सबैभन्दा पहिले त नयाँ तराई यात्राकाे लागि स्वागत । कन्टेन्ट यात्रा संगै जाेडिएका रहेछ। पुराना झलकलाई ब्युताउन खाेज्नु राम्रो भएको छ यात्राकाे सिलसिलामा । खानपानलाई फाेकस राम्रोसँग गरिएकाे छ। गल्छी देखि तपाईंको बाल्यकालकाे परिवेश , चिया पसल देखि दार्जिलिङका माेमाे। अँ, चियापसलमा स्थानीयसित अलि कुराकानी गर्नु भएको भए अझ जीवन्त हुन्थ्यो । याे चाहिँ मैले जान्ने भएर भनेकाे हु। यसपालिको छायांकन फरक देखियाे।सायद ड्राेनकाे युज भए जस्तो छ। क्रमश प्राेफेसनल ब्लगकै आकार लिदै गरेको आभाष गरेकाे छु। बिरगंज कहिले आउदै हुनुहुन्छ । म बिरगंजवाशी हु। भेट हुनेछ।फाेन नंम्वर , यदि।
Thank you Shankarji, म बिरगंज गएर आइ पनि सके, एक रात मात्रै बसे, म बिरगंज आइ रहन्छु। Next time I will meet you for sure, this time making Vlog took my time.
Wow..❤❤
Nice One Uncle..Yum MOMO anytime any place 🥰😁
Tasty!
Guyz support uncle he is very hardworking
Dhanyaabad foodi uncle making a video for pate dhindo 👍️👍️👍️ 20:41
Uncle ko neighbourhood sarai ramailo rahechha. Ekdum green and clean..
Love from chitwan Mr.cooluncle
Nice try good luck 👍
Do come to Biratnagar sir! It has many to amaze you.
Soon in future, that’s on my bucket list ❤️❤️
Yum😊😊😊😊
it felt so informative uncle. so good. Loved it uncle, loved it🫡❤❤
❤❤
retired romish means k ho sir?
Romish Pokharel lai retired bhaneko
🎉❤❤
Excited for terai blogs good luck uncle 🎉 hope to see you in dharan soon
from what post are u retired sir?
what do you do for living?
I am retired Romish
सबैभन्दा पहिले त नयाँ तराई यात्राकाे लागि स्वागत ।
कन्टेन्ट यात्रा संगै जाेडिएका रहेछ। पुराना झलकलाई ब्युताउन खाेज्नु राम्रो भएको छ यात्राकाे सिलसिलामा । खानपानलाई फाेकस राम्रोसँग गरिएकाे छ। गल्छी देखि तपाईंको बाल्यकालकाे परिवेश , चिया पसल देखि दार्जिलिङका माेमाे। अँ, चियापसलमा स्थानीयसित अलि कुराकानी गर्नु भएको भए अझ जीवन्त हुन्थ्यो । याे चाहिँ मैले जान्ने भएर भनेकाे हु।
यसपालिको छायांकन फरक देखियाे।सायद ड्राेनकाे युज भए जस्तो छ।
क्रमश प्राेफेसनल ब्लगकै आकार लिदै गरेको आभाष गरेकाे छु।
बिरगंज कहिले आउदै हुनुहुन्छ । म बिरगंजवाशी हु।
भेट हुनेछ।फाेन नंम्वर , यदि।
Thank you Shankarji, म बिरगंज गएर आइ पनि सके, एक रात मात्रै बसे, म बिरगंज आइ रहन्छु। Next time I will meet you for sure, this time making Vlog took my time.
Please support foodie Uncle ❤❤