भोज गुरुबा ,कस्तो मनै छुने गवाही दिनुभयो , आशा चर्चको सिनियर पास्टर भएर पनि , तेसलाइ नै समाइराख्नु भएन , अधिकार पनि जमाउनुभएन, कति धेरै नम्रता राखेर , विवेकशिल भएर प्रभुको सेवा गर्नुभएको , सबै पास्टरहरु यसरी नै प्रभुको सेवा गरिदिए कति राम्रो हुन्थ्यो होला ।God bless u bhoj guruba❤❤❤
जय मसिह pastar ज्यु, म हाल कुबेतमा वैदेशिक रोजगारीको रुपमा काम गर्दै छु। आज तपाइँको जीवन गाबही आंशिक रुपमा तपाईं बाट सुन्दै गरदा मलाई पनि मेरो ह्रदय र मन भित्र बसेको कुरा बाद्न मन भयो। म सुरुमा बिश्वासमा आउदा ,तापाइको वचन कतै कतै बाट अडियो को रुपमा मेरो फोनमा सुन्ने मौका मिलेको थ्यो, त्यति बेला मलाई तपाइको नाम र को हो भन्ने पनि थाहा थिएन, अनि म सोच्ने गर्थे ,यो pastar काहाको होला, नेपालमा नै हो कि बिदेश मा होला, यो pastar सङ आम्नेसाम्ने भएर सिक्न पाए त कति राम्रो हुन्त्यो, नेपालमा यस्तै वचनबाट सिकाउन सक्ने र बचनको सहि र सन्तुलित gaana भएको र आफै केही गरि अरुको र विशेष गरि दाताको भर नपरी प्रभुको सेवा गर्ने हामी नेपाली पनि हुनुपर्छ भन्ने मलाई पनि लाग्थ्यो र अहिले पनि लाग्छ ।म पनि करिब १०बर्ष नेपालमा प्रभुको काम गर्दै कुनै बिदेशी दाता र सङ सस्थाको पछी नलागी आफै काम गरदै अघि बद्दै थे तर kobida पछि मेरो आर्थिक अबस्थामा निकै असर परेकाले मंडलीको र प्रभुको अनुमति सहित म केहि समयलाई एता काम गर्दै छु, तपाइले भने झै प्रभुले जे भन्नु हुन्छ त्यही गर्न सक्ने मानिसले बदो सान्ती र आन्नद पाउछ, सन्सारको आइस आराम ,समृद्धि र सुबिधाको अझेलमा प्रभुको आबाज दब्न दिनु हुदैन। तपाइँको यो साहासिक कदम्को लागी मेरो सलाम छ ,तापाईका यी youtube का बचनबाट धेरै कुराहरु सिक्दैछु, यसरी नै अघि baddai जानू होला,मेरो सुभकामना र तपाइँकोलागि प्रभुसङ प्रथना छ ।प्रभुको इच्छा भयो भने आम्ने साम्ने भै भेट् र बाचित गरुला।
प्रिय मित्र यो हृदयस्पर्शी कमेन्टको लागि धेरै धन्यवाद। सेवामा आर्थिक अभावका कारण धेरै पटक मैले पनि सेवालाई थन्काएर कुनै व्यवसायमा जाने नसोचेको होइन। त्यसकारण तपाईको भावनालई म राम्रो सँग बुझ्छु। आशा छ परमेश्वरले आफ्नो समयमा सबै कुरा सुन्दर बनाउनुहुनेछ। निरास नहुनुहोस र वास्तबमा सेवा हाम्रो जीवनको विस्तारित रूप हो। त्यसकारण परदेशमा रहेर पनि आफ्नो सेवालाई निरन्तर गर्नुहोस। प्रार्थनामा सम्झनेछु।
प्राय धेरैका कुरा सुन्दै गर्दा मनमा एक प्रकारको असन्तुष्टि उत्त्पन्न हुन्छ, कारण मस्तिष्कमा चलाखि गरिरहेका हुन्छन। यो गबाहि हृदयदेखिनै आए जस्तो लाग्यो। गबाहि बताउन पनि उचित समय आउदो रहेछ, जसले सुन्दर बनाउछ। सहि सेवकले निकै संघर्ष गरेको हुन्छ; कारण यसैले जिउने तागत र अरुको सहारा बन्ने खारिएको चिन्तन ल्याउदो रहेछ। हजुर त्यत्रो पढेकोलाई त जिवनको कति गम्भिर परिस्थितिमा निर्णय गर्न यत्रो झेल्नु परेको रहेछ। यो गवाहिले मलाई पनि निकै परेणा मिल्यो। हजुरको सेवा यसरिनै अझै अघि बड्दै जाओस्। धन्यबाद हजुरलाइ।
@@brbhatta ok mapani shillong neingrims hospital ma cancer treatment shillong up down garda beltola tinali ma mero saliko gharma rest garda bhetumla tapaiko bachan suni ramrolagcha
भोज गुरुबा ,कस्तो मनै छुने गवाही दिनुभयो , आशा चर्चको सिनियर पास्टर भएर पनि , तेसलाइ नै समाइराख्नु भएन , अधिकार पनि जमाउनुभएन, कति धेरै नम्रता राखेर , विवेकशिल भएर प्रभुको सेवा गर्नुभएको , सबै पास्टरहरु यसरी नै प्रभुको सेवा गरिदिए कति राम्रो हुन्थ्यो होला ।God bless u bhoj guruba❤❤❤
धेरै धन्यवाद भाइ तपाईका अनुग्रही शब्दहरूका लागि। God bless you so much.
एकदामै आशिषमय गवही पा. बुवा आजको दिनमा नेपाली पा. हरुबाट सिक्नु पर्ने गावही
❤❤❤❤अामे न परमेशाेर कति माहान नि ❤❤❤❤❤ अामेन ❤❤❤❤❤
आसिसमय गवाही गुरु बा❤🎉
Amen. I am always blessed by you Pastor.
Very blessed testimony pastor baow thanks for sharing....
Hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah
Thank you pastor for your humble service !!
❤❤❤❤जय मशिह पासटर बा
हजुर जस्तो परमेशाेरकाेछाेरा परभुकाे काम निसवाथ सेवाकाई फलस फुलाेस
हजुरकाे परिवार धेरै धेरै अाशिस मिलाेस ❤❤❤❤
जय मसिह pastar ज्यु,
म हाल कुबेतमा वैदेशिक रोजगारीको रुपमा काम गर्दै छु।
आज तपाइँको जीवन गाबही आंशिक रुपमा तपाईं बाट सुन्दै गरदा मलाई पनि मेरो ह्रदय र मन भित्र बसेको कुरा बाद्न मन भयो।
म सुरुमा बिश्वासमा आउदा ,तापाइको वचन कतै कतै बाट अडियो को रुपमा मेरो फोनमा सुन्ने मौका मिलेको थ्यो,
त्यति बेला मलाई तपाइको नाम र को हो भन्ने पनि थाहा थिएन, अनि म सोच्ने गर्थे ,यो pastar काहाको होला,
नेपालमा नै हो कि बिदेश मा होला,
यो pastar सङ आम्नेसाम्ने भएर सिक्न पाए त कति राम्रो हुन्त्यो,
नेपालमा यस्तै वचनबाट सिकाउन सक्ने र बचनको सहि र सन्तुलित gaana भएको र आफै केही गरि अरुको र विशेष गरि दाताको भर नपरी प्रभुको सेवा गर्ने हामी नेपाली पनि हुनुपर्छ भन्ने मलाई पनि लाग्थ्यो र अहिले पनि लाग्छ ।म पनि करिब १०बर्ष नेपालमा प्रभुको काम गर्दै कुनै बिदेशी दाता र सङ सस्थाको पछी नलागी आफै काम गरदै अघि बद्दै थे तर kobida पछि मेरो आर्थिक अबस्थामा निकै असर परेकाले मंडलीको र प्रभुको अनुमति सहित म केहि समयलाई एता काम गर्दै छु,
तपाइले भने झै प्रभुले जे भन्नु हुन्छ त्यही गर्न सक्ने मानिसले बदो सान्ती र आन्नद पाउछ,
सन्सारको आइस आराम ,समृद्धि र सुबिधाको अझेलमा प्रभुको आबाज दब्न दिनु हुदैन।
तपाइँको यो साहासिक कदम्को लागी मेरो सलाम छ ,तापाईका यी youtube का बचनबाट धेरै कुराहरु सिक्दैछु,
यसरी नै अघि baddai जानू होला,मेरो सुभकामना र तपाइँकोलागि प्रभुसङ प्रथना छ ।प्रभुको इच्छा भयो भने आम्ने साम्ने भै भेट् र बाचित गरुला।
प्रिय मित्र
यो हृदयस्पर्शी कमेन्टको लागि धेरै धन्यवाद। सेवामा आर्थिक अभावका कारण धेरै पटक मैले पनि सेवालाई थन्काएर कुनै व्यवसायमा जाने नसोचेको होइन। त्यसकारण तपाईको भावनालई म राम्रो सँग बुझ्छु।
आशा छ परमेश्वरले आफ्नो समयमा सबै कुरा सुन्दर बनाउनुहुनेछ। निरास नहुनुहोस र वास्तबमा सेवा हाम्रो जीवनको विस्तारित रूप हो। त्यसकारण परदेशमा रहेर पनि आफ्नो सेवालाई निरन्तर गर्नुहोस। प्रार्थनामा सम्झनेछु।
जयमसिह पा: ज्यु।🙏🙏✝️✝️आमेन उत्साह पुर्ण गवाही ❤❤
❤❤❤पासटर अासा चर्च सारै अातमिक र अासिषय रहदै अाएकाे छ
सेवकहरु पनि परमेशाेरनै चुननुभएकाे छाेराहरु ❤❤❤❤हजुरहरुलाई धेरै धेरै अाशिष मिलेकाे हाेस ❤❤❤❤अामेन
प्राय धेरैका कुरा सुन्दै गर्दा मनमा एक प्रकारको असन्तुष्टि उत्त्पन्न हुन्छ, कारण मस्तिष्कमा चलाखि गरिरहेका हुन्छन। यो गबाहि हृदयदेखिनै आए जस्तो लाग्यो। गबाहि बताउन पनि उचित समय आउदो रहेछ, जसले सुन्दर बनाउछ। सहि सेवकले निकै संघर्ष गरेको हुन्छ; कारण यसैले जिउने तागत र अरुको सहारा बन्ने खारिएको चिन्तन ल्याउदो रहेछ। हजुर त्यत्रो पढेकोलाई त जिवनको कति गम्भिर परिस्थितिमा निर्णय गर्न यत्रो झेल्नु परेको रहेछ। यो गवाहिले मलाई पनि निकै परेणा मिल्यो। हजुरको सेवा यसरिनै अझै अघि बड्दै जाओस्। धन्यबाद हजुरलाइ।
Thank you for your kind words! May the Lord bless you!
🔥🔥🌟
Amen 🙏 Amen 🙏 Amen 🙏 ❤❤❤
Jaimashi Pastor Buwa ! 🙏🎉👏❤️
Thank you for sharing your blessed journey sir, very much encouraged and example for all who are called!! God bless you and your ministry!!
Thank you for your kind words. God bless you too.
AMEN AMEN ❤❤❤❤
Prabhu lai mahima dhanyabad bhayeko hos.ma asisit bhayeko.
very blessed to hear this testimony ❤❤❤
Thank you bhai.
jaimasi guru Buwa 🙏
Jaymashi
Amen.
Parmeshor le hajur lai ani hjr ko pariwar lai dherai ashish diun. Hajur ko ministry bata dherai ashish payeko chu.
Thank you Aayush,
God bless you.
Praise the Lord Jesus Christ, Amen!!
जयमसीह पा ज्यू 🙏 प्रभुले अझ प्रसस्त गरी आसिस् अनुग्रह गरुन हजुरको सेवाकाई जिबनमा अनी परिवार मा ✝️♥️♥️
Thank you. God bless you
तपाईको गवाहीले धेरै आशिष मिलेको छ।
Thank you
Dhanyabad Gawahiko lagi. God bless you..
Thank you
Jaymasih pastor buwa ma pni koreama nepali haruko sewa suru garne yojanama chu hjrlae dherai salla sujab dinu hola ni pastor buwa 🙏🙏🙏
जयमसिह।
हुन्छ नि, मेरो तर्फबाट सकेको गरौंला।
प्रभुले आशिष् दिनुभएको होस।
Jaymashi ❤❤
जयमसिह हजुर तपाईंको गवाइले हामीलाई आशिष् मिलेको छ
धन्यवाद God bless you
❤❤❤
👍🏻♥️🎉🙏🏻
Hallujhyia
हजुर को गवाही बाट आशिष मिलेको छ
God bless you
Jayamashi Psbuwa.. blessed to hear your testimony. I want to talk to you personally, how can I contact you psbuwa
Thank you for the comment. If you use Facebook messenger, we can talk. Please find my Facebook link from UA-cam about page. God bless you
Jaymashi. God bless you
Jaimashi 🙏 psjiu gauhati kaha hunuhuncha?
Jaymashi. Hami Basistha Charaili najikai xau.
@@brbhatta ok mapani shillong neingrims hospital ma cancer treatment shillong up down garda beltola tinali ma mero saliko gharma rest garda bhetumla tapaiko bachan suni ramrolagcha
Prathna garidinuhos ma swasta hunasaku
@@krispaulmarak346 Hunxa, samaya milema bhetaula. Changai ko lagi prarthna ma samjhine xu.
जयमसिह
Jaymashi