को हुन् प्रचण्ड? किन घुमिरहेको छ उनको पछि राजनीति ? || Nepal Times

Поділитися
Вставка
  • Опубліковано 7 лют 2025
  • को हुन् प्रचण्ड? किन घुमिरहेको छ उनको पछि राजनीति ? || Nepal Times
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Rashmita Udash
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #UA-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

КОМЕНТАРІ •

  • @GomaSapkota-r5z
    @GomaSapkota-r5z 6 днів тому +23

    गणतन्त्र का पितापचन्द

  • @pndynrn5203
    @pndynrn5203 6 днів тому +16

    मलाइ असाध्यै मन पर्ने कमरेड ,

  • @willbackbhimrai406
    @willbackbhimrai406 5 днів тому +2

    नेपाल ले २१ औँ शताब्दी मा पाएको एक महान ब्यक्ती । युगपुरूष ❤✊ क.प्रचण्ड ✊

  • @krishnalama1607
    @krishnalama1607 6 днів тому +18

    Yugneta hoon PRACHANDA

  • @Case-no.420
    @Case-no.420 6 днів тому +26

    प्रचण्डको नाम दिनमा एकचोटी जपेर मात्रै नेपालका हरेक क्षेत्रका मुन्छेहरुको चुलो बलेको छ। सधैं चर्चाको विषय हुन प्रचण्ड ❤❤❤❤

    • @AlvinKazi
      @AlvinKazi 5 днів тому

      Ta jasto Indian ko chulo baleko hola sala khate

  • @NilKumar-hr4xi
    @NilKumar-hr4xi 6 днів тому +13

    नेपाली राजनीति को राजा हो प्रचण्ड सबैभन्द डाइनेमिक नेता हो

  • @ParsantThapa-w1d
    @ParsantThapa-w1d 6 днів тому +12

    धेरै राम्रो समचार ❤

  • @TanMalla
    @TanMalla 6 днів тому +21

    Parchand jindabat

  • @krissuwal333
    @krissuwal333 6 днів тому +18

    नेपाल र नेपालीका दुख र दुर्दसाका मूख्य नायक

  • @yodenrai8861
    @yodenrai8861 6 днів тому +2

    सेरे केपि भन्दा त बरु प्रचण्ड नै ठिक छ

  • @Jdjdjdj-ux4nb
    @Jdjdjdj-ux4nb 6 днів тому +10

    गणतन्त्रका पिता कमरेड प्रचण्ड जिन्दावाद।

  • @sureshbote5180
    @sureshbote5180 6 днів тому +1

    Best

  • @surajrai5188
    @surajrai5188 6 днів тому +5

    असम्भव मानीएको देशमा लोकतन्त्र गणतन्त्र बहाली सँगै राजसंस्था को अन्त्य मा माओवादीको जत्तिको योगदान शायदै छैनन् गाडा चढेर अमेरिका जानेहरू होस् या अरू । जसले जेसुकै भनोस् ।देश र जनताको हितमा काम गर्नु नसक्नै ठूलो कमजोरी भने गरेकै हो।

  • @kiranrasaili1687
    @kiranrasaili1687 6 днів тому +1

    great leader

  • @jiwanbk3270
    @jiwanbk3270 6 днів тому +1

    🎉🎉. Prachanda is. King 👑 nepali politics

  • @bikramale9114
    @bikramale9114 6 днів тому +1

    एक युगको एक महान नेता प्रचण्ड ।

  • @naturebeauty1829
    @naturebeauty1829 6 днів тому

    Great leader 👏

  • @VIRATKOHLI0010aa
    @VIRATKOHLI0010aa 6 днів тому +5

    Jay Nepal Jay prachanda love you from BIRGUNJ

  • @DilipVishowkarma
    @DilipVishowkarma 5 днів тому

    Ledar of nepal

  • @ArjunjhapaliArjunjhapali
    @ArjunjhapaliArjunjhapali 6 днів тому +10

    माहान नेता प्रचण्ड ✊✊

    • @dhaniramshrestha8247
      @dhaniramshrestha8247 6 днів тому

      किनकि १७००० हजार नेपाली को हत्या को कालो टिका लाएका छन !

    • @DurgabahadurSunar-t5x
      @DurgabahadurSunar-t5x 5 днів тому

      ​@@dhaniramshrestha8247तिम्रो जस्तो विचार लाई ध्वस्त पार्ने प्रचण्ड हो। तिमी त गरीब मारा हौ। गरीब को पेट मा लात मार्ने अनिआफु मोज ,मस्ती गर्ने हौ। धरै कुरा न गर्दा हुन्छ।

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 6 днів тому +2

    प्रचण्ड काे नाम नगरेर मिडिया चलाउने मान्छेलाई खाना पच्दैन ।कति आलोचना गर्छौं ?? क. प्रचण्ड जिन्दावाद ✊✊अहिलेसम्म नेपाली जनताले बौहुम्त दिएका छैन अब बौहुमत दिनुपर्छ ✊✊

    • @krissuwal333
      @krissuwal333 6 днів тому

      शेरे दरवारका भरौंटे

    • @HarkaBahadur-f9r
      @HarkaBahadur-f9r 6 днів тому

      @krissuwal333 कुन कुकुर हाे प्रमाण छ?? पेस गरन मेरो बाउ प्रधानमन्त्री छ??

    • @Musiclovers-gt
      @Musiclovers-gt 5 днів тому

      अम अब मुनि तिरबाट थापि केराकाे पातमा राखेर प्रचण्डे काे हातमा बहुमत😂😂 राखिदिनु पर्छ😂😂😂

  • @LilihangLimbu
    @LilihangLimbu 6 днів тому +15

    यो समय का सबै भन्दा माहान नेता

  • @JayaPrakashRai-b2d
    @JayaPrakashRai-b2d 6 днів тому +1

    २०६२/६३नेपालको राजनीति प्रचण्डकै पेरिफेरिमामै छ अझै पनि

  • @jayrawot3607
    @jayrawot3607 6 днів тому

    Prachand garib din dukhiko nepali janatko Nepal aama ko Sacha saput hun Jay prachand Jay Nepal

  • @NavarajSingh4
    @NavarajSingh4 6 днів тому +8

    महान नेता प्रचण्ड ❤

  • @deeptamang1198
    @deeptamang1198 3 дні тому

    जय होस भ्रष्टाचार 🎉❤❤❤❤

  • @IshworGurung-p4i
    @IshworGurung-p4i 6 днів тому

    नेपाल र नेपालीको हित भन्दा बाहिर रहेर छलकपट जनयुद्धको मुख्ये पात्र १७ हजारको रगतको खोलीमा सुकिला मुकिला बनेका पात्र हुन।

  • @LaxmanThapa-l7w
    @LaxmanThapa-l7w 6 днів тому +1

    प्रचण्ड जिन्दाबाद

  • @pabelk.c.860
    @pabelk.c.860 6 днів тому +1

    गणतन्त्र का पिता ❤

  • @Tulsiramaryal-j7v
    @Tulsiramaryal-j7v 6 днів тому

    Good luck

  • @Educated.World100
    @Educated.World100 6 днів тому +4

    क्रान्तिका महानायक कमरेड प्रचण्ड, संघियता समानुपातिक धर्मनिरपेक्षता र समावेशिता सम्बाहक एवं पहरेदार, आम नेपाली सर्वहारा गरिब दुःखी निमुखा र उत्पिडित वर्ग समुदायको नेता।

  • @KhadendraGajmer
    @KhadendraGajmer 5 днів тому

    अझै नि प्रचण्ड कै बिश्वास लाग्छ।

  • @thecreation272
    @thecreation272 6 днів тому

    प्रचण्ड अाए पछि राजनीति बिग्रेकाे र देश बिग्रेकाे हाे? जे हाेस् प्रचण्डकाे पुरै जानकारी दिनुभयाे। सकारात्मक भन्दा नकारात्मक समीक्षा बढी भएन र!

  • @AlvinKazi
    @AlvinKazi 5 днів тому

    Prachanda is a man 🧍‍♂️ driven by the spirit of India

  • @juthrana5573
    @juthrana5573 6 днів тому

    खलनायक ,नेपाली लाई दुख दिने भारतलाइ साथ दिने नेताको रुपमा चिनौ

  • @unec1237
    @unec1237 6 днів тому

    Parchnd jindabad

  • @GomaSapkota-r5z
    @GomaSapkota-r5z 6 днів тому +12

    सबभन्दा रामा्े नेता

    • @dhaniramshrestha8247
      @dhaniramshrestha8247 6 днів тому

      किनभने उनको नाममा १७००० हजार नेपाली हरु को हत्या भएको छ !

  • @brightburn444
    @brightburn444 5 днів тому

    Prachanda = Batman 😊😄

  • @aakashgyawali4358
    @aakashgyawali4358 6 днів тому

    Jay prachanda

  • @HansiKhanal
    @HansiKhanal 6 днів тому +2

    good leader ❤😊

  • @Yubrajkandel
    @Yubrajkandel 6 днів тому

    प्रचण्डले राजनीतिको केन्द्रमा रहन केसम्म गरेनन् वैद्य बाबुराम जस्तालाइ सताएर खेदाए गिरिजालाई धोका दिए माधव नेपालको काधमा चडि ओलीको टाउकोमा हाने तर यहि चुके उनले अम्तिम लडाइँ हारे । अब यदि दुइ साल हो त्यसपछि प्रचण्डको बिदा पक्का हुनेछ भएन भने फेरि अर्को पाँच साल देशले दुख पाउनेछ ।

  • @DamodarGaihre
    @DamodarGaihre 6 днів тому +18

    यो चोरले गर्दाखेरि आज १० वर्ष पछाडि सारेको छ देश। अहिले हामी खाडीमा जानु परेको कारण यही हो।

    • @LilihangLimbu
      @LilihangLimbu 6 днів тому

      त मुजि मर्लास धेर नबोल

    • @DineshUpadhyay-ov9ji
      @DineshUpadhyay-ov9ji 6 днів тому +9

      सबै भन्दा पहिले त गोरु होस

    • @aayan_sharma
      @aayan_sharma 6 днів тому +4

      @@DineshUpadhyay-ov9ji Tero bau lai kei vanda pir paro prachande ko bhalu ko choro

    • @LaxmanThapa-l7w
      @LaxmanThapa-l7w 6 днів тому +3

      तेरो केपी सेरे ले भन्न

    • @BeingNepali-n8h
      @BeingNepali-n8h 6 днів тому +1

      ​@@aayan_sharmaye khate besya ko xhora...tero aama lai prachanda le balatkar garera janmeko hos ki k ho ta...??tero jhadkelo bau hola ni prachanda,tehi bhayara gali gareko hola haina taile besaya ko xhora....😡😡😡😡

  • @DipendraBhattarai-tp7we
    @DipendraBhattarai-tp7we 5 днів тому

    केही गर्छन देश र जनताको हितमा भनेर हौसिएका जनता पछि लागेका थिए माउवादी भनेर तर सोचे जस्तो कसैले गर्न दिएन भने पनि स्वयम प्रधानमन्त्री हुुन हुन्थ्यो तर गर्न सकेन अब आशा र भरोसा सकिदै छ माउवादी तर्फ अब केही सोच्नु पर्ने हो प्रचण्ड ले नत्र आफु ले नै लिएको गणतन्त्र आफ्नै हात बाट सकिने छ फेरि राजा नै आउनु पर्ने हो अब सबै ले चिन्यो र बुझ्यो अब कुनै नेताहरुले भरौसा दिलाए पनि आश गर्न स्वयम हुने छैनौ अब नाम मात्र रहने छ रहस्य मै रहने छ

  • @bhumirajsunar2310
    @bhumirajsunar2310 6 днів тому +13

    यो देशमा शान्ति रहना लाई यो दुनियाँ बाट प्रचण्डे जानुपर्छ

    • @kamalrokaya9732
      @kamalrokaya9732 6 днів тому +8

      त जाठो कामी लाई अधिकार दिएर मान्छे बनाउनु गलत रहेछ!!

    • @NarayanShrestha-j9z
      @NarayanShrestha-j9z 5 днів тому

      Khub jais prachand aaun bhanda pahile kethiyo thax tlai

  • @dipenxettri628
    @dipenxettri628 6 днів тому +2

    देशको धमिरा। कुलङ्गार

  • @Sujanunknown
    @Sujanunknown 6 днів тому +16

    17000 मारेर देश लुट्न आएको रहेछ बुढो केही गर्न सकेन आशा देखायो निरास बनाएर पठायो

    • @kumbakarnavlog6432
      @kumbakarnavlog6432 6 днів тому +6

      vrasta oliko santan
      khate

    • @Sujanunknown
      @Sujanunknown 6 днів тому +2

      @kumbakarnavlog6432 खाते तिमी है भाई म काँग्रेस एमाले र एमाओवादी वा कुनै दल कोे मान्छे होइन झोले तिमी हौ खाते महा खाते रहेछौ झोले

    • @BeingNepali-n8h
      @BeingNepali-n8h 6 днів тому +1

      Muji khate pasu....ta pani kasai na kasai ko jhole nai hos ni.....????tero bau le maryo 17000 manxhe....????sarkari paxhya bata mareko chahi dekhinas taile....???tero party ka kukur jasta neta le luteko chahi dekhinas muji kukur...???? bichar garera bol....

    • @krissuwal333
      @krissuwal333 6 днів тому +2

      शेरे दरवार १७ हजारे

    • @DeepakSubedi-y8g
      @DeepakSubedi-y8g 6 днів тому

      ​@@kumbakarnavlog6432Kina satya tito huncha haina?

  • @ganeshmagar6177
    @ganeshmagar6177 6 днів тому

    Jay ghanti❤

  • @ShantimanRai
    @ShantimanRai 6 днів тому +1

    good information

  • @indodrivePG
    @indodrivePG 5 днів тому

    Rajneta

  • @kabirai2776
    @kabirai2776 6 днів тому

    याे देशमा अचममै बाहेक केही छैना मानछेहरु नबुजि मरने देश यहि हाे है अाठ कलाश पडेकाेले फनफनि धुमाईदिनछ इज्जत ईमान लाजशरम भनने चिजजै छैना जुनकुरा राजनिकज्ञ मानछेहरुलेनै शुरु गरेकाे हाे पाैशा भए पुजने मानने नभए इज्जत ईमानकाे कृहि अथ नहुने

  • @deepakbhandari4227
    @deepakbhandari4227 6 днів тому +3

    Aba Ser Bdr, oli, Prachanda koi chaidaina. Aba ko PM ma Yuba neta ko palo ho .

  • @bhugol123
    @bhugol123 6 днів тому

    नेगेटिभ मात्रै समचार हुन्छ। ? 2 तिहाइले त केहिगर्न सक्दैन सबै पर्टिले खेदो खन्ने देश बनाउभन्ने सोच त जनता देखि सबै पर्टिमा हुनुपर्छ । 1-2 लाख दिए तिमिनै उल्टो समचार बोल्छौ कि बोल्दैनौ ? भन

  • @emptyg7573
    @emptyg7573 6 днів тому +5

    माओवादी पार्टीलाई विश्वास गर्न त सकिँदैन। तर अरु पार्टि र तिनका नेताहरूको तुलनामा प्रचण्डलाई चाहिँ केही आशा गर्न सकिन्छ। जसले जेसुकै भने पनि देशमा लोकतान्त्रिक व्यवस्था ल्याउनमा मुख्य श्रेय चाहिँ प्रचण्डलाईनै जान्छ।

    • @Musiclovers-gt
      @Musiclovers-gt 5 днів тому

      लाेकतन्त्र २०१७ साल पछि आईसकेकाे थियाे। ईतिहास पढ,यी भतुवा हरुले जनतालाई भ्रम छरि मुर्ख बनाएका हुन।

  • @sudeepgyawali2243
    @sudeepgyawali2243 6 днів тому

    माअाेबादि बाट जनता ले आस गरेका थिए कुनै बेला बाबुराम काे नाम सुनेर हाे याे प्रचण्ड े त हामी लाई काे हाे थाहा थिएन , याे प्रचण्डे सत्ता लाेलुम मानिस हाे यसले आफुलाई सतामा राख्न बाबुरामकाे बलि चढायाे एक अर्थमा । लास्टमा याे नि र यसकाे माअाेवादि पार्टी नि अब सकिन्छ याे संगै😅

  • @mahanilalbhusal6914
    @mahanilalbhusal6914 6 днів тому +2

    प्रचन्ड एक दिल्ली को खाास मान्छे हो नेपाल को राजनीतिक दिल्ली ले चलाएको छ तेहि कारण प्रचन्ड नेपाल मा नेता बनेका छन्। किनभने भने शिक्षित नभएको देश मा भेडा को समुह को नेता हुनु कुनै नौलो होइन।

  • @GopiniGautam-p9s
    @GopiniGautam-p9s 6 днів тому +7

    सत्रहजारको आत्माको भुत सबार ।

  • @JitendraYangya
    @JitendraYangya 6 днів тому +4

    पक्का हो, मृत्यू पनि रहस्यमयी हुने छ!

    • @randhojlimbu702
      @randhojlimbu702 6 днів тому

      संघर्ष गर्ने मान्छे पक्काइ रहस्मा्यी मृत्यु हुन्छ महात्मागान्धी, आप्ब्राहम लिङ्ग्गन, मदन भण्डारी,

    • @mahendrasinghsaud4747
      @mahendrasinghsaud4747 6 днів тому

      Teyo true ho

  • @AadeshBhusal-g3w
    @AadeshBhusal-g3w 6 днів тому

    अनि 17000 को कुरो फेरि

  • @rajanthapa8868
    @rajanthapa8868 6 днів тому

    प्रचण्ड र बाबुराम 17000हजार नेपाली को ज्यान मारा हो

  • @sangharshpant9731
    @sangharshpant9731 6 днів тому +4

    Better then kp❤

  • @thejourneyoflife3973
    @thejourneyoflife3973 6 днів тому

    Prachanda KO Hun ?
    Prachanda bhaneko India KO asirbat pako auta agent Hun.

  • @randhojlimbu702
    @randhojlimbu702 6 днів тому +5

    युग पुरुष कमरेड प्रचण्ड 🥰🥰✊✊✊

  • @kingoftheheavens3331
    @kingoftheheavens3331 6 днів тому

    आजको यो उजाड अबस्था मा देश पुग्नुमा प्रचण्ड प्रमुख पात्र हुन्। मावोबादी दन्द का कारण नेपालीहरु दुनियाका सस्ता कामदार भए।

  • @BhumikaAdhikari-j5b
    @BhumikaAdhikari-j5b 6 днів тому

    बिचरा गरिबका छोरा छोरी मारेर ,आजको आइस आराम यहिहो मावबाद,

  • @tejendrabhandari3879
    @tejendrabhandari3879 6 днів тому

    Sere oli chor vanda 2/good

  • @KaranSingh-me4rc
    @KaranSingh-me4rc 6 днів тому

    मान्छे मार्ने नाइके को बखान नगर्दा हुने हो मेडम

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh 6 днів тому +4

    Prachanda Kp Oli Gagan Thapa eutai hunnnn

  • @jayabastakoti243
    @jayabastakoti243 6 днів тому +3

    फटाहा हरु ले देस १०० बर्स पछडी पुराये पातकी हरू ले सबै देसका जबन जबनी बीदेसीन बाद्य बनाये यती नै हो यीन को बीकास कती राम्र्ो देस मा बीकास ले बाटो लाऊदै थीयो के गर्ने भत्काऊने जलाऊने र आफु र आफना हरु लाई कमाऊने भये देस बर्बाद भयो नी अब त देस रीनै रीन मा डुबाई दीये रीन लीदै देस डुबाऊदै हामी जस्तो मद्यम जनता हरु लाई करै कर को भरी बोकाये कसरी तीर्ने ??????

  • @sarijanbudha6070
    @sarijanbudha6070 6 днів тому +1

    याे नेपालकाे हाेइन कम्फरटेबल काे नेता हाे तर म१७ हाजार भनेर चिन्छु म

  • @rjn999
    @rjn999 5 днів тому

    hatyara ho yo 17000

  • @saugatpariyar6722
    @saugatpariyar6722 5 днів тому

    प्रचण्ड भुइमान्छेका नेता हुन।

  • @adhikari55
    @adhikari55 6 днів тому +2

    बिचरा ती सोजा जनताको के गल्ती रहेछ यहि देख्नको लागि नै रहेछ मर्ने मरेर गए बाच्ने मोज गर्दै जिबित नै छन

  • @LokendraRai-x6p
    @LokendraRai-x6p 6 днів тому +1

    नेपालका सबै पार्टीका ठूला भनाउँदाहरूको काम छैन

  • @tamangamosh21
    @tamangamosh21 5 днів тому

    Vanna khojekai k ho😂

  • @binodrijal7158
    @binodrijal7158 5 днів тому

    यीनिहरू बाटै राजा मारिएको छ

  • @roht1634
    @roht1634 6 днів тому

    Prachanda auta cheparo ho.sathha ra sakti ko lagi je pani garcha

  • @shikharkandel6243
    @shikharkandel6243 6 днів тому

    Chor prachanda

  • @BBRischainaRai
    @BBRischainaRai 6 днів тому

    Xepare daka

  • @KhagendraRaika
    @KhagendraRaika 6 днів тому

    Par chand.kehi hoena khali varat ko abiswashi vari bokne khachad .matra ho

  • @RajuKatuwal-s2z
    @RajuKatuwal-s2z 6 днів тому

    जनताको नेता प्रचण्ड ❤💪

    • @Musiclovers-gt
      @Musiclovers-gt 5 днів тому

      ३२ सिटले देखाई हाल्यो नि जनताको नेता😂😂😂खुलित्त, मेराे नेता भन सबै नेपाली लाई सम्बाेधन नगर😂😂

  • @NabinChapagain-o7s
    @NabinChapagain-o7s 6 днів тому +1

    ❤❤

  • @shangrilakc1499
    @shangrilakc1499 6 днів тому

    National bird ho

  • @narendradhungel964
    @narendradhungel964 6 днів тому

    😂

  • @Kumar-p8m
    @Kumar-p8m 6 днів тому

    Timi patrakar le bijhinou ki Yi prachanda varatiya vatuwa Hun vanera?

  • @klccppg543
    @klccppg543 5 днів тому

    Nepal lae Asthir ra dwanda ma fasayar indian lae nagikta dine ra nepal ko bikas ma adachan haler nepal lae nae satosarap garna nepali lae manobaegyanik rup ma nepal ma kehi garna sakidaen bhanne parer bides palyan garaune ra indian lae nepal ma phalifaf garaun bhumika khelne RAw ka satir Ajent ho .....prachande.

  • @rupeshgm4741
    @rupeshgm4741 6 днів тому

    Ko baulale biswas garxa ye herera sakiyo ab by by yo tin ota parti lai

  • @parkashshahi-ij6bk
    @parkashshahi-ij6bk 6 днів тому

    Aba allluuu khaaa parchanda tero party patang hunxcha lo rajtanra jindhabadh garatnra murdhabadh

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 6 днів тому

    Such a selfish And stupid leader in Nepal and leader without vision until PK dahal is a alive Nepal has no future stability prospects 😅

  • @madankarki2964
    @madankarki2964 6 днів тому

    येहिभएर हो अहिले यो देश 30 बर्ष पछि गएको

  • @morning8026
    @morning8026 6 днів тому

    17000 RIP 🪦

  • @thirdeye9696
    @thirdeye9696 6 днів тому

    Yo Indian breed ko India KO paharedar chowkidar ho😅

  • @jivankhadka3263
    @jivankhadka3263 6 днів тому

    ❤❤