सिनियर टिममा आउँदा भएको आलोचना नै मेरो प्रेरणा बन्यो : पूजा महतो | NEWS TALK

Поділитися
Вставка
  • Опубліковано 22 січ 2025

КОМЕНТАРІ • 276

  • @chattarasunuwar3421
    @chattarasunuwar3421 Місяць тому +92

    देशको भासामा बोल्दा मलाईचाहि अति खुसिलागि राकोछ है🙏🙏🇳🇵🇳🇵 क्याप्टेनलाई

    • @arjungaire5244
      @arjungaire5244 Місяць тому +6

      @@chattarasunuwar3421 madhes pardes ma Nepali dherai kam bolenxa taipani eattiko bolnu dherai ho bistarai sikdai janxan anil asif arif gulsan le pani ta sikdaixan best of luck afno national language sunda Jun samudayako vaya pani kaslai khusi lagdaina ra

  • @UtimTharu
    @UtimTharu Місяць тому +123

    मेरो 35 बर्ष को उमेर भयो र मैले सोचेको पनी थिईन कि क्रिकेट मन पराऊछु। तर पुजा महतो बहिनी को कारणले म क्रिकेट को फ्यान हुने पुगे।

    • @MadanRaai-fm8qn
      @MadanRaai-fm8qn Місяць тому +2

      काम छैन बुढा मर्ने बेला मा हरियो काक्रो 😂धेरै भनेको 7 वर्ष बाक्ने रैछउ

    • @DurgaKhatri-r7r
      @DurgaKhatri-r7r Місяць тому +2

      Ma chai 39 barsako vaya maile 19 barsa ko umer ma cricket India ma kheln sikheko paxi nepal gayara dherai turnament khele ra xaito rastiya ma select vako hu tara nplko khelkud herada maile cricket khelna chode

    • @SherRana-kq9zv
      @SherRana-kq9zv Місяць тому

      ​@@MadanRaai-fm8qnमा चाई 69 को भइसके हई नाती नरिसाउनु ल 😜

    • @AlbinaGurung-t4n
      @AlbinaGurung-t4n 29 днів тому +1

      ​@@MadanRaai-fm8qnk bolya vaii k bolya jpt nabolna

    • @induacharya9759
      @induacharya9759 29 днів тому

      Afu kahilyai budho hudina jasto lagchha ho? age hunu ra kehi kura mann parna thalnu ma kehi sambnndha chhaina. ​@@MadanRaai-fm8qn

  • @krishnapoudel6970
    @krishnapoudel6970 Місяць тому +41

    देसले तिमी सङ ठुलो आश राखेको छ, नानी, कती छोटो समयमा कती मिठो नेपाली बोल्न पनि सिकिछौ very glad and proud of you । Cricket म पनि यही रफ्तार सिकाइ र प्रगती होसा । देसका साना सान छोरी हरुले, जसको बुवामाले बाच्नको लागी सङ्घ्र्स गरिररहेका छन्, तिमिलाइ role model मान्छन । कम्जोरी लाई पनि positive लिने र सुधार्ने try garne। यो हो नी true professional player. Nepal is proud of you!

  • @madanmahara4556
    @madanmahara4556 Місяць тому +14

    यो बहिनी बाट सिक जात धर्म र अनेक बाहानामा हुल दङ्गा मचाउने हरु।gud job keep it up sister❤❤❤

  • @keshabsth4612
    @keshabsth4612 29 днів тому +7

    हिम्मत वाली नेपाली छोरी,हाम्री चेली को कुरा सुन है धोती भन्ने हरु ले कि आफ्नो देश को लागि कति महान सोच अनि बिचार छ ,

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 Місяць тому +31

    ल पुजा छोरी अगाडी मैले पनि कमेन्ट गरेको थिए अंगेजीमा बोल्दा आज खुसि लाग्यो बिदेशी मिडियामा अंगेजी र नेपाली मिडिया मा नेपाली नै बोल्नु राम्रो हुन्छ बधाई छ भबिष्य उज्वल छ पुजा अनि हाम्रो नेपाली टिमको अब वोर्ल्ड कप जितेको देख्न पाउ भित्र देखि माया आशिर्बाद

  • @mahandrag912
    @mahandrag912 Місяць тому +31

    धन्यवाद क्याप्टेन बैनी ।।। जसरी नेपाली बोलेर देखाउनु भयो तेसरी नै u19 विश्व कप को उपाधी लियर आउछौ भन्य बिसुबास छ good lock sister ....

    • @BlaCkShadOwNP
      @BlaCkShadOwNP Місяць тому

      U19 world cup jitna is very difficult

    • @rupeshmagar6407
      @rupeshmagar6407 28 днів тому

      अहिले नै वल्र्डकप जित्ने सपना नदेख्दा हुन्छ । कमसेकम वल्र्डकप खेल्न पायो त्यसैमा खुशी मान्नु पर्छ । अहिले भनेको वल्र्डकप मा राम्रो प्रदर्शन गरेर विश्वमा आफ्नो देशको नाम चिनाउने हो । सकेसम्म विश्वकपमा 2,3 म्याच जितेर सेमीफाइनल सम्मको यात्रा रहयो भने धेरै राम्रो । 😊😊😊

  • @Th3OtherSid3
    @Th3OtherSid3 Місяць тому +13

    नेपाली मा बोले पनी नबोलेपनी यु आर स्टिल पुजा महतो फ्रम नेपाल। तिमी एक असल, मिहेनती र प्रतीभासाली मान्छे होउ पुजा। मोर पावर टु यु। ❤

  • @DivisionforestofficeDolakha
    @DivisionforestofficeDolakha 28 днів тому +3

    पुजा नानी कति मीठो बोलेको । कति छिट्टै सिकेको है । सारै खुशी लाग्यो । तिमिलाई सुन्दा सुनिरहुँ जस्तो लाग्यो । सफलता सधैं मिलोस । तिमी लक्की, अनि हामी र नेपालनै लक्की । सलुट नानी ।❤❤

  • @yemandarlami3208
    @yemandarlami3208 28 днів тому +2

    सरलता , लगनशीलता , मेहनत अनि ईख स्याब्बास पुजा बहिनी ❤।।

  • @Dipe1991
    @Dipe1991 Місяць тому +19

    नेपालको हिरा पुजा महतो❤❤

  • @ganeshrai6288
    @ganeshrai6288 29 днів тому +4

    बधाई छ पुजा जि नेपाली हो नेपाली भाषा बोल्न जन्नु पर्छ र अब त प्रफेक्ट बोल्नु सक्नु हुदो रहेछ आगामी दिन हरुमा धेरै प्रगति गर्दै जानुस शुभकामना छ

  • @MrMohanP
    @MrMohanP Місяць тому +13

    धेरै धेरै बधाई हाम्री बहिनीलाई! नेपाली नै बोल्नुपर्छ भन्ने चै थिएन है! तर यति राम्रो बोलेको देखेँर खुसीको सिमा नै रहेन😊
    विश्व कपको लागि अग्रिम बधाईं कप्तान साब् र सबै नानीहरूलाई!

  • @acharyaji7005
    @acharyaji7005 Місяць тому +12

    पूजा बहिनी तपाईं नेपाल र नेपालीको हीरा हो। बहिनी सदैव देशको शान अझ बढाउने कार्य गर्नु ओडिआइ मान्यता दिलाएर ५० को विश्वकपमा पनि पुगाउने लक्ष्य राख्नु। पशुपतिनाथ र माँ जानकीले शक्ति प्रदान गरुन् ❤❤❤❤

  • @jitoshbishwokarama9893
    @jitoshbishwokarama9893 Місяць тому +6

    तिम्रो खेल बात प्रभावित भयको थिय आज नेपालि भासा मा अन्त्रवार्ता सुन्दा खुशि लाग्यो

  • @rammishra3873
    @rammishra3873 Місяць тому +4

    नेपाली छाेरी पुजा महताे जसले नेपालकाे महिला क्रिकेटलाई सफल नेतृत्व दिईरहेकाे छिन् । उनले समस्त नेपालीलाई proud feel दिएकि छिन् । बधाई छ पुजा ।

  • @eakrazacharya
    @eakrazacharya 29 днів тому +1

    कति मिठो नेपाली बोल्न थालिछिन हाम्री मधेसी चेली,अझैं प्रगती भएको हेर्न पाइयोस,विश्वकपको यात्रामा सफलता मिलोस बुनु,शुभकामना ।❤️❤️

  • @gorkhatiger1361
    @gorkhatiger1361 29 днів тому +3

    Player ma yati ko positive soch tah sayad pawdaina sachi. Practice hard OMG puja ko yo interview sunda khusi lagyo. Support from India 🇮🇳

  • @manipoudel480
    @manipoudel480 Місяць тому +3

    She is example for India, who want to take part from nepal. Love you Nepali lady(sis). Our pride

  • @anuDeep-4u
    @anuDeep-4u 29 днів тому +1

    बुनु दिए,गरे.. भन्दा पनि दिनुभयो , गर्नुभयो भनेर बोल्न सिक ल । धेरै खुसी लाग्यो यतिको बोलेको देखेर। 😍😍

  • @bhubanshahi9353
    @bhubanshahi9353 Місяць тому +10

    हो बल्ल नेपाली भाषा बोलिन , बधाई छ , नेपाली मन।🎉🎉🎉🎉🎉

  • @keshabmagar1737
    @keshabmagar1737 Місяць тому +13

    Always proud of you Pooja ,best batsmen of Nepali women team . Hoping for more ,Best of luck young girl .. Champion💝💝💝💝

  • @anantarajpaudel7195
    @anantarajpaudel7195 Місяць тому +7

    आज आएर U 19 महिला नेपाली क्रिकेट लाई विश्व कप मा पुर्याउन र नेपाली क्रिकेट चेली हरु लाई विश्वासामू चीनाउनु भएको मा धन्यवाद् ऱ हरेक पाइला हरु सफलता को शिखर चूमोश फेरीपनी धन्यवाद पूजा बहिनी ❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Ghartimagar-rf3ei
    @Ghartimagar-rf3ei Місяць тому +13

    सलाम छ हाम्रो चेली हरुले पाकिस्तान जस्तो तेस्त रास्त लाई हरायार इतिहास रचेका छ्न जय नेपाल 🇳🇵🇳🇵🏏🏏🏏

  • @kumartamang4136
    @kumartamang4136 29 днів тому +3

    ईच्छा शक्ति नै मानिसको सबै भन्दा ठूलो शक्ति हो, यो ईच्छा शक्ति हाम्रा नेपाली खेलकुदका सम्पुर्ण खेलाडीले अझै धैर्यताका साथ अगाडि लगे सफलताको चुलीमा पुग्न कसैले पनि रोक्न सक्तैन। जय नेपाल, जय नेपाली खेलकुद।

  • @AmitBhujel
    @AmitBhujel Місяць тому +5

    She has so much positive vibes. Keep it up !!!

  • @mitraaryal9719
    @mitraaryal9719 Місяць тому +5

    सर्वप्रथम पुजा लाई धेरै धेरै बधाई छ। छोटो समयमै क्रीकेट र नेपाली भाषा मा सुधार ल्याउनु भएको छ, बिश्वास छ आगामी दिनमा अझै बढी सुधार हुनेछ। सदैव सफलताको लागि शुभकामना ❤।

  • @GyanendraChaudhary-qc4ey
    @GyanendraChaudhary-qc4ey 28 днів тому +1

    असाध्यै राम्रो अन्तर्वार्ता

  • @Dless223
    @Dless223 Місяць тому +9

    Puja mahoto baheak aru khiladi Ali kamzor lagyo, eklai puja mathi matra dependent hunu ramro hoina, sabai le performance garnu par6..so proud of you sister...❤❤

    • @sandeshdhakal8478
      @sandeshdhakal8478 29 днів тому

      Bowler ni ramrai xan ani wicket keeper ko batting ni ramro xa

  • @krishnalamsal4441
    @krishnalamsal4441 27 днів тому

    We re proud of you, तिमि ले गर्दा नै u19 girls team yeha पुग्न सफल भएको हो

  • @sumana90318
    @sumana90318 Місяць тому +7

    Strong positive girl .... go ahead, do not stop !

  • @ajaymahato273
    @ajaymahato273 Місяць тому +4

    Such a true voice Puja. Always proud for you Puja❤

  • @Basantaniwas-qd2wb
    @Basantaniwas-qd2wb Місяць тому +3

    आहा धेरै छिटो नेपाली बोल्न सक्नी भैसकिछन पुजा 🙏🙏

  • @BishnuNp-r7w
    @BishnuNp-r7w Місяць тому +2

    पूजा तिमी प्रति हामी आमा नेपाली खुसी छौँ, सधैं सफलताको सुभकामना 🎉

  • @purushottamsingh7065
    @purushottamsingh7065 28 днів тому

    पुजा बहिनीलाई बधाई छ। पहिलो टिभी अन्तर्वार्तामा अंग्रेजीमा सुनेको केही महिना भित्रै यस्तो राम्रो नेपालीमा अन्तर्वार्ता सुन्दा धेरै खुशी लाग्यो। आफू पनि महोत्तरीमै जन्मे हुर्केको नाताले पुजा बहिनीलाई विशेष माया र आगामी दिनमा अझ बढी सफलताको कामना गर्दछु। शुभकामना।

  • @bknlm9453
    @bknlm9453 Місяць тому +3

    नेपालिको सान पुजा बहिनिलाई अबको खेलहरुमा अझै बलियो बनाउदै जानु❤❤❤

  • @premdhamala9723
    @premdhamala9723 Місяць тому +1

    🎉बधाई छ नेपाली चेली पुजा महतो लाइ🎉

  • @DonhoMa-v4e
    @DonhoMa-v4e Місяць тому +7

    अझै मेहनत मनोबल पावर माइनड गेम मा सुधार गर्नु जरुरी छ अनि अब पालो इन्डिया श्रीलंका बंगलादेश हरु को पालो बदाइ शुभकामना छ

  • @BenkumarRai-h7m
    @BenkumarRai-h7m Місяць тому +2

    नेपाली भासा दैनिक बोल्ने गर्नु पर्छ बिस्तारै राम्रो हुन्छ पुजा बहिनी खेलमा अझ राम्रोसँग मेहनत गरिरहनु होला शुभकामना🙏❤️❤️👍️🇳🇵

  • @krishnakarki2389
    @krishnakarki2389 Місяць тому +1

    धेरै धेरै आशिर्वाद छ पुजा महतो छोरी।

  • @manojkumarkaflekc9588
    @manojkumarkaflekc9588 26 днів тому

    Puja , laai Sabai Nepali le proud gareko chha,
    Aaj cricket premi haruko dhuk ,dhuki baneki chhin/ best of luck in coming world cup.🇳🇵🇳🇵🇳🇵🎉🎉🎉🎉🎉🎉🎉

  • @ChintaManiChaudhary-s1c
    @ChintaManiChaudhary-s1c 29 днів тому

    Puja nani Lai dherai dherai badhai xa jaya nepal

  • @narayanlamichhane775
    @narayanlamichhane775 27 днів тому

    कान्तिपुर को नाम सुन्दै रीस उठछ तर उहाँ ले गर्दा कान्तिपुर को episode हेर्न बाध्य छु।

  • @BrokenHeart-l3u3t
    @BrokenHeart-l3u3t Місяць тому +2

    यो दीदीको बोली नै मीठो लाग्छ अनि कुरा कानी पनि कति मीठो बोल्न जानेको हो ...❤❤❤❤❤❤❤

  • @jeevanadhikari4486
    @jeevanadhikari4486 Місяць тому +3

    पुजा माथि पूरा बिस्वास छ है।

  • @TejbaTejba
    @TejbaTejba 28 днів тому

    good puja mahato ❤❤🎉🎉🎉🎉🌹🌹🌹🇳🇵🇳🇵🇳🇵

  • @kirati
    @kirati 28 днів тому

    Puja is a blessing for Nepali cricket.

  • @dilshrestha5782
    @dilshrestha5782 28 днів тому

    नेपाली बोल्दा कति सुहाएको बहिनीलाई 🙏

  • @BlaCkShadOwNP
    @BlaCkShadOwNP Місяць тому +3

    Wow malai last man par6in Pooja ❤ teimathi nepali bolda wow so impressed ❤

  • @Shuvam0010
    @Shuvam0010 29 днів тому

    La well done sister😍😍you are our pride....well done and keep it up

  • @sudeep-e1s
    @sudeep-e1s 27 днів тому

    Very talented puja baini is a gem of Nepal❤🙏.Sarai ramro khelcheu baini❤Pashupatinath le sadai timro rakshya garnun🙏Nepali bola nabola timi sara nepali ko maan mutu maa chau baini❤

  • @binodsunar3194
    @binodsunar3194 29 днів тому

    धेरै खुसी लागेयो पुजा जि को इन्टर्भियु

  • @laxumansatyal224
    @laxumansatyal224 29 днів тому +1

    Pooja the great

  • @RsEnterTn
    @RsEnterTn 29 днів тому

    Yes you are so good and so hard working Indian vanne lai Nepali vanne prman dinu vayo you have very bright future good luck captain bahini 👏👏👍👍

  • @GopalSunar-ye2nt
    @GopalSunar-ye2nt 29 днів тому

    धेरै धेरै बधाई पुजा बहिनी

  • @surajrd8325
    @surajrd8325 29 днів тому

    बधाई छ पुजा
    अझै राम्रो गर्दैजानु

  • @premthedimagar-tz4zh
    @premthedimagar-tz4zh 28 днів тому

    राम्रो कप्तान🇳🇵👑🙏🙏❤️❤️❤️

  • @madhusudan1170
    @madhusudan1170 29 днів тому

    she has so positive energy within herself. hats off to you baini. We are super proud of you. Keep going

  • @SUSHIL1M
    @SUSHIL1M Місяць тому +3

    Puja dee ❤

  • @premdhamala9723
    @premdhamala9723 Місяць тому

    कति छिटो नेपाली बोल्न जानेको हो ,आखिर प्रयास गरेपछी नहुने केहिरहेनछ भन्ने उदाहरण हो पुजा महतो🎉

  • @prembhul8116
    @prembhul8116 29 днів тому

    कस्तो राम्रो नेपाली बोल्न सिकिसक्नु भएछ हाम्रो क्याप्टेनले।❤❤❤❤❤

  • @ashishrai208
    @ashishrai208 Місяць тому +7

    बहिनी तिम्रो नेपाली भाषा राम्रै छ !

  • @LokPm-s4q
    @LokPm-s4q Місяць тому +5

    नेपालि पेट्रोल हुन् पुजा महतो नेपालिमा अन्तर्वार्ता दिएपछि मेरोत खुसिको सिमा नै रहेन

  • @maheshtamrakar7572
    @maheshtamrakar7572 29 днів тому

    Congratulation all of you, specially Puja.

  • @pratapthapa-i3e
    @pratapthapa-i3e 28 днів тому

    VERY NICE, BEST OF LUCK NANI.

  • @gamgurung524
    @gamgurung524 28 днів тому

    Great job all the best

  • @sureshgurung9635
    @sureshgurung9635 Місяць тому +2

    Well done sister,you are not only U19 captain,you are the future of Nepal cricket also world's cricket as well I am very proud of you sister❤❤❤

  • @trustat32
    @trustat32 Місяць тому +5

    Young sensation🔥🔥🔥. She is our pride and future.

  • @ashokmagar9948
    @ashokmagar9948 Місяць тому +3

    Puja baini🎉🎉❤❤❤

  • @PunPharsa
    @PunPharsa 29 днів тому

    पूजा बैनीको मेनत ले मेरो सारै मन छोयो ❤❤ अज बढी मेनत अनि प्रगाति साथै नेपालको नाम अनि शन दुवै हजुरको काद मा छ ❤❤❤❤ धेरै माया अनि हजुको मेनत को🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @noracelimbu8032
    @noracelimbu8032 Місяць тому +2

    This is a proof that people with talent can learn anything very quickly.

  • @MrKewalrai
    @MrKewalrai 29 днів тому

    Badhai xa bahini. Taimi Nepalko saan ho. Grow more in game. Best wishes.

  • @Inspiringclips553
    @Inspiringclips553 29 днів тому +2

    nepali bolnai parchha vanne chhaina raamro khela bas pugcha nepali haru japanese korean english bolers hinya chhan doesn't matter ! Puja play well in world cup ❤

  • @purnapaudel3524
    @purnapaudel3524 29 днів тому

    Puja le sabai ko man jityo ❤

  • @ManojSingh-en6if
    @ManojSingh-en6if 29 днів тому

    Good luck Puja 👍👍👍

  • @Rijanwithsmile_10k
    @Rijanwithsmile_10k Місяць тому +1

    Great puja bahini❤ big heart girls❤

  • @Charwaak
    @Charwaak 29 днів тому

    Great job Pooja, let the flag fly higher🎉

  • @TirsanaRai-rh1ud
    @TirsanaRai-rh1ud Місяць тому +5

    देशको लागि केही गर्छु भनेर सोचेको थिए पुलिस आर्मी हुन्छु भन्ने सोचेको थिए ❤❤तर क्रिकेटर हुन्छु भन्ने सोचेको थिएन पुजा महतोले आफ्नो देश प्रति देखाएको मायाले मलाई धेरै भाबुक बनायो बास्तबमा प्रतेक नागरिकमा देश प्रती यस्तै माया हुने हो भने .......

  • @impactdev
    @impactdev 29 днів тому

    You are one brave girl. Thank you Puja Mahato jyu, Nepal WU19 captain.

  • @birendrayadav4902
    @birendrayadav4902 18 днів тому

    Best puja sister

  • @dedication13ahmed38
    @dedication13ahmed38 Місяць тому +3

    Keep it up Pooja

  • @TekendraMagar-p1g
    @TekendraMagar-p1g 29 днів тому

    Best of luck puja baini 🇳🇵🏏👍

  • @PrayashMtcc
    @PrayashMtcc Місяць тому +1

    Ajhai pragati gardai janu nani badhai xa❤❤❤

  • @birgurung3310
    @birgurung3310 29 днів тому

    Puja Mahoto ...suberb💪

  • @santo_2077
    @santo_2077 Місяць тому

    Thank you both sis and dee

  • @dhanbahadursubba5996
    @dhanbahadursubba5996 Місяць тому

    धेरै बधाई छ पुजा महताे नानुलाई

  • @hemantarijyal5878
    @hemantarijyal5878 29 днів тому

    Shubhakamana xa bahinilai💕💕

  • @rajeev9418
    @rajeev9418 Місяць тому +3

    Ekdam ramro interview mam

  • @BharatMagarOfficial
    @BharatMagarOfficial Місяць тому

    Badhai xha puja keep continue 👌

  • @SahinPrabin-iw3gx
    @SahinPrabin-iw3gx 29 днів тому

    We are so proud of you baeni ❤❤

  • @bikram_xettri_79
    @bikram_xettri_79 Місяць тому +1

    Best of luck baine❤❤

  • @sonukumar-rw6mk
    @sonukumar-rw6mk 29 днів тому

    नेपाली को मान हो तिमी नेपाल को सान हो तिमी 🇳🇵🇳🇵🇳🇵

  • @Santosh084
    @Santosh084 Місяць тому +1

    Pooja ko jsto performance national team ma dinu r aru pni yste ramro khelne vyko vy jhn ramro huntheo ❤🎉 good luck 🤞

  • @manbdroli6308
    @manbdroli6308 28 днів тому

    बिश्वकाे जुनसुकै ठाउँमा बसे पनि देश प्रतिकाे माया भनेकाे यहि हाे पुलिस आर्मी बनेर देशकाे सेवा गर्ने सपना थियाे तर क्रिकेटर बने भन्दा छाति कति चाैडा भयाे जसरी भयपनि देशकाे सेवा र बिश्वब्यापी रुपमा नेपालकाे नाम राख्नु सफलताकाे शुभकामना बैनि🎉🎉🎉🎉🎉

  • @PrakashSuNuwar-xx6vv
    @PrakashSuNuwar-xx6vv Місяць тому +2

    राम्रो छ, नेपालि शैली

  • @pemalama1848
    @pemalama1848 Місяць тому

    Puja is best❤❤❤

  • @sunilrai7897
    @sunilrai7897 28 днів тому

    We are proud of you Captain puja 🎉

  • @SushilChef-c8q
    @SushilChef-c8q 26 днів тому

    U r great sister

  • @ChaudharyAshe
    @ChaudharyAshe 29 днів тому

    Dhere ramro puja baini

  • @RajendraBhul-ml1do
    @RajendraBhul-ml1do 29 днів тому

    पूजा बहिनी तिमी मेरो अंग अङ्ग मा बसेकी छौ कसम ❤❤