कडा भन्दा कडा सजाय दिनु परो । आफ्नो स्वार्थ मात्र हेर्नू भयेन सरकार ज्यु । आफ्नो छोरा छोरी को हत्या हुदा कस्तो दुख महसुस हुन्छ त्योत भोगे पछि मात्र थाहा हुन्छ ।
सारै दुखको कुरा नेपाल सरकार देखि नेपाली कानुन बमोजिम काम न गर्ने जति पनि सरकारी कर्मचारी जनतालाइ न्याय दिने नेपाल पुलिसको कुरा सुन्दा अब दुखु पिडित काहा जाने न्याय खोज्न सरमिला गुरुङ पीडित आमा भयको ठाउमा भयको भय के हुन्थ्यो। दोसिलाइ चिनेपछी थाहा भयमा जोले फाँसी दियनी हुन्छ नेपाल सरकार्ले दोसिलाइ केही गर्दैन। अब सबै नेपाली दुखी पिडित न्याय खोज्न जाने काहा
बिदाको दिन, एउटा आठ कक्षा आठमा पढ्ने सानो बालकलाइ एक्लै बोलाएर अनि आत्महत्या गर्यो भन्नु सरासर गलत हो, यदि आत्महत्या गर्यो भने पनि त्यो अबस्था कसरि आयो ? यसरि एउटा बालक लाइ बोलाएर यस्तो हालत बनाइन्छ भने त्यो बिद्यालयमा पढ्ने अरु बच्चाको पनि भबिष्य सुरक्षित छ भनेर कसरि बिश्वास गर्नु ? त्यसकारण यो देशमा ठुला लाइ छुट छ जे गरेनी, सानालाई कानुन लाग्छ ल यस्तै शिकार कहिले सम्म हुने हुन् सोझा साझा नेपालि ?
केही समय अगाडि पनि पुलिस इस्कुल मा एउटा छात्रा माथी नि अन्याय भएको जस्तो लाग्छ उहाको नाम चाहिँ थाहा भएन तर बोलेको थाहा छ भन्नू भएको थियो 'बिधार्थी बाट बिद्रोही बन्नु बाध्या न बनाउनुस' भनेको थाहा छ एथार्थ बाहिर आयोस
जब सम्म नेपालमा कडा कानुनको व्यवस्था हुँदैन तब सम्म कुन्दन थापा बाबुको जस्तो दर्दनाक घटनाहरु घटिनै रहनेछ त्यसैले यस्तो घटना फेरि नदोहोरियोस भनेर सरकारले चाँडो भन्दा चाँडो कडा कानुनको व्यवस्था गर्न पर्यो तब मात्रै यस्तो घटनामा कमि आउला नत्र यस्तै हो जय नेपाल
इनिसपेक्टर सर्मिला गुरुङ लाई निलम्बन गर्नु पर्छ बिदा को दिन विद्यार्थी बोलाउने पावर छ भन्न मिल्दैन यदि बोलाउनु पर्यो भनी विद्यार्थी को गार्जन लाई बोलाउनु पर्छ किन बोलाएन गार्जन लाई हत्यारा सर्मिला गुरुङ नै हो छानबिन गर
किन अन्धो बन्छ नेपालको कानुन शोतन्त्र भएर पनि बाच्न नसक्ने,कानुन के पावर र पैसा हुने हरुको लागि मात्र हो तत्काल छानबिन होस सरकार सत्य तथ्य बाहिर आओस दोसि लाई कडा भन्दा कडा सजाय मिलोस। सर्मिला गुरुङ्ग बर्दी को घमण्ड नगर्नुस यस्तो दिन नओस कि त्यो बर्दी जन्ता ले खोल्नु परोस।
यश यो घतना आत्महत्या होयन मदर हो बिदा को दिन किन बालक लाई बोलाको यदि केही कारण थियो भने गार्जन हरु लाई बोलाउने हो जब सम्म बुबा आमा शीत भेतेर केही सोद पोछ बिना साना बालबालिकालाई तार्चर गर्नु पाउदैन यदि कुनै कारण थियोे भने बालक एकलै पुगे पछी गार्जन लाई किन न बोलाको यो 100% हत्या हो यदि बालक ले हांम फालेको हो भने एकलै जबर्जस्ति बाधय बनाको हो दोसि लाई कार्वाही गर्नुपर्छ
न्याय दिने ठाउमा आफै हूदा पनि अनैतिक कार्यगर्न लाच लागेन त नामर्द लाई यो घटना साचो हो भने हतै सम्मको कारबाही होस यिनीहरूलाई आफै रक्षक भयर आफै ज्यान मार्न कत्तीको सूहाउन्छ ईनिक्सपेक्टर भयर कून अन्धो सरकारले बनायको थियो इनिक्सपेक्टर यसलाई
सर्मिला गुरुङ त को हो...?😈 तेरो पावर के छ..?😈 भन मलाई तेरो दाईतो के हो एउटा नेपाल प्रहरी भएर नाबालक को हत्या गरेर के पाईश तैले याद गर जहिले सत्य को जित हुन्छ तेती खेर थाहा पौछस । सर्मिला गुरुङ लाई सिधै फाँसी दे सरकार
जानी जानी हत्या गरेको छ,यो सर्बसाधारण ले बुझ्ने बिसय हो ,किन हत्याको छानबिन गरिदैन?एउटा बच्चालाई स्कुलमा बोलाएर हत्या गर्नु पर्ने बाताबरण तेहि इन्सपेक्टरले बनाएको हो,हामी जन्ता सबै एक हुनु पर्छ नत्र कार्बही हुदैन एहा ,हार्दिक सर्दानजली बाबू,
यो घटना को सत्य तथ्य कुरा बाहिर आउनु पर्छ यो आत्माहत्या होइन हत्या हो म एउटा् युवा सरकार संग माग गर्छु सिआइडी ले तपाईंको संगठन ले खोज गर्न सक्षम छैन भने म चाइलेनज गरेर भन्छु पावर दिनुहोस् म हेल्डेलिङ गर्छु 7 दिन मा दोसि भुक्दै तपाईंको अगाडि उभ्याउने 100%
सर्मिला गुरुङ लाई बर्दी के तेस्को बाउले देको हो र पावर छ भन्न लाई तेस्ले लगाएको बर्दी पनि जनता दिएको हो र तेस्ले खाने तलब पनि जनता ले नै दिएको हो अब त्यो बर्दी हामी जनता ले नै खोल्नु पर्छ अनि थाहा पाउछ सर्मिला गुरुङ ले पावर भनेको के हो अब जनता चुपचाप बस्न हुँदैन दोषी लाई कारबाही गर्न पालो अब हाम्रो हो
त्यो कल रेकर्ड लास्ट को के भनेर बोलाए को थियो त्यो बाबू लाइ त्यो कल रिकर्ड एक चोटि दुरसन्चार केन्द्र लय मा जानू होस त्यो नम्बर को लास्ट रेकर्डिङ निकाल्नुस सयद त्यहा बाट हत्तियारा लाई सजिलै सङै कारबाही हुन्छ त्यो बेला म भएको भय म सब भन्दा पहिले त्यो कल को छान बिन गर्थे आज कल सन्सार भरी जस्ले पनि जति कुरा गर्छ फोन मा त्यो रिकर्डिङ्ग भै नै रहेको हुन्छ
hajurko dukhkha dekhera aankha rasayo. hajur le sidha kura janta sanga ko news chalaune ravi lami chhane daju sanga contact garnu vo vane asko nyay paunu hune, xa . aasa xa mlai,
नामर्द नेपाल सरकार के हेरि रहेको छ? कि धोती मोदि को तलुवा चात्न र सुसार गर्न मै समय छैन?एउटा अबोध बालक को हत्या भएको छ त्यो पनि देश र जनता को सुरक्षा को जिम्मेवारी लिएको नेपाल पुलिस को स्कुल र हाथ बाट यस्को तत्काल छान बिन गर अनि दोसि हरु लाई कारबाही गर।
बिदा को दिनमा एउटा बच्चा लाई स्कुल म बोलाएर जब कि उस्को हत्या गरियो अझै पनि मेरो पावर छ भनेर धम्की दिन्छे भने मेरो नि सर्मिला लाई जिउदै आगो लगाउने पावर छ अनि हेरौ कस्ले के गर्दो रहेछ|
नेपाल कस्को बाउ को बिर्ता हो? जस्ले जे सुकै गर्न पाउने। के यो देश मा कानुन छैन?यदि दोसि लाई कारबाही भएन भने? स्वर्गिय बाबु कुन्दन को नाम जो सङ जोडिएको छ? पर्खेर बस्नुहोला बाबू कुन्दन जसरी मर्न को लागि ✊✊
कुन्दनको परिबारलाई न्याय दे यस्ता जन्ताको खुन चुस्ने प्रशासनलाई बर्खास्त गर हैन भने बिदाको दिन स्कुलमा किन इन्ट्री गरीयो अनि लगत्तै मारियो साथमा यदि आत्माहत्या गरेको थियो भने उसको आमालाई घट्ना स्थल किन देखाइएन जबाफ दे प्रशासन । जनताले तिरेको ट्याक्सबाट हामीले तलब पाएको छौ भनेर पनि सोचौ।
Hami magar haru mathi paapi haru ko najar le kahile na chhodne vo, pokhara neha pun, nawolparasi manisa gharti, gangabu samakhusi ktm sangita pulami, gangabu ktm kundan thapa, karbahi hunai parchha dosi lai
घटनाको यथार्थ छानबिन गरि दोषी माथी अनिवार्य कार्वाही हुनुपर्छ देशमा शान्ती सुरक्षा दिने प्रहरि सङ्गठन बाटै यस्तो कृयाकलाप हुने गर्छ भने देशमा कसरी शान्ती कायम हुन्छ त?
कस्तो कानुन होला हाम्रो देशको? एउटा अपराधीलाई कार्वाही गर्न सक्दैन। रण्डी र हाम्रो देशको कानुनमा कुनै फरक छैन जो सँग पैसा र पावर छ उसैले किन्छ थुइक्क दुखि आत्मा 😓😓😓
hajur lay nya paunu parcha.police le gareko jyajati ho.yesma aru parents le pani help garnu parcha tapalai ra hami pani chau.yesma serious investigation hunu parcha.police hu bhandai ma power hudaina ra tyo janta ko ho.
यो घटना को बिशेष आरोपित भनेको ईनिस्पेक्टर सर्मिला गुरुङ देखियो। अब सर्मिला गुरुङ माथी निस्पक्ष रूपमा छानबिन होस्। बिदा को बिद्यार्थी, बच्चाहरुलाई स्कुलमा बोलाउनु पर्ने कुनै अधिकार छैन। छिटो भन्दा छिटो अनुसन्धान गरेर दोषीलाई कडा भन्दा कडा कार्बाही होस्। र उस्को पीडित आमा लाई अधिकार दिलाईयोस्।
यो पुलिस ले नै मरेर फलेको हो यो दोसि लाई कार्वाही हुनु पर्छ के पुलिस प्रसस्न को पावर छ भन्दै म मान्छे मर्नु पाईन्छ यस्तो पापी पुलिस लाई जिउँदै आगो लागौनु पर्छ😈😈😈
सबैले पहल गरेर छानबपन गरेर कडा भनदा कडा कारबाहि गरनुपरछ 2"4भाटा हानेर हतयारालाई फासि दे बिचरा गरिबको कानुन रैनरछ जेगरदा पनि हेपेकोहो यो सबै साथ दिनुपरछ
यो ईस्कुल तत्कालीन बन्द गर्नु पर्छ , पुलिसको मिलो मोतोमा मारिएको हुनुपर्छ , र यो ईस्कुलमा कसैले पनि आफ्नो बच्चा pls, नपडाउनु होला किनकि तपाईँको बच्चाकोपनि काहा कुन बेला मृत्यु हुनसक्छ ,
सर्कारी हो या अन्य सर्बसादारान अखिर मान्छेनै हो नि उहाँ ले गर्नु भाको माग के हो र कस्को गल्ती हो त्यो सर्कार्ले हेरेर चांडो न्याय गर्दियेत बिचर मिर्तक को आमा पीडित ले येति दु:ख पाउनु पर्ने थितेन येसैनी कति पिडा हुनु हुन्छ ज्गन येसरी कति गारो भाको छ उहालाइ
बा्फ्रेबाफ अन्यायको सिमा पार भएको अवस्थ रहेछ , हे न्याय हजूर कहाँ हुनुहुन्छ यदि हुनुहुन्छ भने छिटो अाउनुहोस् यो अन्यायको सहि फैसला गरिदिनु होस्।😥😪😫😭😭बिचर बहिनी !कस्तो अन्याय हो देशमा ? हे पाखण्डी हो! कहिलेसम्म तिम्रो अत्याचार जारी रहन सक्छ ?!😡😡
बिमलेनद जि जयनेपाल जय गर कुनदन को आमा को माग पुरा गर हतया नै भयको छ घुमाई ,,झुट बोलेको छरलगं छ बिमलेनद दाई गगन को जसतै नाम कमाऊ कानुन जो कोही लाई हातमा लिन मानछे मारने अधिकार छैन
याहा 100% पुलिस कै हात छ।कारण के हो पुलिस ले नै जबाफ दिनु पर्छ।यो हत्या पुलिस कै कारण मा भएको हो र जिम्मा पनि पुलिस ले लिनु पर्छ नत्र ठिक हुदैन।चोर पनि पुलिस अपराधी पनि पुलिस।।।के नियम हो नेपाल को।मादर्चुत।।।
यो घटनालाई बुझ्दार हेर्दा त्यही कार्यालयका प्रहरी हल्दारको परिवार संग जोडीएको हुनुपर्छ ।
g
सत्य छानबिन गरि पापी हत्यारालाई कारबाही गरेन भने अहिलेको सरकार सार्है तुहिएको सरकार हुनेछ ...
कडा भन्दा कडा सजाय दिनु परो । आफ्नो स्वार्थ मात्र हेर्नू भयेन सरकार ज्यु । आफ्नो छोरा छोरी को हत्या हुदा कस्तो दुख महसुस हुन्छ त्योत भोगे पछि मात्र थाहा हुन्छ ।
यो घटनाको सहि छानविन गरिनुपर्छ र दोषिलाई कानुनी कठघरामा उभ्यानु पर्छ ।।
सारै दुखको कुरा नेपाल सरकार देखि नेपाली कानुन बमोजिम काम न गर्ने जति पनि सरकारी कर्मचारी जनतालाइ न्याय दिने नेपाल पुलिसको कुरा सुन्दा अब दुखु पिडित काहा जाने न्याय खोज्न सरमिला गुरुङ पीडित आमा भयको ठाउमा भयको भय के हुन्थ्यो। दोसिलाइ चिनेपछी थाहा भयमा जोले फाँसी दियनी हुन्छ नेपाल सरकार्ले दोसिलाइ केही गर्दैन। अब सबै नेपाली दुखी पिडित न्याय खोज्न जाने काहा
यो त अति अन्याय भयो दोषी लाई कडा सजाय हुनुपर्छ।।।
घटनाको सत्य तथ्य बुझिकन दोषीलाई कारबाही होस।
बिदाको दिन, एउटा आठ कक्षा आठमा पढ्ने सानो बालकलाइ एक्लै बोलाएर अनि आत्महत्या गर्यो भन्नु सरासर गलत हो, यदि आत्महत्या गर्यो भने पनि त्यो अबस्था कसरि आयो ? यसरि एउटा बालक लाइ बोलाएर यस्तो हालत बनाइन्छ भने त्यो बिद्यालयमा पढ्ने अरु बच्चाको पनि भबिष्य सुरक्षित छ भनेर कसरि बिश्वास गर्नु ? त्यसकारण यो देशमा ठुला लाइ छुट छ जे गरेनी, सानालाई कानुन लाग्छ ल यस्तै शिकार कहिले सम्म हुने हुन् सोझा साझा नेपालि ?
हो हो हो
यो घटनाको बारेलाइ लाइक अनलाइक होइन जति सकिन्छ सबैले आ आफ्नो पेजहरुमा सेर पोस्ट गरि यस्ता अरु पनि घटना नहोस भन्नको लागि जनचेतना फैलाउन नितान्त आबसेक छ।
1 nomber Doshi Sarmila Gurung
दोशी उपर छानबिन गरेर यथासिग्र कार्बाही गरोस सरकारले ।
अामा को माग पुरा होस
सत्य तथ्य पत्त लगायर दोसिलाइ हदै सम्मको कार्बाही हुनु पर्छ।चाहिय त्यो अपराधी आफ्नै बाउ किन नहोस।
आमा को कुरा सुन्दा यो पक्कै हत्या हो निस्पक्ष्य छनबिन होस ।
केही समय अगाडि पनि पुलिस इस्कुल मा एउटा छात्रा माथी नि अन्याय भएको जस्तो लाग्छ उहाको नाम चाहिँ थाहा भएन तर बोलेको थाहा छ भन्नू भएको थियो 'बिधार्थी बाट बिद्रोही बन्नु बाध्या न बनाउनुस' भनेको थाहा छ एथार्थ बाहिर आयोस
Thank you very much patrakar di hajurlai.
हाम्रो देशको पिडा।।। सत्य कसरी चिन्ने! जो सुरक्षा कर्मीले नै हत्या गर्छन् सुरक्षा कर्मीले नै चोरी गर्छन! अब न्याय कहिले हुन्छ?
रबि लामीछाने जनता सङ सिदा कुरा मा जाने कि?
हत्यारा लाई कामकारबाही हुनैपर्छ बिदाको दिन पनि स्कुल बोलाउनु सिदै स्कुलको गलत छ
चोरले चलाएको देशमा यस्तै हो
हत्यारालाइ कारबाही हुनु पर्छ ।जो रछ्यक उहीँ भछ्यक थुक्क पुलिस
जब सम्म नेपालमा कडा कानुनको व्यवस्था हुँदैन तब सम्म कुन्दन थापा बाबुको जस्तो दर्दनाक घटनाहरु घटिनै रहनेछ त्यसैले यस्तो घटना फेरि नदोहोरियोस भनेर सरकारले चाँडो भन्दा चाँडो कडा कानुनको व्यवस्था गर्न पर्यो तब मात्रै यस्तो घटनामा कमि आउला नत्र यस्तै हो जय नेपाल
इनिसपेक्टर सर्मिला गुरुङ लाई निलम्बन गर्नु पर्छ बिदा को दिन विद्यार्थी बोलाउने पावर छ भन्न मिल्दैन यदि बोलाउनु पर्यो भनी विद्यार्थी को गार्जन लाई बोलाउनु पर्छ किन बोलाएन गार्जन लाई हत्यारा सर्मिला गुरुङ नै हो छानबिन गर
किन अन्धो बन्छ नेपालको कानुन शोतन्त्र भएर पनि बाच्न नसक्ने,कानुन के पावर र पैसा हुने हरुको लागि मात्र हो तत्काल छानबिन होस सरकार सत्य तथ्य बाहिर आओस दोसि लाई कडा भन्दा कडा सजाय मिलोस। सर्मिला गुरुङ्ग बर्दी को घमण्ड नगर्नुस यस्तो दिन नओस कि त्यो बर्दी जन्ता ले खोल्नु परोस।
We will fully support kundan families go ahead
के पावर काे कुरा गरेकाे ।कानुन हातमा छ भन्दैमा जेपनि भन्न मिल्छ।तुरुन्त हत्यारालाई कारवाहि गर।हाम्राे नेपाल सरकार।
bahadur Ojha कारबहि होईना फासी
Pujan Sen U r absolutely right yestyo lai ta kada banda ni kada karbai dinu parxa.bichara Yewta Amma ko man kate ruyo hola
रबी सरको मा जानू पर्छ दिदि
suraj bk ji sahi bhannubhayo
दोषीलाइ कारबाही होस् पावर र पैसाले ढाकछोप नहोस् । हत्यारालाइ किरा परोस्
यश यो घतना आत्महत्या होयन मदर हो बिदा को दिन किन बालक लाई बोलाको यदि केही कारण थियो भने गार्जन हरु लाई बोलाउने हो जब सम्म बुबा आमा शीत भेतेर केही सोद पोछ बिना साना बालबालिकालाई तार्चर गर्नु पाउदैन यदि कुनै कारण थियोे भने बालक एकलै पुगे पछी गार्जन लाई किन न बोलाको यो 100% हत्या हो यदि बालक ले हांम फालेको हो भने एकलै जबर्जस्ति बाधय बनाको हो दोसि लाई कार्वाही गर्नुपर्छ
न्याय दिने ठाउमा आफै हूदा पनि अनैतिक कार्यगर्न लाच लागेन त नामर्द लाई यो घटना साचो हो भने हतै सम्मको कारबाही होस यिनीहरूलाई आफै रक्षक भयर आफै ज्यान मार्न कत्तीको सूहाउन्छ ईनिक्सपेक्टर भयर कून अन्धो सरकारले बनायको थियो इनिक्सपेक्टर यसलाई
सर्मिला गुरुङ त को हो...?😈
तेरो पावर के छ..?😈 भन मलाई
तेरो दाईतो के हो एउटा नेपाल प्रहरी भएर
नाबालक को हत्या गरेर के पाईश तैले याद गर
जहिले सत्य को जित हुन्छ तेती खेर थाहा पौछस ।
सर्मिला गुरुङ लाई सिधै फाँसी दे सरकार
सत्य तत्थे छानबिन होस र दोसि लाई फासी दियोस सरकार ।
rupesh kumar Sala khate sarkar haru desh ko rakxa garna sakdina bane duty ko k artha bhayo....bichara tyo bachha ko k galti theyo ra
plz sabai ley yo news share gardinu hola.tapaiko 1 sayog ley uha ley niyayea paunu huney xa
rabi lammichhane ko ma pani jana parchha.
yo kanda pg sidha kura bat uthan ta bhai sakeko xa dukkha hunus finel rusalt liyer aaune xa mr. rabi...
Success jchettri vbv bbotzßww2g
3
Hi nepali ! I am new youtuber ,
please watch my videos and subscribeme so that i can make new and more videos .
यो हत्या नै हो हत्यारा लाई कार्बाही गर्न नै पर्छ
धेरै दुःख अवस्था रहेछ छिट्टै न्याय पाउ ओस्
त्यो पुलिसनी लाई धोग्क्रे ठ्याक लगायर ठिक पर्नु नि जाठी लाई ठ्याक न पुगे को रहेछ
कहा सुतेको छ नेपाल सरकार किन सुन्दैन गरिब नेपालि जनता को आवाज
यो police लाई किन कार्बाहि भाय्को छैन छिटै दोशि लाई कार्बाहय होश..
Tilak oli m bxzxfep
नाबालक बाबु लाई मारेर पावरको कुरा गरनी सर्मिला गुरुङ तपाईंको हैसियतले के छ?
जस्को जति पावर भय पनि दोसिलाई कारबाहि हुनु पर्छ
के हेर्दै छ बर्तमान सरकार सत्य तथ्य पता लगाइ दोसि लाई छिटो भन्दा छिटो हदै सम को कारबाही होस
धन्यवाद जय नेपाल
यस्तो अपराध पबित्र मन्दिर मा किन?यदि दोसिनै भै पनि किन हत्या कानुनी बातो हुदाहुदै ।दोसिलाइ कडा कार्बाही हुनु परो
जानी जानी हत्या गरेको छ,यो सर्बसाधारण ले बुझ्ने बिसय हो ,किन हत्याको छानबिन गरिदैन?एउटा बच्चालाई स्कुलमा बोलाएर हत्या गर्नु पर्ने बाताबरण तेहि इन्सपेक्टरले बनाएको हो,हामी जन्ता सबै एक हुनु पर्छ नत्र कार्बही हुदैन एहा ,हार्दिक सर्दानजली बाबू,
यो घटना को सत्य तथ्य कुरा बाहिर आउनु पर्छ यो आत्माहत्या होइन हत्या हो म एउटा् युवा सरकार संग माग गर्छु सिआइडी ले तपाईंको संगठन ले खोज गर्न सक्षम छैन भने म चाइलेनज गरेर भन्छु पावर दिनुहोस् म हेल्डेलिङ गर्छु 7 दिन मा दोसि भुक्दै तपाईंको अगाडि उभ्याउने 100%
हतियाहो यो कार्बैई हुनुपरियो
सर्मिला गुरुङ लाई बर्दी के तेस्को बाउले देको हो र पावर छ भन्न लाई तेस्ले लगाएको बर्दी पनि जनता दिएको हो र तेस्ले खाने तलब पनि जनता ले नै दिएको हो अब त्यो बर्दी हामी जनता ले नै खोल्नु पर्छ अनि थाहा पाउछ सर्मिला गुरुङ ले पावर भनेको के हो अब जनता चुपचाप बस्न हुँदैन दोषी लाई कारबाही गर्न पालो अब हाम्रो हो
ho vanya ...sahi kuro
छि तेस्ता polic ले अरुको सुरछ्या के गर्लान धिकार छ सर्मिला गुरुंग
हत्यारालाई कार्बाइ गर सरकार सत्यतथ्य को सर्बजनिक गर
त्यो कल रेकर्ड लास्ट को के भनेर बोलाए को थियो त्यो बाबू लाइ त्यो कल रिकर्ड एक चोटि दुरसन्चार केन्द्र लय मा जानू होस त्यो नम्बर को लास्ट रेकर्डिङ निकाल्नुस सयद त्यहा बाट हत्तियारा लाई सजिलै सङै कारबाही हुन्छ त्यो बेला म भएको भय म सब भन्दा पहिले त्यो कल को छान बिन गर्थे आज कल सन्सार भरी जस्ले पनि जति कुरा गर्छ फोन मा त्यो रिकर्डिङ्ग भै नै रहेको हुन्छ
हत्यारालाइ कारभाइ हुनैपर्छ
तो अधिकारी केटि र तेस्काे बाउ लाई पनि छाबिन गरि कारबाहि गर
कडा भन्दा कडा सजाय हुनु पर्यो दोसि लाइ
dosilai kada bhanda kada karbahi hos ...ramro ramro news ko lagi Rupani g tapailai dhanyabad
ekdam sahi kura garnu vayo dd dosi lai karbai hunai parxa
hajurko dukhkha dekhera aankha rasayo. hajur le sidha kura janta sanga ko news chalaune ravi lami chhane daju sanga contact garnu vo vane asko nyay paunu hune, xa . aasa xa mlai,
नामर्द नेपाल सरकार के हेरि रहेको छ? कि धोती मोदि को तलुवा चात्न र सुसार गर्न मै समय छैन?एउटा अबोध बालक को हत्या भएको छ त्यो पनि देश र जनता को सुरक्षा को जिम्मेवारी लिएको नेपाल पुलिस को स्कुल र हाथ बाट यस्को तत्काल छान बिन गर अनि दोसि हरु लाई कारबाही गर।
बिदा को दिनमा एउटा बच्चा लाई स्कुल म बोलाएर जब कि उस्को हत्या गरियो अझै पनि मेरो पावर छ भनेर धम्की दिन्छे भने मेरो नि सर्मिला लाई जिउदै आगो लगाउने पावर छ अनि हेरौ कस्ले के गर्दो रहेछ|
देश को रास्ट्र पति महिला हुदा नि एउटा आमाको ब्याथा राज्य ले सुन्न सक्दैन के भन्नू लजित छु
hatyara lai fasi de
Fasi dey fasi
नेपाल कस्को बाउ को बिर्ता हो? जस्ले जे सुकै गर्न पाउने। के यो देश मा कानुन छैन?यदि दोसि लाई कारबाही भएन भने? स्वर्गिय बाबु कुन्दन को नाम जो सङ जोडिएको छ? पर्खेर बस्नुहोला बाबू कुन्दन जसरी मर्न को लागि ✊✊
कडा भन्दा कडा कारवाही गर्नु पर्छ यो हत्या नै हो सर्मिला गुरुङ लाई छानबिन गर्नु सरकार,यो समस्य भोलि जो कै लाई पर्न सक्छ
अबो यो इस्कुल मा कसैले पढ्नु नपरोस्
शर्मिला गुरुङले याे हत्याकाे जिम्मा लिनु पर्छ
कुन्दनको परिबारलाई न्याय दे यस्ता जन्ताको खुन चुस्ने प्रशासनलाई बर्खास्त गर हैन भने बिदाको दिन स्कुलमा किन इन्ट्री गरीयो अनि लगत्तै मारियो साथमा यदि आत्माहत्या गरेको थियो भने उसको आमालाई घट्ना स्थल किन देखाइएन जबाफ दे प्रशासन । जनताले तिरेको ट्याक्सबाट हामीले तलब पाएको छौ भनेर पनि सोचौ।
साला नेपाल प्रहरी प्रसासन किन यसरी जनता लाई दुख दिने काम गरेको दोसि लाई तुरुन्तै कार्वाही होस नत्र प्रसासन विरुद्धमा सारा जनता उत्रनु नपरोस
यो पहिला त स्कुल नै बन्द गर्नु पर्छ र यो घट्ना हो आत्मा हत्या होईन सजय हुनै पर्छ !!!
सर्मिला गुरुङ गुरुङकाे नाममा कलङ्क अज धेरै नबन
यो सुनिस्चित हत्या नै हो
Sosho Aula le ghiu Aaudaena Vane Aula Bango Banaunush .Aago Lai dinu Yo Police School lai
Hami magar haru mathi paapi haru ko najar le kahile na chhodne vo, pokhara neha pun, nawolparasi manisa gharti, gangabu samakhusi ktm sangita pulami, gangabu ktm kundan thapa, karbahi hunai parchha dosi lai
Durga B Raja
हत्यारालाइ फासी दे सरकार
हत्यारा लाई कार्भाइ गर्नु पर्छ ।
fuck Nepal politics 😒😒
घटनाको यथार्थ छानबिन गरि दोषी माथी अनिवार्य कार्वाही हुनुपर्छ देशमा शान्ती सुरक्षा दिने प्रहरि सङ्गठन बाटै यस्तो कृयाकलाप हुने गर्छ भने देशमा कसरी शान्ती कायम हुन्छ त?
कस्तो कानुन होला हाम्रो देशको? एउटा अपराधीलाई कार्वाही गर्न सक्दैन। रण्डी र हाम्रो देशको कानुनमा कुनै फरक छैन जो सँग पैसा र पावर छ उसैले किन्छ थुइक्क दुखि आत्मा 😓😓😓
culprit must be punished immediately .
सर्मिला गुरुङ र त्यहाँ को पाले अनि x म्यन लाई जन्ता कार्बाही गरे भने सत्यतथ्य बाहिर आउँछ आउछ?
I hope they will get justice....
you doing great job rupani gm
youbaraj Google 112
+Laxmi Basnet yes whats up
यो त सारै पिडाको कुरा यो बर्दी लगाउने पुलिसहरू चोर हुन्छ निर्माला को हत्या पनी यिनीहरूकै यो यो पुलिसहरुलाइकडा कार्बाही होस
सर्मिला भन्ने जन्तुलाई चाही घास पानी अलिक फापेन जस्तो छ अब toilet पानी खुवाउनु बेस होला है
यो घटना हत्तिया गरेको हो एस्को
Yo sarmila gurung lai sajy dinai parxa tesko bardi kholeyr faldinu saknu hunaa
Ataro 3 karod nepale ley ahiley yo kundan ko aammko thu ma sarmila gurung vko vy k garxey hola
hajur lay nya paunu parcha.police le gareko jyajati ho.yesma aru parents le pani help garnu parcha tapalai ra hami pani chau.yesma serious investigation hunu parcha.police hu bhandai ma power hudaina ra tyo janta ko ho.
यो घटना को बिशेष आरोपित भनेको ईनिस्पेक्टर सर्मिला गुरुङ देखियो। अब सर्मिला गुरुङ माथी निस्पक्ष रूपमा छानबिन होस्। बिदा को बिद्यार्थी, बच्चाहरुलाई स्कुलमा बोलाउनु पर्ने कुनै अधिकार छैन। छिटो भन्दा छिटो अनुसन्धान गरेर दोषीलाई कडा भन्दा कडा कार्बाही होस्। र उस्को पीडित आमा लाई अधिकार दिलाईयोस्।
दोसि लाई कार्बाही हुनुपर्छ
दोषी लाई कार्बाई गर्नु पर्छ ।
यो पुलिस ले नै मरेर फलेको हो यो दोसि लाई कार्वाही हुनु पर्छ के पुलिस प्रसस्न को पावर छ भन्दै म मान्छे मर्नु पाईन्छ यस्तो पापी पुलिस लाई जिउँदै आगो लागौनु पर्छ😈😈😈
सबैले पहल गरेर छानबपन गरेर कडा भनदा कडा कारबाहि गरनुपरछ 2"4भाटा हानेर हतयारालाई फासि दे बिचरा गरिबको कानुन रैनरछ जेगरदा पनि हेपेकोहो यो सबै साथ दिनुपरछ
Please yo case ma sabaile saath dinu par6.
यो ईस्कुल तत्कालीन बन्द गर्नु पर्छ , पुलिसको मिलो मोतोमा मारिएको हुनुपर्छ , र यो ईस्कुलमा कसैले पनि आफ्नो बच्चा pls, नपडाउनु होला किनकि तपाईँको बच्चाकोपनि काहा कुन बेला मृत्यु हुनसक्छ ,
Its a murder. Justice should be given.
सर्कारी हो या अन्य सर्बसादारान अखिर मान्छेनै हो नि उहाँ ले गर्नु भाको माग के हो र कस्को गल्ती हो त्यो सर्कार्ले हेरेर चांडो न्याय गर्दियेत बिचर मिर्तक को आमा पीडित ले येति दु:ख पाउनु पर्ने थितेन येसैनी कति पिडा हुनु हुन्छ ज्गन येसरी कति गारो भाको छ उहालाइ
Hatiyara lai fasi dau
हत्यारालाई कार्बाइ गर सरकार सत्यतथ्य को सर्बजनिक गर
Ram Kumar Rai
Hi nepali ! I am new youtuber ,
please watch my videos and subscribeme so that i can make new and more videos .
बा्फ्रेबाफ अन्यायको सिमा पार भएको अवस्थ रहेछ , हे न्याय हजूर कहाँ हुनुहुन्छ यदि हुनुहुन्छ भने छिटो अाउनुहोस् यो अन्यायको सहि फैसला गरिदिनु होस्।😥😪😫😭😭बिचर बहिनी !कस्तो अन्याय हो देशमा ? हे पाखण्डी हो! कहिलेसम्म तिम्रो अत्याचार जारी रहन सक्छ ?!😡😡
यो सब ती इन्सपेक्टर र अरु school प्रसासन को काम हो र यो आत्माहत्या होइन यो हत्या गरियको हो
बिमलेनद जि जयनेपाल जय गर कुनदन को आमा को माग पुरा गर हतया नै भयको छ घुमाई ,,झुट बोलेको छरलगं छ बिमलेनद दाई गगन को जसतै नाम कमाऊ कानुन जो कोही लाई हातमा लिन मानछे मारने अधिकार छैन
dose lai shajaya hunu paro......
kundan ko family le niye pas sarmila gurung lai carby hos..
kanon le raja lai chordaina tiyo ..sarmila gurung ko ho.ra .ahile sama carby garna.sakiraheko xain kina
Khagen Stha हाम्रो देसमा सर्बसाधारण ले कहिले न्याय पाउने ?
Khagen Stha यो सर्मिला गुरूङ भन्ने एक नं को भालु रहेछ
dosei lai karbai garnu parxa
Murderer should get punished. RIP Kundan Thapa.
Government should be justice !
100% हत्या गरेको हो।
त्यो सर्मिला भन्नि लाई फासी होस
याहा 100% पुलिस कै हात छ।कारण के हो पुलिस ले नै जबाफ दिनु पर्छ।यो हत्या पुलिस कै कारण मा भएको हो र जिम्मा पनि पुलिस ले लिनु पर्छ नत्र ठिक हुदैन।चोर पनि पुलिस अपराधी पनि पुलिस।।।के नियम हो नेपाल को।मादर्चुत।।।
ऐसरी सानो बालक को निरमोम हत्या हुँदा क्या गजबको बाट नेपाल सरकारले के हेर्दै छ अबो नेपाल मा कानून नहै छैन जस्ले जे पो नी गरन सख्दो रहिछन्