दुर्गा प्रसाईले ज्ञानेन्द्र शाही र रविलाई फुच्चे भने/मोदी,सि,पुटिन,सुनको लौरो,मेडिकल माफियाको रहस्य

Поділитися
Вставка
  • Опубліковано 3 лис 2024

КОМЕНТАРІ • 639

  • @मसानेकेटो
    @मसानेकेटो Рік тому +6

    सच्चा देशभक्ती,निडर साहसी भुइमान्छे को आवाज बुलन्द उठाउने माननीय Gyanendrashahi प्रती नमन 🙏🇳🇵

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 Рік тому +3

    याे संवाद अत्यन्तै मीठो छ।।श्री ज्ञानेन्द्र शाही कर्मठ , इमानदार र देशभक्त तथा देशकाे एउटा कुशल व्यक्तित्व रहेभए जस्तो मलाई लाग्छ।। जय श्री पशुपतिनाथ ।।ॐ।।

  • @indiraojhaghimire670
    @indiraojhaghimire670 Рік тому +9

    पुण्य जी तपाइको प्रत्येक सो मा रविको चर्चा हुन्छ किन? रविको नाम नलिए तपाइको सो चल्दैन कि किन, कि तपाई १३रौ भाई हो?

  • @Rai-Aiman
    @Rai-Aiman Рік тому +8

    यो दुर्गा प्रसाई जाठो पहिला लोन लिने बेला लिन्छ,अहिले चहीं तिर्दिन भन्दा हुन्छ ,तिर्नु सक्दैन भने किन लोन लिनु ।

  • @dipenpun9781
    @dipenpun9781 Рік тому +6

    पत्रकार पनि उस्तै अतिथी पनि उस्तै कति हास्नु😊😊😊

    • @dipenpun9781
      @dipenpun9781 Рік тому

      @DPS त मुजिलाई मेरो बारेमा चाहिँ के चासो?मेरो हैसियत मेरो ठाउँमा छ।न त तैले चिनेछस न त नराम्रो बोलेको छु।त मुजि खाते रण्दिको बान???तेरो चाहिँ के हैसियत छ???👺👺👺

    • @MorganKarki
      @MorganKarki Рік тому +1

      अभद्र शब्द नबोलुम न हौं साथी हो 😂😂😂

    • @jhilimiligaming6909
      @jhilimiligaming6909 Рік тому

      ​@DPS muji machikne, tero haisyat vaye vai halyo ni aru ko chak sugnu k janxas, j lekheko xa sahi lekheko muji, baru aiijo mero lado chusnu

  • @sggaming238
    @sggaming238 Рік тому +3

    सलाम दुर्गा प्रसाईं जि

  • @umakantasitoula6562
    @umakantasitoula6562 Рік тому +2

    राम्रो काम गर्दै जानू दुर्गा जी सपोर्ट गर्ने छौ।

  • @narayanpariyar4755
    @narayanpariyar4755 Рік тому +2

    सबै कुरा र सबैलाइ जान्नु बुज्नु पर्छ , जसले देश र जनताको बारेमा कुरो गर्छ तेहि नै जन र रास्ट्र सेबक हो । उहाँहरु तिनै जना जसले जे भने पनि सधै देश र जनताकै कुरो गरिरहने हुदा म उहाँ हरु तिनै जनालाइ मेरो उच्च सम्मान छ।

  • @pitambarpoudel5767
    @pitambarpoudel5767 Рік тому +2

    रवि को कुरा नकाटे खाना पनि पच्दैन की केहो यो च्यानल लाई र पुण्य गौतम लाई रवि सर लाई हामी सारा नेपाली को साथ छ जय रवि जय घण्टी

  • @Delje960
    @Delje960 5 місяців тому +1

    दुर्गा प्रसाईको अन्तरबार्ता र भाषण सुनेर त अरुको त हेर्न सुन्नै मन लाग्दैन त हो कति दामदार साहसि दम र यथार्थ शब्दहरु प्रस्तुत गर्नु हुन्छ दुर्गा जि ले
    दुर्गा प्रसाई जतिको साहसी निडर,दम, हक्की स्वभाब, सत्यतथ्य प्रमाण सहित बोल्ने र क्लियर भिजन भएको जंग बहादुर मैले नेपालको ईतिहासमा अहिले सम्म पढेको,सुनेको,देखेको थिएन वहां जस्तो नेता देशलाई खांचो छ,जो ब्यक्तिले नेतृत्व नलिए सम्म नेपालको ब्यबस्था अबस्था परिबर्तन हुने वाला केहि छैन. दुर्गा प्रसाईलाई गाली गर्नेहरुले वहांले जति आफ्नो गोजीको पैसा खर्च गरेर गरिबहरुको उद्दार र त्यतिको माहोल बनाएर देखाए हुनेनी आफू केहि नगर्ने जनताको लागी केहि गर्छु भन्नेलाई किन गाली गर्नु. दुर्गाको एजेन्डा १००% सहि छ गरिब जनताहरुको लागी.
    ua-cam.com/video/poSUzh9uAaE/v-deo.htmlsi=256JT-

  • @smarakbista721
    @smarakbista721 Рік тому +3

    डिल्लीरामलाई चाहिँ हेर्न बोलाएको ??😂😂

  • @puskarbhatt2378
    @puskarbhatt2378 Рік тому +3

    Gyanendra sashi jindabad

  • @ramailosansar8665
    @ramailosansar8665 Рік тому +4

    माचिने पुन्य गौतम

  • @danorpusherpa
    @danorpusherpa Рік тому +3

    यो मुजि ले हामी भारत बाट आयर नेपाल काम नलाग्ने बनायौ किन नभनेको तहरु मारुबाणि भन्दा अलि अघि आको न हो के धेरै फुर्ती लाको नेपाल टाट बनाको नै तेरै र त बाहुन ले नै हो नेपाल को भुमि पुत्र ले होइन ईन्डिया बाट सरणयार्थि बाहुन ले हो नेपाल कंगाल बनाको

  • @bharatdahal5544
    @bharatdahal5544 Рік тому +1

    पुण्य जिकाे डिभेड राम्राे छ,सबैकुराकाे ज्ञान छ, र आज दुर्गा जि पननि आउनुभाे राम्राे छ

  • @joeltirwari3119
    @joeltirwari3119 Рік тому +4

    Can you talk to Ramesh parshai

  • @onlyentertain747
    @onlyentertain747 Рік тому +4

    यो गाई को अनुहार परेको गोरुको कुरा hahahahaha😂😂😂😂😂

    • @sureshmalla-jg7ob
      @sureshmalla-jg7ob Рік тому

      be positive दुर्गा प्रसाई सरले उठाएका कुरा एकदम सहि छन् एक पटक सबैले सहयोग गरौ

  • @pradimedia7383
    @pradimedia7383 Рік тому +2

    पल साह र दुर्गेस थापा लाई बोलाउनु पर्यो पुन्य जि 😀😁

  • @deorai5152
    @deorai5152 Рік тому +3

    याे पुण्य गौतम पनि ऋषि धमालाजस्तै आफुमात्रै जान्ने हुन खाेज्नेलाई कसले याे कार्यक्रमकाे प्रस्ताेता बनाएको हाे ?

  • @Reshamsunuwar
    @Reshamsunuwar Рік тому +1

    Punya bro Rocks

  • @ninja4667
    @ninja4667 Рік тому +4

    आफु ले खाएको रिन सरकारलाई तिर्न नसके पछि साेझा जनतालाई आन्दोलनमा उतारेर गरेको नाटक हाे याे प्रसाईं काे..कम बाठो छ याे...😠

    • @SapanaBk-ki8to
      @SapanaBk-ki8to 10 місяців тому

      यो रन्दिको छोरा दुर्गे लाई कि फासी कि देस निकाला गर्नु पर्यो येस्ले जन्ता लाई फसायो आफ्नो स्वर्थ को लागि

  • @topendrasanyasai8692
    @topendrasanyasai8692 Рік тому +2

    पुन्य गौतम लाई मेरो निमन्त्रणा उता माइलो काकाको घरमा भोज छ आउनु है😂😂

  • @bhanubhatta8186
    @bhanubhatta8186 Рік тому +2

    रबिले पुण्यको के बिगारेको छ र सधै रबिको खोईरो खन्छ जनता जान्न चाहन्छन

  • @binaymoktan8302
    @binaymoktan8302 Рік тому +3

    रबि नाम नलिई , रबिको title नराखि त मुखमा माड पर्दैन यो योरहरुको

    • @sureshmalla-jg7ob
      @sureshmalla-jg7ob Рік тому +1

      be positive दुर्गा प्रसाई सरले उठाएका कुरा एकदम सहि छन् एक पटक सबैले सहयोग गरौ

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 Рік тому

    ल ठिक छ ज्ञानेन्द्र शाही र रबी लामिछाने को कुरा नगरौ होला जिउँदो नेपालीको छोरा ग्यानेन्द्र माननीय लाई सेल्युट भनौ!

  • @govindbist3011
    @govindbist3011 Рік тому +1

    दुर्गा प्रसाई जीलाई सम्पुर्ण नेलाली हरुले साथ दिउ बाकी सबका सब चोर हुन देश सकिन्छ ,समयमा नै सोचौ।।

  • @subba3880
    @subba3880 Рік тому +4

    दुईओटै झापालि गफाडी !

  • @shusilgautam6140
    @shusilgautam6140 Рік тому +3

    Bichara diliram lai nee bolna deu yr 🤣🤣🤣..Durga ko big fan raixa 😂😂

  • @Hmb-v4z
    @Hmb-v4z Рік тому +4

    डिल्ली चै के गर्न बसेको अरे??😅😅

  • @kajipariyar5065
    @kajipariyar5065 Рік тому +2

    म खाडीमा छु तरा मेरो 20 लाख भन्दा मुनि बैंक मा लोन छ मेरो घर किन्ना को लागि लेको हो अब मैले दिन्ना भन्नू मिल्ला र 14% ब्याज छ अनि सबै ले दिन्ना भन्ने हो भनी ता अनि बैंक मा पैसा काहा बाट आउछ ता म त तिर्छु जय नेपाल

  • @dewakibohara6200
    @dewakibohara6200 Рік тому +2

    दिल्ली राम हो इंडिया राम हो रबी को सट्टामा उठे हुन्छ नी मुख मात्र बजाएर हुन्छ

    • @sureshmalla-jg7ob
      @sureshmalla-jg7ob Рік тому

      be positive दुर्गा प्रसाई सरले उठाएका कुरा एकदम सहि छन् एक पटक सबैले सहयोग गरौ

  • @ashishkhanal6923
    @ashishkhanal6923 Рік тому +1

    दुर्गे पुन्यको शरणमा पुगेछ ।

  • @moderntvnepal
    @moderntvnepal Рік тому +1

    wow❤❤

  • @sagarofficial7662
    @sagarofficial7662 Рік тому +3

    तिमी ३ जना मुजिलाई हार्दिक सर्दान्जलि

    • @sureshmalla-jg7ob
      @sureshmalla-jg7ob Рік тому

      be positive दुर्गा प्रसाई सरले उठाएका कुरा एकदम सहि छन् एक पटक सबैले सहयोग गरौ

  • @beyondinfinity3876
    @beyondinfinity3876 Рік тому +2

    बबाल पुन्य दाइ।

  • @Emojieatermeow
    @Emojieatermeow Рік тому +3

    Punne gautam ra durga parsai timibarule gyanendrako paxi lageuvane timiharu manis banna saknexau dhannebad

  • @Royal.shash1995
    @Royal.shash1995 Рік тому +5

    Medical mafiya durga prasai murdabaad.Varatiye bistarai murdabaad

  • @tankaprasaddhakal-xy3jb
    @tankaprasaddhakal-xy3jb Рік тому +4

    पुरै झ्याप मा कारेकम चलाउछ्न्त पुन्य गौतम त

  • @nepgaming5629
    @nepgaming5629 Рік тому +3

    बल्ल पुण्यले आफ्नाे आधार रेखा तय गर्या छ

    • @sureshmalla-jg7ob
      @sureshmalla-jg7ob Рік тому

      be positive दुर्गा प्रसाई सरले उठाएका कुरा एकदम सहि छन् एक पटक सबैले सहयोग गरौ

  • @KHANAKHAJANA1.0
    @KHANAKHAJANA1.0 Рік тому +1

    Punya gautam le ball right track samatechan, unbiased vayera show chalaunu

  • @homsunar4577
    @homsunar4577 Рік тому +1

    Ravi / gyanendra best wishes both of you

  • @mohan-uz2vy
    @mohan-uz2vy Рік тому +4

    यो prog को title अलिक मिलेन कि हुनु पर्ने एमाले को झोले पागल पुन्य सङ अर्को पागल बिच तातो तातो बहस

    • @sureshmalla-jg7ob
      @sureshmalla-jg7ob Рік тому

      be positive दुर्गा प्रसाई सरले उठाएका कुरा एकदम सहि छन् एक पटक सबैले सहयोग गरौ

  • @aatmaramkarki-nb4mg
    @aatmaramkarki-nb4mg Рік тому +2

    रबि र ग्यानेन्द्र को बिरोध गर्ने बेकुबहुन पुन्डेको सम्मेलनमा जाने झन बेकुबहुन खनाल त १ न बेकुबहो

  • @panchtatvafan781
    @panchtatvafan781 Рік тому +1

    राजा आउ देस बचाउ यस्ता भत्वा पुन्य गौतम देस निकाला गर यो जनता को आवाज हो यो आवाज आज कमेन्ट् मै सिमित भयो भोलि यो अावज ले ठुलो रुप लिन्। हिन्दु चाहियो हामिलाई हाम्रो धर्म नास्ने योनै पुन्य जस्ता ले सिद्याको हो

    • @chhalimaya2789
      @chhalimaya2789 Рік тому

      देशभक्त बिद्धान पुन्य गौतम phd जिन्दावाद मोदिका दलाल पाखण्डी राजाबादी मुर्दावाद

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 Рік тому +4

    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र धन्यवाद ।

    • @sureshmalla-jg7ob
      @sureshmalla-jg7ob Рік тому

      be positive दुर्गा प्रसाई सरले उठाएका कुरा एकदम सहि छन् एक पटक सबैले सहयोग गरौ

  • @princekarki5621
    @princekarki5621 Рік тому +1

    Jay gyanendra shahi

  • @jitendrachaudhary9615
    @jitendrachaudhary9615 Рік тому +1

    Durga prashai ji Sahi kura garnu hunxa 🙏

  • @bhumiraj1682
    @bhumiraj1682 Рік тому +2

    तीनैजना चोर हरु यकै ठाउमा झोले हरु पैसा लीनी अनि तीर्न्न नसकेपछि आन्दोलन गर्ने😂😂

    • @sggaming238
      @sggaming238 Рік тому

      दुर्गा प्रसाईं गरिब जनताको मशिया हो

  • @princekarki5621
    @princekarki5621 Рік тому +1

    Rga parshai gyanendra shahi gindabad

  • @rameshnaupane3515
    @rameshnaupane3515 Рік тому +1

    ❤❤❤❤❤

  • @herrysekal6480
    @herrysekal6480 Рік тому +3

    गाजाको तालमा बोल्छन क्या हो पुन्य

    • @sureshmalla-jg7ob
      @sureshmalla-jg7ob Рік тому

      be positive दुर्गा प्रसाई सरले उठाएका कुरा एकदम सहि छन् एक पटक सबैले सहयोग गरौ

  • @sureshsubedi8141
    @sureshsubedi8141 Рік тому +2

    फटाहाको जमघट भएछ ,हुन त चोरले चोरकै साथ खोज्छ

  • @kebalramgaire8920
    @kebalramgaire8920 Рік тому +2

    दिल्लि बुडालाई सुन्न बोलाएको रहेछ फेरि युटुबमा किन हालेको हो ?🎉

  • @dilasubedi1020
    @dilasubedi1020 Рік тому +1

    Right Kuro Durga Ji Ko

  • @nandabasnet660
    @nandabasnet660 Рік тому +2

    दुर्गा सर यो देशमा हजुर हरू जस्ता ब्यक्ति ले गरेका काम कहाँ देख्छन यहाँ त युवराज,धमला,पुण्य जस्ता पागलहरूले गरेको काम देख्छन दुर्गा जि ले राम्रो काम गरेका छन

  • @basantarajpanday233
    @basantarajpanday233 Рік тому +6

    3 pagal hahaha😂😂😂😂😂

  • @prashantbk8211
    @prashantbk8211 Рік тому +1

    Good

    • @nepgaming5629
      @nepgaming5629 Рік тому

      पुण्यले आफै प्रश्न साेध्छ उत्तर पनि आँफै हाईज्याक गर्छ ।

  • @tarakrajbist1550
    @tarakrajbist1550 Рік тому +1

    याे दुर्गे डाकालाई समातेर जेल हाल्नुपर्छ देश द्राेहि❤

  • @GBentertainmentnepal
    @GBentertainmentnepal Рік тому

    Wow!

  • @sureshlawati7647
    @sureshlawati7647 Рік тому

    राम्रो कामको लागि धन्यवाद पुन्य जि

  • @dipakkc2407
    @dipakkc2407 Рік тому +1

    बल्ल पुन्य गौतम ले गतिलो काम समायो!!

  • @jitrana2722
    @jitrana2722 Рік тому

    पुन्य गौतम सर रमेस प्रसाई सरको कुरा सहि छ हजुर दोहोरा नागरिकता दिनु पर्छ भन्ने कुरा।

  • @Bayambu.K
    @Bayambu.K Рік тому

    good job punya ji

  • @clovevange4432
    @clovevange4432 Рік тому

    कति पछि लाग्का छौ याे डाम्नाकाे पछाडि, खनाल जि अनि दुर्गाप्रसाद खालाउ यत्राे ठुलाेमाल😎😎😎😎😎

  • @kajigajmer4154
    @kajigajmer4154 Рік тому +1

    प्रोगाम ठिक छ तर कुर्सी भद्दा भो पुन्यजी घरमा चलाए जस्तो देखियो अनि ग्यानेन्द्र साही लाई लखेटेको हैन परिचालित पात्र ले नराम्रो देखाउन खोजेको हुन सत्य तथ्य को आधारमा चल्नु होला

  • @chandler5232
    @chandler5232 Рік тому +3

    Dilli ram khanal is just like me in college project programme who has nothing to do in project

  • @saugatoli5398
    @saugatoli5398 Рік тому +1

    सुन्को लौडो😊

  • @saimanoja7929
    @saimanoja7929 Рік тому +3

    दुई जना अर्ध पागल हरुलाई ल्याउने पुर्णपागल

  • @chhalimaya2789
    @chhalimaya2789 Рік тому

    excellent

  • @nepalidaigurung3520
    @nepalidaigurung3520 Рік тому

    Ramro cha, Durga ji n dilli ji 👍

  • @joeltirwari3119
    @joeltirwari3119 Рік тому +4

    Oie Tero show ma arue kam chains y you talk about Rabi sir

  • @khimlalsubedi5990
    @khimlalsubedi5990 Рік тому +4

    Dubai dalal hun .Rabi is good

  • @rajkumarnepal6014
    @rajkumarnepal6014 Рік тому +1

    Good jay Raja jay deas

  • @shyamnepal992
    @shyamnepal992 Рік тому +1

  • @ccjoshijoshi2350
    @ccjoshijoshi2350 Рік тому

    Ekdam sahi ..durga sir ko...

  • @Kjhgfd123
    @Kjhgfd123 Рік тому +2

    एस्तो जोकर मान्छे अरु कोहि छैन होला। यो झोलेको पनि झोला बोक्दा बोक्दै जीन्दगी जाने भयो।

  • @tankakhadka5058
    @tankakhadka5058 Рік тому +1

    👍👍👍👍

  • @narayangautam5293
    @narayangautam5293 Рік тому

    यहाँ सबैभन्दा बढि हैसियद भएको बक्ति भनेकै दुर्गा प्रसाई हाे,,।।। दम र हैसियत भनेकै दुर्गा प्रसाई हाे,🙏🙏

  • @bijaysingh1230
    @bijaysingh1230 Рік тому +1

    जय सनातन हिन्दुबुद्धल्यान राष्ट्र 🕉

  • @primerose1244
    @primerose1244 Рік тому +1

    Durga and dilli ji 🪨 rocks

  • @madaizeeofficial7099
    @madaizeeofficial7099 Рік тому +2

    हेर यो डिल्ले कसरि बसेको छ पागल 😀

  • @titfortat12don74
    @titfortat12don74 Рік тому +2

    अनि यस्तो चोर को पनि कुरा सुन्ने होत फ्री भन्दै जन्तालाइ भुलाउने धर्म सङ्कट हिन्दु रास्ट्र को कुरा गर्ने आन्दोलन गर्ने त चुतिया हो ? बाहुन ले हिन्दु मागो कि नेपाल मा किरात रास्ट्र मा बुद्धिसले बुद्धिस रास्ट्र माग्छन लास्ट्र मा आफै खिदिन्छन आफ्नो कारण ले

  • @systematic1002
    @systematic1002 Рік тому

    Punya has his own style ❤

  • @prabhathamal667
    @prabhathamal667 Рік тому +1

    Salu durga and dilliram sir

  • @birajoli5190
    @birajoli5190 Рік тому +1

    ❤❤❤न बुझेर किन गाली आको होला बुझ्नै सकियन ❤❤❤

  • @tankasunar1809
    @tankasunar1809 Рік тому

    सहि हो है दुगा

  • @mahendraprasadpandey6845
    @mahendraprasadpandey6845 Рік тому +1

    ❤😂

  • @sumandahal9017
    @sumandahal9017 Рік тому +1

    दिल्ले संग अन्तरबार्ता पुन्ने !

  • @sumantamang8010
    @sumantamang8010 11 місяців тому

    Sahi ho

  • @subashshretha6138
    @subashshretha6138 Рік тому +1

    I love you dilliram ji

  • @sudipbhattarai3075
    @sudipbhattarai3075 Рік тому +2

    ल आज जम्मा भएछ्न गोरु हरु जस्तो अतिथी उस्तै पुन्ने खाते

    • @sureshmalla-jg7ob
      @sureshmalla-jg7ob Рік тому

      be positive दुर्गा प्रसाई सरले उठाएका कुरा एकदम सहि छन् एक पटक सबैले सहयोग गरौ

  • @MrJanakrj
    @MrJanakrj Рік тому +1

    पुन्य ले चिया खादा गाउँको बुढापाका बाट ज्ञान लिय जस्तो लाग्यो कार्यक्रम 😁 पुन्या बालक जस्तै

  • @hbchhetri01
    @hbchhetri01 Рік тому

    Punya gautam 😃✊️✊️

  • @rajutamang1638
    @rajutamang1638 Рік тому +1

    दुर्गा प्रसाइ यसै पनि फटा हो भन्ने कुरा त सबै लाइ थाहा छ नि रबि ले वास्था नगरे पछि भुक्नु थालेको भन्ने कुरा जन्ता थाहा पायो

  • @namrajnamrajbhusal
    @namrajnamrajbhusal Рік тому

    Good ❤️❤️💗

  • @bclokesh7409
    @bclokesh7409 Рік тому +2

    यि चोर अर्धपागल हरुको अर्काको कुरा काट्ने काम मात्र हो

    • @sureshmalla-jg7ob
      @sureshmalla-jg7ob Рік тому

      be positive दुर्गा प्रसाई सरले उठाएका कुरा एकदम सहि छन् एक पटक सबैले सहयोग गरौ

  • @manishabista2495
    @manishabista2495 10 місяців тому

    Good. Dai

  • @chakgurung3175
    @chakgurung3175 Рік тому

    फेरि भ्युउङ बढाउन को लागि भने पनि रबि जि र ज्ञानेन्द्र जि को नाम जापेको छ

  • @AmosOfficialChannel-og4xj
    @AmosOfficialChannel-og4xj Рік тому +1

    सामाजिक संजालको सहि सदुपयोग गर्नु पर्छ ।चहिने भन्दा बढी घमण्ड हुनु ठिक होइन।

  • @NEPALAYA185
    @NEPALAYA185 Рік тому

    Punya is the best of the best