प्राकृतिक गर्भधारणको लागि के खाने र के नखाने?। Pregnancy Diet Plans। Dr. Usha Karki | National IVF
Вставка
- Опубліковано 16 сер 2023
- भनिन्छ नि खाना नै औषधि हो र औषधि नै खाना हो, सो भनेझैँ तपाईँले दैनिक रूपमा खाने आहार र जीवनशैली को गुणस्तरले तपाईँको प्रजनन क्षमतामा प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ |
मानिसहरूको बढ्दो व्यस्तताका कारणले त जीवनशैलीमा ध्यान दिन नसकेको अवस्था रहेको छ, जसका कारण उनीहरूमा प्रजनन क्षमतामा ह्रास आउने, गर्भधारण गर्न नसक्ने आदि समस्याहरू देखिन थालेको विभिन्न अनुसन्धानहरूले पनि देखाएको छ |
बाँकी हेर्नुहोस् National IVF का क्लिनिकल डाइरेक्टर, स्त्री/प्रसूति तथा निसन्तान विशेषज्ञ डा. उषा कार्कीबाट |
थप जानकारीका लागि आजै National IVF लाई सम्पर्क गर्नुहोस् :
फोन नं : ९८५१३२६४६२, ०१-५९१९१८९
ठेगाना : ज्योति भवन (4th Floor), कान्तिपथ, जमल, काठमाण्डौ
#NationalIVF #fertility #diet #pregnancydiet #IVF
धेरै राम्रो जानकारीका लागि धन्यवाद म्याडम🙏🌹
Thanku good information
Tq dr
Thank You Mam for the information🎉
thank you information
Kun thauma xa hospital hjr
अलि नर्मल भाषामा भन्नुस् न म्याम,ताकि सबले बुजोस ❤❤🙏🙏
Nepalima vannu na mam
Namskar mam.mah 2month pregnant ho malai sugar xa fasting 107/pp 146ani dabai pani dinu vako xa dabai ni khairako xu maile khane kura haru sabi bareko xu yedi aausdai khada sabji ma aalu ra guliyo haru barnu parxa ki pardaina plz vanidinuhos na🙏🙏🙏🙏🙏
For more information and enquiry:
National IVF
Kantipath, Jamal, Kathmandu
9851326462
Mam Mero 2 moth pugesi afai garba khera janxa k Vara hola
Please contact us
National IVF
Kantipath, Jamal, Kathmandu
9851326462
Namaste 🙏 mam Mero pregnancy positive aako xa tara k he symptoms xaina hospitals kailay jada hunxa