BIHOS NAI VAYA MAH TA 😰😭YATI SAMMA GARI VO MALAI🥺

Поділитися
Вставка
  • Опубліковано 3 чер 2024
  • 1.- sunita_rai_stha... hid=ZDdkNTZiNTM=
    2.Like my Facebook
    sunita.raee....
    3.Support me Tiktok id - vt.tiktok.com/ZSd7kXCc9/
    Thank you so much guys for your love and support Love you all❤️❤️😍♥️
    #sunitaraishrestha #viral #comedy #spicy #food #mukbang #noddles #nepalivlog #nepal #morang
    #viral #sunitaraishrestha #comedy #girlvlog #nepalivlog #ladyvlog #nepal #dharan #rai #makeup #weeding #photography #itahar #nepal #belbari #birthday #baba #mukbang #foodchallange #lakha #nepal #newar #shrestha #kwati #dharan #sunsari # vedatar #home #hometour #makeuptutorial #makeup #makeupartist #marriage #marriagevide #interview #birthday #biryani #biryanirecipe
  • Розваги

КОМЕНТАРІ • 1 тис.

  • @rtheppossup884
    @rtheppossup884 25 днів тому +63

    आफु एउटा खाट्टी राईको छोरा भएर औधी नाच्ने मन हुदाँ हुदै पनि कामले गर्दा छुट्टी नमिल्दा अफिसमा बसेर भ्लोग हेर्दा, साना साना भाईबहिनीहरुले सभ्यता, सस्कार सिकि त्यसलाई फलो गर्दै अघि बढेर छमछमी नाचेको देख्दा म आफै त्यहाँ नाचिरहेको छु जस्तो अनुभब भयो।
    आखाभरि हर्षले आशु भरियो।
    धन्यबाद सुनिता नाना।
    यस्तो राम्रो भ्लोग बनाउनुभएकोमा। ❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 25 днів тому +50

    Czzling नाना लाई पनि देख्न पाईयो 😊कति धेरै रमाइलो हो धेरै धेरै माया अनि मिठो सम्झना छ both प्यारी नाना 😙💋🌷 from India

    • @Short_Food_Nepal
      @Short_Food_Nepal 25 днів тому

      Hamloi poni maya gareyra subscribe gardinu hola 🙏

  • @AmritaGhale-zn2qx
    @AmritaGhale-zn2qx 25 днів тому +15

    आफ्नो ख्याल राम्रो सँग राख्नु सुनिता बहिनि हजुरलाई गारो भएको देखेर मेरो आशु आयो उभौली पर्वको शुभकामना 🙏🙏 सेवा

  • @rkbchannel9784
    @rkbchannel9784 25 днів тому +19

    साकेलाको बहिनी सुनितालाई धेरै शुभकामना अनि आफ्नो Health को पनि ख्याल गर्नु होला है । बहिनीलाई मेरो बिशेष अनुरोध कृपया यहि जेठ २५ बाट प्रदर्शन हुने चलचित्र 'गाउँ आएको बाटो' को पनि Vlog बनाइदिनु होला । कस्तो लाग्यो भनेर अनुभव पनि Share गरिदिनु होला । एउटा हाम्रो राई सस्कारमा रहेर बनेको चलचित्रको बारेमा सुनिता बहिनीको Channel बाट पनि सबैमा पुगोस भन्ने चहाना पनि हो । अन्तमा फेरि पनि उभौली साकेलाको सबैमा शुभकामना

  • @sristikathapa8512
    @sristikathapa8512 25 днів тому +17

    आयो आयो सुनिता दिदिको भिडियो कुरेर बस्नुहुने हरुको लागि ❤❤❤❤❤😊

  • @krishnashrestha8479
    @krishnashrestha8479 25 днів тому +12

    30 बर्षा को उमेर हुदापनि आज सम्म साकेला को बरेमा केही था थिएन सुनेको मात्र थिए हाम्रो गोर्खा तिर पनि राइहरु हुनुहुन्छ तर यसरी साकेला मनाको कहिले पनि था भएन आफ्नो सस्कार सस्कृती को बारेमा हामी माज जानकारी पुराउनु भएकोमा सुनिता बैनी लाई धेरै धेरै धन्यवाद ❤

  • @gangathapa1311
    @gangathapa1311 25 днів тому +43

    सुनिता बहिनी को दैनिक भिडियो नछुटाई हेर्न जति एता हाजिर हुनु ल 🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟 आयो आयो सबै किराती हरु लाई मनैदेखि चलिरहेको यो सकेला उधौली पर्व पर्व भव्य तरिका रहोस् आफ्नो स्वास्थ्य को ख्याल गर्नु ल बुनु 🙄🙄 रमाइलो मान्दै भिडियो हेर्दै थिए तक्क बजु को माया बजु लाई खाना लगि दिँदा ज्वाईं सँग खानु नि भन्दा कसम आँखा रसायो साहेड मैले पनि माउलीआमा को याद पो गर्न पुगेछु यस्तै माया गर्नु हुन्थयो तर.. अहिले सम्झाना मात्र छ 😖😖😖😖😖 आँखा रसायो किन होला 🙄🙄🙄🙄💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗 alots of Maya 💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗आजको भिडियो हाँस्दै रुँदै पो हेरियो हौ😂😂😂😂 बहिनी 😂😂

  • @mingmartamang4953
    @mingmartamang4953 25 днів тому +7

    सिमेभुमे आकाश पातल सम्पुर्ण जगत नचाउने साकेल नाच देख्दा गर्वले छाति फुल्छ। सम्पुर्ण किरात समुदाय लाइ हृदय देखि नमन सेवारो🙏🏼🙏🏼 आफ्नो कला सस्कृति परम्परा लाइ प्राथमिकता दिउ अरुको परम्परा लाइ सम्मान गरौ।

  • @kopilawaiba4590
    @kopilawaiba4590 25 днів тому +16

    गर्व लाग्छ नेपाली हुनुमा सबैको आ- आफ्नो संस्कार रीतिरिवाज भेषभुषा happy sakela sabai janalai

  • @shrinarai5668
    @shrinarai5668 24 дні тому +3

    कसम यति रमाइलो लाग्यो कि म पनि धेरै पहिला गाको थे यस्तै हुन्छ सधैं happy साकेला सुनिता czzling raini हरुको पावर देखियो तर सुनिता सिस आफ्नो खयाल गर्नु❤❤❤❤❤❤❤

  • @bhaktimanrai7780
    @bhaktimanrai7780 25 днів тому +3

    आफ्नो संस्कार ,संस्कृति देख्दा भावुक हुन्छु त्यही माथी मेरो प्यारी दुई राइनी बहिनिलाई संगै एउटै भिडियोमा देख्दा अति खुशी साथै भावुक हुन्छु अझ सिज्लिङ बैनी भावुक हुँदा म झनै भावुक भएँ।अति राम्रो भ्लग आजको तर आफ्नो स्वास्थ्यको खयाल राख्नु है।Lots of ❤❤❤ from sikkim.

  • @user-hx1ty6hn9t
    @user-hx1ty6hn9t 25 днів тому +9

    Aafno culture dekherw.. aile tw ksm kina yeti tada bihe gare kin intercast bihe gare vanerw regret hunx din raat 😢. Aafno maita ani maita ko culture samjerw dekherw runa man lagx 😢 yei sunita nana czling nana ko video batw herna pauda dherai khusi lagyo 😢 proud feel hunx Rai ko xori ho vanna pauda ❤🥹

  • @sunitathapa3153
    @sunitathapa3153 25 днів тому +5

    आहा ! कति राम्रो देखिएको मायालु जोडि 👌 ममीले कस्तो मिठो साकेला गीत गाउनु भयो , सुनिराख्न मन लाग्ने ।सिजिलिङ्ग बुनुलाइ देखेर धेरै खुसी लाग्यो ।धेरै धेरै माया❤❤️❤️

  • @grpun5363
    @grpun5363 25 днів тому +3

    गर्व छ सदाबहार।
    सम्मान छ सदाबहार।
    माया छ सदाबहार।
    सम्झना छ सदाबहार
    युवा पुस्ता को लिड गर्नु हुने एक उदाहरण प्यारि बहिनि श्री हेन्सि ज्वाइँ साहाब ज्यु शुभम आशिर्वाद हर पल सदैब आफ्नो हेल्थ को केयर गर्नु हस।

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 25 днів тому +36

    सुनिता दिदी को एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊

  • @ramarai5894
    @ramarai5894 25 днів тому +4

    👌 kati Ramri dekhiyeki Sunita नानी. Yo hamro Rai Culture ko dress ma.❤

  • @sabinrai1425
    @sabinrai1425 25 днів тому +2

    hamro cheli haru ati bujhne ra yeti afno saskar saskritiko bare maya gareko dekhda khusi lagxa hami kam xainau rai haru

  • @rtheppossup884
    @rtheppossup884 25 днів тому +7

    कति राम्रो देखेको हाव मेकअप साथै राई ड्रेसमा सबैजना चेलीहरुलाई ❤

  • @PrakritiTamang739
    @PrakritiTamang739 25 днів тому +1

    Sunita nana ley feri sakela nacheko dekhda dherai khusi lagyoi ❤
    Love youhhh 🎉❤

  • @Bhuwankrai3030
    @Bhuwankrai3030 25 днів тому +35

    सुनिता नाना ले सुम्निमा पारुहाङको प्रतिमाको लागि सहयोग गरेको भिडियो पनि देख्न पाउ जय किरात । सायद गर्नु हुन्छ होला धरानको चिन्डे डाडामा बन्दै गरेको प्रतिमा हाम्रो गौराव हो ।

  • @kabitatamangwaiba
    @kabitatamangwaiba 25 днів тому +3

    Video hernu vanda agadi nai comment gareko dubai jana sister lai dherai dherai maya ani kati dherai garnu vako 🎉

  • @manualemagarni11
    @manualemagarni11 25 днів тому +5

    lot of maya sunita nana❤❤
    all rai family rai culture is love
    Malai thah thiyo hijoko vlogma czling nanale kaslai vetdai xu ma voli thhah hunxa vnnu vthyo❤❤

  • @krishnaBantawarai1957
    @krishnaBantawarai1957 21 день тому

    सर्वप्रथम त किरातिम्मा चेलिलाई सेवा सेवान्ने हौवा।🙏
    आफ्नो संस्कार संस्कृति को बारेमा अहिले को पुस्ताहरुलाई जानकारी हुन निकै आवस्यक छ।
    आफ्नो संस्कार संस्कृति भने को पुस्तान्तरण हुँदै जाने कुरा हो आज को युवा पुस्ताहरुलाई नै थाहा भएन भने भोलि आउने पुस्ताहरुलाई हामी ले के सिकाउने त्यसैले सबैले आफ्नो रितिथिती कला संस्कार संस्कृतिलाई बुझौ अनि पुस्तान्तरण गर्दै जाउ।
    आफ्नो संस्कार संस्कृतिलाई बचाएर
    राखौ मासिन न दिउ है।🙏

  • @Al-Resh69
    @Al-Resh69 24 дні тому +1

    सब राम्रो फास्ट देखि लस्ट सम्म हेर्यो रमाइलो लाग्यो , अनि आज सिजिलिङ लाई कति राम्री देखेको मैले मात्र होकि सबै ले हो लस्ट मन पार्यो मलाई♥️♥️

  • @susmikarai-
    @susmikarai- 25 днів тому +12

    मेरो मनै धेखि धेरै माया नाना सबै भन्दा बेस्ट vlogar अझ यो भन्दा बढि धेरै अगाडि बड्दै जानु होला ❤❤तर हजुर जानु हुन्छ भन्ने सोचेको भए मनि जाने थिए 😢😢 तर धरान मा चै आउनु है नाना भेट्नु पर्छ❤❤

  • @kapilRai-lk4cy
    @kapilRai-lk4cy 25 днів тому +9

    Czzling N Sunita rai DUI ko Karan rai culture dheroi jhalkine abasar mileko xa 2 sis my bigg fan

  • @kisnakhadka495
    @kisnakhadka495 25 днів тому +1

    सुजन लाई देख्दा हरेक भिडियो मा धेरै माया लाग्छ आफू पनि छोरा मान्छे भएरा होला सुजन ब्रो बेस्ट

  • @Rekhathapa389
    @Rekhathapa389 25 днів тому +5

    Kati ramro dikheyeko nana ra daii laii❤❤❤❤

  • @Anusharai289
    @Anusharai289 25 днів тому +8

    अ नि मलाइ त सुनिता दिदी लाई देखेर कति धेरै रुनु मन लागेर आँसु थाम्नु सकिन 😢😢 teke care didi🤗😘❤️

  • @rodalratna
    @rodalratna 25 днів тому +9

    ५०८४ उभौली पर्बको शुभकामना...... सुनिता नानु र सिजलिङ नानुलाई एकै ठाउँमा देख्न पाइयो खुसि लाग्यो ......

    • @ranarai1484
      @ranarai1484 25 днів тому +1

      💮🌼🌼🌸🌸👌👌🙏🙏

  • @santoshrai5248
    @santoshrai5248 25 днів тому +2

    Ayeu ta vlogma pathri basi haru😅❤ sewa nana sunita + czzling nana

  • @Poozasuryabamshimagar
    @Poozasuryabamshimagar 25 днів тому +2

    Dherai dherai Maya n mitho samjhana nana ❤😊

  • @SrishteeMagar
    @SrishteeMagar 25 днів тому +3

    सुनिता दिदी को गाला मा लाम्खुटेले टन्न रगत खायर उडेयो भोली गालामा घाउ नै हुने भयो❤❤❤❤

  • @Ushathapamagr
    @Ushathapamagr 25 днів тому +4

    Miss U czziling Sunita Both sis lots of love from bhojpur❤

  • @pramikahingmang2414
    @pramikahingmang2414 25 днів тому +1

    Thank you so much Sunita Didi , hjr KO vlogs ley Garda derai culture haru barey thaha hudaixa, Infact culture KO barema sodda Sunita Didi KO vlog Hera Vanna paiyeko xa 💗💗

  • @madanthapa7997
    @madanthapa7997 23 дні тому +1

    आज सम्म साकेलाकाे बारेमा केही थाहा थियन,सुनेकाे मात्रै थिय।आफ्नाे संस्कार संस्कृति काे बारेमा जानकार भय खुसि लाग्याे ।कति धनी रहेछाै रहेछाै त हामी कला र संस्कृतिमा त्यसैले हामी आफु-आफुमा लडाइँ नगरेर सबैजना मिलेर हाम्रो कला र संस्कृतिको जगेर्ना गराै।

  • @manisharai2719
    @manisharai2719 25 днів тому +3

    Sewa lots of love ❤❤❤hami rainee hamro culture darai dami 🙏🙏

  • @sangeetabhandari486
    @sangeetabhandari486 25 днів тому +6

    Aaja ta 1mnts banda agi aayou khushi lagyo de❤❤❤

  • @depaaRai
    @depaaRai 24 дні тому +1

    सुजन जी चाहिँ नेसनल र इन्टरनेसनल भेना पर्नु भएछ है। सुनिता सिस जोगाएर राख्नुस् है। ❤

  • @mingmartamang4953
    @mingmartamang4953 25 днів тому +2

    सकेला नाच हेर्दा हेर्दै आफु भित्र एक प्रकारको सकरात्मक शक्ति सन्चार भएको महसुस हुन्छ। यो हो परम्परा यो हो सस्कार भगवान भनेको आस्था र विस्वास मात्र हो तर प्राकृतिक सत्यता हो । प्राकृतिक को पुजा बिना प्राणि जगतको अस्तित्व छैन।

  • @prastaprai8617
    @prastaprai8617 25 днів тому +3

    '(पुर्णेको पान दिन पञ्चमी है)2
    पञ्चमी है नाचिमा जाऊ है छमछमी।'
    कुनै समय ढोल यसरी बजाइन्थ्यो कि फुट्ने भन्ने त्रास हुन्थ्यो। दुबै राईनीहरु साह्रै राम्री।❤

  • @gitabudhathoki9840
    @gitabudhathoki9840 25 днів тому +4

    सुनीताको ममी लाइ त नौ गेडीले कती राम्रो खुलेको ❤राम्री पनी देखिए छ ❤

  • @amiragahatraj8783
    @amiragahatraj8783 25 днів тому +1

    Wow😊 lots of dheraii maya ❤ Beautiful family 😊Sarai ramailo 😊

  • @asmifoodlover9817
    @asmifoodlover9817 25 днів тому +1

    Hijo czlling le Vanda malae doubt lageko thyo Sunita sanga vet hudae x vanera ❤❤❤❤❤ good to see you both❤❤❤❤

  • @pravarai3446
    @pravarai3446 25 днів тому +4

    सुनिता बहिनी तपाईंको vlogसधै हेर्छाै।रआजु पनि हेरे।राम्रो लाग्छ ।तर तपाईं र सिजिलिड् बहिनीले राई लाई राेहिनीभन्छ।तर राईनी भन्दा के हुन्छ ।म पनि राईनी हाे।तर राेहिनी भन्दा चै बगाली हरुकाे जात जस्तो सुन्छ।बगालीमा पनि हुन्छ राय ,राेहिनी त्यसैले आफ्नो जात राईनी भन्दा राम्रो सुन्छ। नराम्रो नसाेच्नु ल।❤

  • @BuddhiTamang-km3pe
    @BuddhiTamang-km3pe 25 днів тому +6

    Sunita nana laii manaii dekhi maya garne ra daly vlogs herne jatii jahir sathii haruuu❤🎉😮😢😊

  • @reegsang.tamang
    @reegsang.tamang 25 днів тому +1

    So proud of Rai Culture Nana
    Ekdamai ramroo lagyo
    Hamroo tirw tw Rai haru le yesari ubauli manako Thai thiyena
    Tapaiko video herera tha paye yesarii manaudoo raixa vanera
    Nana dherai Khusi lagyo
    Wanna experience One Day ❤️
    Dherai Maya Nana
    Love From Kavre,❤️😚

  • @TOTAL_GAMING3.02
    @TOTAL_GAMING3.02 25 днів тому +7

    सुनिता दिदीलाई मनै देखी सपोर्ट गर्ने जत्ति यता हाजिर हुम है ❤😊

  • @prisu.mukheya7053
    @prisu.mukheya7053 25 днів тому +5

    1000 भन्दा कम हुने युटुबर साथिहरू यता हाजिर हुम है एक अर्कालाई मिलेर सपोट गरम सँगै अघि बडम💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯

    • @pramilarai2283
      @pramilarai2283 25 днів тому

      Ma chu hai 🖐️🖐️🖐️

    • @jayalimbuvlog
      @jayalimbuvlog 25 днів тому +1

      Keep supporting sathiharu

    • @amitavlogs2374
      @amitavlogs2374 25 днів тому +1

      Back dinu la❤

    • @prisu.mukheya7053
      @prisu.mukheya7053 25 днів тому

      @@amitavlogs2374 hjur lai maila paila nai subscribe gareko xu hay💯✅✅

    • @prisu.mukheya7053
      @prisu.mukheya7053 25 днів тому

      @SangitaSharma6338 hjur lai maila paila nai subscribe gareko xu hay💯✅✅

  • @samyoglama3975
    @samyoglama3975 25 днів тому

    Ramailo lagyo chandi nachanu napaye ni herera nacheko feel vayo thanks sis ❤️❤️😍😍

  • @surajdarnal1640
    @surajdarnal1640 25 днів тому

    Sabai ko dance ko energy level xai next level 😊 take care baini looks so good all affnu culture lai maya garnu lots of love guys stay healthy ❤😊

  • @Preetimagar544
    @Preetimagar544 25 днів тому +6

    Thank you for 263 subscribe keep supporting me ❤️

  • @Nabin_sharu_magar
    @Nabin_sharu_magar 25 днів тому +3

    सुजन दाजुको side effect दामी लाग्छ हो😊😙

  • @user-gf8hb7qd5j
    @user-gf8hb7qd5j 25 днів тому +1

    Aaja Sunita didi ra Vinajuu lastaii ramro dekhinu vako xa 😊😊😊😊

  • @chandrarai9030
    @chandrarai9030 25 днів тому +2

    Proud to be rai n our cultural❤❤

  • @sushmitabantawarai4221
    @sushmitabantawarai4221 25 днів тому +3

    Rai is hami always dami❤️🤗
    Happy sakela(sakenwa) ❤️❤️

  • @gyanuadhikari628
    @gyanuadhikari628 25 днів тому +6

    Thankyou so much 263 youtube family keep support me love you all❤🥰

  • @nishagrx1378
    @nishagrx1378 25 днів тому +2

    Kati ramri dekhiyeko hou dide vena lai❤️

  • @user-zz1um8hh5c
    @user-zz1um8hh5c 25 днів тому +1

    Proud of you sunita dede Always lots of love ♥️🥰

  • @sunarvlog1479
    @sunarvlog1479 25 днів тому +59

    Thank you so much all for 1k subscribers ❤🙏🏻🙏🏻

  • @Bijay_Gurung24
    @Bijay_Gurung24 25 днів тому +5

    सुनिताको घाटिमा गर्मिको यलर्जि होइन है त्यो सुजनको यलर्जि हो😂😂😂😂❤

  • @sunitarai9982
    @sunitarai9982 24 дні тому

    Lots of maya both Sunita nd Czzling❤❤......hppy sakela to all💕💕💕💕💕💕💕

  • @aasikatamang5885
    @aasikatamang5885 25 днів тому

    Lots of love sunita nana❤❤ finally hjulai dekhana paye❤❤

  • @anurai590
    @anurai590 25 днів тому +3

    Thank you so much 69 subscriber😊 keep supporting🎉❤

  • @Deurammahara777
    @Deurammahara777 25 днів тому +3

    Thank you so much for 380 members 🥰🫶😘🙏❤❤❤

  • @binugurung274
    @binugurung274 25 днів тому

    Proud to see boju dancing so actively in this age too🙏😇😊 Lots of love boju❤️❤️❤️

  • @anruprai4703
    @anruprai4703 25 днів тому +1

    Ekdam ramro both of you lot's of love from bhutan

  • @puranmongar7211
    @puranmongar7211 25 днів тому

    Lots and lots of cultures i have been witnessing ❤ being nepali from Bhutan
    Its really something i wished to cherish and enjoy like you all nana 🎉 lots of love 🙏

  • @Sonika__pradhan.
    @Sonika__pradhan. 25 днів тому

    Sunita nana Lai nana ko culture dress ma Kati ramri dakhiyako beautiful nana 💜🥺 lot's of maya ❤️

  • @kessangbhutia26
    @kessangbhutia26 25 днів тому +1

    Mo timro sadhai herchu video Tara comments chai kailay gareko theyena tara aju rai ko culture dekherai sarai maan ❤pareo ra comments pne gare hai sunita bainai ❤Love from Darjeeling ❤

  • @mingmartamang4953
    @mingmartamang4953 25 днів тому +2

    czeeling बैनु र मेरो fillings मिल्यो । मलाइ पनि भिडियो हेर्दा हेर्दै हर्षको आशु आएको थियो।

  • @user-nd5lh6yp3l
    @user-nd5lh6yp3l 25 днів тому

    Wow Kati ramaelo ❤💃💃💃hajur haru pani namste 🙏🙏🙏🙏🙏♥️♥️♥️

  • @subalarai....5342
    @subalarai....5342 25 днів тому +1

    Baine ko boju Lai dhekda kasto Kushi lagxa malai ani mero deema Lai dherai miss garxu Jo Hami Lai chodrera janu vako 6 years Vai sakeyo boju Lai dherai dherai Maya ❤❤🎉

  • @mingmartamang4953
    @mingmartamang4953 25 днів тому

    mumy lai vlogma dekhe paxi good vibes ko mahasus hunxa. sarai ramailo manxe mumy🙏🙏

  • @aaroshimakim7341
    @aaroshimakim7341 25 днів тому

    एकदम खुशी लाग्यो साकेला हेर्न पाउँदा lots of maya all of you happy uvauli parba🙏❣️❣️

  • @user-nz3yl3hc6j
    @user-nz3yl3hc6j 25 днів тому

    Aajako vlog herera ekdam khusi lagyo 2 jana vloger haru sangai vayera sakela nacheko dekhada lots of love from dhading❤❤

  • @Sisikachemjong
    @Sisikachemjong 24 дні тому

    ❤❤❤ lots of love maya Sunita dede sujan vena ❤️❤️

  • @binda6394
    @binda6394 25 днів тому

    Czzling@SunitA proud of u both sis❤️❤️👌👌👏👏🤝👌✊

  • @manjumagar3017
    @manjumagar3017 25 днів тому +1

    Me chahi hjr ko big fan hoii hjr ko 22 hajar subcribe huda join vako so ahile samma naxutai kana video herxu ani sachhi vannu parda me lai rai ko dance ani song haru k pani thaha thiyana hoi ani haal chahi me kuwait salon ma kam garxu ani moh chahi hjr ko vlog herna laii chahi ekdam excited hunxu jahile nii so mero salon sathi haru lai jahile ni hjr ko vlog video ko kura gari rahanxu dance ani song gayerw sunai dinxu niii😊😊😊😊lots of love la sujan dai and sunita di😘😘😘😘😘😍😍😍😍😍😍😍😍

  • @dhanuyakha2674
    @dhanuyakha2674 24 дні тому

    कस्तो मन् छुयो रमाइलो साथै आफू बिरामी अन्त्यमा पानीले लुथ्रुकै कान्छीले बर्को निचोर्दा आफूले भोगेका सम्झना बेसरी याद आयो ।।।

  • @Remikachamling
    @Remikachamling 25 днів тому +1

    Proud to be Rai vyer janma linu pauda 😍❤️

  • @MawalRaiVlogChannel
    @MawalRaiVlogChannel 25 днів тому +2

    Thanks for 5070subcrubers family🎉😘😘🙏🙏 please keep supporting 🙏🙏😘

  • @Alinabhattaraiofficial
    @Alinabhattaraiofficial 25 днів тому +1

    Wow Sunita didi lots of love❤

  • @sonurai4379
    @sonurai4379 25 днів тому +1

    Kashto ramailo malai pani herna nachna katti derai man chha hope so ek din Sunita Bahini sangai sakela nachne samay milchha vane aasha rakheko chhu❤❤❤

  • @RaiRai-ur3hl
    @RaiRai-ur3hl 25 днів тому +1

    And hajur ko sport candness so sweet thank hijo malai sahanu bhuti dinu vako maa😢❤❤

  • @Raju.kharka
    @Raju.kharka 25 днів тому

    सेवा नमस्ते जोजोलाप्पा 🙏 दुई जना रोहिणी मिलेर यतिको रमाइलो चाहिँ गर्नुपर्ने हुन्छ है फेरि,सिन्कौली सेउली सेलेले नाँचीमा जाऔं है फेलेले☺️ २०८१ उभौली पर्व, साकेला को धेरै-धेरै शुभकामना🙏❣️Woow both are looking so amazing so beautiful in your traditional dress 👗😍 Lot's of maya from Sikkim namchi❤️❤️

  • @bhupendraranamagar1939
    @bhupendraranamagar1939 25 днів тому +2

    400 subscribe complete gardimna guys keep supporting me 🙏🙏

  • @junurai277
    @junurai277 25 днів тому

    WoW😊❤️ lots of love Nana From Gaighat💗💗💐💐🥰🥰

  • @Damayanti_Rani81212
    @Damayanti_Rani81212 25 днів тому +1

    Boju is very inspiring person.
    lots of love❤❤

  • @minamukhia2443
    @minamukhia2443 25 днів тому +1

    Baini Ani cizzling baini ko mitup sarai ramro llagxa .❤❤❤

  • @manjumukhia6134
    @manjumukhia6134 23 дні тому

    Get well soon 🙏 sis God bless you. ❤

  • @user-ri6rr4bb9r
    @user-ri6rr4bb9r 25 днів тому

    Tpi haru lai vetnu payam di derai khusi lage,❤❤❤❤

  • @SunitaMaharjan-gk3vg
    @SunitaMaharjan-gk3vg 25 днів тому

    Khusi lagyo deu jana roini haru sangai huda💓💓💓lots of maya.. ❤💓🌹😘

  • @Grgseeni_lxmee85
    @Grgseeni_lxmee85 24 дні тому

    Loved your makeup ❣️❣️
    2 jana raini ek youtai frame ma dhakda khushi lagyo

  • @nishatimalsina6192
    @nishatimalsina6192 25 днів тому

    kati ramro ramro culture xa hamro nepali haru ko❤❤❤❤❤

  • @rachanagc2928
    @rachanagc2928 25 днів тому +1

    Dherai maya de lots of love from 🇯🇵

  • @Lhamosherpa84
    @Lhamosherpa84 22 дні тому

    Thank you for sharing your culture ❤❤❤From Bhutan 🇧🇹

  • @sapanagurung8144
    @sapanagurung8144 25 днів тому

    sunita dd ko tw video herda herdai lamkhuttey ley pet nai varyo hau😂😂ekdam ramro vlog❤❤❤

  • @user-fb1td7wx5w
    @user-fb1td7wx5w 25 днів тому +1

    Lots of maya suneta sis❤❤❤

  • @himalrayy8772
    @himalrayy8772 25 днів тому +1

    हाम्रो दिदी सधैं भरी राम्री हुनुहुन्छ र राम्री नै रहिरहनु हुनेछ ❤❤आज को सम्पूर्ण पारुहाङ सुम्निमा हरु सरै राम्रो राम्रीहरु हुनुहुन्थ्यो 🙏🙏पारुहाङ सुम्निमाले सबैको रक्षा गरून् 🙏🙏अनि सिजिलिङ लाई चै भरै उतै गएर कमेन्ट गर्छु 😂😂