जीवन ब्राे,अडियाे चाहिँ माईक लैजान बिर्से जस्ताे छ, जेहाेस् अाफ्नाे गाउँ ठाउँ काे अझ फेदिखाेला जस्ताे पर्यटन व्यावसाय काे प्रचुर सम्भावना बाेकेकाे क्षेत्रकाे भिडियाे हेर्न र सेयर गर्न पाउँदा मन अान्नदित भयाे,झरना काे अावाजले वडाअध्यक्ष बाेलेकाे केही सुनियन। चित्र सर त बडाे मजा लिईरहनुभएकाे छ त जेहाेस् मन मा खुसी काे महसुस भयाे।
यो झरना सँग त म आज भन्दा ३३-३४ बर्ष अगाडि देखि नै चिर परिचित छु सानो छँदा मेरो मामाहरुले मलाई काँधमा बोकेर यहि बाटो मामा घर सम्म पुर्याउनु हुन्थ्यो अरु भन्दा नि बर्खा याममा यो झरना बाट झरेको पानी जमिनमा ठोकिएर निस्कने चिसो बाफ ओहो क्या आनन्द आउँछ त्यती बेला काल्छे होईन " कल्छी " हो यो झरनामा म धेरै पटक नुहाएको छु र यो झरना निरै बनेको पुल देखि तल तिर असला माछा पाईन्छ धेरै पटक असला माछा मार्न पनि गएको छु यो झरना काटेर गए पछि मेरो आमाको मामा घर आउँछ अनि त्यस पछि मेरो मामा घर आउँछ
@@dkjeewan1126 aru kura yo jharana vanda mathhi patti pugis vane ta jhhan runchhass hola sworga vanda Kam xaina ta keta ek din jamlaa fire 🔥 camp basne garera
sundar,
हाम्रो गाउ❤️❤️❤️कुनै दीन अाउन मन छ💕💕
Swagat chha
wow... dammi dammi...
Ah vanya yr
जीवन ब्राे,अडियाे चाहिँ माईक लैजान बिर्से जस्ताे छ, जेहाेस् अाफ्नाे गाउँ ठाउँ काे अझ फेदिखाेला जस्ताे पर्यटन व्यावसाय काे प्रचुर सम्भावना बाेकेकाे क्षेत्रकाे भिडियाे हेर्न र सेयर गर्न पाउँदा मन अान्नदित भयाे,झरना काे अावाजले वडाअध्यक्ष बाेलेकाे केही सुनियन। चित्र सर त बडाे मजा लिईरहनुभएकाे छ त जेहाेस् मन मा खुसी काे महसुस भयाे।
Thanks bro
नमस्कार अाजकल किन भिडियाेहरू धेरै ग्यापमा ,waiting for new video
Namaste bhai
Achel ali slow vo
Aba hunchha bistarai 😂
@@dkjeewan1126 huss
यो झरना सँग त म आज भन्दा ३३-३४ बर्ष अगाडि देखि नै चिर परिचित छु सानो छँदा मेरो मामाहरुले मलाई काँधमा बोकेर यहि बाटो मामा घर सम्म पुर्याउनु हुन्थ्यो अरु भन्दा नि बर्खा याममा यो झरना बाट झरेको पानी जमिनमा ठोकिएर निस्कने चिसो बाफ ओहो क्या आनन्द आउँछ त्यती बेला काल्छे होईन " कल्छी " हो यो झरनामा म धेरै पटक नुहाएको छु र यो झरना निरै बनेको पुल देखि तल तिर असला माछा पाईन्छ धेरै पटक असला माछा मार्न पनि गएको छु यो झरना काटेर गए पछि मेरो आमाको मामा घर आउँछ अनि त्यस पछि मेरो मामा घर आउँछ
Sale afu matra khub nuhaisss yati ramro jharnama
Hamita balla chance mildai chha yr😂😂😂