टिकाले रेशमलाई रात काटम भनेपछि | Musu Musu Nahasa Mayale Live Dohori Resham Nirdosh VS Tika Sanu- 96

Поділитися
Вставка
  • Опубліковано 1 кві 2020
  • मौलिक तथा सुमधुर स्वरका धनी चर्चित एवंम लोकप्रिय लोक दोहोरी गायक रेशम निर्दाेष र सुमधुर स्वरकी धनी लोकप्रिय सुन्दरी दोहोरीमा अब्बल गायिका दोहोरी क्विन टिका सानु बिचको भावुक साथै रमाईलो रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ ।
    कृपया हेरेर सल्लाह सुझाव सहित प्रतिक्रिया दिन नभुल्नुहोला साथै यस भिडियोलाई सेयर गरिदिनुहुन पनि बिनम्र अनुरोध गर्दछौँ ।
    =======================================
    🎼 Original Song by: Musu Musu Nahasa Mayale
    =======================================
    Song Title: Musu Musu Nahansa Mayale
    Singer: Dipsagar Thapa Magar, Prakash Saput B.K, Santa Thapa, Belimaya Gorkhali
    Lyrics: Kazi Babu Aryal
    Music: Raj Kumar Tripathi, Dipsagar Thapa Magar
    Original Video : • Musu Musu Nahansa Maya...
    =======================================
    #Resham_Nirdosh #Tika_Sanu #Sarangi_Sansar
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 96
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Resham Nirdosh
    VS
    🎤 Tika Sanu
    Supporter Male Singer:
    🎤 Shital Gurung
    🎤 Lekhanath Bishwakarma
    Supporter Female Singer :
    🎤 Prema Rana
    🎤 Pratima Bishwakarma
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Durga Bahadur Tamang - Gorkha
    ♬ Flute : Karan Pariyar - Rolpa
    ♬ Madal : Kumar Lamichhane - Dang
    ♬ Madal : Mahendra Tiwari - Salyan
    Technician Team :
    🎥 Camera
    🎥 Sunil Saput
    🎥 Arjun Lohar
    🎥 Tarakanta BK
    🎥 Edit :
    🎥 Tarakanta BK
    ♬ Recordist/Mix :
    ♬ Padam Bishwakarma - Baglung
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    - Subin Adhikari
    All rights of this video are with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bishwakarm
  • Розваги

КОМЕНТАРІ • 1 тис.

  • @milank.c.9230
    @milank.c.9230 4 роки тому +3

    दोहोरी आति रमाइलो ।पेमा राना मुस्कान आति समदुर ।।।।।

  • @manaslutv5417
    @manaslutv5417 4 роки тому +3

    गजब छ रेशम र टीका बिचको दोहोरी फेरि आज हेर्न पाइयाे

  • @SarangiSansar
    @SarangiSansar  4 роки тому +7

    आज पनि नेपालको ट्रेण्डिङ नं. २२ मा रहेको छ, यो श्रेय भनेको हजुर दर्शक स्रोतानै हुनुहुन्छ । विश्व कोरोनाको संकटमा छ भने नेपाल अहिले पनि लक डाउनको अवस्थामा छ, यो हाम्रो लागि नै भएको हुँदा कृपया सबैले स्वास्थ्यकर्मी र सरकारको नियम पालना गरौँ । कोरोना बाट आफु पनि बाँचौ र अरुलाई पनि बचाऊँ ।
    धन्यवाद ।

  • @reshamthapa3180
    @reshamthapa3180 4 роки тому +10

    Video हेर्दै प्रतिक्रिया दिने हरु विसेस बगलुङगे र गल्कोटे कोको हुनुहुन्छ ।

  • @runjithunter4262
    @runjithunter4262 4 роки тому +32

    रेशम निर्दोष जिको बवाल दोहोरी मनपराउने हाजिर हौ🖤💟❤️
    पोखरा देखी

  • @SarangiSansar
    @SarangiSansar  4 роки тому +84

    मौलिक तथा सुमधुर स्वरका धनी चर्चित एवंम लोकप्रिय लोक दोहोरी गायक रेशम निर्दाेष र सुमधुर स्वरकी धनी लोकप्रिय सुन्दरी दोहोरीमा अब्बल गायिका दोहोरी क्विन टिका सानु बिचको भावुक साथै रमाईलो रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ ।
    दोहोरी सबै सुनेर आफुलाई मन परेको टुक्का कमेन्टमा लेख्नुहोला है ।

    • @suryajoti3031
      @suryajoti3031 4 роки тому +1

      राम्रो छ सम्पूर्ण लाई न्यानो माया

    • @pramilabasnet502
      @pramilabasnet502 4 роки тому +3

      एउटा सुझाप मेरो inside nepal मा रेशम निर्दोश र गाइका बैनी नाम था नभयको दुबैको अतिनै मिठो नया भाकामा जुन भाका दुइ बजे रातीमा सपनिमा कल्ले बोलायो यो छोटो दोहोरी छ तेसलाइ निरन्तर गराइदिए राम्रो हुन्थो दुबै गायक गाइका जुटायर 2 हप्ता पहिला हालेको भिढियो हो

    • @princelamsal1373
      @princelamsal1373 4 роки тому

      Namsakar kati ramro dori tika didivra resham mama ko

    • @gambhandari6953
      @gambhandari6953 4 роки тому

      54321

    • @runjithunter4262
      @runjithunter4262 4 роки тому

      बवाल राम्रो रमाइलो लाग्यो
      सिमसिम पानी
      रैछौ बेइमानी भन्ने बोलमा एकपटकमा डिला बिक दिज्यु र रबिन लामिछाने दाजुको स्बर मा
      छिट्टै सुन्न हेर्न पाउ। र कार्यक्रम को धेरै सफलताको प्रगतिको शुभकामना
      पोखरा देखी👈️

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 4 роки тому +32

    रेसम र टिकाको दोहोरी मन न पराउने कोइ छैनन यो नेपालि हरु सब ले माया गरौ नेपाल गीत सङीत लाइ

  • @Gitagaire120
    @Gitagaire120 4 роки тому +28

    लाइभ दोहोरी को यउटा चम्किलो तारा हुन रेशम निर्दोष💐💐💐💐💐

  • @khadkanepali8606
    @khadkanepali8606 4 роки тому +44

    अाहा रेशम र टीका जि को रमाइलो दोहोरो असाध्यै राम्रो साथै शितल गुरुङ पनि

  • @gokarnabista5256
    @gokarnabista5256 4 роки тому +13

    रेशम निर्दोष र टिका सानु बिचको सारै रमाइलो जोशिलोदोहोरी सबै लाई ततायो धन्यवाद सारङ्गी सन्सार टिमलाई तथा बिषेश कमला भाईलाई।

  • @bharatnepali4525
    @bharatnepali4525 4 роки тому +31

    रेसम निर्दोषको साथ्मा गाउदा टीका बहिनीको शब्द जति राम्रो लागे पनि स्वोर मा चाहिँ फिक्का नाइ देखिन्छिन

    • @sabitrakhadka931
      @sabitrakhadka931 4 роки тому +4

      💯 % सही भन्नु भयो मलाई पनि त्यस्तै लाग्छ 👍👍

    • @dipaadhikari8561
      @dipaadhikari8561 4 роки тому +4

      Hoinea voice pani mitho xa tika sanu ko

    • @dipumahat511
      @dipumahat511 4 роки тому

      Ho sai vannu vayo

    • @gaunanjan3699
      @gaunanjan3699 4 роки тому +1

      dherai ramro soor xa. Sabaiko eutai ta kaha hunxara

  • @Santoshofficial46
    @Santoshofficial46 4 роки тому +17

    *साच्चिकै आजको दोहोरी अत्यन्तै रमाइलो भयो दुबैजना बराबर स्थानमा हुनुहुन्छ दुबैजनालाई शुभकामना !!*

  • @prakashbardewa522
    @prakashbardewa522 4 роки тому +17

    साराङगी सन्सार को सबै भन्दा बढी पर्नेको दोहोरी गीत आज हो अरु पनि कम छैनन् अरु भन्दा बढी मन परे को आज हो

  • @yadhupaudel3709
    @yadhupaudel3709 4 роки тому +136

    भाइ रेशम र बैनी टीका बिचको दोहोरी फेरि आज हेर्न र सुन्न पाइयो अति आनन्दीत छु

    • @laxmibhandari5443
      @laxmibhandari5443 4 роки тому +1

      Sarai mitho lagyo.

    • @devakapandey8566
      @devakapandey8566 4 роки тому +2

      AHA katiramro ho k

    • @rashmihiremath7549
      @rashmihiremath7549 4 роки тому

      See@@laxmibhandari5443 by 0 by

    • @rajangurung9251
      @rajangurung9251 4 роки тому

      @@rashmihiremath7549, 000ccxp

    • @biac6128
      @biac6128 4 роки тому

      रेसम जि तपाइ राम्रो गायकार हो सबैलाइ मन्पर्ने तर तपाइले कालो सर्ट लेतेती सुट गरेको देकियन

  • @laxmankshetriseries1068
    @laxmankshetriseries1068 4 роки тому +2

    टीका सानु को मुस्कान मन पराउने हाजिर हुनु

  • @user-sr1lk3gr3r
    @user-sr1lk3gr3r 4 роки тому +2

    Yo jodi dami xa hai

  • @rajbohara7265
    @rajbohara7265 4 роки тому +4

    नम्सकार तथा साङिगितिक अभिवादन म लोक दोहोरी प्रेमी राज बोहरा को तर्फबाट अहिले मलेसिया बाट हो।आज धेरै दिनमा सुमधुर स्वरका धनी दोहोरी गाएक रेशम निर्दोश जी र सुन्दरी दोहोरी गायिका टीका सानुको आवाजमा दोहोरी सुन्न पाईयो धेरै खुशी भईयो एसरी सधै गाउदै जानु र दर्शकश्रोता हरु को मुटु मा बस्दै जानु सुभकामना दुबै जनालाई .....Love You Resham ji And Tika Sanu.....Everyone should be saved from Corona.....

  • @shivashreshtha7486
    @shivashreshtha7486 4 роки тому +16

    दोहोरिको रानी टीका बैनि अझै पर्गतिको कामाना गर्दछु

  • @basantasangam2600
    @basantasangam2600 4 роки тому +3

    Aajat sharai majja aayo reshma tika badai xa

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 4 роки тому +17

    कमल दाइ, लोक गितको जगेर्ना गर्ने एक होनहार कलाकार हुनुहुन्छ हार्दिक सम्मान!! रेशम दाइ टीका दिदि ❤️

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 роки тому +11

    टीका सानू को टुक्का को झटारो रेसम निर्दोस रशितलगुरुङ को स्वरले एकदँम रमाईलो लागेयो बधाईछ है

  • @sabitrakhadka931
    @sabitrakhadka931 4 роки тому +24

    धेरै दिन पछी रेसम निर्दोष सारङ्गी संसार मा आउनु भाको रहेछ एकदम खुसी भाकिछु जुन गीत गाउँदा पनि एकदम मिठो लाग्छ 🙏😍❤️

  • @sumimagarofficial
    @sumimagarofficial 4 роки тому +51

    जता रेशम निर्दोश तेतै सुमि ।कति मिथो सोर शब्द दुई जना कै👌👌🙏🙏🙏💃💃💃🕺🕺💞🎤🎤

  • @nepalidolendra5502
    @nepalidolendra5502 4 роки тому +16

    हरेक सब्दा परार गर्न सक्ने तिका सानू & रेसम निर्दोस को फेरि पनि हेर्ना पायो दामी छ ❤️❤️❤️

  • @jiwankumar7159
    @jiwankumar7159 4 роки тому +106

    रेसम निर्दोष र टीका सानू को दोहोरी सुन्न पाउँदा धेरै खुशी लाग्यो आज यो लकडाउनको बेला घर भित्र बसेर टाईमपास गरियो दुबैजानालाई धेरै धेरै धन्यवाद Take care all #

  • @gunbahadurgurung3625
    @gunbahadurgurung3625 4 роки тому +20

    भाई रेशम र बैनी टीका को दोहोरी एकदम मिठो सुरु देखि अन्तिम सम्म दोहोरी हो एस्तो दुबै जनालाई धेरै धेरै धन्नेवद ज्ञापन गर्दा छु ?

  • @karnadipendra1888
    @karnadipendra1888 4 роки тому +23

    Corona vaccation मा पनि गीत पस्कने सारङ्गी सन्सार तथा रेशम , टीका , शितल कमल जी लगायत सम्पुर्ण लाई मुरिमुरी बधाई दिन चाहन्छु । अति राम्रो प्रस्तुति छ ।

  • @bhimkarki3119
    @bhimkarki3119 4 роки тому +94

    चुरा पोते सिन्दुर देपछी
    थाहा छैनर लाज हट्छ बिहे पछि
    🇳🇵🇳🇵
    अत्ति राम्रो पोइनट छ

  • @pradeepmagar4802
    @pradeepmagar4802 4 роки тому +8

    बडो माजा आयो मलाई नि रेशम निर्दोष दादा अनि टीका दिदी साङितिक छेत्रमा सफलताको शुभकामना 🎤🎤🎙️🎙️👏👏

  • @yamanpun
    @yamanpun 4 роки тому +5

    टुक्का हान्न दुबै माहिर माहिर सारै रमाइलो लाग्यो दोहोरी।मेरो रोजाइ त सधै रेशम नै जहिले जहाँ जतिबेला पनि येस्को मतलब टीका बहिनी मन पर्दैन भनेको भने पक्कै हैन है बहिनिको स्थान आफ्नै ठाउँमा छ।अझै प्रगतिको सुभकामना दुबैजनालाई🌹🌹love you hole saragni sansar unite😘😘take care all of you.stay home stay save!

  • @bhagawankhatri
    @bhagawankhatri 4 роки тому +5

    दोहोरि त यस्तो पो हुनु पर्छ स्वर, शब्द, लय र म्युजिक सबै बाट परिपक्क २४ घन्टा नै हेरे पनि धित नमर्ने।

  • @dhanusomai1043
    @dhanusomai1043 4 роки тому +21

    टीका सानू को फ्यान हाजिर

  • @dineshbasnet3517
    @dineshbasnet3517 4 роки тому +11

    #रमेश निर्दोष र टीका सानुको दुबै उत्कृष्ट लाग्छ शब्द लय

  • @pradeepgtm7788
    @pradeepgtm7788 4 роки тому +9

    आहा कति मिठो दोहोरी बाग्लुगे ठिटो प्यारो दाजु रेसम निर्दोष र टीका दिदी को Miss you

  • @ritadura8604
    @ritadura8604 4 роки тому +11

    हुर्‍रर्‍रर्‍ररर स्याबास लु म पनि अब हेर्न सुरु गरे रेशम भाई र टीका बहिनी को दोहोरी गित 👏👏

  • @magarrr
    @magarrr 4 роки тому +6

    yesto dohori aruko hudaina really kura pani katti aako hola

  • @chhavimagar7468
    @chhavimagar7468 4 роки тому +6

    सबै भन्दा उत्कृष्ट दोहोरी भनेकोत यो होनि आ आफ्नो थाउमा रहेर गाउनी अरुको जस्तो छादा हुन्थ्यो भने के के हुन्थ्यो होला सबै कलाकार ले यिनिहरुको देखेर सिकौ ।very good all the best

  • @mayathapa2448
    @mayathapa2448 4 роки тому +11

    रेसम दाइ र टीका बहिनी को दोहोरी गीत सुन्दा निकै आनन्दित आउछ दुबै जानालाइ धेरै धेरै धन्यवाद

  • @rinapokharel992
    @rinapokharel992 4 роки тому +7

    कति रमाइलो गर्नु भाकाे तिका सानु त नेपाल कि रानी हुन यनकाे जसताे तेयलेन्त त अनमोल केसी पनि छैन हाेला सबै काे मन मुतुमा बसन सफल तिका सानु कसैकाे नजर न लागुश

  • @RB-nm6ww
    @RB-nm6ww 4 роки тому +13

    निकै रमाइलो भाको छ रेशम निर्दोष र टिका सानु को गित सुनेर तर मादल बजाएको अलि भएन है त सर जी साथै मिठो सम्झना सम्पूर्ण लोक प्रेमी मनहरूमा

  • @manishkhadka6230
    @manishkhadka6230 4 роки тому +66

    बहु चर्चित गायक रेशम निर्दोष र बहु चर्चित गायिका टीका सनु मन पर्ने जाती लाइक गर्नु

  • @mamarajthapa9607
    @mamarajthapa9607 4 роки тому +13

    कोहिलि जस्तो सुमधुर स्वर का धनि रमेस निर्दोस जि साथै कला गला ले भरियकि टिका सानु जि दुबै जनाको यक्दमै मिठो लोकदोहोरि को लागि धन्यवाद साथै बिषेस गरेर सारङ्गि सङसार परिवार लाइ पनि धेरै धेरै धन्यबाद यसरिनै मिठा मिठा कोसेलि हरु पस्किदै जानु होला

  • @parkashkarki8243
    @parkashkarki8243 4 роки тому +1

    अाहा फेरि पनि अति सुन्दर लोक दोहोरी भाका मा सजिएको अति नै मिठा लय र शब्दहरू मा व्याख्या गरिएको सुमधुर अावाज का धनी रेसम सर टीका सानू मिस को स्वर सुन्न पाऊदा अति नै मज्जा अायो यो लकडाउन को परस्थिती मा पनि अाऊदा दिनहरू मा पनि यस्ता लेक बेशी का भाका हरू सुन्न पाईयोस।।।।जे जस्तो अवस्था मा हुनुहुन्छ स्वस्थ दुरुस्त व्यस्त रहनुहोला।।।र अाफ्नो ख्याल राख्नु होला र।।।।सारङ्गी संसार संचालक समिती परिवार लाई विशेष धन्यवाद ।।।।।जय गित जय सङ्गीत।।।।।

  • @user-xl6uu9vo6z
    @user-xl6uu9vo6z 4 роки тому +4

    मज्जा अायाे टीका भने पछि मत फिदा हाे Love you tika di

  • @birbahadursunar1139
    @birbahadursunar1139 4 роки тому +22

    ल है आँफु त हेर्न सुरु गरियो है। आज पनि बबाल होला जस्तो छ है। Corona bata bachau rw bachaau hai साथी हो।

  • @amritaraila3790
    @amritaraila3790 4 роки тому +9

    सारै रमाइलो लाग्यो आज टिका सानु र रेशम जी को गित सुनेर 💃💃💃💃💃

  • @durgahamal1799
    @durgahamal1799 4 роки тому +6

    टिका र रेशम को पहिलो दोहोरि फिका भयेको थियो आजको दोहोरि सारै राम्रो लाग्यो सोर का र सब्दका धनि रेशम सब्द कि खानि दोहोरि Queen टिका बिच येति राम्रो दोहोरि सारङि मा सायेद भयेको थियेन होला, त्यो पनि lock down को समयेमा Thank u Tika & Resham *Sarangi

  • @basantabohara8529
    @basantabohara8529 4 роки тому +12

    ✍️दोहरी का राजा र रानी को भिडन्त लौ है बबाल छ 👌👆️😚

  • @buddhisagarsapkota106
    @buddhisagarsapkota106 4 роки тому +28

    धेरै राम्रो छ सधै यसरी नै गित संगित सुन्न पाईयोस 🙏🙏🙏🙏🙏🙏

  • @milanshrestha6716
    @milanshrestha6716 4 роки тому +14

    ल टिका जि र रेशम जी दोहोरी उत्कृष्ट छ
    सफलता को शुभकामना

  • @santamarsangi6768
    @santamarsangi6768 3 роки тому +1

    अहिले सम्मकै उत्किस्ट लोक दोहोरी , जति सुने पनि यो मन मस्टिस्क अघायन धन्यबाद टीका सानू र रेसम निर्दोस जि लाई , फेरि पनि यस्तै यस्तै कोसेलिहरु पस्कदै जानुहोला धन्यबाद

  • @bhagawankhatri
    @bhagawankhatri 4 роки тому +56

    गित गाउन कै लागि जन्म भाको हो रेशम निर्दोष र टिका सानु को|||| जय गित

    • @dadhirmgaire3774
      @dadhirmgaire3774 3 роки тому

      Go ahead both of you .You are the great person of songs

  • @dilipbc4436
    @dilipbc4436 4 роки тому +25

    Tika is best rartist
    आजको सब्द दूबैको अति भन्दा अति मन पर्यो टिकाको दोहोरी त कूनैपनि चेनलबाट आएपनि नछूटाइ हेर्छू।

    • @harkaku.a906
      @harkaku.a906 4 роки тому +1

      Tika sanu ko naya geet kahile aauxa vaner kurer Baseko thiya balla aaj Herna paiyo Sarai ramro lagyo yo po ho geet kasto ramro Dhanebad Dubai Jana lai ........

  • @hsvjsvsh7282
    @hsvjsvsh7282 4 роки тому +7

    म पनि दोहोरिको फ्यान हो सुरुदेखी अन्त्य सम्म सुने मैले यक रति घट्बड छैनन !दुबै जना बराबर छन

  • @skybabu8539
    @skybabu8539 4 роки тому +11

    दोहोरी धेरै राम्रो छ मिस यु टीका दि @रेशम दाजु

  • @ramkumarthapaliya1473
    @ramkumarthapaliya1473 4 роки тому +14

    रेशम निर्दोष र टीका सानुको यो दमदार दोहोरी सारै सभ्य र राम्रो लाग्यो ।

  • @bharatkhatri7257
    @bharatkhatri7257 4 роки тому +6

    सारै रमाइलो आज को दोहोरी फेरि रेशम vs टीका सानू पोत बधाई सम्पुर्ण तिम लाई

  • @hembahadur3376
    @hembahadur3376 4 роки тому +6

    ल आज बाट टीका प्रतिमा सितल र रेशम उदाउदो लोक गितको किङ्ग र कुईन को घोषण गरेको अवस्था
    र यो दुई भाइ को सह यात्रा लाई धेरै बधाई छ र साराङ्गी सन्सार पनि दोस्रो ईन्द्रेनी बनेको देख्न पाईयोस

  • @AnishDawadi_Official
    @AnishDawadi_Official 4 роки тому +9

    Tika sanu is best 😘😘😍😍❤️🙏👍👍

  • @motirijal2080
    @motirijal2080 3 роки тому +1

    साच्चिकै मौलिक लोक दोहोरी लागि कलाकार द्वय टिका सानु बैनी र रमेश भाइलाइ हार्दिक बधाई टक्र्याउँदछु

  • @bhimbahadur5852
    @bhimbahadur5852 4 роки тому +6

    रेशम ब्रो मेरो मनभित्र को मान्छे सारै राम्रो मीठो सैलिमा प्रहार टिकु सिस लाई आथ्युआथ्यु 👌👌👌❤️❤️❤️🌷🌷🌷

  • @raikushal2372
    @raikushal2372 4 роки тому +16

    अहिलेको बहुद चर्चित गायक रेशम निर्दोष अनि बहुद प्रतिभाकि खानी गायिका टीका सानू बहिनि आज को प्रस्तुति बेजोड भयो र हेर्न ,सुन्न पनि त्यत्तिकै मज्जा आयो र तपाईं हर दुबै मायुर हुनुन्छ गित गाउन दुबै बधाई तथा सुभकामना दिन चाहान्छु।

  • @bihunkotesailo
    @bihunkotesailo 4 роки тому +19

    मेरि सानू दिन दिनै भन्न पाए।कस्तो हुन्थ्यो त्यो ज्यान् को बन्न पाए।।लाईभ को राजा बाग्लुङ को सान... रेशम निर्दोष ।।।

  • @khadakkunwar1983
    @khadakkunwar1983 4 роки тому +13

    मादल मादल मादल अरु केही भन्नू छैना तर यो कमेन्ट कमल सर ले बुज्नु होला सम्पुर्ण लाई सलाम छ

  • @dilipbc4436
    @dilipbc4436 4 роки тому +26

    टिका सानू हजूर साच्चिकै दोहोरीको रानी नै हो।।।।

  • @gambhirgambhir3639
    @gambhirgambhir3639 4 роки тому +6

    Tika diju is dohori ko Rani

  • @chandrakhatri7612
    @chandrakhatri7612 4 роки тому +6

    आहा रमाईलो दोहोरी टिका रेशम

  • @yamsingh5399
    @yamsingh5399 4 роки тому +10

    रेशम र डिम्पल सितल गुरुङको स्वर सारै मिल्छ अनि टिकासानुको शब्द सारै राम्रो छ धन्यवाद सबै टिमलाई

  • @bajjiragri9139
    @bajjiragri9139 4 роки тому +21

    दामी छ टिकाको गित बम्बै बाट हेरेकोछु

  • @sureshbohorayoutubechannel5037
    @sureshbohorayoutubechannel5037 4 роки тому +3

    Tika sanu ra nisrosh ko jodi pani dami suhauxa aani geet gauna saili pani babal xa tika sanuko janaxu aauxu k vanni chai babal lagaxa malai

  • @fulmayatamang8740
    @fulmayatamang8740 3 роки тому +2

    सरै मिठो दोहोरी सफलताको कामना है रेशम दादा र टीका दिदि🙏🙏

  • @suryasunar637
    @suryasunar637 3 роки тому +1

    सार्है राम्रो दोहोरि सारङ्गी संसारलाई धेरै धेरै धन्यबाद यस्ता नेपाली मौलिक गित खोजी खोजि बजाउनु भए को मा फेरि पनि यस्तै सुन पाईयोस हजुरहरू सबैलाई मेर‍ नमस्कार🙏🙏🙏🙏🌹🌹🌹🌺🌺🇳🇵🇳🇵🇳🇵

  • @gophalemagar5100
    @gophalemagar5100 4 роки тому +3

    यो जोडि अति अनुसासित भएर होला मलाई मन पर्छ ।निर्दोसको त म स्वरको फ्यान हो ।

  • @mohanchhetri4369
    @mohanchhetri4369 4 роки тому +8

    Tika you are live dohoriki queen Rani nai ho I'm big fan of your Qatar bat herdai xu tika so beautiful pretty Kamal g programme host gardA serious nahunu haser host garnu paryo

  • @khimprakash7353
    @khimprakash7353 4 роки тому +17

    निर्दोसको दोहोरी कहिले आउँछ फेरि भनेर कुरेर बसेको थिये आज त youtube हेर्दा हेर्दै आयो हो खुसी laagyo

  • @krishnasen107
    @krishnasen107 4 роки тому +7

    Malai chai maja aayo yo kahali lagdo samaya abasthama mood fresh garaun thulo sahayog gardinu bhako ma sarangi sansar hole team tatha man parne dohoriko abbal gaek Ramesh Nirdos ko geet sunera man furunga bhako abastha ❤️😘❤️😘😘💕🙏🏼🍓💯💯

  • @harishrestha7567
    @harishrestha7567 4 роки тому +6

    yo ho ni ta lok dohari wow resham n tika ko sarai man paryo

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 4 роки тому +7

    बेजोड गीत । बधाई छ निर्दोष भाई र टिका बहिनी लाई बेजोड गीत पस्केकोमा ।

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 4 роки тому +1

    असल वरिष्ठ लोक भाकाको गायक गायिका रेशम र टीका सानुको अति नै भीषण दोहोरी दर्सकहरुकोमन मुटुमा झत्का

  • @narayankc2040
    @narayankc2040 4 роки тому +4

    टेडिन नम्बर 25 मा परे छ।बधाई छ टीका ,रेशम निर्दोष लाइ

  • @arjunnpoficial794
    @arjunnpoficial794 4 роки тому +4

    ati ramro dhori vyo tika di dhori king nai ho

  • @ranrai8561
    @ranrai8561 4 роки тому +12

    अति मिठो धोहोरी सुन्न पाइयो हो त्यसमा पनि टीका जि

  • @chamstha6673
    @chamstha6673 4 роки тому +4

    babal dohori resam ani tika

  • @kamalathapa1844
    @kamalathapa1844 4 роки тому +8

    Resham Nirdosh Bhai ko sabda sowr sunera ta ma kahile pani thakdin❤❤❤

  • @sulavraut1199
    @sulavraut1199 4 роки тому +3

    Khatara cha hai

  • @khimprakash7353
    @khimprakash7353 4 роки тому +19

    सब्द पहिलै बनायेको भन्ने गाउँ घरमा दोहोरी नगायेका रोधी नबसेका हरुले हो गाउले जनजिबन नभोगेका हरुले

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 роки тому +2

    आज चाइ रमाइलो दोहोरि रैछ दुबैजनाको उत्कृष्ट शब्द मजा आयो ।।।।

  • @ravinthapa6030
    @ravinthapa6030 4 роки тому +8

    साह्रै रमाइलो दोहोरी👍👍👌👌

  • @khadanandparajuli4102
    @khadanandparajuli4102 4 роки тому +6

    टप गाइका र गायक नाइस

  • @dhanapathysharma6518
    @dhanapathysharma6518 4 роки тому +8

    अति राम्रो छ रेशम सर र टिका को सोर 👌👌👌👌👌👌👌👌👌👌👍👍👍👍👍👍

  • @prakashsunar7185
    @prakashsunar7185 4 роки тому +3

    Sarai ramro dohori tika sanu ra Resham nirdosh ko kamal sir indreni paxi malai man parni sarangi sansar nai ho 🙏😍😍

  • @nandamagar7241
    @nandamagar7241 4 роки тому +3

    Nikakii ramailoo voo sunu sunu layo best fo lock dada nirdosh rr tikaa sanuu

  • @saritabasnet2382
    @saritabasnet2382 4 роки тому +11

    दुबई जान के गित राम्रो छ अति मिठो साेर्मा गाउनु भयो

  • @bedtamang1054
    @bedtamang1054 4 роки тому +14

    मिठो .... अति मिठो दोहरी !

  • @dilbahadur1004
    @dilbahadur1004 4 роки тому +6

    निकै राम्रो

  • @gangabahadur211
    @gangabahadur211 4 роки тому +6

    म धेरै धोहोरी को फ्यन हुँ पछिल्लो समयमा समएको अभाबले अली कम् सुन्छु तर आज महिले यो covid-19 को महामारी मानि कमल सर ले यो दोहोरी जम्कभेट गराउनु भएकोमा धेरै धन्यवाद छ् अनी बिशेष गरेर बाग्लुङ गल्कोट को सान पिर्य (रेशेम निर्दोश जि साएध दोहोरी लाइभ को किङ भन्छु म ओहालाई अनी पिर्य बैनि (टिका सानु )नेपाल मा पछिल्लो समएमा अतिनै सबैको मनको ढुक्ढुकी राम्रि गाइका को रुपमा मानिनु हुन्छ र दुबै जनको यो दोहोरी इ मार्मिक सब्ध सएत अहिले सम्म कम् सुनेको थिए अनी कता कता मादल को ताल ले अल्ली खल्लो बनाएको थियो तर उहाहरुले आफ्नै तरिकाले गीत मै मिलाइदिनुभयो यसरी फेरी हेर्न पाइयोस अहिलेकै सर्बक्रीस्थ दोहोरी को रुपमा लिन्छु म धेरै धेरै धन्यवाद छ् सबै यूनिट लाई होम कोरेन्टाइन् को अती उतम सदुपयोग गरियो धेरै खुशी लायो 🙏🙏🙏

  • @devrajkhatiwada250
    @devrajkhatiwada250 4 роки тому +8

    रेसम त king नै हो लोकगित को स्वोर नै अत्ति मिठो

  • @thapabhawan4796
    @thapabhawan4796 4 роки тому +10

    अति उक्तम जोडी फ़ेरि सुन्न पाम

  • @madhugnawali9386
    @madhugnawali9386 4 роки тому +8

    जहाँ रेसम निर्दोष भाइ र टीका सानू बैनी त्येहा तेसै रमाइलो लाग्छ तेसै माथी सारगी सन्सार टिम भयेसी अरु को नै चाहियोर अनि यो गित हेर्न सम्पुर्ण लाई नमस्कार कमल दाजु अब आहुदा का दिन मा खिमा रोका मगर र रेसम निर्दोष लाई नि येसै गरि ल्याउनु हुन्छ भन्ने आसामा छै निरासा नबनाउनु होला धन्नेवाद सफलताको सुभकामना

  • @bhuwanacharya3690
    @bhuwanacharya3690 4 роки тому +2

    Dohori bhaneko yesto po ho ta babal prasthuti very good......