रचनाको स्वर अति नै राम्रो छ , ❣️शिशिरजी मेहेनत पनि अत्यन्तै गर्नुहुन्छ , ❣️ हजुरहरूको यो प्रयासले अवश्य पनि महत्वपूर्ण सफलता दिलाउनेछ , धेरै धेरै शुभकामना 😍😍😍 गीतको प्रतीक्षामा💐💐❤️❤️
वाव शिशिर सर हजुर को शब्दा अनि सङगी अती राम्रो छ मान्छे को जीवन मा यस्तो घटना हुन्छ हजुर को गित को शब्दा ले मेरो मन अति छोयो हजुर लाई बधाई छ अरु त केनैई दिन सक्छुर सर अनि हजुर को सम्पुर्ण टिम लाई अनि गाईक बुईनी लाई पनि बधाई
समय ले नै मानिसलाइ चिनाउछ। सबै को पालो बिस्तारै आउँछ।झन शिशिर दाइ को त म फेन हो , उहाले गर्नु काम प्रती मेरो सलाम छ उहालाइ । तपाईं को जस्तै मन अरुमा पनि होस। बैनी को गित पनि हेर्दै छु।स्वर राम्रो छ अझै अगाडी बढनु होला , सुभ कामना बैनी लाई ।
भाई शिशिर भण्डारी लाई धैरै धन्यवाद छ हाम्रो देश नेपाल को गाउ तिरको भाई बइनीहरू सहरमा आउन नसक्ने अवस्था भएर आफ्नु गलाको सोरलाई दुनियाको अघि सुनाउन सगदैन तर मैले हिरदै देखी स्वागत गर्दै छु शिशिर भाइलाई
dherai ramro voice bahini ko ra sabda sangit sisir da ko jhan ati ramro x maile 50 time vanda badi utub ma suni sake dherai ramro x sabda marmik sabda haru x
conngratulations बैनी 💐! धेरै राम्रो छ गित ! ,र स्वर पनि perfect clear छ ! अस्ति nepal idol मा हुदा बुद्ध लामा भाई संग गाको दिन देखिनै थाहा पाको ! र follow पनि गरेको छु !
धेरै राम्रो शिशिर भाइ, श्रमको मुल्याकण गर्नुभएकोमा। तपाईं आफै धेरै राम्रो हृदयस्पर्सी समाज सेवि हुनुहुन्छ, तपाईको बयान गरेर साद्देइ छैन, साथै रचना बहिनिलाई सफल्ताको शुभकामना
गीतको भिडियो आयो, हेर्नुहोस-ua-cam.com/video/r6P1NwCacMA/v-deo.html
यो भिडियोलाई सबैले शेयर गरिदिनुहुोला
प्रतिभाशाली रचना बहिनीको आवाजले 'फोटो फिरिममा' गीतलाई जीवन्त बनाएको छ । बहिनीसँग सहकार्य गर्न पाउँदा खुशी छौं । बहिनीको उज्वल भविष्यको कामना गर्दछौं ।
Molai last man payo
La badhai.. Mauka xopna ni aaux.... Belaima.. Bafhai dubailai 😜
NAYA NAYA NEWS NEPAL Really appreciated shishir dai and congratulations rachana go ahead always
गितको पुर्ण सफलता को अग्रिम शुभकामना व्यक्त गर्दछौँ अहिले कतार देखि हेर्दैछौँ
अबश्य हजुर
कत्ति सरल सोच विचार बहिनी को। नेपाल आइडल बाट बाहिरिए पनि बहिनीको कला ले उचित न्याय र ठाउँ पाएको छ। उज्वल भविष्य को कामना।
रचना बहिनी को big फ्यान यता
शिशिर दादा हजुर लाई धेरै धेरै बधाई छ रचना बहिनी लाई मैका दिनु भको मा 😍😍😍😍😍😘 रचना को सोर राम्रो छ शिशिर दादा 🙏🙏🙏🙏🙏🙏
Please Support
ua-cam.com/video/Id4Uo38JQuU/v-deo.html
रचना रिमाल मलाई मन पर्ने गायिका हुन् ।मान्छे जति राम्री बोलि पनि कति मिठो छ।सधैँ सुनिरहन मन लाग्ने ।i love you so much Rachna jee
साह्रै मीठो गीत र सङ्गीतको सम्मिश्रण...बधाई छ शिशिर जी...नयाँ नयाँ राम्रा अावाज भएका गायक वा गायिकाहरुलाई मौका दिनुहोला।
Very nice song and lyrics,music, vocal all most। Congratulations शिशिर dai and रचना दिदि, आगामी दिनको लागि अग्रिम शुभकामना व्यक्त गर्दछु।
यो गित चाँहि वा वा Congratulations हजुरहरू लाई शिशिर सर साथै रचना हजुर लाई मन छोयो गितको शब्दले
रचनाको स्वर अति नै राम्रो छ , ❣️शिशिरजी मेहेनत पनि अत्यन्तै गर्नुहुन्छ , ❣️
हजुरहरूको यो प्रयासले अवश्य पनि महत्वपूर्ण सफलता दिलाउनेछ ,
धेरै धेरै शुभकामना 😍😍😍
गीतको प्रतीक्षामा💐💐❤️❤️
गित धेरै राम्रो लाग्यो रचना जिको धन्यवाद स्वर त्यतिकै मीठो शिशिर जि को शब्द पनि राम्रो छ याहा लाई पनि धेरै धन्यवाद
रचना रिमालको स्वार सारै मिठो लाग्छ । अगाडि बढ्न को लागि सुभकामना ब्यक्त गर्दछु ।
मलाइ धेरै धेरै मन पर्यो यो गीत 1 दिनमै धेरै पटक सुन्ने गर्छु
शिशिर लुङवा सेवारो अति उत्तम काम 👏👍सफलता शुभकामना बुनु✋💞
सुरमधुर स्वर को धनी रचना बहिनी लाई बधाइ शुभकामना सथै आगमी दिनहरु अझ उझल रहोस
अन्जु पन्त को अभाव लाई बिर्सिने जादुमय स्वर रहेको रचना रिमाल लाई सबै मीली सपोर्ट गरम
Anju panta huna ta dhari samy lagla
😂😂😂😂
वाव शिशिर सर हजुर को शब्दा अनि सङगी अती राम्रो छ मान्छे को जीवन मा यस्तो घटना हुन्छ हजुर को गित को शब्दा ले मेरो मन अति छोयो हजुर लाई बधाई छ अरु त केनैई दिन सक्छुर सर अनि हजुर को सम्पुर्ण टिम लाई अनि गाईक बुईनी लाई पनि बधाई
रचनाको स्वरमा मिठामिठा गीतहरू अरू धेरै आवोस भन्न चाँहे ।
धेरै धेरै राम्रो छ गित शिशिरजि लाई
समय ले नै मानिसलाइ चिनाउछ। सबै को पालो बिस्तारै आउँछ।झन शिशिर दाइ को त म फेन हो , उहाले गर्नु काम प्रती मेरो सलाम छ उहालाइ । तपाईं को जस्तै मन अरुमा पनि होस। बैनी को गित पनि हेर्दै छु।स्वर राम्रो छ अझै अगाडी बढनु होला , सुभ कामना बैनी लाई ।
रचना बहिनी स्वरकि धनी, बधाई शुभकामना र शिशिर ज्यूलाई धन्यवाद। गीत पक्कै पनि उत्तम बनेको हुनुपर्छ~
मलाई चै धेरै मन पर्यो रचना बैनी ले गाएको पनि गित पनि सारै मीठो सुनिरहौ जस्तो
चट्पटे वाली बुनु सफलताको शुभकामना अझै आगामी दिन हरुमा आगाडी बड्दै जानू अर्गानिक voice छ बुनुको
भाई शिशिर भण्डारी लाई धैरै धन्यवाद छ हाम्रो देश नेपाल को गाउ तिरको भाई बइनीहरू सहरमा आउन नसक्ने अवस्था भएर आफ्नु गलाको सोरलाई दुनियाको अघि सुनाउन सगदैन तर मैले हिरदै देखी स्वागत गर्दै छु शिशिर भाइलाई
शिशिर सर लाई सलाम छ रचना रीमाल बैनी लाई बधाई को साथ शुभ कामना छ
Wow सारै राम्रो स्वर शब्द र संगीत अहिले trending 25 मा छ धेरैलाई मन परेको छ बैनी को स्वर अनि शिशीर दाजु को काम धन्यवाद छ दाजु लाई पनि ...!!!
शिशिर जी एक कुशल कलाकार र कुशल पत्रकार का साथै गायक,रचनाकार हो भने रचना बैनी कोकिल कण्ठ,सुमधुर स्वरको धनी हुन हिट नहुने त कुरै छैन नि।
आदरणीय समाजसेवी शिशिर भण्डारी सरको निकै राम्रो शब्द संगीत अनि रचना रिमाल चेलीको मिठो स्वर इन्टरभिउ पनि मज्जाको😍😍😍😍😍😍
रचनाको स्वर राम्रो छ केही संगीत सिक्नु जरुरी पनि छ है रचना।।
Sahi
रचना रिमाल dd le ekdam ramro geet गाउनु hunxa
❣️❣️❣️💝💝❣️💝💝❣️🥰❣️🥰❣️🥰💝❣️❣️💝मलाई एकदम मन पर्छ👌🏾👌🏾
बैनी बाहिरिए पछि Nepal ideal हेर्नै छोड्ने जति यता हाजिर गरोउ त।।।
सर्भ प्रथम त सिसिर दाई लाई धेरै धेरै धन्यवाद अनि रचना बुनु लाई शुभकामना
रचना बहिनी को आवाज धेरै राम्रो छ बधाई छ बहिनी रचना
dherai ramro voice bahini ko ra sabda sangit sisir da ko jhan ati ramro x maile 50 time vanda badi utub ma suni sake dherai ramro x sabda marmik sabda haru x
गित धेरै राम्रो छ बधाई छ बुनु लाई 😉😉😉
धेरै धन्यवाद शिशिर सर हजुरलाई बहिनी रचना रिमाललाई यो अबसर दियकोमा आसा छ छिटो UA-cam हेर्न पाउ ।
बधाई छ ! सफलता मिलोस !!!
रचना बहिनी को स्वर एकदमै सुन्दर छ।रचना काे फ्यान हरू हाजिर हाै .....यता ......👌👌👌👍️👍️👍️
बधाई छ शिशिर ज्यु र रचना बैनी लाई।।
धेरै राम्रो काम शिशिर दाजु हजुरले यसरी नै सधैँ दुखी गरिबहरूको साथ दिइरहनु होला ।हामी सधैं हजुरको साथमा रहने छौं
रचना रिमाल को स्वर एक दमै राम्रो छ।💛💛💛💛💛💛💛💛💛💛💛
Shishir sir ko song supper supper hunx. Hjr chai nepalka garibharko . Gad hunuhux congrats sir all the best
शिशिर दाईलाई त मैले शुरुदेखी फलो गर्दैआको छु र रचना बहिनिको ठूलो फ्यान हो। चाडै सुन्न पाउं फोटो फ्रेममा गीत।
धन्यवाद शिशिर दादा हजुर ले रचना बहिनी लाई चानश दिनु भयो
शिशिर , भाग्य , नै हो युतुब को हिरो हरु मन पर्ने खोजेर हेरीन्छ
Shishir dai you are great ...ani rachana baini lai best of luck.shishir dai ta tesai hero hamro lagi..best of luck both of you.
🇳🇵🇳🇵रचना बहिनी को स्वर धेरै मिठो छ रचना बहिनी लाई सफालत को शुभाकमना💘💘💘💘🌺♥️♥️🌷🌷🌷🌷
शिशिर सर खुसी लाग्छ तपाईंको काम बाट धेरै धेरै शुभकामना
She is my favorite 😍
Thanks yo shisir da..
For giving that song..
Hope this song will be super hit💞💞
Rachana sister ko voice yakdam malai manparx saphaltako yakdam dhari subakamana😍
लूँ हैं; नानूलाई बधाँई+शुभ-कामना अनि, शिशिर जीलाई धन्यवाद, स्नेहँ तथा अपाँर सम्झना-माया सम्पूर्ण हङ्गकङ्गवाँसी नेपालीहरूको तर्फदेखि !
बधाई शिशिर सर हजुर लाई रचना बुनु लाई अझै अगाडि बडाईदिनु बधाइ छ यति रामाे पतिभा छ
Love u always Rachana sis 👉❣️👍💖💕💕
गित धेरै राम्रो छ सफलता को शुभ कामना रचना रिमाल sister
conngratulations बैनी 💐! धेरै राम्रो छ गित ! ,र स्वर पनि perfect clear छ ! अस्ति nepal idol मा हुदा बुद्ध लामा भाई संग गाको दिन देखिनै थाहा पाको ! र follow पनि गरेको छु !
Ati sundar sworjki dhani rachana sis best of luck
Best wishes Rachana,hope this song will get super hit.
dherai ramro chha hai songs rachana bunu lai all the best and shishir dada lai pani
Good job bunu, keep it up and thanks a lot Sisir jee.
congressional 👩❤️💋👩👩❤️💋👩👩❤️💋👩👩❤️💋👩👩❤️💋👩
जीतन भन्दा नी सिकन आयको हु ,रचना रिमाल
बधाई छ रचना बहिनी लाई साथै शिशिर भाइ लाई पनि रचना लाई अवसार दिनु भएकाेमा
बधाई छ रचना लाई
धेरै धेरै सुभ कामना
नयाँ प्रतिभा तर असाध्यै राम्रो मार्मिक स्वर अत्यन्त सुहाएको छ । मेहेनत गर्दै जाँदा भविश्य अत्यन्त उज्वल देख्छु ।
रचना मेरो झापाली बैनि पनि हो।।।र अावज नि जादू नै छ।।बुनु लाई अागमी दिनमा सदैब सफलताको कामना गर्दछु।।।
सफल्ता को शुभ कामना रचना भइनी अनि शिशिर दादा 👍🌷🌷🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🎵🎵🎵🎵🎵रचना तिम्रो सांगीतिक यात्रा सफल रहोस मेरो तर्फ बाट धेरै धेरै शुभकामना ल नानु
So sweet voice bainee rachana rimal 😘😍😍
धेरै राम्रो शिशिर भाइ, श्रमको मुल्याकण गर्नुभएकोमा। तपाईं आफै धेरै राम्रो हृदयस्पर्सी समाज सेवि हुनुहुन्छ, तपाईको बयान गरेर साद्देइ छैन, साथै रचना बहिनिलाई सफल्ताको शुभकामना
I'm very excited to listen this song 😍🙌
धन्यवाद शिशिर दाई हजुरलाई
1M likes ❤👍 for Rachana rimal and thank you Shishir Bhandari sir for encouraging a talent.
Good job sishir Sir yastai kam gardai januhola hjurko muhar dekhna paudamai yo Man khusi hunx sir
Good job dada....Wow cute voice chatpatewali 😍😍
एक नम्बर मा शिशिर भन्डारिलाई बधाई छ रचना बैनिलाइ सम्पूर्ण जनताले सम्झिरहेका बेला नयाँ गितकाे साथमा तपाईंले एकदमै राम्रो
You've great job daju🥰.. keep it up nanu😍
Thank mero dai n bahini lai yati mitho geet banaunu bhako ma keep it up bahni n dai
I love you rachana nanu always ❤️❤️❤️❤️❤️❤️💝💝
रचानाको स्वार मा जादुछ र धेरै खुसि लागो र अजै शिशिर माईति ले अागामि दिन मा पनि शिशिर जि रचाना लाई साथ सपोट दिनु होला मेरो अनोरोध छ
अब समय फेरि फर्किए काे छ #रचना अर्गानिक बहिनी लाई वाइल्ड कार्ड मा भाेट गरौ हैत सबैले प्लिज 🙏🙏🙏
Rachana rimal ko gaieak ramro la xc
धेरै धेरै धन्यवाद दाजु
Voice motto xa congratulations rachana
🎤🎵🎶🎧️🎤🎤🎤🚶♀️Nice voice nanu
बधाई छ शिशिर सर गितले राम्रो गर्ने छ 😍
अति सुन्दर गित अनि सुन्दर स्वर रचना बुनु
The great the shisir bhandari
Woo so beautiful and lovely song brother good jub love you
Rachana always 💓💓💓👌😍
wow nice songs of rachana i wish you all the best
Wild card bata feri nepal idol aako herna man xa plzz come back nepal idol rachana...❤️❤️🙏🙏??
सबैले सपोर्ट गरौ र रचना छोरिलाइ हौसला र प्रेरणा दिऔ।छोरिले शिखर चुमुन।छोरिलाइ आशिर्बाद
Congratulations rachana
बधाई छ रचना बहिनी
हामी पक्कै हेर्ने छौँ
राम्रो ठाँउ पायौ बैनी शिशिर जस्तो मान्छेले chance दिनु धेरै ठुलो कुरा हो।
Rachana baini dherai ramro singgarrho bhaile mauka dinu bhayo dherai dhanne bat
great person & being human Shisir Bro !! thanks for helping to her
La badhai xa rachana baini lai and sirsshir sir lai pani baini lai sunaulo mauka dino vo tesko lagi thanks
All the best shiahir ji n Rachana ..
वा वा दामी छ Congratulation रचना
रचना एकदम अनुसासित पनि छिन स्वरको त झनै कुरै नगरौ पछि गयर आफ्नो धरातललाई चाहिँ नभुल्नु अझै प्रगती होस शुभकामना तिमिलाई
धेरै धेरै बधाई नानी रचना लाई शिशिर दादा जस्तो मान्छे ले बनाएको गीता मा आवाज दिने सौभाग्य मिलेछ गीत हिट होस् अग्रिम शुभकामना
Congratulations rachana diju😍
Beautiful voice bhaniee and thanks for Shishr Dai giveing this song all the best .