UDAYAPUR | That Day in Udayapur, Which Will Never be Forgotten | NEPAL VOICE

Поділитися
Вставка
  • Опубліковано 10 січ 2025

КОМЕНТАРІ •

  • @regilthapa4836
    @regilthapa4836 2 роки тому +175

    नाबालिका ले गल्ति गरे कानुनमा सजाय दिने नियम छैन नाबालिका माथि गरे चै यति र उति दफाको भन्दै सबै कानुन लाग्ने कस्तो कानुन नियम हो नेपाल को सरकार????? अपराध त अपराध नै होनि सानाले गरेनि ठुलाले गरेनि किनबिभेद??

    • @manirai5760
      @manirai5760 2 роки тому +3

      Ur wright

    • @Ilovemybaby419
      @Ilovemybaby419 2 роки тому +7

      Samiksha ley nabalika Ko faida uthako xatw testoi ho yeha poni Nepal Ko kanun daibw janun

    • @bsnoaa2170
      @bsnoaa2170 2 роки тому +2

      Nabalika lai chai kanun nahune ho vane jepani Garda hune vo nabalikale.

    • @sitaupreti4179
      @sitaupreti4179 2 роки тому +1

      Sahei bhannu vo

    • @dipagurungdipagurung3482
      @dipagurungdipagurung3482 2 роки тому +1

      Sano ko artha 15 sal dekhi muniko bachalai laivane ho yo jamana ma tyo kt lai ni dekhaunu paryo sajaye mirtu nae hunu paryo

  • @Birendra_Sunuwar
    @Birendra_Sunuwar 2 роки тому +119

    नाबालिक को पनि अनुहार देखाउन पर्ने यस्ता पापी लाई फासी दे सरकार ✅🇳🇵🙏
    Rest in peace kabita😭

  • @nishanyonghang1342
    @nishanyonghang1342 2 роки тому +3

    Yeslai ramro dhulai garnu parxa sirharu

  • @jhalakman4190
    @jhalakman4190 2 роки тому +2

    एस्लाइ फासिको सजाए होस सर्कार

  • @salinalama1947
    @salinalama1947 2 роки тому +9

    जता देख्यो तेतै बिजोक !!😥 यो भाइ देखेर पनि मन भरी माया पलायो भाइ तिमिले ठूलो गल्ती गरेउ🙏🙏🙏

  • @pratyushaghalan8353
    @pratyushaghalan8353 2 роки тому +4

    दाजु बहिनी दुबै जानलाई कडा भन्दा कडा सजाय होस्

  • @chandramagar5845
    @chandramagar5845 2 роки тому +48

    सबै कुरा खुलेर अझ ,,तेसैको मुख बात बोल्न लगाउनु पर्छ media ma

  • @प्रतीक्षानेपाल

    हाम्रो नेपालको कानुन पैसामा नबिकेर दोसि लाई कडा भन्दा कडा सजाय होस् पीडित लाई न्याय मिलोस

  • @rameerai4629
    @rameerai4629 2 роки тому +5

    नाबालिक भनेर छोड्ने काम नगरियोस् सरकार ।गल्ती गरेपछि सजाय नाबालिकले पनि भोग्नुपर्छ

  • @krishnashrestha7727
    @krishnashrestha7727 2 роки тому +4

    हेर्दा त हत्यारा झै पनि नदेखिनी है तर के गर्ने मान्छेको अनुहारले हैन बानिले हो छुट्टाउने उसको बहिनिलाई नि कामकारबाही होस उसलाई मात्रै हैन उमेर सानो छ भनेर छटन दिनु हुन्न है

  • @pujadumirai6636
    @pujadumirai6636 2 роки тому +5

    एकचोटी अपराध गर्नेले फेरि दोहोर्याउदैन भन्न सकिन्न! हत्यारालाई कडा कारबाही हुनुपर्छ। नत्र भोलिको दिनमा यस्तै धेरै कविता सुनुवारले संसार छाड्नु पर्छ।

  • @rajbasnet7615
    @rajbasnet7615 2 роки тому +31

    ईनिहरू लाई जेलको सझाय दिनु भन्दानि शिधै फाँसी दिनुन नेपाल प्रहरी सर

  • @santoshswornakar3399
    @santoshswornakar3399 2 роки тому +5

    जब सम्म हत्यारालाई फासि कार सजाय हुन्न तब सम्म यस्ता घटना घटिरहन्छ😢😢😢

  • @sanusubedi135
    @sanusubedi135 2 роки тому +6

    रिप नेपाल कानुन यस्ता अपराधिलाइ मृत्यु को सजाय दिन नसक्ने कानुर र नेपाल सरकार

  • @kalibahadur8233
    @kalibahadur8233 2 роки тому +5

    यस्ता अपराधीलाई सार्सार्वजनिक गर्ने हैन कि सिधै फाँसी दिनुपर्छ

  • @tulbahadur2763
    @tulbahadur2763 2 роки тому +3

    अब इनि हरु लाई जेल मा राखेर अनि मन्त्री बना र निकाल्नु जेल बाट खादा माला अबिर लगाइ दियेर पद मा राख्नु होला

  • @neupanexoro2989
    @neupanexoro2989 2 роки тому +61

    खोइ त्यो बहिनि भनाउदि कता गै त्यस्लाइ पनि देखाउनु परो त्यो मान्छे मार्न सक्ने त्यो सानि छइन त्यस लाइ कस ले भन्छ ना बालिका भोलि त्यस लाइ त्यतिकै छोडेर भोलि अरुले नि सिक्छन त्यस्लइ त्यतिकै छोड नु हुदैन्ल2 जना लाइ नै आजिबन जेल सजाय होस

  • @kalpanakarki4699
    @kalpanakarki4699 2 роки тому +7

    नाबालिक र नाबालक भनेर हुदैन फाँसी दिनुहोस् ।

  • @RamBabu-ws9rd
    @RamBabu-ws9rd 2 роки тому +4

    यो नलायक नेपाल सरकार जनता को लागि केही गर्दैन सक्नु हुन्छ भने यस्ता हत्यारा लाई पुलिस प्रशासन इन्काउन्टर ले गर्नुहोस जनता ले नयाँ पाको अनु भूती हुने छ जनता पुलीस को जय जय कर मनाउने छन्

  • @samjhanakirsahna443
    @samjhanakirsahna443 2 роки тому +5

    यस्ता पापी लाई त जिउँदै जलाए पनि त्यो सजाय पनि थोरै हुन्छ थुक्क नालायक के पाईस पापी अरुको ज्यान लेर खुनको बदला खुन नै हुन पर्छ अनि पीडित ले न्याय पाउछन्😭😭😭😭😭

  • @dumakhanal5944
    @dumakhanal5944 2 роки тому +12

    नाबालिका खै यदि कानुन नलाग्ने भय जनताले जाभेटो तेहि कारबाही गर्न पर्छ

  • @gomagurung4614
    @gomagurung4614 2 роки тому +5

    Sad😭😭😭RIP Kabita🙏🙏🌻🌻 Yeo Arko abhiyukta keti lai kina nadekhako? Teo hatera lai pani sarbajanik garnu parchha ☝️

  • @deskoyodha3821
    @deskoyodha3821 2 роки тому +10

    संस्कार ले अपराध खतम पार्छ सरकार ले हैन संस्कार कुनै दोकानमा पाइदैन अाफ्नै घरपरिवारबाट पाइन्छ ‌नानि हरुलाइ धर्म संस्कार सिकाउनुस
    जय महाकाल✊

  • @chitrayari2322
    @chitrayari2322 2 роки тому +40

    हत्यारा खाते खातेनी लाई नुन खुर्सानी लगाएर काटनु पर्छ।
    तर नेपालमा त्यस्तो कहिले हुने हो 😡😡😡😡😡😡😡😡

  • @sanusubedi135
    @sanusubedi135 2 роки тому +4

    खै हत्याकि मतियार कविताकि साथि भनउँदि नरपिचास खातिनि लाई पनि सार्वजनिक गर

  • @rushmachamling4113
    @rushmachamling4113 2 роки тому +3

    खोइ त त्यो हत्यारा केटि चाहिँ तेसलाइ नि लेउनु पर्यो मिडियामा 😡😡

  • @jhalakman4190
    @jhalakman4190 2 роки тому +1

    एस्लाइ फासि को सजाए होस सर्कार

  • @babitamagar3650
    @babitamagar3650 2 роки тому +4

    हतियारा र बल्लतकारी लाई फाँसी दिनुस सरकार फाँसी! सरकारले हतियार र बल्लतकरि लाई फाँसी दिनु भयो भने नेपालकि छोरीचेली तडपि तडपि मोर्न पर्देइन सरकार! हतियारा लाई नोछोडनुस सरकार! मिर्तको आत्मा ले सान्ती पायोस.

  • @sarmilalama1065
    @sarmilalama1065 2 роки тому +55

    त्यो नाबालिक खातिनी लाई देखाउनु पर्यो😡😡

    • @riyagurung4083
      @riyagurung4083 2 роки тому +1

      Sahi ho Ka lukako xa sale papeni laii

    • @himamangrati5978
      @himamangrati5978 2 роки тому

      खातेनि लाई चाई किन नदेखाकाे हाेला छिटाे भनदा छिटाे फाँसी हाेस

  • @uapaharmadiagroupgaighat8765
    @uapaharmadiagroupgaighat8765 2 роки тому +3

    well take care Your child everyone. before problm thank you

  • @drjentertainment7005
    @drjentertainment7005 2 роки тому +6

    नाबालिका शब्द प्रयोग गरेर त्यो अपराधी केटी लाई बचाउन मात्र खोजिएको हो सजाए हुनु पर्छ ।

  • @thundersubedi
    @thundersubedi 2 роки тому +6

    ए सरकार ! त्यस्तो ज्यानमारालाइ त जिउँदो राख्नै हुन्न यदि जिउँदै राखियो भने अपराधी मनोबल बढी पुन: हत्या गर्नसक्छ त्यसैले इन्काउन्टर गरेर सिध्याइहाल्नु पर्छ है ! त्यस्तो बहादुरी काम गर्नसक्ने हिम्मत भाका प्रहरी जवानलाइ लाखौं जनताले सलाम गर्नेछन !

  • @rajthing6513
    @rajthing6513 2 роки тому +5

    हेर्दा आमाको दूध चुस्न नै पुगेको छैन जस्तो छ यस्तो क्रूर हत्या कसरी गर्न सके होला फाँसी दे सरकार

  • @jeetabhandari8257
    @jeetabhandari8257 2 роки тому +15

    त्यो ज्यानमारा अपराधिनी लाई देखाउनु पर्थ्यो खै त

  • @armylifebruneidarusalam5885
    @armylifebruneidarusalam5885 2 роки тому +21

    Sorry to hear that I really appreciate your help Nepal police Great Salute Great job kudos Jaya Nepal Nepal police.Thanks and well done.

  • @amaryetra7320
    @amaryetra7320 2 роки тому +41

    हत्याको मुख किन छोपिन्छ,यसताको त सरबाङग देखाउनु पर्छ फरि पनि यस्तो घटना नघटोस,

  • @rajmayalti1791
    @rajmayalti1791 2 роки тому +2

    नाबालिका ले नै आजभोलि अपराध गर्छन्

  • @Upsunhero
    @Upsunhero 2 роки тому +4

    होइन यहाँ तेइ नाबालिकाले मान्छे मरेको छ अझ नाबालिकाको इज्जत जान्छ भनेर मुख देखाउन नमिल्ने रे यो कस्तो कानुन हो

  • @gunaneerkumar7124
    @gunaneerkumar7124 2 роки тому +39

    खातेलाई फाँसी दिए हुन्थ्यो

  • @anilthulung8112
    @anilthulung8112 2 роки тому +4

    नेपालको कानून गजबको नाबालक नाबालिकाले जति मान्छे मर्दै हिंडेपनि कानुन नलाग्ने कुन सुंगुरको दिमाग भाकोले बनाको कानुन

  • @subbabk8825
    @subbabk8825 2 роки тому +22

    फाँसी दे सरकार

  • @Janga..............453
    @Janga..............453 2 роки тому +9

    मिर्तु दण्ड सजाय दिनै पर्छ आफनु जियान र अरुको जियान एउटै हैनर

  • @tilaksubba1330
    @tilaksubba1330 2 роки тому +1

    खै त हत्यारा बैनी चै। पुलिस को मेजबानी होलीन् क्यारे।

  • @nirmalabasnet4279
    @nirmalabasnet4279 2 роки тому +23

    त्यो हत्यारा केटी लाई पनि देखाउनु पर्छ र हदैसम्म को कार्बाही होस

  • @kabitarai7230
    @kabitarai7230 2 роки тому +8

    येस्तो हत्यारालाइ हाम्रो देश मा पनि फासिको सजाय हुनु पर्यो सरकार्🙏

  • @sundarkarki4005
    @sundarkarki4005 2 роки тому +1

    सिदा इन्काउन्टर गरिदिनु पर्ने।।

  • @ambarbahadursunuwar5574
    @ambarbahadursunuwar5574 2 роки тому +2

    आपराधिसँग फोटो खिच्ने भाग्य लिएर आएछ प्रहरीले ।

  • @nirmannirman3204
    @nirmannirman3204 2 роки тому +3

    घन्टा को फोटो खिचेर सान देको सजाय मौत को बदला मौत दिए पो एस्तो बिकिर्ती कम हुन्छ डर रहोस नि अपराधी लाई पासी दिने कानुन हो भने। देश नेपाल मा कानुन छ होइन भने भासन छाड्ने फोटो खिच्ने यो नाटक नगरियोस

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 2 роки тому +2

    नाबालिकालाई चाहिँ सजाय हुन्छ कि हुन्न किन नसोधेको पत्रकार ?

  • @ritukawar3604
    @ritukawar3604 2 роки тому +4

    हे सरकार यस्लाई नी त्यसरि नाई मार्नु पर्दछ किन यस्तो हत्यारा काे संरक्षण गर्छौ सरकार किन कानुन छैन हाम्रो देश नेपाल मा यसलाई नी थाहा हुनु पर्छ अरु लाई मार्न कति सजिलो छ?

  • @chandramagar5845
    @chandramagar5845 2 роки тому +16

    हत्यारा जन्तालाइ बुझाउ ,, सरकार ,,!! के पनि उखाल्दैनौ तिमिहरु ,,,!!

    • @ashimrana9792
      @ashimrana9792 2 роки тому

      I agree to your think bro, manabta haraye paxi,.

    • @ghayaldeep3497
      @ghayaldeep3497 2 роки тому

      Yonkura chahi sahi ho hai

  • @manojkathayat1754
    @manojkathayat1754 2 роки тому +2

    होइन फेरि किन बालबालिका भन्छन् के त्यो केटी पनि देखाउनु पर्यो तिनीहरु लाई फासी दे तब मात्र हिसाबकिताब बराबर हुन्छ

  • @Uttamkc-x3z
    @Uttamkc-x3z 2 роки тому +4

    नेपाल प्रहरिलाई धेरै धन्य बाद

  • @pardesikancha9868
    @pardesikancha9868 2 роки тому +7

    केरा जस्तो पुलिस खाते सरकार सानो माछा मात्र देख्छस् आलु सक्छस् ठूला माछा पनि समाएर देखा जसको पैसा पावर छैन उही पर्ने हो जे vayani समाइस पीडित लाई नियाय दिय आलु

  • @resammagar4481
    @resammagar4481 2 роки тому +2

    हत्यारालाई लाई फासी दे सरकार

  • @govindsoni8766
    @govindsoni8766 2 роки тому +8

    यो हत्यारालाई फाँसी होस

  • @davidthulungraiprachyu4043
    @davidthulungraiprachyu4043 2 роки тому +2

    अर्को हत्यारानि देखाउनु पर्छ?

  • @Resham00
    @Resham00 2 роки тому +2

    के टी को अनुहार चाई खोई,केटा लाई मात्र सार्बजनिक किन गरियो?कि पछि समिक्षा जस्तो बलत्कार को सिकार बन्छन भनेर हो नालायक सरकार।

  • @surazsunar9765
    @surazsunar9765 2 роки тому +2

    asto hatyaralaytw fashi dey sarkar😢😢😢😢

  • @bimalvlogs9453
    @bimalvlogs9453 2 роки тому +1

    फाँसी होस्

  • @riturasaili2759
    @riturasaili2759 2 роки тому +1

    नेपाल म फाँसी नभय सम्म एस्ता घटना भैइ रन्छ्न

  • @darshanarai6962
    @darshanarai6962 2 роки тому +2

    News ramro hunuparyo vaena

  • @rairai1885
    @rairai1885 2 роки тому +3

    अबत नाबालिकाको नाबालकको लागिनी उमेरको हद अनुसारको कानुन बनाउनुपर्छ जस्तो लाग्छ।आजकल घटना नाबालिका हरु बा टै हुने गरेको देखिन्छ

  • @dhaniramrai6812
    @dhaniramrai6812 2 роки тому +2

    नाबालिका लाई चाहिँ कानुन नलाग्ने थु नेपाल सरकार को नियम।

  • @PublicFocus-
    @PublicFocus- 9 місяців тому +1

    information good

  • @megtamugurung2863
    @megtamugurung2863 2 роки тому +1

    Sakxas vane fasi de haina vane ramitaa nadekhaa full mala lagayera well come gr nepl sarkhar

  • @प्रतीक्षानेपाल

    हत्यारा लाई फाँसी दे सरकार

  • @gautamoliofficial1715
    @gautamoliofficial1715 2 роки тому +1

    यसलाई फाँसी हुनु पछ

  • @bhimlimbuzzofficial9411
    @bhimlimbuzzofficial9411 2 роки тому +2

    नाबालिका भनेर यसरी लुकाएर राख्नु अनि नदेखाउनु यो गलत हो। र छोड्न पनि हुन्न यसरी नै नाबालिका भनेर छोड्ने हो भने नेपाल मा मान्छे मार्न लाई झन् सजिलो हुन्छ।यो कुरा चाई हेक्का होस कानुन बनाउने खाते हरुलाई अनि पुलिस प्रशासन लाई पनि 😡😡😡 नेपाल मा फासी को सजाय बनाउनु पर्छ।😡😡

  • @rudratiruwa1748
    @rudratiruwa1748 2 роки тому +1

    Yo manxe lae phashi dinu parxe

  • @bhishnuchettri2229
    @bhishnuchettri2229 2 роки тому +4

    एसको बैनि लाइ पनि देखाउनु परयो

  • @venomgrrr4634
    @venomgrrr4634 2 роки тому +2

    Rest in peace
    Yesto ni manxey hudo raixa xya socherai jiu sirnga hunxa
    Ekdam mada bhanda Kada punishment dinu parxa yesto lai🙁🙁

  • @santoshbhujel112
    @santoshbhujel112 2 роки тому +3

    यस्ता हतियारालाई कि फासी दे कि त जन्म कैदको सजाय दे सरकार यस्ता हतियारा बाच्यो भने केही काम छैन्

  • @khyambahadurkhyambahadur8037
    @khyambahadurkhyambahadur8037 2 роки тому +1

    Khoi k khoi k Nepal ko kanun daibale janun......

  • @nabinthapa8147
    @nabinthapa8147 2 роки тому +8

    अाफनाे साथिलाइमारने मानछे कसरी नाबालिकाहुनछ

  • @cushylamat1526
    @cushylamat1526 2 роки тому +1

    Testo hatyara haruko anuhar ramrari sabai jantale dekhna paunu paryo plz

  • @tejendralimbu8225
    @tejendralimbu8225 2 роки тому +1

    Yesto hatyara lae phasi dinuparx tyo kti lae ni dekhaunupane

  • @dkhatri4
    @dkhatri4 2 роки тому +2

    Yes

  • @asmaryrasai3948
    @asmaryrasai3948 2 роки тому +2

    यो पापी लाई फाँसी हुनु पर्छ

  • @naindraoungda9590
    @naindraoungda9590 2 роки тому +1

    Afnai...sathilae ghochayune...chai garen holaa.....ghatna lae...antai modne...ta hainn...

  • @thulungnii6304
    @thulungnii6304 2 роки тому +1

    Sarita dhakal lai Pani dekhaunu paryo crime choi DUI Jana le grne punishment eutalai mtr ani Ajai aru Pani ystai Crime haru hudai jahos ??? Yei ho kanun 😡😡😡😡

  • @sachinchimariya3871
    @sachinchimariya3871 2 роки тому +6

    सार्बजनिक गरिसकेपछी हत्याराको अनुहार हेर्न पाए पो मज्जा नत्र माक्स लाएर नदेखाकै राम्रो फेरि हत्यारा केटि लाई सार्बजनिक गर्न उमेर कम भएर नदेखाको अरे हे!भगवान कस्तो कानुन यार मान्छे मार्ने मान्छेलाई सानै छ रे..

  • @sitasunar1004
    @sitasunar1004 2 роки тому +2

    खोइ त्यो बहिनी भनौंदि तेस्लाइ पनि लेउनु पर्यो यो पापी हरुलाइ फाँसी दे सरकार

  • @parshuramrai8994
    @parshuramrai8994 2 роки тому +2

    यस्ताहरुलाई त सिधै फाँसी कै सजाय हुनु पर्ने हो तर

  • @Gyanakmagar
    @Gyanakmagar 2 роки тому +1

    Tyo nabalika lai pani dekhaunu paryo

  • @sasitarai205
    @sasitarai205 2 роки тому +1

    Yesko hatkadi chai kin lukako yo sab yo nabalike vanaudo haruko karanle vako ho nirdosh manxe jaile marinnu parx nyay paunu parx sabailai vitra kochnu parx

  • @khusilamakhusilama7017
    @khusilamakhusilama7017 2 роки тому +12

    त्याे हत्या काे मुख्य अपराधिनि नाबालक नै भये पनि सार्बाजानिक थर्नु पर्ने हाे अलिक ठुलि भयेपछि जेल बाट निस्केर अर्कि साेजि लाइ साथि बनाइ हत्या गर्नु सक्छ मान्छे चिनिराख्दा सतर्क हुन्छन नि अरु

    • @M1xN12
      @M1xN12 2 роки тому +1

      Kasari marako gha tastigsri Marni parcha

  • @debthadarai1702
    @debthadarai1702 2 роки тому +1

    यसलाइ २कोलोनिमक १०दिनमा१०लिटरपनिदिइ खानदिनु तेसपछिछृटिदिन उतेसैमोरछ

  • @tejubk2054
    @tejubk2054 2 роки тому +3

    हत्यारा हत्यारा नै हो चाहे नावाल हो या चाहे अरुहो यास्ता हरुलाई हत सम्मको सजाया दिनुपर्छ नावालक भए कसरी हत्या गरे ? अब हेरौ नेपाल सरकार ले कति सम्मको न्याया दी दो रहेछ

  • @priyalama1751
    @priyalama1751 2 роки тому +8

    यो हत्याराहरु कति जान छ कडा कारबाहि जोस

  • @dk_youtube_chanal.123
    @dk_youtube_chanal.123 2 роки тому +4

    फाँसी दे सरकार्🙏🙏🙏प्लिज यस्तो हत्यरा लाइ🙏🙏

  • @mwmamba6119
    @mwmamba6119 2 роки тому +2

    Fasiko sajaya hunuprx sarkar😥😥

  • @darkgamerff2876
    @darkgamerff2876 2 роки тому +2

    For ur kind info.
    Accused is not from sikkim.
    They CM here as Dakrey

  • @upendrahanggam3971
    @upendrahanggam3971 2 роки тому +7

    यो मान्छे हेर्दै चोर जस्तो छ यस्लाइ आजिवन जेल हाल्नु पर्यो

  • @nishathapa5189
    @nishathapa5189 2 роки тому +6

    Kati khichnu pareko feri,hattyaralai kada sajaye hos 🙏

  • @yampraja_4853
    @yampraja_4853 2 роки тому +12

    हत्यारालाइ हदैसम्मको कर्बाही होस।मृतकप्रती हार्दिक श्रद्धाञ्जली।मृतकको परिवारप्रती धैर्यधारनशक्तिको क्षेमता बडोस्😭

  • @bidurbhujel832
    @bidurbhujel832 2 роки тому +1

    कारबाहि गर्नु पयो नाटक के गरेर देखाको यो

  • @ishorrai5122
    @ishorrai5122 2 роки тому +1

    Good

  • @अम्बरसिंह
    @अम्बरसिंह 2 роки тому +2

    के नाबालिकालाई चाहिँ गल्ति गरे पछि कानुन छैन र यो सन्सारमा कोस्लो यो कानुन

  • @premapandey217
    @premapandey217 2 роки тому +10

    हत्यारा केटिलाइ किन नदेखाको 😡