छक्का पञ्जा ५ र १२ गाउँ म पनि हेर्छु, जितुले भने ‘ज्वाइँ साब’ लाई एकपटक साथ मागे

Поділитися
Вставка
  • Опубліковано 13 жов 2024
  • छक्का पञ्जा ५ र १२ गाउँ म पनि हेर्छु, जितुले भने ‘ज्वाइँ साब’ लाई एकपटक साथ मागे#stvchat #jitunepal #nepalimovie #sagarmathatv #nepalnews #nepalbreakingnews #sunildahal Please Subscribe our UA-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

КОМЕНТАРІ • 42

  • @milankapri4019
    @milankapri4019 Годину тому +1

    सबैलाई ज्वाईँ साब हेर्नुहोस अनुरोध गर्दछु ३ वटा चलचित्रमा सबैभन्दा राम्रो बनेको छ ज्वाईँ साब ❤

  • @premprasadmahato9501
    @premprasadmahato9501 3 години тому

    सफलताको शुभकामना मुन्द्रे ब्रोलाई l

  • @premrawat1773
    @premrawat1773 Годину тому +1

    ज्वाइँ साबलाई हेरेर सपोर्ट गरौ

  • @rampakhrinpakhrin3737
    @rampakhrinpakhrin3737 Годину тому +1

    ज्वाइँ शाब धेरै राम्रो लाग्यो है

  • @ykbdigital1955
    @ykbdigital1955 6 годин тому +1

    ज्वाइ साब अति राम्रो छ मुभि सबैले साथ दिनु होला❤❤❤ जय ज्वाइ साब

  • @milankapri4019
    @milankapri4019 46 хвилин тому

    सबैलाई ज्वाईँ साब हेर्नुहोस अनुरोध गर्दछु ३ वटा चलचित्रमा सबैभन्दा राम्रो बनेको छ ज्वाईँ साब ❤इ

  • @rk_khatri08
    @rk_khatri08 6 годин тому +1

    ज्वाइँ साप फिल्मलाई पनि सबै नेपालीले हेर्नुपर्छ । यति धेरै सङ्घर्ष गरेर यहाँ आइपुग्नुभएको जितु नेपाललाई सफलता मिलाउनुपर्छ। भोलिको ज्वाइँ साप show म पनि गएर हेर्नेछु। नेपाली चलचित्रलाई सबैले माया गरौ।❤

  • @Surendra-Lama
    @Surendra-Lama 6 годин тому +3

    सबै भन्दा राम्रो ज्वाइँसाफ छ ।सबैले हेर्नु होला

  • @ps6732
    @ps6732 7 годин тому +2

    १२ गाउँ पनि हेर्ने तर ज्वाइँ साहेब पनि हेर्ने हो माग्ने बुढा र जय किसन को अभिव्यक्ति मिलेन हो।

  • @nischalkc2673
    @nischalkc2673 6 годин тому +1

    Bada khusi xa film hit vayera.good luck🎉🎉🎉

  • @milankapri4019
    @milankapri4019 43 хвилини тому

    सबैलाई ज्वाईँ साब हेर्नुहोस अनुरोध गर्दछु, छक्का पन्जा
    भन्दा राम्रो बनेको छ ज्वाईँ साब ❤

  • @KamalDhamal-vc6ev
    @KamalDhamal-vc6ev 6 годин тому +1

    ज्वाईसाब हेरेको सारै राम्रो लागो एकपटक सबैले हेरुम

  • @jeevanshrestha2039
    @jeevanshrestha2039 5 годин тому +1

    अब कुनै पनि हालतमा हेर्ने छु। १२ गाउँ र जितु नेपालको फिल्म हेर्ने छु। कसम ।

  • @surajadhikari2640
    @surajadhikari2640 10 годин тому +2

    तल बाट उठेको मान्छे को कन्फिडेन्स नै एकदम हाइलेबल को हुन्छ । मुन्द्रे हिजो भुइ मान्छे हो । यस्तो मान्छे ले सदा युद्द जित्छ ।।।

  • @JayaprakashMalla-l8b
    @JayaprakashMalla-l8b 6 годин тому +1

    Good luck jitu ji ❤❤❤🎉🎉🎉

  • @lamaDong-yv6is
    @lamaDong-yv6is 4 години тому

    ज्वाइँ साब लाई एकचोटी हेरेर सबैले साथ दिनु होला।🙏🙏🙏

  • @musicismylife6095
    @musicismylife6095 11 хвилин тому

    Jitu Vai malai bolau comedy club ma jhakkash hunxa...

  • @prembogati2442
    @prembogati2442 4 години тому

    12 गाउँ त ज्वाइ साब लाई साथ दिनु पर्छ

  • @surajadhikari2640
    @surajadhikari2640 10 годин тому +1

    यसपाली मुन्द्रे ले गिरिराज लाई दर्हो दनक दियो । फिल्म मैले पनि हेरे ! फिल्म ठिकै छ । कथा राम्रो छ । हिमेश लाई नराखेर बिजय बराल लाई राखेको भए अझ राम्रो हुन्थ्यो।

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 2 години тому

    आजभेाली ऐमालेकेा सरकार छ , पत्रुकार सरकारकेा खेाट देख्दैन!!!

  • @dipendrakc7121
    @dipendrakc7121 4 години тому

    good luck joi sab

  • @aaratikhatri4816
    @aaratikhatri4816 4 години тому

    Daman rupakhetilai Pani sangai rakhnu paryo jitu jiii ...........jitudaman dekhna pau best hunx.......

  • @bibekrokaya9421
    @bibekrokaya9421 7 годин тому

    Jitu dai love you❤❤

  • @bhimrisal8258
    @bhimrisal8258 10 годин тому

    Jitu Nepal bhaneko state bolne manxe ho mundre lagayat all teemlai suvhakamana🙏

  • @mukundahumagain6381
    @mukundahumagain6381 6 годин тому

    Maile aaj here ramro xa

  • @amargajmer4054
    @amargajmer4054 9 годин тому

    Jwai sab Lai good luck.

  • @sudippaudel2655
    @sudippaudel2655 6 годин тому +1

    Jwai sab better than Chakka panza movie after both movies watching.

  • @rajkumarkalauni9061
    @rajkumarkalauni9061 4 години тому

    ❤❤12 gau @biraj bhatta

  • @miranepallamsal3228
    @miranepallamsal3228 8 годин тому

    Jitu da love u

  • @rawpotato3651
    @rawpotato3651 10 годин тому +1

    12 gau!!!

  • @isworikandel5865
    @isworikandel5865 7 годин тому

    Jwai sab tik xa time milayar sabai le hernu patxa

  • @sorajbista587
    @sorajbista587 10 годин тому +1

    😢😢

  • @hariharacharya2926
    @hariharacharya2926 7 годин тому

    हसाउने नाममा अलि छाडा शब्द र सन्दीप क्षेत्रीको डायलग घिन लाग्दो !! तेस बाहेक अन्य राम्रो लाग्यो !!

  • @dayalaxmigosain9217
    @dayalaxmigosain9217 7 годин тому +1

    Labim mall house full thiyo hijo…12 bajeko show

  • @LajnitiKhabar
    @LajnitiKhabar 4 години тому

    yo kasto namaskar bey hahaha

  • @milankapri4019
    @milankapri4019 45 хвилин тому

    सबैलाई ज्वाईँ साब हेर्नुहोस अनुरोध गर्दछु ३ वटा चलचित्रमा सबैभन्दा राम्रो बनेको छ ज्वाईँ साब ❤

  • @milankapri4019
    @milankapri4019 46 хвилин тому

    सबैलाई ज्वाईँ साब हेर्नुहोस अनुरोध गर्दछु ३ वटा चलचित्रमा सबैभन्दा राम्रो बनेको छ ज्वाईँ साब ❤

  • @milankapri4019
    @milankapri4019 45 хвилин тому

    सबैलाई ज्वाईँ साब हेर्नुहोस अनुरोध गर्दछु ३ वटा चलचित्रमा सबैभन्दा राम्रो बनेको छ ज्वाईँ साब ❤

  • @milankapri4019
    @milankapri4019 45 хвилин тому

    सबैलाई ज्वाईँ साब हेर्नुहोस अनुरोध गर्दछु ३ वटा चलचित्रमा सबैभन्दा राम्रो बनेको छ ज्वाईँ साब ❤

  • @milankapri4019
    @milankapri4019 45 хвилин тому

    सबैलाई ज्वाईँ साब हेर्नुहोस अनुरोध गर्दछु ३ वटा चलचित्रमा सबैभन्दा राम्रो बनेको छ ज्वाईँ साब ❤

  • @milankapri4019
    @milankapri4019 46 хвилин тому

    सबैलाई ज्वाईँ साब हेर्नुहोस अनुरोध गर्दछु ३ वटा चलचित्रमा सबैभन्दा राम्रो बनेको छ ज्वाईँ साब ❤