HATARU [FULL NOVEL] || हटारू || श्रव्य पुस्तक | Audio Book || OM Rijal | Recited by Achyut Ghimire

Поділитися
Вставка
  • Опубліковано 17 вер 2024

КОМЕНТАРІ • 32

  • @manbahadurbk4326
    @manbahadurbk4326 Місяць тому +9

    हटारु शब्द देख्ने बितिकै मध्य या सुदुरपशि्चिम तिरैको हो भन्ने लागेको थियो न भन्दै रैछ ।ठेट शब्दहरु समेटियका रहेछन खुशिलायो।

  • @sankarbhattarai
    @sankarbhattarai 21 день тому

    सुदुरपश्चिमको कति शब्दहरु त बुझ्न सकिन तर उपन्यास सारै भावनात्मक 🥹❤️‍🩹 त्यसै मा अच्युत घिमिरेको आवाजमा सुनमा सुगन्ध💯🤗

  • @DevrajTimalsina-xu8fc
    @DevrajTimalsina-xu8fc 3 дні тому

    ufff फेरि रुवाउनु भयो

  • @kriparana143
    @kriparana143 26 днів тому +1

    Shyout ji namaste 🙏 hjurko aawajko big fan xu 💜💜😍🩷🩷🩷💞💞

  • @HIMAPULAMIMAGAR
    @HIMAPULAMIMAGAR 20 днів тому

    अच्युत सरको आवाजमा निकै नै आभारी छु 🙏

  • @Dipakjaishi983
    @Dipakjaishi983 Місяць тому +3

    हामि शानो हुदा मेरि अामाले सुनाउने कथा । अाज हजुर को मीठो अावाज र सुमधुर मा सन्नदा धेरै खुसि छु।

  • @khemawasthi2537
    @khemawasthi2537 18 днів тому

    शब्द र स्वरको सुन्दर संयोजन,लेखक र वाचक दुवैमा हार्दिक नमन्❤ 🙏

  • @sarojsapkota4534
    @sarojsapkota4534 2 місяці тому +1

    Excited and waiting 🙏

  • @tarkabista765
    @tarkabista765 24 дні тому

    सारै मन पर्याे🙏🙏🙏

  • @yabarajpandeya
    @yabarajpandeya 18 днів тому

    दैलेख ❤

  • @radhikakafle9454
    @radhikakafle9454 2 місяці тому +1

    Waiting

  • @kamalgotame1400
    @kamalgotame1400 Місяць тому +2

    खुसी लाग्यो ४ दिन लगायर आज सकियो big fan of achutt sir and your voice

    • @bulbulSahitya
      @bulbulSahitya  Місяць тому

      धन्यवाद कमलजी ।

  • @manbahadurbk4326
    @manbahadurbk4326 Місяць тому +1

    म अच्युत जि को आवाजको फ्यान हुँ।।❤❤

  • @nabinpunmagar2069
    @nabinpunmagar2069 Місяць тому +1

    Dherai marmik katha

  • @aaratirimal1835
    @aaratirimal1835 26 днів тому

    ❤️❤️❤️

  • @ramsita5197
    @ramsita5197 Місяць тому +2

    @shruti sambeg
    म अच्युत घिमिरे सरको एकदमै ठुलो फ्यान हुँ। म प्रायः काम गर्दै कानमा एयर फोन लगाएर सुन्ने गर्छु।
    एउटा गुनासो- यो वाचनको विचमा बज्ने संगित अलि झर्को लाग्ने गर्दछ। झर्को लाग्दो यस अर्थमा कि अच्युत सरको आवाज मलिन मिठो र नरम हुन्छ सानो आवाजमा बज्छ अनि संगित अचानक ठुलो आवाजमा बज्छ। मसिनो स्वरमा अच्युत सरको आवाज सुनेको बेलामा संगित बज्दा साउन्ड घटाउन पर्ने हुन्छ। म गोजिमा मोबाइल राखेर एयर फोनमा सुन्ने हुनाले यो झर्को लाग्ने हुने गर्दछ।
    आवाज को सेटिङ मिलाएर राखिदिनुभयो भने म जस्तो धेरै जनालाई सजिलो हुने थियो।
    धन्यवाद 🙏

    • @bulbulSahitya
      @bulbulSahitya  Місяць тому +2

      धन्यवाद । आगामी उपन्यासहरूमा हामी यसलाई सुधार गर्नेछौं ।

    • @ramsita5197
      @ramsita5197 28 днів тому

      हस् धन्यवाद हजुरलाई म नियमित स्रोताको तर्फबाट 🙏🙏

  • @Karnalivlogs1465
    @Karnalivlogs1465 2 місяці тому

  • @Culturesanu
    @Culturesanu 2 місяці тому +1

    Uff more then 1 week paxi teo pani ajhai 3 days waiting 😢

  • @jagatkc7547
    @jagatkc7547 Місяць тому

    2024-08-2 गते सुन्दै

  • @purankshetripurankshetri4310
    @purankshetripurankshetri4310 2 місяці тому

    Kahile aaux

  • @mrkadayat
    @mrkadayat Місяць тому

    ❤‍🩹❤

  • @sahityawachan1
    @sahityawachan1 Місяць тому

    MALAI EKDAM MANPARNE AAWAZ RA MA PANI HAJURKO PAXI PAXI HIDAI XU

  • @vlogerravi5544
    @vlogerravi5544 Місяць тому

    डाउलाेडनै भयन त

  • @Culturesanu
    @Culturesanu Місяць тому +1

    Purano novel rayxa 😡😡 jhukaunu bhayo 😢😢

    • @bulbulSahitya
      @bulbulSahitya  Місяць тому +1

      Haina ni. Harek novel ko episode pura bhaye pachhi FULL AUDIO lyaune gareko chha.

  • @ChudamaniDashaudi
    @ChudamaniDashaudi Місяць тому +1

    मैले आज देखि सुन्न शुरु गरेको छु खस भाषा प्रयोग गरिएकोमा धन्यवाद । हामि सल्यानि बोल्ने यहि भाषा हो ।

  • @ChudamaniDashaudi
    @ChudamaniDashaudi Місяць тому

    जिया शब्द मिलेन ज्या हो ।

    • @OmRijal-j8p
      @OmRijal-j8p Місяць тому

      भाषाको स्थानगत भेद हुन्छ । खस भाषाको पनि स्थानगत भेद छ । जस्तै जुम्लामा मान्ठ भनिन्छ भने सल्यानमा मान्स । त्यस्तै जिया र ज्या पनि स्थानगत भेद हो । दैलेखमा जिया नै प्रचलनमा छ ।

  • @krishnaadhikari5902
    @krishnaadhikari5902 Місяць тому

    ❤❤❤