नमस्कार आज भोलि हजुर हरुलाई नारी सिरियल कस्तो लाग्दै छ। हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिनभने नभुल्नु होला। यदि हजुर हरुलाई भिडियो मन परेमा १/१ सेयर पनि गरिदिनु होला है। धन्यवाद ।
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️😊
यो नारी सिरीयल भाग एक देखी हेरेको कैलै पनि राम्रो भएन देबिलाई जैले दुखै दुख पाएको र फेरी तिलरी पनि के हातमा लिएर हिडेको फेरी अर्की केटी के हो तिम्रो बच्चा मेरो पेटमा छ भन्दै घर सम्म आएको मलाई त यो सिरेल राम्रो लागेन
एउटा लाटो मान्छेलाई पनि थाहा हुन्छ कि कुनै पनि गहना किनेर ल्याउँदा बैगमा या गोजीमा लिएर आउनुपर्छ भनेर, फेरि दोकानदारले पनि त्यसरी खुल्ला तिलहरी हातमा टक्रक्क दिन्छ र? वाहियात।
Good seril❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤m Kerala india bat hardai chu❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
होइन यो सासू चण्डाल्निले कति रिस गरेको त्यो बिचरि बुहारी काे जति राम्रो गरेपनि देख्न नसक्ने सासू आफुले पनि घाटिमा नौगेडि लगाकि छे त तर बुहारिले कहिल्यै पनि माग्न सकिन त अलक्ष्छिनि सासू बिचरि बुहारीलाई कति ठुलो राेग लागेको छ कहिल्यै पिढा बुझिन आरिसे ले
नमस्कार आज भोलि हजुर हरुलाई नारी सिरियल कस्तो लाग्दै छ। हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिनभने नभुल्नु होला। यदि हजुर हरुलाई भिडियो मन परेमा १/१ सेयर पनि गरिदिनु होला है। धन्यवाद ।
❤
ऊ
सफलताको शुभकामना
Dherai ramro 🎉🎉🎉
❤❤😮😮😊
देबिको रोग आकासले आमालाई भन्न पर्छ नत्र आमाको आरिस लागि रहन्छ
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️😊
नारि ❤सिरियल हरेक हप्ता❤ नछुट्टाई ❤❤हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनुहोला❤❤❤ सपोर्ट गर्दै अगाडि बढ्म❤।
Me❤❤❤❤❤
*100 छिटो पुराम है साथीहरू ❤❤*
🎉🎉
अाफु चाहिँ सुनेसुन बुहारि ले चाहिँ तेत्ति लाउदा रिस उठने सासु
हातमा लिएर हिड्छन् र सिरियल भए पनि
केटि।बेचुवा❤जस्ताेछहै ❤केटाेत😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮
सही भन्नु भयो
❤❤❤❤❤❤🎉🎉
My favorite serial nari ❤❤❤❤❤❤❤❤❤❤❤❤
यो नारी सिरीयल भाग एक देखी हेरेको कैलै पनि राम्रो भएन देबिलाई जैले दुखै दुख पाएको र फेरी तिलरी पनि के हातमा लिएर हिडेको फेरी अर्की केटी के हो तिम्रो बच्चा मेरो पेटमा छ भन्दै घर सम्म आएको मलाई त यो सिरेल राम्रो लागेन
यो नारी सिरीयल अती राम्रो छ नछुटाईकन हेर्छु१ देखी१६८ भाग सम्म हेर्ने म हु झापाको दमक बाट ❤❤❤❤❤❤❤❤❤❤❤
देबिले र आकाशले सु:ख पाउनुपर्छ । 😊😊😊😊😊😊😊😊😊😊😊😊
Um ho❤❤❤❤❤❤❤
1 k भन्दा मुनिको सबै मिलेर एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढ्नुपर्छ है।🎉🎉🎉🎉🎉🎉
लौ है
एउटा लाटो मान्छेलाई पनि थाहा हुन्छ कि कुनै पनि गहना किनेर ल्याउँदा बैगमा या गोजीमा लिएर आउनुपर्छ भनेर, फेरि दोकानदारले पनि त्यसरी खुल्ला तिलहरी हातमा टक्रक्क दिन्छ र? वाहियात।
Tai ta Vanya back bokeko cha aakash dai le Tai ma hala ko vay ni huntyo kasto lato hunn😅😅 hunata natakai ta hoo
हेटौंडाबाट👍️👍️👍️👌👌👌🙏🙏🙏
छिई सितात तेस्तै रहेछ कुककुरको पुछर 12 वर्षडुङरोम हलेपनि बङोनै ❤❤❤❤❤❤❤
यो सिता डंकिनीलाई कहिले पनि चेत नआउने भयो। जिबन भर यो सिता कहिले पनि सुध्रिएन। एउटा न एउटा सड्यन्त्र को जालो त बुनी हाल्छ।
m Dubai Bata herdai xu bro. hjur ko. serial ❤❤❤❤verry nice
सीता जी हजुर साच्चिकै सुध्रिनू के हजुर सुध्रिएको राम्रो भइरको छ अनि उता देवी लाई सञ्च भएको हेर्ने मन छ ❤❤❤❤❤
देबिकाे सासू ले देबिलाइ कति रिस गरेकि अाकास र देबिकाे जाेडि नछुटाेस सरिता काे भाउजू भनाउदिले फेरि जाल रचना थाली ❤❤❤❤
देविको रोग आमालाई भननै परछ आकाश नत्र आमाले देविलाई जे पनि गरनुहुनछ
Um ho
धन्यवाद 🎉🎉
Verry good Aakash daiw👌❤❤❤
धेरै नि राम्रो लाग्दछ नारि
सिरियल पाेखरा 7 मासबार
पाेखराबाट नारि सिरियल हेर्दै छु।
एक अकाेलाइई suppri गरम❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Derai ramro hudaixa sabhai kalakar haru Lai vagawan le rakxya garun 🙏🙏🙏
1000 भन्दा कम भएको साथी हरु यता हजिर हुम त मिलेर अघि बढ्नु पछ lu he ma ni back garxu
back me
का।काे❤दलालिहाे❤ताेकेटाे❤सरिता❤फस्नेभई❤सितालेके❤आटेकिछे❤सिताकाे❤कुराेपतिञाउने❤उसतैहैट
छन्त्याल डाक्टरलाई ढंगमा
Wow my favorite sireal❤🎉
❤❤❤❤
👍🌹👌👏
😍😍👍👍HK bata
❤❤😭😭 काठमाडो तिन्युले
Wow nice ❤❤❤❤ yaniki pyari debi
योकईले नसुधॐरने भैई
देबि र अकाश ले अबो चाहिँ सुख पाउनु प्रछ
❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
ताताेनाछाराे काे सिरियल कसैले पनि सुन पैसा हामा समाध्दैन्न हाे कहिनभाकाे जात्र कुन्नि केमा झै भयाे
राम्रो छ हजुर म चाहिँ sayangj बाट
Hoit jasari ni fasaune matrai hoi ❤❤❤
wow Nice❤❤❤
Congratulations all tim
👍️👍️👍️👍️
Very nice Saudi bat ho hjur🎉🎉🎉🎉
yo Sita keala sadeni
Ramro lago
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Wow❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सुन जस्तो कुरा पनि हातमा समातेर हिड्ने होत
👌👌👌
Ma banglore baat
Thanqu nari sirealko srotaganlai
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉
❤❤❤❤❤😢😢😢😢😢
गौरव को श्रीमती सुध्रिनु भनेको कुकुर को पुच्छर सीधा हुनु जस्तै हो कति नाटक गर्न सकेको बरै😮😮
Dami lagyo
❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢❤❤❤
Aakas sir debiko bimar aama lai vanunus ani vaiko biwass bujnus
😮😮😮😮
देबी❤❤
❤❤❤❤❤❤❤
आमाले पहिला आफुलेगरेको व्यापार बिरसेछ
Nice
💜💜💜🙏🎄👍👍👍👍
Nice nari serial
Ramro
Ramro xa serial
गजबछ है अकास छोराजन्माउनु
1 k bhanda kam vayeka sathiharu hajir hum ta
Nice serial
❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
खै के खै के लास्टमा😮
देबि र आकास ले बिसबास गरनु हुन आमा र भाइ मथि
🥰🥰🥰🥰🥰🥰❤❤❤❤😢😢
यो सीता कहिले सुत्रेन होइन के खालको आइमाई हो यो सिता😡
याे सीता भनने अाईमाई पनि कहिले नि नसुड,िने भई
दामि छ मत नछुटाई हेर्छु
🎉🎉🎉🎉 hallo
Xori cheli serial kina aayena vaneko yeta Sarita sang love prdai po raixan😂😂😂
याे देविकाे सासू भनाउदि र सीता भन्ने जनेतु कहिले नि सुध्रिन नसकिदाे रहेछ ।
देबिलेसपैराकेसलाई भनुप्रछ ाभाहेरिदैन
झाेला हुदा हुँदै के देखाउदै लगेको त सनु चाेरि हुन सक्छ भनी कुरा त मेराे सानाे भाइ लाई नि थाहा छ है
सरिता फस्न हुदैन त्यो केटा सङग
कस्तो खतमको केटी रहेछ नमुना हुँदै नभएको आरोप लगाउन आउँछ बिचरा आकाशलाई यो सबै राकेश र नमुनाको प्लान होला। देवी र आकाशलाई छुट्याएर सम्पत्ति खानलाई
Nice😂
Good seril❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤m Kerala india bat hardai chu❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अनि तिलहरि पनि बाटमा देदेखाउदै हिडनु परछर गुनदा जागने गरेर
होइन यो सासू चण्डाल्निले कति रिस गरेको त्यो बिचरि बुहारी काे जति राम्रो गरेपनि देख्न नसक्ने सासू आफुले पनि घाटिमा नौगेडि लगाकि छे त तर बुहारिले कहिल्यै पनि माग्न सकिन त अलक्ष्छिनि सासू बिचरि बुहारीलाई कति ठुलो राेग लागेको छ कहिल्यै पिढा बुझिन आरिसे ले
सिवनि खै देख्न पाएन नराम्रो लाग्यो
बिचरा देबि बैनि😭😭
Yo deri aaimai kaile na sudharne vayo gathe😂😂😂😂😂😂😂😂😂
यो सिते कहिले सुध्रियन
यो बुडिमाउ कहिऐ नसुदृने भो
यो तिलहरी बोकेर आउँदा बिल बनाएर लिएर आउनुपर्छ। झोलामा हालेर सेभ गरेर ल्याउनुपर्छ र पो हुन्छ के कस्तो लाटोलाई पनि थाहा हुन्छहै
योसिर्यल हेरिदैन
Kina aako ta🤣🤣
😊😅😮😢🎉😂❤
Simran
Devi man parxa tyo aama deviko sasu rw sita man pardaina jasto anuhar testai behora ris uthne