तपाईंको भिडियो निकै राम्रो लाग्यो। 2043,44 साल तिर हामी teenagers हरु बसाहा बाट खाजा बोकेर यो वरिपरि जंगली बास लिन आउथौ। यो दह वरिपरि निकै बाक्लो रुखहरु र लहराहरु थियोे। डरलाग्दो ठाउँमा भएको डरलाग्दो दल तैमाथी नामै भुतिया दल हेर्न पनि डर लाग्थ्यो। म हाल आबुधाबिमा छु नेपाल आउँदा यो दहमा दामी पौडी खेल्ने भिडियो बनाउने रहर छ।
मेरो श्रीमतीको जन्मथलो भए पनि नाम मात्रै सुनेको तर ठाउँ देखेको थिएन तर आज भिडियोमा देख्न पाए । त्यो दहमा मृत्यु भएका एकजना भाईको चिहान चाहिँ मैले पनि देखेको छु।
डेन्जर 😮😮😀
😮😮😮😮😮
Thanks for promote local tourism
Thank you sir
एक्लै गएर हुन्छ गुरु
तपाईंको भिडियो निकै राम्रो लाग्यो। 2043,44 साल तिर हामी teenagers हरु बसाहा बाट खाजा बोकेर यो वरिपरि जंगली बास लिन आउथौ। यो दह वरिपरि निकै बाक्लो रुखहरु र लहराहरु थियोे। डरलाग्दो ठाउँमा भएको डरलाग्दो दल तैमाथी नामै भुतिया दल हेर्न पनि डर लाग्थ्यो। म हाल आबुधाबिमा छु नेपाल आउँदा यो दहमा दामी पौडी खेल्ने भिडियो बनाउने रहर छ।
Ho ni sir
Thank you for your comment
sunder
Thanks for your reply
sir haami lai pani laijanu hai ghuman .
Ok sir next Friday
मेरो श्रीमतीको जन्मथलो भए पनि नाम मात्रै सुनेको तर ठाउँ देखेको थिएन तर आज भिडियोमा देख्न पाए । त्यो दहमा मृत्यु भएका एकजना भाईको चिहान चाहिँ मैले पनि देखेको छु।
Ramro thau cha sir