यो गीत रिलिज भएदेखी 2077 सालको भदौ 15 गते सम्म यो गीत सुन्दै र हेर्दै छु अझै कति वर्ष सुन्छु मलाई यो पनि थाहा छैन यति राम्रो सर्जक अल्पआयुमै भगवानको प्यारो नभैदिएको भए कति उत्कृष्ट गीतहरु सुन्न पाइन्थ्यो होला। हार्दिक श्रद्धाञ्जली खेम लुइँटेल दाजु😭😭यति कमेन्ट लेखेर नसक्दै आखाबाट आँसु बरर झर्यो😭😭😭😭😭
❤️❤️❤️सुख दिन सक्दिन धन छैन खुशी दिउला नराम्रो मन छैन । बाटो सम्मैको हिड तिम्लाइ किन्देउला निरमाया साडी बम्मैको Waa ooooo music and lyric 😍😍proud of you
मेरो साथी radio journalist जस्ले संसार छोडेर गए पनि यो गितले सधै मेरो साथमा छ्न जस्तो लाग्छ साथी कहिले भुल्ने छैन म अनि तिम्रो आत्माले स्वर्गमा बाँस पायोस
किन प्रीय सुपर हिट गाएक यो संसारमा हुनुहुन्न र ब्रो अनि उहाँको नाम भन्दिनुन नाम भने थाहा छैन तर गीत भने मैले धेरै पटक सुनिसकें तर दिलको कहिल्यै पनि भरिदैन हौ
2067 सालमा बजारमा आएको गित 2078 सालमा सुन्दा नी अझै उति नै आनन्द आउँछ सिर्जना हुन त यस्ता 🙏🙏🙏🙏 खेम लुइटेल जि तपाइको स्वर्गमा बाँस होस तपाइलाइ कहिले बिर्सने छैनौ 😥😥🙏🙏
अन्लाईन दोहोरी को दुनियाँमा मैले सबै भन्दा महँगो पुरुस्कार हात पार्न सफल भयको गित हजार चोटि सुन्दा नि यो मन मान्दैन फाइनल राउन्ड मा 25000 नगत सहिद यो गित को टिम लाई सलाम छ 🎀🎀🎀🎀🎀🎀🎀
फर्केलार बगेको खोला खै , अब भेट हुन्न होला है उतिकै राम्रो तेस पछि यो गित को त कुरै नगरम साथी तिमिले यो गित निकाल्नु लगतै some Time सङ्गै सहकार्य गर्ने अबसर मिलेको थियो दिनमा उदाउने अस्ताउने घाम जसरी नै तिमी पनि छोटो समयमै यो दुनिया बाट अस्तायर गयोउ तर पनि म जस्तै सबैको मन मा तिम्रो गित सङ्गीत मार्फत उदाइरहेका छे यहि खुसी लाग्छ तिमी अर्कै दुनियामा रहे पनि खुसी हुनु ......
दा हजुर को यो गीत सुन्दा हजुर साथ मैं हुनुहुन्छ जस्तो लाग्छ जिन्दगीमा कहिले भूलने छैन हजुर सग्ग का ति रमाइला दिन हरु दा हजुर को आत्मा ले शांति पाहोस दा😢😢😢
Khem daiko jhalko metaune ek matra geet bato sammaaiko Nikai marmik xa yo geet malai nikai man parxa.kaeau patak suni sake but kahileai rahar nai metaina. pls xa bhane asaiko side b ko geet pani rakhidinu huna anurodh gardaxu.
२०८० सालमा यो गीत सुन्ने जति यता हाजिर गराैँ।❤🙏💐
म सुनी रहेछु यार 😊😊😊अहिले ❤❤
जतिसुकै सुनेपनी मन नभरिने अमुल्य गीत स्वर्गीय खेम लुइँटेल ज्युको स्वर्गद्वारी बाँस रहोस् ।😥😥😥
यो गीत रिलिज भएदेखी 2077 सालको भदौ 15 गते सम्म यो गीत सुन्दै र हेर्दै छु अझै कति वर्ष सुन्छु मलाई यो पनि थाहा छैन यति राम्रो सर्जक अल्पआयुमै भगवानको प्यारो नभैदिएको भए कति उत्कृष्ट गीतहरु सुन्न पाइन्थ्यो होला।
हार्दिक श्रद्धाञ्जली खेम लुइँटेल दाजु😭😭यति कमेन्ट लेखेर नसक्दै आखाबाट आँसु बरर झर्यो😭😭😭😭😭
मलाई नि सरै मन परो
अतिनै मिथो भाका
😢😢😢
❤️❤️❤️सुख दिन सक्दिन धन छैन
खुशी दिउला नराम्रो मन छैन ।
बाटो सम्मैको हिड तिम्लाइ किन्देउला निरमाया साडी बम्मैको Waa ooooo music and lyric 😍😍proud of you
मेरो साथी radio journalist जस्ले संसार छोडेर गए पनि यो गितले सधै मेरो साथमा छ्न जस्तो लाग्छ साथी कहिले भुल्ने छैन म अनि तिम्रो आत्माले स्वर्गमा बाँस पायोस
२०७६ साल लागेपछि सुनेहरु यता 😍
Mata 77 ma po sundai xu kati ramro raixa
@@tarapaudel292 ma 78 ma
म कता नि
@@tarapaudel292😢😢
साल को कुरा नगर गित भनेको हजार बर्ष सम्म याद हुन्छ तिम्रो मेरो कुर नगर
प्रिय मित्र खेम हजुर को यो गीत ले साच्चिकै हाम्रो सुरूवाती दिन को याद दिलायो हजुर को आत्मा ले स्वर्ग मा बास पावोस
किन प्रीय सुपर हिट गाएक यो संसारमा हुनुहुन्न र ब्रो अनि उहाँको नाम भन्दिनुन नाम भने थाहा छैन तर गीत भने मैले धेरै पटक सुनिसकें तर दिलको कहिल्यै पनि भरिदैन हौ
Khem kuetel dai miss you hamro sath ma na vye pani yo man dekhi koile ni Hataune xin❤️
😍😍🙂😍🙂😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
lovely
Good 👍
2067 सालमा बजारमा आएको गित 2078 सालमा सुन्दा नी अझै उति नै आनन्द आउँछ सिर्जना हुन त यस्ता 🙏🙏🙏🙏
खेम लुइटेल जि तपाइको स्वर्गमा बाँस होस तपाइलाइ कहिले बिर्सने छैनौ 😥😥🙏🙏
मैले जति याे गित कस्ले सुने होला मेरो मन छुने गीत खेम जि सोर्गमा बाँस होस 🌹🌹
Sem ho
२०८१ मा सुन्नेहरु हाजिर गरौॅं।२४ वर्षको उमेरमा स्वर्गीय भएका गायक खेम लुईटेल।
Jiban vari pani sunna sakxu yo geet.Atti nai ramro.Ranjeet dd is fabulous as always ❤️
हार्दिक श्रदान्जली खेम लुइटेल दाइ .....
स्वर्गीय मामा खेम लुइँटेल पर्ति समबेदना ,
उहा को गित सुन्दै !!
२०७९/१०/०२ देखि यता सुन्ने जति यता हाजिर!
यो गित बजारमा आएदेखि सुन्दै छु सायद म रहुन्जेलसम्म सुन्छु होला!
मैले मेरो जिवन मा सबै भन्दा धेरै पल्ट सुनेको गित ।।।।।
Maile pani dherai suneko chhu
पुरानो गित यतिबेला youtube मा हेर्न मौका मिल्यो सारै मिठो गित्❤️❤️रन्जिता दिज्जु सधै सधै मनपर्नेमान्छे❤️❤️❤️
2024 ma nei Geet suni ko ko hunxa Aata aaunu Hola ❤❤❤❤❤
२०७७ मा सुन्ने कोको छौ
हाजिर गरम ।
Ma pani
78
कहिल्लै पुरानो नहुने गीत खेम लुइटेल जी ले कालजयी गीत छोडेर जानू भकों छ 🥺
गीत आको 5 बर्ष पछी सुनेको कति राम्रो हो !! 💜😥लोक दोहोरी भनेको त यस्तो पो हुनुपर्छ 🤞🙏💫
तर के गर्नु है दाईले छाडेर जानु भयो गित अझम्बरी छ साह्रै मन पर्छ यो गित❤
अन्लाईन दोहोरी को दुनियाँमा मैले सबै भन्दा महँगो पुरुस्कार हात पार्न सफल भयको गित हजार चोटि सुन्दा नि यो मन मान्दैन फाइनल राउन्ड मा 25000 नगत सहिद यो गित को टिम लाई सलाम छ 🎀🎀🎀🎀🎀🎀🎀
यो मेरो फेब्रोईट लोक संग्स जति खेर सुन्न मन लाग्यो सुनिहाल्छु
पुरानो गित सङ्गीत नै मन छुन्छ ❤️
दामि
फर्केलार बगेको खोला खै , अब भेट हुन्न होला है उतिकै राम्रो तेस पछि यो गित को त कुरै नगरम साथी तिमिले यो गित निकाल्नु लगतै some Time सङ्गै सहकार्य गर्ने अबसर मिलेको थियो दिनमा उदाउने अस्ताउने घाम जसरी नै तिमी पनि छोटो समयमै यो दुनिया बाट अस्तायर गयोउ तर पनि म जस्तै सबैको मन मा तिम्रो गित सङ्गीत मार्फत उदाइरहेका छे यहि खुसी लाग्छ तिमी अर्कै दुनियामा रहे पनि खुसी हुनु ......
बालचन्द्र बरालले गीत मेरो भनेको सुनियो तर उनको नाम कहिकतै छैन त !!!
मन बालचनद्र बराल को ईन्टरभ्यु हेरेर नाम हेर्न आको
खेम लुईटेल सर को याद आयो मलाई
K Garam Yad mtra X mnxe navaye ni
Uhako yad sadhai rahane chh
Samjna aayo
स्व. खेम लुइँटेललाई स्वर्गबास कामना निकै मार्मिक गीत आज सुन्दा उस्तै लाग्छ
ए भगवान कति मीठो स्वर उस्तै लय शब्द अनि मनै भाबुक बनाउदै भलुम बढाउदै सुन्न कति मजा ।मिउजिक पनि कति फिनिसिङ ।धेरै सम्झना लुँटेल दाइ स्वर्गमा बास होस ।
Geet kati mitho ho kya ani music video jhan utinai ramro xa shiva lok dohori ko raja hun jasto lagxa
बिष्णु माझी दीदी को स्वरलाई सलुड गर्छु
मेरो मन को गायक खेम लुइँटेल नै हो ।।तर के गर्नु दादा यो दुनियाँमा हुनुहुन्न स्वर्ग बाँस होस दाइ यो गीत नै मेरो लागि एतिहासिक हुनेछ ।।।
पुराना गित क्यासेट बाट सुनेका गित आहिले युटुमार्फट हेर्दै र सुन्दै छु द्र्शक सोरोता कति जनाहुनुहुन्छ यसरी गित सुन्ने र हेर्ने
मत ईन्डिया जान्छु अब क्यासेट किन्न😂❤
बिस्नु दिदी भनेको बीष्नु दिदी नै हुन सोर त कुरै छोडौ आहाहाहा यो होनीत गीत भनेको त जति सुनौ उति सुन्न मन लाग्ने है
गित भनेको यस्तो पो हुनु परछ नि सुन्दा आन्द जति सुने पनि सुनुसुनु लाग्ने सफलता को शुभकामना
neapal lokget
साथि भाई डट कम हो त नि म त महिनामा ३ पटक सुन्छु
तिम्रो हुन नसके निर माया हुन्नँ कसै को ....old is gold
स्वर्गीय खेम लुइँटेल प्रती स्रद्दासुमन।
सारै राम्रो छ गीत जति सुनेयो उति सुन्न मन लाग्नि
उहाँ मरेर गए पनि उहाको सृजना र स्वोर जिबित् छन
Woow best song
कति मार्मिक सिर्जना😢❤
यती राम्रो गीत सृजना गर्ने यती मीठो आवाज भएको गाएक तपाई कता हराऊनु भएको होला।
उहाँ यो दुनियाँमा हुनुहुन्न
Ufff Kati Ramro geet 2000 Hajar Choti Sune tara Pani Man Aghauna Sakena Barai😭😭😭😭😭😢😢😢😭😭😭😭😭👌👌👌👌👌👏👏👏👏👍️👍️💖💖💗💗💗💖💖❤️❤️❤️❤️❤️❤️❤️aba download garihalxu
Same to u ketiko ramrochhh
मन छुने गित स्वा. गायक खेम लुईटैल को स्वार्गमा वास होस
२०७७ मा हेर्ने हांजिर हुम त!🙏🙏
हार्दिक श्रद्धा सुमन खेम दाजु 😭
बिष्णु माझी , मन पर्ने गायिकाकाे आवाजमा भएरै होला , गीत राम्रै छ , मन प¥यो ।
akash thapa
धेरै नै मन पर्ने गित हरु मध्य को यो पनि एक हो।
यो गितमा केछ था छैन,
जतिसुकै पिरमा वा खुसिमा सुनौ
सबैभन्दा बढि अानन्द मिल्छ।
Hardik sarda suman khim Brother
Very Nice Voice Bishnu Majhi & Khem Luetel ?👌👌
सारै मन पर्याे मलाई अनि हजुर हरूलाई नि?
Manai chhune song old is gold 🎉🎉❤❤❤❤❤
सदैब मनमा छ खेम जी को आवाज❤❤
अति रामाे् फला रासेे्काे तिमाे् हुना नसाके हुनना कस््ेकाे मुटु छुने मिठाे गित
धेरै राम्रो छ गित सफलता को कामना
२०७७ मा सुन्दै छु है म त।।।
Hahaa kati mitho git Sundani aananda aauxa ajai pni asta purana git sunne manxe koi hununxa ki ma matra ho
old is gold song❤❤
2081 Ma herni jati hajir hunus❤
जति सुन्याे उति राम्रो गित
दा हजुर को यो गीत सुन्दा हजुर साथ मैं हुनुहुन्छ जस्तो लाग्छ जिन्दगीमा कहिले भूलने छैन हजुर सग्ग का ति रमाइला दिन हरु दा हजुर को आत्मा ले शांति पाहोस दा😢😢😢
Yo geet jasto mero life ma kunai geet le pne mero mutu xudaina hola 100% nice
कति राम्रो अभिनय रन्जिता को
दामि छ
Yo gita suner mero aakha bata aasu aayo hjr
really khem luitelko dherai yad aayo atinai man 6une geet
Really mess u mero dai khem luitel😭😭😭😭😭😭😭😭😭
khem luetelko aatma le santi paos jo hamlae yasto kala xoder janu vo life time febret song fula rasaeko
Khem daiko jhalko metaune ek matra geet bato sammaaiko
Nikai marmik xa yo geet malai nikai man parxa.kaeau patak suni sake but kahileai rahar nai metaina.
pls xa bhane asaiko side b ko geet pani rakhidinu huna anurodh gardaxu.
Kati sunxu yo git
Jati jati ma umer dhadai janxa yo geet sunda jhan aanda aaux
धेरै राम्रो लाउछ मलाई मन परो
लभ परेको बेलामा कति सुनियो सुनियो यो गीत ।
2077 ma sunnejati hajir
Love This Song❣️❣️
मेरो मनपर्ने गित ..खेम लुइँटेल को आत्माले सान्ती पाओस
२०८० मा को को ले सुन्नु भयो नि
2077 Ma Sunne YEta Aunus!!!
woww
💜love this song .. listening in 2078 💜 any others??
कति मिठो गित हो बरै khem जि को स्वर्ग मा बास होस
Nice sang ❤️❤️❤️❤️👍🙏
मेरो जिन्दगी शीत मेल खानछ
heartly respect to creater,singer and model
Krishna Karki krrkkhhvhk
Aaja akkasi yo geet aafai yo geet mero mukh ma aayo ani suuna man layo ❤️❤️
Sarai man paryo yo geet two
जति सुनेनी मन नै अघाउदिन उफ्फ
jati sunyo jhan suniraakhna man lagni kasto mitho geet gayek khem luitel ko aatma le shanti paos😢😢
Timro huna nasake nirmaya hunna kaaaiko really heart touches 👍️
may Fbrt song love 😘😘😘😍😘😘😘😘😘😘
😭😭😭😭😭😭मन छुने गित 😭😭😭😭
Yeti ramro geet ....
सुख दिन म सङ धन छैन
खुसी दिउला नराम्रो मन छैन
Khem luetel Dada ko get sarii Man parxa uha aile navayani
दिनमा एक पटक त जहिले नी सुन्छु हजुरको गित सर
But god love him more then us😪
Wow bato sammai ko
मनै छुने गीत
असाध्यै राम्रो गित
बिर्सनै नसक्ने याद छोडेर जानू भो आत्माले शान्ति पायोस
Man xoyo