महत्वपुर्ण कुराहरु छर्लङ्ग बुझ्न पाईयो । पवन सर । राष्ट्रको अन्य सान्दर्भिक बिशय अझै नेपथ्यमा छन त्यसको पनि अध्ययन गरेर सम्प्रेषण गर्नुहोला । शुभकामना ।।
सहि हाे हजुरकाे भनाई सबै नेता काेहि भारत काेहि चिनि काेहि अमेरिक तिर फर्केका छन उनिहरूले नेपालकाे हित चाहादैनन🚨 सबै नेपाल तिर फर्केने हाे भने सबै राम्राे हुन्छ तर भष्टचारी नेताहरूले तेसाे गर्नेछौंईनन त्यसकारणकाे विभिन्न संङका उप सङका ल्याएर नेपाल लाई युद्धको भुमि बनाउनेछन भष्ट नेता हरूकाे कारणले नेपाल जनताहरूले धेरै सहिद हुनुपर्दछ याे धेरै चिन्ताजनक कुरा हाे मलाई यस्ताे लाग्छ नेपाल र नेपाली काे हित र सुरक्षकाे र बिकास लागिकाे पुरानो नेता सरकार लाई खारेज🚫 गरि नयाँ नीति सरकार बनाउनुपर्छ नेपालकाे पुरानो सामान भएकाे गाडीले गर्दा प्रर्त्तिशिल हुन सकेकाे छैन धेरै नेपाल र नेपाली मा show र hangकाे प्रर्विधी बढेकाे छ हुन सकिन्छ भने जसरी राजालाई हटाए त्यसरी यिनीहरूलाई हटाउनु पर्छ याे नै उत्तम र असल निर्णय हाे।।।👌🔜🇳🇵🇳🇵जय नेपाल र नेपाली 💞💖💗
संसार भरि 800 भन्दा बढी आर्मी बेस बनाएर बसेको छ अमेरिका । चीन लाई चारैतिरबाट घेरिसक्यो । वार भयो भने मर्ने हामी नै हो । जाबो 50 अर्ब ले देशको कायापलत कसरी हुन्छ ? जबकी हाम्रो एक बर्षको बजेट 15 खर्बको हुन्छ । 🙏🇳🇵
नारा नै छलफल, नारा नै निष्कर्ष; ठिक हैन कि भन्ने लागेको मलाई । हरेक कुरालाई सेतो वा कालोमा खोज्नुहुँदैन भन्नमात्रै खोजेको ! BTW, thanks for comment hai.
No mcc jabo india le gareko samjhouta mandaina abo usa jasto country ta k kura garne tapai jaanebhujne desh ma kei vaye pahilai bhagne maparnu huncha aru ta testai ho
Nepali jantaharulaee dherri kura jankari xa hajur....no mcc
Thank you for part 3😊
महत्वपुर्ण कुराहरु छर्लङ्ग बुझ्न पाईयो । पवन सर । राष्ट्रको अन्य सान्दर्भिक बिशय अझै नेपथ्यमा छन त्यसको पनि अध्ययन गरेर सम्प्रेषण गर्नुहोला । शुभकामना ।।
Thanks a lot.
Kasto majjale brief gareko,🌸❤️
Mero ta mann nai halka vayo,🤗
You deserve more,🌸
Thank You Pawan Sir for Information and clarity on the serious Issue.😊❤️🙏
मैले यो भिडियोबाट के सिके भने. ‘अवसर संगसंगै चुनौतीहरू पनि आउछ र हामीले चुनौतीको डटेर सामना गर्नुपर्छ, चुनौतीसंग डराएर हामीले अवसर गुमाउनु हुदैन।’
I agree
Only best channel who tells truth if not in nepal youtube always fight qurall baseless rumors
Wow... what a clarity of description
Thank you bujhne mauka pae mero dharana pariwartan garaidinu bho
First comment
M last
Award for u😂😂😂
I agree 👍💯
सहि हाे हजुरकाे भनाई सबै नेता काेहि भारत काेहि चिनि काेहि अमेरिक तिर फर्केका छन उनिहरूले नेपालकाे हित चाहादैनन🚨 सबै नेपाल तिर फर्केने हाे भने सबै राम्राे हुन्छ तर भष्टचारी नेताहरूले तेसाे गर्नेछौंईनन त्यसकारणकाे विभिन्न संङका उप सङका ल्याएर नेपाल लाई युद्धको भुमि बनाउनेछन भष्ट नेता हरूकाे कारणले नेपाल जनताहरूले धेरै सहिद हुनुपर्दछ याे धेरै चिन्ताजनक कुरा हाे मलाई यस्ताे लाग्छ नेपाल र नेपाली काे हित र सुरक्षकाे र बिकास लागिकाे पुरानो नेता सरकार लाई खारेज🚫 गरि नयाँ नीति सरकार बनाउनुपर्छ नेपालकाे पुरानो सामान भएकाे गाडीले गर्दा प्रर्त्तिशिल हुन सकेकाे छैन धेरै नेपाल र नेपाली मा show र hangकाे प्रर्विधी बढेकाे छ हुन सकिन्छ भने जसरी राजालाई हटाए त्यसरी यिनीहरूलाई हटाउनु पर्छ याे नै उत्तम र असल निर्णय हाे।।।👌🔜🇳🇵🇳🇵जय नेपाल र नेपाली 💞💖💗
चीन, बङ्गलादेश, भुटान, पाकिस्तान र भारतलाई घेर्ने/ ठोक्ने कुनै पनि योजनासँग नेपालको बिकास जोडिएको हुनु हुँदैन।
mcc भनेको बिकास सहयोगको नाममा कमजोर देशहरूमा बेग्ला बेग्लै ढाँचामा आफ्नो "अमेरीकन भ्यालू" लागू गर्ने लगानी हो।
यो सव नेपालीलाई घुमाउरो पारामा फसाएर mcc पास गर्ने दाउ हो! सहयोग वा दान भनेको विना सर्तका हुनुपर्छ। तसर्थ no mcc
This video is sponsored by MCC
Diplomatic bhanai as MCC code
Patrukar mahoday tapain le pani bujhnu vayana mitra
Yo kuraa yadd rkhnuu holaa ...binaa swartha kasaily kai nii didaina .....
Take example of Afghanistan
संसार भरि 800 भन्दा बढी आर्मी बेस बनाएर बसेको छ अमेरिका । चीन लाई चारैतिरबाट घेरिसक्यो । वार भयो भने मर्ने हामी नै हो । जाबो 50 अर्ब ले देशको कायापलत कसरी हुन्छ ? जबकी हाम्रो एक बर्षको बजेट 15 खर्बको हुन्छ । 🙏🇳🇵
good
युरोपमा स्वीजरल्यान्ड र एशियामा सिँगापुरको बैदेशीक नितीलाई अध्ययन गर्नु पर्दछ, नेपालले।
Nice voice HjUr ko voice le pani yo Pura video sunna herna sakixa
No MCC in Nepal
नो यम सि सि
🥰💓
I love ur voice.
No mcc1000000
No mcc
good xa sir
k ho sirley ta mukundeyko jasto tarkapo dinu bhota. Yo channel authentic hola bhaneko ta para ta junjogi aayanee kanai chiriyako bhaneyghai bho.
नारा नै छलफल, नारा नै निष्कर्ष; ठिक हैन कि भन्ने लागेको मलाई । हरेक कुरालाई सेतो वा कालोमा खोज्नुहुँदैन भन्नमात्रै खोजेको ! BTW, thanks for comment hai.
ज्ञान वर्दक छ । छ्याङ्ग भईयो
No mcc jabo india le gareko samjhouta mandaina abo usa jasto country ta k kura garne tapai jaanebhujne desh ma kei vaye pahilai bhagne maparnu huncha aru ta testai ho
No no no good
Sir MCC xireko desh kun2 horw koi batainus na
Indonesia Ra Philippines xa MCC lagu
No need mcc go back america mcc n nagarikta bidhek kharej garnuparcha
MCD Chunav aur mukhya dena
Ali afai baliyo banayera sarta haru rakhera mcc pass garda ta ramrai dekhxu ta ma ...
yo video 16 min dekhi herau ua-cam.com/video/aLc3ehhPIKA/v-deo.html
Herda tw prachadey thik dekhiyo
Mcc rip
army aune kuro ra paradarsi nagarne kuro jhuto ho vane wellcome
Yes MCC
Chaiyena mcc .....
Yadii tapai lai chaiyoo bhanyy America januu holaa lina 😂😂😂😂😂
No MCC bro
Torii netal lai k thaha .. khatey haru rajniti matra garna janny hoo . critical infrastructure mAh sanjhauta xa vnxa k to satyee hoo sir..??
Tapai jasto manxe neta vye poh... Sala khatey haru power ko var chunab ladny ani anapad Gabbar bollna matra bathoo xa k bnos dess
Sorry no mcc
No mcc
No mcc