|| ऐंठन ||Aaithan ||बिबेक ओझा | वाचन-बिजय पौडेल क्षितिज|Nepali Novel Audio Book|उपन्यास|| भाग-१ ||

Поділитися
Вставка
  • Опубліковано 10 лют 2025
  • उपन्यास : ऐठन
    आख्यानकार : बिबेक ओझा
    वाचक : बिजय पौडेल क्षितिज
    __________________________
    तपाईंको रचना (उपन्यास, कथा, कविता) येदि मेरो आवाजमा सुन्न चाहनु हुन्छ भने , तल दिएकोमा Mail मा पठाउनुहुन सविनय अनुरोध : kkbijay789@gmail.com
    ___________________________
    यि शब्दहरुलाइ पक्कै अन्याय भएको छैन भन्ने आशा सहित यो वाचन गर्ने जमर्को गरेको छौ।साथै साहित्य बिधा नै निकै फराकिलो एव कलात्मक बिधा भएकोले ,हामीले सम्पुर्ण आख्यानकार , प्रकाशक एवं ज्ञात अज्ञात भुमिका निभाउनु हुने सम्पुर्ण माथी अप्ठ्यारो पार्नु हुदैन , जुन म पनि निकै नै बिश्वास गर्ने गर्छु। मुख्यत येस किसिमको प्रोत्साहनले पठन सस्कृति बढोस् भन्ने चाह हाम्रो रहेको छ। येस आख्यानको अन्तर्बस्तु निकै प्रेरणादायी मात्र होइन , गहन बिषय सुन्दर शब्द समायोजन गर्दै सरल भाषामा लेखिएको एक पटक पढ्न पर्ने आख्यान हो।
    साथै यो यात्रामा बिस्वास गर्नु हुने मेरो पुजनिय आमा बुवा र सम्पुर्ण परिवारजनलाइ सम्झिएन भने निरर्थक बन्छ। उहाँहरु साथ माया स्नेह अनि आशीर्वादको सदा ऋणि रहनेछु। सङै मेरा साथीहरु जसले मलाइ हर बखत प्रोत्साहन गर्दै कुनैदिन देखेको सपनाको हुटहुटिलाइ आज बिस्तारै यो पाइला सङै दिशा दिदै आएका छन् , उनिहरुलाइ सम्झनै पर्छ।
    अन्तत: प्रविधीमा सहयोग गर्नुहुने दाजु किरण र डेविडलाई सम्झिएन भने पुर्ण हुदैन जसले मलाइ रातदिन नभनी यि भिडियो सम्पादन , प्राविधिक सहयोग गर्दै गरेको मद्द्त प्रति निकै नमन गर्न चाहन्छु। उनिहरुको साथ सहयोग बिना म शुन्य छु!
    नेपाली साहित्यलाइ सदा प्रेम गरौं , उपन्यास आख्यान प्रति लगाव बढादै पठन सस्कृति बिकासमा आफ्नो भुमिका खेलौ।
    ________________________________
    Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing.
    ______________________________
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    __________________________________
    Thank You ! सधन्यवाद !
    ________________________________
    #Aaithan #bibekojha #Bijaykshitiz #youtube #nepaliaudionovel
    #उपन्यास

КОМЕНТАРІ • 11

  • @bidhyakhatiwada4184
    @bidhyakhatiwada4184 25 днів тому

    ❤❤❤❤

  • @bikashpokharel10
    @bikashpokharel10 24 дні тому

  • @tilakpaudel7584
    @tilakpaudel7584 24 дні тому

    निकै दमदार वाचन ! पार्श्वसंगीतले सुनमा सुगन्ध थपेको छ ! यो कलाको भविस्य सुन्दर छ,जारी राख्नु बाबू !

  • @madankkhatiwada3703
    @madankkhatiwada3703 25 днів тому

    Babal xa bijay ji ❤

  • @garimapaudel152
    @garimapaudel152 25 днів тому

    उत्कृष्ट 💖

  • @Kiran-tw5qr
    @Kiran-tw5qr 19 днів тому

    अत्यन्तै राम्रो❤👏
    Keep it up brother ❤️

  • @DkOnline515
    @DkOnline515 25 днів тому

    सुन्दर ❤❤

  • @AnishaJoshi-l3b
    @AnishaJoshi-l3b 24 дні тому

    Very nice❤

  • @Sandhya12333
    @Sandhya12333 25 днів тому

    You’ve come so far babu, loved the presentation ❤️

  • @SopiaKarki-sq4sl
    @SopiaKarki-sq4sl 24 дні тому

    ❤️❤️❤️

  • @achyutadhikary6723
    @achyutadhikary6723 8 днів тому

    ❤❤❤❤