSharma-kb7fr
    @UshaSharma-kb7fr 16 днів тому +2

    Hajur kura 💯 right ho

  • @ritatamang7799
    @ritatamang7799 2 дні тому

    Amen. Amen. ❤

  • @prabinlimboo3694
    @prabinlimboo3694 14 днів тому +2

    Indian D.r. paster bajender singh is veey good and powerfull god gifted. Paster he is not stupit paster he is good and right paster i respect him ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ShyamTamang-i5b
    @ShyamTamang-i5b 13 днів тому +3

    अगमवक्ता ले बोलेको कुरा केही पूरा हुन सक्छ केही पूरा नहुन सक्छ तर अगमवक्ता झुटो होइन भन्ने कुरा गलत छ अगमवक्ताले बोलेको कुरा 100मा 100%पूरा हुनु पर्दछ ।

  • @radhaadhikari4945
    @radhaadhikari4945 10 днів тому +2

    जयमसिह सर🙏 कत्ति सकारात्मक बिचार प्रकट गर्नुभयो🙏

  • @krishnapradhan8067
    @krishnapradhan8067 17 днів тому +1

    Praise the lord 🙏🙏🙏🙏🙏❤️

  • @PratapAdhikari-mc9cq
    @PratapAdhikari-mc9cq 13 днів тому +1

    100%100सहिहो हालेलुया आमिन

  • @Bhumika-oz2iu7qu4i
    @Bhumika-oz2iu7qu4i 18 днів тому +2

    सहि भन्नू भो

  • @user-tq6ki3os9h
    @user-tq6ki3os9h 14 днів тому +1

    ❤jai mashi🎉 right❤ yes birther 🎉youare right❤ amen❤ p❤b🎉s❤m❤ amen❤

  • @subashpradhan732
    @subashpradhan732 8 днів тому +1

    I just wasted my time listening this. I feel so sorry for him. Lord have mercy !

  • @user-id7ki6tb6j
    @user-id7ki6tb6j 17 днів тому +2

    हो नेपाली मण्डली को बिश्वास छैन अरुले गरेको मात्र रिस् गर्ने काम गर्दछन्।

  • @prabinlimboo3694
    @prabinlimboo3694 14 днів тому +1

    100 person sahi vannu vo hjr ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sagarrasaili369
    @sagarrasaili369 13 днів тому +1

    जम राम्रो काम गरिन्छ त्येसलाइ झुठो शिक्षा के को झुठो शिक्षा को झुठो को साचो त्यो त प्रभुलाइ थाहा छ

  • @ujjalrai1129
    @ujjalrai1129 14 днів тому +1

    सहि हो

  • @prabinlimboo3694
    @prabinlimboo3694 14 днів тому +1

    Jaemasi sir ❤❤❤❤

  • @ramayagarbuja5719
    @ramayagarbuja5719 13 днів тому +1

    Ramro kam lai Ramro bhannu sahi ho

  • @user-sj6wr8ih6m
    @user-sj6wr8ih6m 9 днів тому +1

    हो यो पृथिबी प्रमेश्वर को जुनै देस मा पनि जानु पौछ

  • @umauprety-gy8lg
    @umauprety-gy8lg 4 дні тому

    तेईभयेर नेपालकाे मन्डलि कईलेपनि धनी भाकाेछ आरिस गरेर हाे

  • @RamNagorkot
    @RamNagorkot 17 днів тому +1

    हामी सांचो मण्डली हरूहौंभने यतिचांडै यस्ता चमत्कार देखाउनेहरू माथी विश्वास नगरौं बरूहामीले परमेश्वरको वचन द्वारा जाचौं प्रस्थान7: 9-12,19-22/8:5-7 अहीलेको यो समयमा पनी ज्योतिषी+झाक्री बैज्ञानिक हरू चमत्कार देखाउदै भाइरल भइरहेका छन केहामीहरूले देखीराखेकाछैनौं परमेश्वरले यो समयलाइ यस्तो समय भन्नुहुन्छ 2थेस्लोनी2:9/1तिमोथी4:1 2कोरिनथी11:14 1थेस्लो5:16-22

  • @SushilaThapa-v8o
    @SushilaThapa-v8o 13 днів тому +1

    Bajinder papa ji jasto adbhut sakti vaye ko paster india ma koai pani xaina papa ji le bolnu vaye ko bhabisaya banni pura hunnxa yo chahi satya ho ma pani papa ji ko chruch ma pugeko mannxe ho amen amen amen

  • @sapunagurung9661
    @sapunagurung9661 12 днів тому +1

    कति पय क्रियन हरु अन्य भाषा लाई झुटाे सिक्छा भन्छ तर होइन बजेन्द्र सिङ स्त्या हाे

  • @ShyamSubba-ot4xo
    @ShyamSubba-ot4xo 18 днів тому +1

    आमेन

  • @SahilVema
    @SahilVema День тому

    जयमशि सर तेलको प्रयोग गर्नु राम्रो कुरा हो तर प्यापार गर्नु सरासर गलत छ यदि कसैले यस्तो ब्यापार गर्दै छ भने बरदानलाई दुरुपयोग गर्नको लागि सैताले सुर्यायको ब्यापारको आत्मा हो ।

  • @rukminapathak3395
    @rukminapathak3395 11 днів тому +1

    Bajendra sing jasto parmesworko dasko nepalma pani khacho xa sahi ta Galat vaneko pravu jannuhunxa hami jandaxaum Ki uhadwara yesuko mamma karodaule changai payeka xan ra paune xan karodau biswasma aayeka xan amen

  • @krishnarasaili8624
    @krishnarasaili8624 18 днів тому

    Bactajiu hajurko kura sahi lagyo amen

  • @binodchaudhary9858
    @binodchaudhary9858 11 днів тому

    उहाँ महासय सार्है सकारात्मक व्यक्तित्व हुनुहुदो रहेछ, सबै परिस्थितिमा सकारात्मक हुनु झुटोलाई पनि समर्थ र बढावा गर्न पुग्नु हो जो एकदमै डरलाग्दो कुरा हो

  • @servantoflord1997
    @servantoflord1997 9 днів тому

    खुब जान्ने बन्दो रैछ ।
    आफुले आफुलाई प्रभुको वचनमा धेरै जान्ने छु नभने हुन्छ देखियो तिम्रो पनि ज्ञान कति रहेछ । पैसा खाएर झुटो ठगमवक्ताको पक्ष लिनु लाज लग्दैन ।
    कमसेकम प्रभुको त डर मान्नु नि लाज पचेको ।

    • @withsatyajit
      @withsatyajit 8 днів тому

      पैसा खाएको प्रमाण देखाउनु त! हैन भने परमेश्वरको अभिषेकलाई अपमान गर्ने काम नगर!

  • @JyotiSunar-sr9fc
    @JyotiSunar-sr9fc 14 днів тому +1

    झुटोहोईन।आपनो।आखालेदेखे

  • @b-alizabeth3925
    @b-alizabeth3925 18 днів тому +1

    अब अगमवाणी प्रयास गर्ने कुरो होइन कहिले पनि अपुरो हुँदैन त्यो पुरो हुन्छ त्यो त पवित्र आत्माबाट आउने हो । बलिउडको कलाकारलाई लिएर परमेश्वरको मजाक गरेको था होला नी। बरु प्रार्थना गर्नु पर्दछ।

  • @bardaantv6614
    @bardaantv6614 17 днів тому

    Ramro Enfarmesn

  • @ruplallama5598
    @ruplallama5598 18 днів тому

    Right informatio

  • @KhemrajBudha-d1d
    @KhemrajBudha-d1d 13 днів тому

    Bijendar singh lai nepal ma bolaunu paro

  • @dhakrajramdam4656
    @dhakrajramdam4656 12 днів тому

    यो नेयाय नगर्नु भन्ने कुरा मा आधा शिक्षा बुजेर नेया नगर्नु भन्छन तर नेया २ खाले हुन्छ पावल पनि नेय गरेका छन सानी आमा सङ बिहे गर्ने लाई खुटो शिक्षा को खुलेर बिरोद गर्नु चै बाइबलिय हो

  • @servantoflord1997
    @servantoflord1997 9 днів тому

    पैसा कमाउने उदेश्य नै हो र 5:54 तेल बेच्ने हो भने साधारण तेल बेच्नु नि अभिषेकको तेल बेच्ने रे । के प्रमेश्वोरको राज्य र आशिष् पैसामा बिक्छ ?

  • @dipaktamang9593
    @dipaktamang9593 17 днів тому

    Nice

  • @tararai6795
    @tararai6795 11 днів тому

    तेलको विषय मा भन्नु हुन्छ तेल त सितैमा कसले बाड्नु सक्छ किनेर ल्याएको हुन्छ ईछा लागने ले किन्छ भने अरुलाई किन टाउको दुखाई

  • @mightyliving3753
    @mightyliving3753 18 днів тому

    Tomato is green, which turns into green and bit of red and also become red. We should judge all things by the Word of God.

  • @princenirmal1533
    @princenirmal1533 17 днів тому

    👍👍👍🙏

  • @tejgaire5476
    @tejgaire5476 15 днів тому +1

    प्रोफेट बजिन्दर सिंह लाई कसरी झुठो देखिन्छ ? वाहियात कुरा

  • @jibantarai9359
    @jibantarai9359 18 днів тому

    ❤❤❤

  • @laxmishakya592
    @laxmishakya592 18 днів тому

    ♥️♥️🙏🙏👍

  • @SurajThapa-j6g
    @SurajThapa-j6g 18 днів тому

    Hami changai lai hoina tara jowan lai dhyan dinupacha. Changai jiwan hoina tara jiwan parmeshwar swayam jiwan hunuhuncha.

  • @RubinKb
    @RubinKb 17 днів тому

    पा कनचन मिताएल लाइ नेपाल मा ल्याउन सकिन्छ

  • @southfilms5994
    @southfilms5994 16 днів тому

    सन्सार मा बाँचुन्जेल सबै। भन्दा सरिर ठुलो हो किनभने शरिर छैन। भने आत्मा।काँह।बास। गर्नु तेइ। भयर।। आत्मा बस्ने ठाउँ बलियो चाइनछ।बजिन्दर आउनु पर्छ कति दुखि।गरिब।छ कति रोगी बिमारी छ उपचार गरन। सक्दैन तेस्त। लाइ प्रबु ले

  • @PaulRai-vf6lv
    @PaulRai-vf6lv 17 днів тому

    Abo k bhannu bhannu kehi xaina sabai Prabhu Yeshu le nai Nyay garmu hunx.....iniharulai prathna gari dinu andhkar dekhi jyoti ma aunu lai....

  • @rama8431
    @rama8431 18 днів тому

    सटिक विश्लेषण !

  • @narendrasingh9585
    @narendrasingh9585 16 днів тому

    बाइबल को वचन लाई साइट मा राखी सही हो या ग़लत
    आज मान्छे बाट पत्ता लगाउदै छन ।
    मान्छेले त आफुले बुझे झै र आफ्नो तरिका ले बताउछ। राम्रो बोलेनी राम्रै हो भन्छन तर त्यो राम्रो हुदैन किनकि राम्रो तेही हो जसले सच्चा बोल्छ बचन अनुसार बोल्छ। के बाईबल मा पंढेर पनि न बुझिने शब्द छन,, बिच बिचमा होला पनि तर यो बचन त बुझ्छन होला,
    ,तिमीहरुले तिन का फ़ल बाट चिन्ने छौ फल कस्तो छ यीशु मसीह संग जुड़े को छ या छैन। हाम्रो यीशु ले कहीं पनि तेल बेचेन न त पतरसले नै।
    पतरस ले भन्छ सुन र चादी म संग छैन जो छ त्यो दिन्छु यीशु मसीह को नाउं उठ। पतरसले यीशु को नाम दियो त्यसैमा परमेश्वर को अभिषेक थियो तर यहां तेल को नाम मा अभिषेक बिच्दै छन।
    मैने न्याय र अन्याय को कुरा गरेको होइन हामी बचन पढौ त्यसैमा उत्तर छ को झुठा को सच्चा।

  • @KbinSunar
    @KbinSunar 17 днів тому

    Bajendra sing parmeswor ko mahan das ho

  • @DarsanLama-t9k
    @DarsanLama-t9k 16 днів тому

    Yeslai jhuta nai Vanna mildaina

  • @debikagiri3511
    @debikagiri3511 10 днів тому

    K Paul eautai tauma parchar garira ?

  • @debikagiri3511
    @debikagiri3511 10 днів тому

    Nepal ko mandali ma pirem silayer suwarta badiko xa

  • @kamalpariyar4245
    @kamalpariyar4245 17 днів тому

    I believe that he is a false prophet. Because we can recognize false prophets through their work.

  • @anantapoudel6278
    @anantapoudel6278 17 днів тому +1

    Nepal ma ek choti ali gatilo persicition aaye paxi balla thaha hunxa prospirety preaching ko aaukhat by the way china tira sarkar le fake bible badhera pani prosperity ko ta nam nisana sunidaina
    KHAS MA YO SABAI SO CALLED CHRISTIAN UA-camR HARU KO OIL JASTAI VIDEO BECHNE policy ho beware of such this kinds of video

  • @StarHolyNationHoly
    @StarHolyNationHoly 13 днів тому

    Asja bholi pray gari dinxu bhNxan dni paida maagxan yo bjjindar ko team lye malae pray ko laagi india aaija rye yesu prabhu lye katti rogi bimari harru laie pray garri dinu vayo woha lye paisa maagnu bhayena ra orabhu lye bhannu bhayo timi harru lye sittaie maa payeu sittaima dyeu bhannu bhako cha

  • @sharmilasapkota9611
    @sharmilasapkota9611 5 годин тому

    Aba channel lea pni muka paieo hai jhuto kura lai promot bajendar sing 😂😂👹profit

  • @KhemrajBudha-d1d
    @KhemrajBudha-d1d 13 днів тому

    Tel mahile pani liy ko tar Paisa liyna

  • @khartharai2051
    @khartharai2051 18 днів тому +1

    झूटोनैहोकिनभने,खालिलोपलालचदेखाऐर,तेलसाबुनपानीलगाऐपछ,सपैसमसेसमाधानहुनछभनेरठकछ,

    • @kulmantamang7170
      @kulmantamang7170 17 днів тому

      कन्कफक्न्जफ्नसीएनसीएनसीएनडिएनआरकेटिएफएमएमसीएमसीएनएमएलालेकफसीएनएनसीएनआरएनआरएनडिएनडिकेकेएफसीसी

  • @priyatamang8486
    @priyatamang8486 17 днів тому

    tell pni ta sitai ma aaudaina sanshar vari ko manxe le magauxa kasko bauko paisale le kinera badxa