❤ त्यागी ,तपस्वी, महान व्यक्तित्वहरु भनेकै वाद्यवादक हो जस्तो लाग्यो ,किनकी वाद्यवादनको धुनमा कसैलाई चित्त दुःख्ने अप शब्द हुँदैन, गाली गलौज हुँदैन ,हुन्छ त केवल नदेखीने खालको सबैलाई जोडने माया प्रेमको डोरी हुन्छ जस्तो लाग्यो । सलाम छ सबै तपश्वी ज्युहरुलाई ❤❤
जेबि दाइ को कलाको तारिफ जति गरेनी थाकिन्न।उहाँ आफ्नो कला अथाह छ तर ब्यबस्थित मात्र कता कता नसक्नुभएको हो कि जस्तो लागेको मात्र हो।यस्तो महान लिजेन्ड बाट नया गितमा धुन भर्ने मन छ
जिउदो ईतीहास मिडिया प्रत्यक्ष देख्नु पाउदा अविष्मरनिय रमाईलो भयो धेरै धेरै धन्यवाद र तपांईलाई पनी वंहांको आशिर्वाद स्वरुप निपनिया मिलोस धेरै धेरै शूभकामना❤️❤️❤️
All बँसुरी Legendary तबला र Guitar ज्यालिबाजक Heroes are here. Namaste all of U. ❤❤❤ I❤❤❤❤ One million time Like दिएनि कमनै हुनेछ। हाम्रो यो महान गुरुजी लाई एउटा blue label whiskey दिना मन लाग्यो कुनै दिन नेपाल आएको मौका पाएमा। जे होस नेपालको नम्बर वान Chanel हुनेछ। यदि हजुरहरुको यहि Group ले यो यात्रालाई निरन्तर अगाड़ी लाना सकिए।
म पनि सारङ्गी सिक्दै छु, तर मेरो रोगको कारणले केहि पिउन सक्दिन, यो नपिउने मान्छेले सिक्न सक्दैन कि के हो। लामा दाजू आजै धेरै सिकाउनु पर्ने छ, स्वास्थमा पनि ख्याल राख्नु है,
Basuriko b pani audain malai tar malai sikna man xa hanurko ko kahabata sikna sakxu budhha sir ma ni salin xu sikda sikna saknu detail kaha bata pauna sakxu sir

जे. बि जी सँग ४२ वर्ष अघि रेडियो नेपालको क्यान्टिन मा बसेर सँगै खाएको पिएको झझल्को पो आयो । उहाँ को बेजोड कलालाई सलाम छ😊
दामि आनन्द जिन्दकि जिउने कला खुसि सान्त आफुभित्र छ कहा खाेजिरहेछाै धन्यबाद सबै सबैलाइ।
जिउदो ईतीहास मिडिया प्रत्यक्ष देख्नु पाउदा अविष्मरनिय रमाईलो भयो धेरै धेरै धन्यवाद र तपांईलाई पनी वंहांको आशिर्वाद स्वरुप निपनिया मिलोस धेरै धेरै शूभकामना❤️❤️❤️
❤गुरु नगेन्द्र राई लगायत सम्पूर्ण लाई प्रणाम
यस्तो जमधट हुदैगरोस है सारै मज्जा लाग्यो बुद्ध सर
मन, मस्तिष्कलाइ छुने कर्णप्रिय धुन बजाइनु हुने जे बी लामा ज्यू , बुद्ध लामा ज्यू र अन्य बाद्यबादक बजाउनु हुने सबेैमा हार्दिक नमन।
Great combination of great artist. Thank you for this buddha lama.
Awesome 👌 melodious very much delighted thanks
All बँसुरी Legendary तबला र Guitar ज्यालिबाजक Heroes are here. Namaste all of U. ❤❤❤ I❤❤❤❤ One million time Like दिएनि कमनै हुनेछ। हाम्रो यो महान गुरुजी लाई एउटा blue label whiskey दिना मन लाग्यो कुनै दिन नेपाल आएको मौका पाएमा। जे होस नेपालको नम्बर वान Chanel हुनेछ। यदि हजुरहरुको यहि Group ले यो यात्रालाई निरन्तर अगाड़ी लाना सकिए।
Outstanding............
सबैजना महान गुरुहरुलाई सेवा🙏❤️
Wah wah guru ji haruko
AbismaRania Pal haru🎉
Omg thanks for such a precious flute music budda sir thanks again for arranging this 😢😢
सारै आनन्द आयो
Excellent Sir....Beautiful
🙏🙏🙏महान व्यक्तित्वहरु मा सलाम छ🙏🙏🙏
Aja ko din sangitmaya hune vo mero dhanyabad 🙏
Unbelievable perform..for god gift
Wow Dami from Hongkong
जो गिटार वादकजी के left में बैठे है क्या कोई मुझे उन बासुरी वादक गुरुजी का शुभ नाम बतायेंगे
Nagebdra rai he
आहा कति मिठो बासुरी ❤❤
Wawoooo👌👌👌👌
जय श्री कृष्ण महा गुरु अनी गुरुहरुमा नमः
sunirahum jasto vako bichmai video sakiyexa, thanks dai for uploading these master pieces.
One of the legendary musician people of beautiful Nepal 🙏❤️
म पनि सारङ्गी सिक्दै छु, तर मेरो रोगको कारणले केहि पिउन सक्दिन, यो नपिउने मान्छेले सिक्न सक्दैन कि के हो। लामा दाजू आजै धेरै सिकाउनु पर्ने छ, स्वास्थमा पनि ख्याल राख्नु है,
Wow, maja aayo sunna
बुढाले अझै फुक्दै रहिछ ल बबाल जेबि दाई
Feel like I am phisicaly also there. I pray
that we listeners be able to watch hundreds of episodes. Thank you all for this❤🙏
Wow amazing ❤❤❤❤❤❤
legend lead guitarist dewasis dai respect all musicians❤
Greater ❤😅
Wow Amazing music ❤❤❤❤
Amazing😘 🥰🥰🙏❤🥀
Sabai hasti Badhyabadak haru lai naman 🙏
❤❤🙏🌹आहा
God great
🙏 Nice sir 🙏 ,
जे बि लामा सर पछि नगेन्द्र राई हुनुपर्छ बाँसुरि बाधक नेपालको राम्रो बजाउने
Malai tw budha lama best lag xa
हजुर निन्द्रा मा हुनुन्छ।बिउजनुस😂@@roshandayal9979
All are legend of the music❤️🇳🇵🇳🇵🙏🙏
Very nice guru
Love it💥💥😍😍😍
Beautiful, love it❤
Malai bansuri sikhna Sarai rahar chha JB lama sir Narendra ra Buddha sir please kasari contact garna sakinchha bidesh Bata?
Download garna Milne garera halnuna guru
wow 💕🙏🙏🙏🙏
lovley
Wow❤
बासुरी लेजेण्डहरु
Respected agrajharu❤❤❤❤
Outstanding ❤
होइन बासुरी बाधक नेपालको मात्र होइन सन्सारकै महा बासुरी बाधक को उपाधी दिय मैले बुढा लाइ
Kya ananda xa daru handai😂
nice
Waw❤❤❤❤
What was the 1st song name ?
Jun phool maile chaheko thia. Its famous nepali song.
@@BuddhaLamaflute thank you sir
@@BuddhaLamaflute Raga used Sir?
❤❤❤🙏🙏🙏
Bhutanese refugee from Denmark ❤😢
❤❤❤❤❤❤❤❤❤
To describe
kasto jugal bandi ho k
♥️♥️♥️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
प्रणाम सबैमा
Basuriko b pani audain malai tar malai sikna man xa hanurko ko kahabata sikna sakxu budhha sir ma ni salin xu sikda sikna saknu detail kaha bata pauna sakxu sir
❤❤❤🎉❤❤🎉🎉😊
aja bholi manxe kina yesto bemani...Sankalpa film ko ho..
❤❤
❤❤❤❤❤❤❤