म निको भएपछि त्यही हस्पिटलमा गएँ, डाक्टरले झस्कीदै "ए ! नानी तिमी अझै छौ ?" भन्नुभयो ।

Поділитися
Вставка
  • Опубліковано 11 вер 2024
  • थुप्रै साथीहरुको आग्रहमा आवश्यक जानकारीको लागि सरीता बैनीको सम्पर्क नम्बर माग्नु भएको छ । हजुरको सहजताको लागि बैनिको नम्बर : 9840816980 // 9823591661
    Saptarangi Sambad Sarita Lama with Resham Bohora
    तर म निको भएपछि त्यही हस्पिटलमा गएँ, डाक्टर झस्कीदै "ए ! नानी तिमी अझै छौ ? भन्नुभयो ।
    Guest- Srita Lama
    Presenter- Resham Bohora "Bhabuk" / reshambohorabhabuk
    _________________****__________________
    OFFICIAL You Tube Channel : Saptarangi Sansar
    Powered by Rachana Art & Media Center
    Call : 9851089758
    Email : bhabuk49@gmail.com
    _________________****__________________
    Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
    Subscribe us : / 49resham
    Facebook Page : / s.sansar
    website : saptarangisansar.com
    Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Saptarangi Sansar will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
    #9840816980 #9823591661 #Sarita_lama

КОМЕНТАРІ • 2,4 тис.

  • @Reshambohora
    @Reshambohora  3 роки тому +152

    थुप्रै साथीहरुको आग्रहमा आवश्यक जानकारीको लागि सरीता बैनीको सम्पर्क नम्बर माग्नु भएको छ । हजुरको सहजताको लागि बैनिको नम्बर : 9823591661 / 9803295357

  • @pradeepgurung6389
    @pradeepgurung6389 5 років тому +85

    यो बहिनीको अन्तरवार्ता सुन्दा नै मेरो आंखामा पनि खुशिको आँसु आयो / भगवानले रक्षा गरिरहुन् /

    • @aakashchhetry3996
      @aakashchhetry3996 3 роки тому

      Lohengrin. This 8uv 30th y7

    • @mamatalimbu7701
      @mamatalimbu7701 Рік тому +2

      Mirta tapaeko antarbata sunda jindagima uja thapiyo tra yo holistek upachar kun thau ra kun sathama aaunuparyo ni mitra pz

  • @amberbhattarai4830
    @amberbhattarai4830 6 років тому +68

    सरिता बहिनी तिम्रो जिवन कथा हेर्न पाए साह्रै खुशी लाग्यो धन्य हुन ती भगवान जसले तपाईलाई बचाए जुग जुग जिउनु है

  • @पौदीअमाराईसेरोफेरो

    वाको श्रीमान लाई साथमा राखेरै इन्टरभ्यु लिएको भैय कति राम्रो हुन्थ्यो 😍😍😍😍

  • @Sangam2042
    @Sangam2042 4 роки тому +10

    तपाईंको पुनर जीवन दिने यो औषधि र सबैलाई जीवन दिने औषधिको बारेमा सुन्दा धेरै खुसी लाग्यो यो उपचार पाउन नेपालको कुन ठाउँमा उपलब्ध छ अनि के यो गरीब परिवारको घर आगन सम्म पनि उपलब्ध सम्भव छ अथवा धनाढ्य परिवार को लागि मात्र सम्भव छ ? जानाकारी दिनु भए म लगाएत म जस्ता निम्न वर्गीय परिवार आभारी हुने थियौं । एक जना बिरामीको पुर्ण रुपमा उपचार गर्नको लागि कति जति खर्च लाग्न सक्छ ?

  • @veermala8926
    @veermala8926 4 роки тому +4

    तापाई को बिरामी को जानेर दुखो भन्दा धैरे खुशी लाग्यो। भगवान ले तापाई लाई पुनर्जीवन दिनू भो । तापाई को कुरा सही हो एवटा डॉक्टर को भणाई मा न लाहि मानीस ले हिम्मत न हरी कोशिश गर्दे रह्नू पर्छ । असम्भव भने शब्द केही/छयेना । कोशिश गरे को को मा भगवान ले प्रतिफल अवश्य दियुन्छ ।भगवान ले तपाई लाई सदैव स्वस्थ राखुन, यही शुभ कामना छ।

  • @tejpriyasan4410
    @tejpriyasan4410 6 років тому +19

    बाकी जिबन खुशीसाथ बितोस दिदी शुभकामना !!!! तपाईंको श्रीमान लाई सलाम छ!!

  • @suryatamang5321
    @suryatamang5321 4 роки тому +7

    सरिता बहिनी प्राणघातक रोग क्यान्सर बाट मुक्ता
    हुनुभएकोमा बधाई तथा शुभकामना यति धेरै खर्चा
    गरेर अन्तिममा राम्रो मान्छे भेट्नु भो राम्रो औषधी
    पाउनु भो फेरी पुनार जान्मा पाउनु भो बधाई नानीलाई

  • @sumangautam9536
    @sumangautam9536 5 років тому +6

    नयाँ जीवन पाउनु हुने सरिता दिदी लाई बधाई यो कुराको जानाकारी सबै माझ पुर्याउन सबै लाई अनुरोध ।छ

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 4 роки тому +6

    सरिता लामा बैनीलाई नया जिवन दिनु भएकोमा परमेश्वर र पुर्णिमा राई ज्युलाई घेरै धेरै धन्यवाद 🙏🏼

  • @hariparsadgajurel2186
    @hariparsadgajurel2186 3 роки тому +5

    धेरै धेरै बधाई छ। अनि अझै सुस्वस्थ र दीर्घ जीवनको मङ्गलमय शुभकामना व्यक्त गरेँ। सरिता लामाजी!

  • @rijalhariram3331
    @rijalhariram3331 5 років тому +41

    सन्जिवनी बुटी लिएर आउनु भएको दिदिकै कारण नयाँ जिवन पाउनुभएको सुन्दा सार्है खुसी लाग्यो

  • @manbdrthapa3925
    @manbdrthapa3925 5 років тому +10

    सरिता जिले नयाँ जीवन पाउनु भयेको मा बधाई छ भिडियो देख्दा सुन्दा अँखा रसाये दुख पुनि खुशी पुनि

  • @risibahadurrai7961
    @risibahadurrai7961 3 роки тому +7

    स्वास्थ जिवन स्वास्थ खाना र सकरात्मक सत्चेतना । सरिता बैनीको जिवन कहानी 6बर्षा पहिल्यै हेरेको छु । सबैले सचेत रहनु जरुरी छ।

  • @HemRodung
    @HemRodung 3 роки тому +16

    उहाँ दिदी जस्तै समस्या केही समय अगाडि मलाई पनि थियो। तर यति हो क्यान्सर चाहिँ भैसकेको थिएन। अल्सर अथवा दुखाईको पीडा जहिले नै भैरहने हुन्थ्यो। बीस हैन तिसौ लाख औषधि उपचार सकाइयो गरिरहेँ तर ठिक भएन। आधा समस्या बिदेश मा झेल्न पर्‍यो। साउदी अरब रियादको जुन सुकै होस्पिटल मा गैरहेँ । कहि कहि इन्सुरेन्स पनि काम गर्‍यो तर धेरै जसो आफ्नै खर्च दुईवर्ष सम्म गरिरहेँ। अन्तमा केही सीप नचलेर कम्पनिले घर पठाईदियो। यस्बिच्मा कमाएको सवै रकम बाह्र तेह्र लाख जति तेहि सकियो।
    नेपाल आए पछि पनि ॠणपात गरेरै भए पनि विभिन्न होस्पिटल धाईयो र पनि ठिक भएन झन झन औषधि उल्टो असरले होला अझ पथरी समेत भैदियो। छाती दुखाईको पिडाले छट्पटाहत र बेहोस सम्म हुन थालेँ।
    यो क्रम डेड बर्स सम्म भयो।
    -> पीडा सहनै सहियो। यहि क्रम मा अब चाहिँ बाच्दिन भन्ने लागिरहेको बेला कुनै अर्को गाउमा बसोबास गर्ने कृष्चियन धर्म मान्ने पास्चर् सङ्ग भेट भयो र उहाले भन्नुभयो। तपाईं परमेस्वर प्रती बिस्वास गर्नुहोस भन्नुभयो। म बिरामी छु भन्ने थाहा पाए पछि हप्तै पिछे भेट्न समेत आईरहनुभयो। मैले धर्म लिएर बिस्वास गर्ने र निको हुन्छु होला भन्ने बिचार गरिन। पछि मलाई फोन समेत गरेर बिस्वासी छिट्टै बन्नुहोस तपाईलाई परमेस्वरले छिट्टै निको पार्नुहुन्छ भन्नू भयो। तर मैले अझै उहाको कुरालाई मनन गरिन।
    यदि तपाईं बिस्वासी बन्नु भएछ भने तुरुन्त तपाईको बिमारलाई पुकारी परमेस्वर सङ्ग तपाईको लागि महिमा गान गाउछौँ तब तपाईको लागि एउटा औषधि बताईदिनुहुनेछ। जुन औषधि प्रयोग गर्न थालेपछि आजको भोलि नै तपाईको स्वास्थ्य समस्या कम हुँदै जान्छ। भन्नुभयो।
    अनि मैले सोधेँ हैन कस्तो औषधि हो जुन धर्म लिए पछि मात्र पाईने ? भन्दा उहाले भन्नुहुन्थ्यो नेचुरल्वेदिक औषधि हो भन्नू भयो। अरु त्यहादेखी केही भन्नू भएन।
    मलाई बिरामको बेला एकोहोरो कृश्चियन धर्म अङ्गल्नु भन्ने शब्द सुन्दा सुन्दा वाक्क लागि आवेशमा ती पाश्चरलाई गाली गरेर पठाएँ।
    अन्तमा त्यो मान्छेले नेचुरल्बेदिक औषधि भनेको सुनेपछी मलाई झसङ्ग आयूर्बेदिक औषधिलाई सम्झे। र काठ्मान्डौ गै कोहि प्रत्यक्ष आयूर्बेदिक विशेषज्ञ डाकटर्लाई मेरो समस्या र औषधि को बारेमा कुरा गरेँ। डाक्टरले विभिन्न सल्लाह दिनुभए अनुसार औषधि सेवन गरे आज भन्दा भोलि हुँदै जम्मा दुई महिना सम्म लगातार धुलो औषदी सेवन गरिरहेँ ।हाल आएर म पनि ती आयूर्वेदिक औषधिको कारण नया जीवन पाईरहेको छु। पाएको छु।
    मत्लब मेरो भोगाई अनुसारको कुरा के हो भने जुन त्यस्तो औषधि छ। अन्तराष्टृय रुपमा त्यो पनि कृश्चियनको पहुँच मा छ। जुन बाहिर अन्यलाई व्यापकता दिईदैन।जो बिरामी पर्छ त्यस्लाई आफ्नो धर्ममा आउँछ त्यस्लाई तुरुन्त सेवन गर्न लगाईन्छ। निको नि तुल्याईन्छ। अनि त्यस्पछी निको भएको श्रेय आफ्नो धर्म र परमेस्वर लाई दिईन्छ।
    जुन यहाँ दिदिको भोगाई पनि रोदनिय छ।र नया जीवन पाउनुभएकोमा खुशी पनि छ। तर उहाले त्यो औषधि बनाईने जडिबुटिको नाम नभन्नुभएकोले यहाँ कुरा द्विविधा मा छ। किनदुनियमा हरेक मानिस बिरामी छ तर त्यस्तो महत्वपूर्ण औषधिको प्रचार गरिदैन? कम्सेकम जडिबुटी नै भए त्यस्लाई खोजेर अझ धेरै खेती गर्ने थियौँ। तर यस्मा कुरा रहस्यमय छ भन्ने लाग्छ।
    के अल्सरको बिरामी यी दिदी मात्र हुन र? अन्यलाई यस्तो समस्या छैन र? यी दिदिलाई औषधि उपलब्ध गराउने दिदी ले किन भित्र भित्रै औषधि लिनुभयो? आदि कुरा खोज अनुसन्धान हुन जरुरी छ। यहाँ धेरै मानिस बिरामी पर्छ। अझ धेरै बिरामी ग्यास्टृकले नै गाजेको छ। यस्तो अवस्थामा त्यो औषधि सवैले प्रयोग गर्न सक्दैन र? कि मिल्दैन र?
    अन्तमा जतिपनी पेट सम्बन्धी समस्या भैदिएमा मेडिकल मेडिसिन भन्दा आयुर्वेदिक दवाई नै प्रभावकारि हुदो रहेछ भन्ने मलाई भर परेको छ।

    • @durgakhadka9610
      @durgakhadka9610 6 місяців тому

      Ma pani derae pida ma xu malai pani khi maina aghi alsar dekhako thiyo 4barsa vayo malai khi khana mileko xaen cekup garauda garauda thaki sake khayako ausadhi jammai bamet vayara janxa khi khanai mildaen pet yati derae dukhxaki yahi karanle ma dipresanma pugeko xu ausadhi pani seban gareko xu tara khi sip lagen ma jasto garibima baceko manxelai k vako hola shano xori xan unlai pani testae samasya xa vako cahii k hola bujhnai garo vayo kaha gayar tik hune hola bata dekhaune koi xaen vayako paesha jati sabai saker pani rinai mathi rin lageko xa kahile kahita socxu xitai marn paya huntyo tara shano xorilai herxu unko pidale jhan malai garo hunxa bacn man lagxa tara ma kaha gayar bacau kasari bacauuu malai tyo thau kin dekhayan daibale😭😭😭😭😭

  • @jmstgr3990
    @jmstgr3990 3 роки тому +5

    श्रीमती होस त सरिता जस्तो श्रीमान होस त सरिता को जस्तो । यही सन्देश बाट सिक्नु पर्ने धेरै छन

  • @saprimrai6670
    @saprimrai6670 5 років тому +14

    Lo hjr lae suvakaman lamo aayu hos hjrko hjrko yo massage le derai kensar pidit Niko huna madhat gareko x thanks hjr lae

  • @Anant1773
    @Anant1773 7 років тому +22

    यो औसधिको चर्चा र मिडियाबाट अब बाहिर प्रचारमा ल्याउन आवश्यक छ।धेरै राम्रो interview पुनर्जीवनको शुभकामना।।सरिता दिदि।।

    • @nischalpreminetra8586
      @nischalpreminetra8586 4 роки тому +2

      Low income hune public le holstick herbal products use grna garo xa maile pne use gareko xu
      Yo public ma advertising xain kina ke yo euta networking business compeny pne

    • @sarojkhatiwada4466
      @sarojkhatiwada4466 Рік тому

      Lagvag Kati jati kharcha lagx yasko upchar kha paunsakinx please sabei informestion dinus n please 🙏🙏

    • @asmita3347
      @asmita3347 Рік тому

      Kaha paenxa aausadi plzzzz vanun

    • @asmita3347
      @asmita3347 Рік тому

      Kaha paenxa dabae plzzzz

  • @benukarai3433
    @benukarai3433 5 років тому +115

    बहिनी नयाँ जिवन पाउनु भएको मा खुसी लाग्यो। बधाई छ।

  • @jayashankarmaharjan1517
    @jayashankarmaharjan1517 5 років тому +3

    सामाजिक कार्यकर्ता जस्ताे छ । कति राम्रि । कति राम्रो विश्लेषण । बधाई तथा धन्यवाद ।

  • @mahendrapaudel2115
    @mahendrapaudel2115 4 роки тому +24

    यो कहाँ छ कसरी पुग्नेहोला?कसैलाइ रोग लागो भने वा नलाग्दै पनि अौषधिको लागि भेट्न मन हुनेहरु कसरी भेट्ने?

  • @tekmagar6719
    @tekmagar6719 5 років тому +12

    नयाँ जीवन पाएकोमा बधाई तथा यसरी सबैलाई जानकारी गराएकोमा पनि धन्यबाद

  • @thakurisingh6183
    @thakurisingh6183 7 років тому +68

    सरिता सिस काल्लाई पनि जित्नु भो धन्य रैछ तपाईं भगवान ले सधैं रक्षा गरून् डाक्टर सबै भगवान हुदैनन् कुनै राक्षस पनि हुन्छ ।।

    • @yagyarajshakya7241
      @yagyarajshakya7241 7 років тому

      Thakuri Singh
      I'll
      Opoiloipopioio
      Olio
      I'll
      Illil
      I'll
      Iopioipoipopoiilo
      Olipopoiloliopiopioil
      Opopioipopoipo
      Oopiloipi
      Olio
      I
      Opoilpioipilpiopiopopo
      I'll
      Olio
      Oilopiililolioipopioipopioipí

    • @chitraalr2889
      @chitraalr2889 6 років тому +2

      सरिता बैनी लामो आयु लिएर यो भूमि मा जनम लिनु भयको रहेछ अब सबैलाई साहयता दिएर सहयोग गर्नु होला भन्ने आशा छ हजुरको जस्तो नया जीवन अरू तेस्ता बिरामी हरूलाई पनि दिनु होला मेरो अनुरोध छ धन्यवाद हजुर को लामोआयुको कामना छ
      चित्र आले र गंगा आले रूपन्देही

    • @user-mf5st2qr4w
      @user-mf5st2qr4w 4 місяці тому

      yaस्तो पनि हुन्छ

  • @menarhanglimbulimbu4557
    @menarhanglimbulimbu4557 2 роки тому +4

    सरिता बैनी यस्तो बिमार काे कुरा सुनादा अचम्म लागेयाे तर तपाईं ठिक हुनुभऐछ ।अब काे जिन्दगी खुशीयाली सधै राम्रो रहाेस । 🙏

  • @santoshmahat5228
    @santoshmahat5228 Рік тому +4

    सरिता चेलिको जय होस 🙏🙏🙏🙏🙏🙏आज उहाँ सँग कल गर्न पाएकोमा 🙏🙏🙏🙏🙏

    • @SaritaGole-go8ox
      @SaritaGole-go8ox Рік тому +1

      🙏🙏💓

    • @damaibirbahadur9714
      @damaibirbahadur9714 Місяць тому

      ​@@SaritaGole-go8oxdarshan didi agi call garne mero manxe ho hjr le aushadhi ko barema ramro sanga samjhaunu la tq dd🎉🎉🎉

  • @rajkumarkunwar7282
    @rajkumarkunwar7282 4 роки тому +4

    धेरै धेरै धन्नेबात हाम्री चेली ले नया जीवन पाउनु भएको मा

  • @Pannu12.
    @Pannu12. 5 місяців тому +4

    ठाउँ कहाँ हाे भन्नुन बहिनी कति खुसि लागेछ तपाईकाे कुरा सन्दात

  • @chandrathapa9434
    @chandrathapa9434 7 років тому +13

    भिडियो हेर्दा र सुन्दा,, कता कता प्रचार प्रसार जस्तो पनि लाग्छ! तर जे भए पनि सरिता बहिनीले पुनर्जन्म पाएकी छिन् औधी खुसी लागेको छ! वहाँको पुनर्जीवन सदा सुखमय रहोस्!

    • @gaurimanandhar1455
      @gaurimanandhar1455 7 років тому +1

      Luck le sath diyeana bhane kunai halat ma pani Niko hudaina aba Nepal government lai bhanera sabai hospital close garera holy stick ko business gare hunxa yo sarkar kina chup chap xa?

    • @gaurimanandhar1455
      @gaurimanandhar1455 7 років тому +1

      God ko asish ra anugraha hajur mathi rahexa sis don't forget badaixa hajur lai

    • @nameraj4233
      @nameraj4233 7 років тому +5

      हजुर ले जस्तो सोच्नु हुन्छ तेस्तै हो
      चाहनु हुन्छ 100%छ चाहानु हुन्न 0%
      प्रचार होइन सर हजुर मरि रहेको हरुलाइ उद्दर गर्न मद्दत पुग्ने छ

    • @maheshgurung1651
      @maheshgurung1651 7 років тому

      hjr ko jiban dherai khausi hosss hale lae ni hjr ko jasro khausi jiban vari ..hosss..

    • @minapun274
      @minapun274 7 років тому

      कस्तो राम्री मलाइ मन परो

  • @lalbahadurshrestha7051
    @lalbahadurshrestha7051 7 років тому +22

    सर्वप्रथम त सप्तरङ्गि सँसारलाई धन्यवाद र जो मृत्यूलाई जितेर पुनर्जन्म पाउनु हुने सरिता लामा जिलाई शुभकामना दिन चाहान्छु र हजुरहरुले जुन होलस्टिक हस्पिटल बारेमा कुरा गर्नु भयो अनि औषधिको बारेमा मलाई पनि धेरै खुशी लाग्यो तसर्थ हाम्रोजस्तो मुलुकमा पनि यस्तो हस्पिटल र औषधी पनि रहेछ जसले पुनर्जन्म दिन सफल भयो त्यसैले म पनि धेरै लामो समयबाट ग्याष्ट्रिकबाट पिडित छु र म जस्ता हजारौ आममानिस पनि यस्ता रोगबाट पिडित छन त्यसैले कृपया हजुर ले यस हस्पिटल र औषधीको बारेमा सहि ठेगाना र पुर्ण जानकारी दिनु भएमा म जस्ता हजारौ रोगिले पुर्ण उपचार पाउनेमा आशाबादी हुने थियौ। आशा छ पक्कै पनि हजुरले यसबारेमा पुर्ण जानकारि दिनु हुनेमा धन्यावाद!

  • @samtossevensamtosseven5393
    @samtossevensamtosseven5393 5 років тому +3

    सरिता बैनी अब सदा सुखी खुशी रहनु ,अनि मेरो नजिकको आफन्तको पेटको ठुलो समस्या छ जुनै हस्पिटलमा पनि पत्ता लाउन सकेको छैन, कन्ट्याक्ट् कहाँ गर्नु पर्ने होला, पाउन पाए आभारी हुने थिए प्लिज

  • @premidhingo2141
    @premidhingo2141 7 років тому +16

    #परमधाममा #परमेश्वरलाई धन्यबाद होओस,,,!!!
    प्रभुमा अति पबित्र बहिनी!,
    यो पुनरुजन्म अनन्तको जन्म हो/यसलाई जे प्राप्त गर्नु भयेको छ; त्यसलाई बलियो गरि पक्रिराख्नु होला "उहाँ आउँने घड़ि सम्म।"

    • @keshabthapa4050
      @keshabthapa4050 4 роки тому

      Tero yesule bacha hola muji tera parmeswor mero ghanta ho

  • @durgarai6896
    @durgarai6896 4 роки тому +5

    धन्य छ सरिता बहिनी जसले तपाईं लाइ बचायो युगौं युग सम्म बाँच्नु होला म हाल इन्डियन आर्मी मा छु म दाइ देखी धेरै धेरै आशीर्वाद पियारो बहिनी

    • @saritalama5714
      @saritalama5714 4 роки тому +1

      धन्यवाद दाजु🙏

  • @phidimphidim3878
    @phidimphidim3878 4 роки тому +4

    सरिता लामा बहिनी ज्यू पुनर्जीवन पाउनु भएकाेमा सर्व प्रथम बधाई दिन चाहन्छु । मेराे जीवन संगिनी काे पनि तपाईकै जस्ताे राेगवाट पिडित भएर वितिसकिन यस्ताे उपचार उपलव्ध हुने कुराे थाहा भएकाे भए उनलाई जसरी भए पनि तपाईकाे सम्पर्क गरेर त्याे हाेलिस्टिक हसपीटलमा उपचार गराउन ल्याउन सक्दथे तर यस्ताे कुराे तपाईकै अन्तर्वार्ताकाे माध्यमवाट थाहा भयाे । अवका दिनमा काेही पनि यस्ताे खाले क्यान्सरवाट मुक्ति पाउनका लागि याे हाेल स्टिक हस्पीटलका लाेकेशन र सम्पर्क नं. राखी दिनु भएमा सवै पिडित नेपालीहरु तपाईं प्रति ऋणी बन्नेछ कृपया तपाईकाे पनि सम्पर्क नम्वर राखी दिनु हाेला ।

  • @tenzinff4679
    @tenzinff4679 4 місяці тому +1

    Sarai khusi lagyo bahinee naya jiwan pauda sathai bideko kura bata sarai manlai marmik banayo

  • @user-yn2hj2pb7s
    @user-yn2hj2pb7s 5 місяців тому +1

    धेरै खुशी लाग्यो स्वास्थ रही दीर्घ जीवन व्यतीत गर्नु हाेस शुभकामना छ ।याे हस्पिटल कहाँ छ कुन ठाउँमा छ क्यान्सर मात्रै राेगकाे उपचार हुन्छकि अरु राेगहरुकाे पनि उपचार हुन्छ कृपया स्पष्ट पारिदिनुहाेस न बहिनी ।

  • @punugrung416
    @punugrung416 7 років тому +17

    कृपया hole stick hospital अनि सरिता सिस को नम्बर उपल्ब्ध गराइ दिनु हुन सप्तरङ्गी सन्सार लाई हार्दिक अनुरोध गर्न चहन्छु

  • @dipuhere2462
    @dipuhere2462 6 років тому +8

    She is so calm, peace and so Talented.

  • @wowsharma9140
    @wowsharma9140 7 років тому +19

    आत्म सन्तुष्टि बनाउन सकियो भने जतिसुकै रोग लाई पनि जित्न सकिन्छ

  • @bhimakhadka8203
    @bhimakhadka8203 3 місяці тому +1

    राम्रो भयो नया जीवन पाएको मा औसधिको नाम भन्नू भए आभारी हुने थियौ नि

  • @serlygurung2466
    @serlygurung2466 2 роки тому +1

    Sampurna nepali le hernu parne saptarangi tv ko yo video salute xa hajur laayi from Hong Kong 🇭🇰

  • @nareshchalaunechhatri4934
    @nareshchalaunechhatri4934 5 років тому +6

    धेरै खुसि लाग्यो स्वास्थ लाभ को कामना

  • @tilthapa9099
    @tilthapa9099 4 роки тому +24

    सप्तरङ्गि सन्सार युटुब चेनल मित्रहरू हजुरले भन्नु भको र अन्तरबार्ता लिनु भको सरिता बैनि को कुरा मर्मइस्पर्सि छ तर हजुर हरुले यो कुन ठाउमा अबस्थित छ कसरिसाधरण मान्छेले पुग्न सकिन्छ र कुननाम को हस्पिटल हो या कुनै सङ्गसस्था के हो बराबर खुलाउनु भयको छैन काहा र कुन ठाउमा छ जानकारि पाउन पिलिज

    • @dhanathapa8024
      @dhanathapa8024 3 роки тому

      Yo ta atti Ramro khabar rahexa yo supplyment bare Aru Jana Kari Kasari pauna sakiyalaa

  • @g.bthapa7886
    @g.bthapa7886 3 роки тому +5

    God bless u bahini..! God is great anything isnot emposible his wishes ..

  • @manjugautam7245
    @manjugautam7245 5 місяців тому +3

    तपाई लाई भगवानले सधै रक्ष्यागरुन अब अरुको सेवागर्नु बहीनी

  • @soltinakokhojima2037
    @soltinakokhojima2037 3 роки тому +2

    सरिता बैनि सिग्रस्वास्थय लाभको कामना सधै भरी खुसी रहनु
    रमेश जि हजुरलाई म कुन सब्द ले सम्मान गरौ आज सम्म कुनै सब्द भेटियन

  • @dhunganasaru1469
    @dhunganasaru1469 5 років тому +5

    पुनर्जीवनको लागि हर्दिक शुभेच्छा दि ज्यु

  • @punamk.c2923
    @punamk.c2923 3 роки тому +5

    यो अौषधि काहा पाईन्छ होला जानाकारि पाउना पिलिज

  • @user-hf8uv4mn7c
    @user-hf8uv4mn7c 4 роки тому +13

    श्रीमान श्रीमती सँगै राखेर कुरा राखाै रेशम सर

  • @davidgurung7662
    @davidgurung7662 4 роки тому +4

    Hjur को श्रीमान सारै दुनियाभर मा proud hunuhunxa

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 4 місяці тому +1

    sarita lama bahini tapainle naya jivan paunu bhayekoma dherai khushi lagiyo muri muri dhanneyabad dina chahanchhu

  • @sitadahal2101
    @sitadahal2101 7 років тому +77

    सरीता बैनी को कुरा सही हो भने तपाई र डक्टरको सगै अन्तरबार्ता किन देखाउन सक्नुभएन |

    • @mankajibarali9463
      @mankajibarali9463 3 роки тому +1

      हजुरकाे कुरा मा मपनि सहमत् छु

    • @gyankirantrai1771
      @gyankirantrai1771 Рік тому +1

      Um kura sahi ho dr sangai vaye ajhai manxelai athartha lagyo

    • @aargvlogs4382
      @aargvlogs4382 Рік тому +1

      Networking marketing jasto lagyo

  • @rajlama9242
    @rajlama9242 7 років тому +21

    wow hajurko naya jibanko suva kamana new Life dhanyabad

  • @minabal8610
    @minabal8610 7 місяців тому +4

    यो कुरा रियल नै हो किन कि मैले चिनेको सरिता हुन इनि❤❤❤❤❤

  • @narbadahumagain9379
    @narbadahumagain9379 4 місяці тому +2

    पुनर्जन्म प्राप्त गर्नु भएकोमा धन्यवाद

  • @chandtarai2551
    @chandtarai2551 3 роки тому +1

    Ekdamai Ramro sandesh jankari faiLaunu bhaeko xa yo hoLestik haspitaLka okhatiharu dabaiharuru Ekdamai dherai ramro chamatkar purna nai rahexan. Ra yo hoLestik ka okhatiharu laee chai kashari utpadan badhauna sakinxa ra sabai mag haru purti garnasakinxa yeslaee chai sabaiLe bujhnu jarurixa. Sathai sabaiLe bujhera yesko bikash garnu parxa. Ra yeti ramro sandesh jankari prastaunu bhaekoma myame sarita Lama jyu ra saptarangi sansar onLine chyanneL Laee dherai dherai dhannebat.

  • @DipakSunar-to2ji
    @DipakSunar-to2ji 5 місяців тому +21

    औषधिको नाम केहोलादिदि भनिदिनु पर्यो दिदि कुन हस्पिटलमा पाईन्छ

    • @TamangKumar-rg3pk
      @TamangKumar-rg3pk 6 днів тому

      dipak sr mero pani sem betha
      Awsadi pata lagyo vane siyar garnu hola

  • @salikkhadka2227
    @salikkhadka2227 4 роки тому +9

    सुन्दा त राम्रै छ , जाउ जाउ लाग्ने मलाई पनि बाथ राेग थियाे ! याे कुन ठाउँमा हाेला कृपया ठाउँ र फाेन नम्बरपठाई दानुहाेला !!! धन्यावाद

    • @saritalama8062
      @saritalama8062 4 роки тому

      Basundhara ma raixa 9840816940 9823591661

  • @romanmagar5732
    @romanmagar5732 5 років тому +10

    खुसि हुनु नरुनु अब त पुर्नजिबन पाउनु भएको सरिता लामा बदाई छ हजुरलाई

  • @gajentamang8460
    @gajentamang8460 4 роки тому +2

    All the best xa hai bahini naya jiban ko lagi, ani jasle sahayog gareko didi lai pani

  • @rman2151
    @rman2151 3 роки тому +1

    Yeti ramro manxe thanks god.aba bhannu parxa uhalai god gifted..

  • @bisanrai9902
    @bisanrai9902 3 роки тому +4

    God bless you sister!!!

  • @ammersinghthapa9324
    @ammersinghthapa9324 3 роки тому +3

    Good luckबैनि नयाँ जिवन पाउनु भयको मा बधाई छ खुशिलाग्यो र साथ दिने श्री मानलाई सलुट् छ🙏

  • @tekbahadurkc8882
    @tekbahadurkc8882 3 роки тому +2

    खुसि लाग्यो बैनिको कुराले कथाले अँसुनै अायो

  • @dipaksaru6913
    @dipaksaru6913 4 роки тому +1

    Wow hajur ko boli pani kati mitho new janma paunu bho didi sadhai healthy hunu la

  • @dhanbdrthapa3776
    @dhanbdrthapa3776 4 роки тому +1

    सरिता वैनिले नयाँ जीवन पायकाेमा धेरै खुसी लाग्याे र धेरै दुःख भाेग्नु परेको हुँदा दुःख पनि लाग्याे वधाई छ वैनिलाई

  • @chandramaden6226
    @chandramaden6226 3 роки тому +7

    कम्तिमा वहिनीको पुरै ठेगाना नभनेपनि घर कहाँ कुन जिल्ला टोल या गा.पा. र अस्पताल भन्नुपर्नेथियो । दोस्रो, वीर अस्पातालको डाक्टर को हो जस्ले अव केहि हुदैन दवाई नखाउ, मर्छौ भनेर माया मारेको थियो तिनको नाम के हो ?भएमा श्रीमान र पेसा पनि भनेको भए झन राम्रो हुन्थियो ।पत्रकारले पनि यो कुरो सोध्नै पर्ने थियो । ताकी अरु पनि यस्ता पीडितलाई प्रेरणा मिल्नेथियो ।

  • @dhirajkarki2080
    @dhirajkarki2080 7 років тому +117

    जे भए पनि सरिता बहिनीले पुनर्जन्म पाएकी छिन् औधी खुसी लागेको छ ।
    भिडियो हेर्दा र सुन्दा,, कता कता प्रचार प्रसार जस्तो पनि लाग्छ! किनभने यस मिडीयाले र सरीता बहिनीले पनि सरीता बैनीलार्इ पहिला क्यान्सर भएकाे र कुन हस्पिटलकाे कुन डाक्टर अब निकाे नहुने भयाे भने र पहिलाकाे हस्पिटलकाे नाम र डाक्टरकाे नाम नभनेकाे । भनाैकि प्रयाप्त प्रमाणाहरू मिडीयाले नदेखाएकाेले याे एउटा प्रचार मुखी मात्र हाे जस्ताे देखिन्छ । त्याे हस्पिटलकाे नाम र डाक्टरकाे नाम अनी डाक्टरकाे पुर्जी पनि इन्टरभ्युमा देखाइदिएकाे भए र सरिता बहिनीकाे लाेग्ने अनि परवार पनि साथैमा राखेर भएसम्म सरिता वहिनिकाे छिमेकि पनि राखेर इन्टरभ्यु गरेकाे भए विश्वनीय हुनेथियाे हाेला । र हामीले अरू न्युजले अरू समाचार देखाए जस्ताे याे समाचारलार्इ पनि सप्रमाणा देखाउनु पर्ने हाे जस्ताे मलार्इ लाग्छ । अर्काे कुरा सरिता वहिनीकाे घरकाे ठेगाना पनि भनिदिए सत्यतथ्य पता लगाउन सजिलाे हुने थियाे । र अचम्मकाे कुरा के छ भने सरिता वहिनीले नया जिवन पाएकाे र नया अाैषाधीकाे खाेज भएकाे कुरा युटुवमा मात्र मिडियाले देखायाे । किन ठुला ठुला मिडियाले देखाएनन? के ठ्रुला मिडियाले थाहा नपाएर हाे? या जन श्वास्थ्यकाे कुरामा चासाे नराखेकाे हाे सरकारले?
    समस्या परेका विरामीहरू निकाे हुने अाशमा यस्ता कुराकाे पछि लागिहाल्छन । तर म सवैमा सरिता बहिनी र याे न्युज प्रसारणा गर्ने मिडियालार्इ र विरामीहरूलार्इ पनि के अनुराेध गर्न चाहान्छु भने, यस्ता कुराकाे पछि लाग्नुभन्दा अगाडि सत्य र तथ्य राम्ररी बुझेर मात्र जानु हाेला नत्र पैसा र समयकाे मात्र बर्बाद हुन्छ । #जन सराेकारकाे लागी#

    • @dhirajkarki2080
      @dhirajkarki2080 7 років тому +6

      सरकारात्मक उतर र सकारात्मक साेचका साथ फेरी थप कुराकानी सहित अाउने कुराकाे अाशा र प्रतिबद्धताकाे लागी धन्यवाद तथा शुभकामना

    • @buddhathakuri
      @buddhathakuri 7 років тому +1

      You raised absolutely remarkable thing....Saptarangi sansar channel need to clarify everything during interview coz we are eagerly waiting and desperately wanted to see

    • @arnirai6607
      @arnirai6607 7 років тому +4

      अब सम्पुर्ण प्रमाणहरु सहितको पुन यो सम्बादलाई फेरि हामी दर्शकमाझ लिएर आईदिए अझ प्रभावकारी बन्नेछ ।

    • @girithapa7373
      @girithapa7373 7 років тому +2

      Real Comedy साच्चिकै यो समचार बनाओटि लाग्छ नत्र यश बारेमा किन सर्बसाधरण लाई थाहा छैन

    • @mybaby7483
      @mybaby7483 7 років тому +1

      Real Comedy ok

  • @pujamabo2302
    @pujamabo2302 5 років тому +5

    Ekdam dherai badhaixa hjrlai naya jibanko.

  • @maayagrg6418
    @maayagrg6418 7 місяців тому +1

    Lucky sis n god ko rupma husband🎉 purnima mam lai salute cha 🙏👩‍❤️‍👨💯👍

  • @ommagar5807
    @ommagar5807 2 роки тому +1

    रेसम भाई लाई मन मुटु देखि नै नमन गर्दछू धन्यवाद ❤️❤️❤️

  • @kopilanepal5403
    @kopilanepal5403 5 років тому +5

    God bless you sister 💏💏😍😍😘😘🌹🌹

  • @rishavbaral7058
    @rishavbaral7058 6 років тому +4

    God bless u new Life always be happy n healthy

  • @surajsomare5877
    @surajsomare5877 7 років тому +11

    हजुर लाई धनेयाबत का साथै नया जीवन को सुब कामन छ सुजाब सल्लाहा दिनु भकोमा नि र यो हस्पितल काहा नि र छ र कसरी उपलब्ध गर्नु सकिन्छ यो बरेमा भनी दिनु र बताई दिनु हुन आनुरोध गर्दछु ?

  • @journeyfromdarknesstolight2753
    @journeyfromdarknesstolight2753 2 роки тому +2

    prabhu yeshu ma sabae kurako upai cha amen

  • @lakhanshahi3637
    @lakhanshahi3637 3 роки тому +1

    Dherai interesting video. Uhanko husband ra Purnima madam hamro society ka Adarsha hun. Sabai team lae Subhakamana.

  • @pratiklama9763
    @pratiklama9763 7 років тому +5

    Thanks God.💝

    • @arjunsarki705
      @arjunsarki705 7 років тому +1

      cancer vako manxe testo hunxa jpt

  • @Pemah
    @Pemah 3 роки тому +3

    Nana god bless you keep go ahead, do samthing ur best wishes for your lifestyle

  • @jiwanthapa8505
    @jiwanthapa8505 6 років тому +6

    God bless you with love

  • @nitarai4119
    @nitarai4119 5 років тому +1

    Hajurle naya jiwan paunu vayo ma pani dherai khusi vae yo dekhda so suvakamana hjrlai

  • @govindakunwar2582
    @govindakunwar2582 4 роки тому +1

    Khusi lagyo ..bahini. hjur ko kura Sunda Vagwnla. Heraka rahixan.. bahini lae

  • @dilbahadurkamichhetri7036
    @dilbahadurkamichhetri7036 4 роки тому +3

    God bless you

  • @stc74056
    @stc74056 7 років тому +84

    के याे बास्तबिकता हाे??? किन यस्तो कुरा ठुलाे मिडियामा अाउन सकेन??? के याे hospitalko सस्तो प्रचारकाे लागि त हाेइन??? बास्तबिकता हाे भने याे न्युज share गरि सबै सामु पुर्‍याउन अनुराेध छ।

    • @gajamshaif261
      @gajamshaif261 7 років тому +3

      वास्तविक हो मैले पनि खादैछु,प्रचार गर्ने नीति छैन,ग्यारेन्टीका साथ दबाइ दीने हो?

    • @LEGENDGAMING-ge6te
      @LEGENDGAMING-ge6te 7 років тому +2

      Dxn हो हजुर?

    • @gajamshaif261
      @gajamshaif261 7 років тому +2

      +Amrit Sapkota ho

    • @stc74056
      @stc74056 7 років тому

      Amrit Sapkota sir kun country ko product ho yo?? Naturalbedic re kho yasto pattyauna garho duniya lato ta xaina yasto product worldwide tha hunuparne

    • @LEGENDGAMING-ge6te
      @LEGENDGAMING-ge6te 7 років тому

      म पनि अन्योलमै छु यो कुन र कस्तो दबाइ हो भनेर!

  • @mohan123limbumohan9
    @mohan123limbumohan9 6 років тому +4

    धेरै धेरै धन्यवाद तपाई लाई म यो दबाईको साम्ब्धी कुरा गर्ना चाहेको छु

  • @chochangejetha9873
    @chochangejetha9873 3 роки тому +1

    अचम्म लाग्यो । बाच्न सफल सरिता बैनिलाइ बधाइ छ

  • @ayushtilija2828
    @ayushtilija2828 5 місяців тому +1

    Saritaji hajurlai sandhai bhagawanle rakhya garun.ma hajurko lagi bhagawan sanga parthana garxu

  • @padamthapa483
    @padamthapa483 5 років тому +11

    God bless you sis always.

  • @nayandrabudha7572
    @nayandrabudha7572 5 років тому +4

    congressional d

  • @loveisneveresey6744
    @loveisneveresey6744 7 років тому +36

    एदि यो कुरा सच हो भने पत्रकार जि doctor र सरिता दिदि लाई एकै ठाउँ मा intervew लि दिनु होला अनुरोद छ हजुर लाई धेरै धेरै धन्नेबाद दिन चाहान्छु एस्ता लाखौ युब युवती हरु पीडित छ्न आज हाम्रो देश्मा एदि यो समाचार प्रचार को लागि मात्र हो भने plz अरुको जिन्दगी खेल्बाड नगरी दिनु होला किन कि म आफै 1 साल देखि पिडित मा छु

    • @Drpatel-dd1qo
      @Drpatel-dd1qo 7 років тому

      love is never esey dr le aafno knowledge le treat garne ho ... dr le pani afno 100% gare ko ta rahe ca ... yo sarita lama le nai bhanerakhnu bha ko xa yo med. kam ca paudaina sajelogarera ... yo hollestic ko med yedi sabai le khane ho bhane kasari sab jana lai pugxa ta ... hollstic ko med teso bhaye tauko dukhyo bhane ne khane la yo dukhne ko chodeu .. road traffic accident bhayo bhane le yo hollstic ko med le thik parxa ke yesle nai dressing garxa ke .. sabai kura ma hospital ra doctor lai dosh dena meldaina aba cancer ko med ahele samma kunai book ma caina sarita lama ko awastha ramro bhayo naya jeeban payo ma yesma khusi cu tara teyo dr le afno best garya nai ho ke ta hollestick nepal ko kuna kuna ma pugnu paryo natra khai malai ta lagdaina sadhai tikca hola yo effective xa tara ahele ko dr le deyeko med ra treatment lai galat bhanna meldaina bcz us lai cancer ca bhannera patta laune ta tehi dr ho ne tehi hospital ho ne . hollestick le ta med ne dena mane ko thyena ... ani sarita le dr le holstick ko med ko barye ma dr bhane ko jasto best khe ne hoina dr le ta den ma kati cancer ko birami bhetca ne us lai suggest garxa ne jaslai us le treat garna sakdaina case severe bhayera ...

    • @rashmirana2276
      @rashmirana2276 5 років тому

      Sahi

    • @durgarai6896
      @durgarai6896 4 роки тому

      सही

  • @bhabinrai8877
    @bhabinrai8877 4 роки тому +1

    Thank you dd hjr lai janakariko lagi ani midiyalai pani dhere dherei dandebad

  • @saritasharma8113
    @saritasharma8113 22 дні тому

    धेरै धेरै धन्यवाद हजुरहरूलाई यो नया सन्देश दियकोमा 🙏😭❤

  • @anillimbu2539
    @anillimbu2539 3 роки тому +3

    हो हुन्छ यस्तो मैले पनि धेरै कुराहरूमा स्वयं भोगेको छु। एक दुई पटक त संजोग मात्र भने तर संजोग होइन रहेछ साच्चिकै रहेछ भनेर बिश्वास गरे।

  • @binitarasili5699
    @binitarasili5699 4 роки тому +3

    धेरै खुसि लायाे हजुर काे जिन्दगी सधै खुसि हाेस र दाई याे दिकाे नम्बर राखदा हुनथाेकि कुनै बिरामि हुदा उहालाई समपक गन सकिनथाेकि

  • @govindaprasadacharya6853
    @govindaprasadacharya6853 5 років тому +4

    सार्है खुसी लाग्यो,तपाईं र तपाईंलाइ बचाउने मानिसहरुको सुस्वास्थय र दिर्घायुको हार्दिक सुभकामना ! येसको प्रचार प्रसार गरि अरु पिडित हरुको उद्दारमा लागिरहनुहोला

  • @hima6000
    @hima6000 4 місяці тому +1

    I wish I could have that type of husband ❤❤

  • @santakgl9992
    @santakgl9992 3 роки тому +1

    Sarita baini hjrle new jiban paunu vko xa dherai khusi lagyo aba aaune bhabi yojan sukhi maya hos bhanna chahanxu ?

  • @pratimarai490
    @pratimarai490 4 роки тому +3

    Resham bro thank you for bringing up the subject that gives new hope to the people waiting for the death.

  • @chitangibimukhiya4341
    @chitangibimukhiya4341 4 роки тому +3

    dhery ramro lageyo khusi lageyo ani yo medical center ka x hola jankari milx holat

  • @dadalikto1254
    @dadalikto1254 7 років тому +15

    धेरै राम्राे कुरा सुनउनु भाे अनि याे हाेल ईस्टिक् काे अफिस् कहाँनेर छ भनी दिनुस्ना ठेगन नि

    • @sanunepalyoutubechannel..8900
      @sanunepalyoutubechannel..8900 7 років тому +3

      0096551044571 contact me about dxn.if you want know.

    • @psbhimdhahal6531
      @psbhimdhahal6531 7 років тому

      जे सुनिश्चित दिएपनि परमेशवरमा भराेसा राखनुहाेस जीवन र मृत्यु परमेशवरकाे हातमाछ ।

    • @user-np8qb2cw2r
      @user-np8qb2cw2r 6 років тому

      sanu Nepal super nikhil brother कुन कुन राेगकाे लागि हुन्छ याे आउसादी मेरो आमालाई नि धेरै रोग छ थैरेत,पत्थरी doctorle 4पटकको अप्रेसन गर्न खोजेयो तर सक्नु भयेन plzzz

    • @deepakrana7010
      @deepakrana7010 6 років тому

      sanu Nepal super nikhil brother tshe is not using dxn product.

    • @ishwarchhantyal3139
      @ishwarchhantyal3139 6 років тому

      Sarita sis le vannu vako xa dxn haina khako holitics ho vanera

  • @bamdevneupane5987
    @bamdevneupane5987 3 місяці тому

    बहिनीको नया जिवन पायको मा धेरै खुशी लाग्यो बहिनी धेरै बाच्नु शुभकामना❤

  • @chinbasnet9937
    @chinbasnet9937 3 роки тому +2

    Sarita jabab dinu bhyo Dhannebad.