भिडियो देखाएर मात्र भएन । केही प्रश्नहरु अझै अनुत्तरित छन , तिनिहरुको जवाफ नपाइकन भिडियो हेरेर केही बुझ्न सकिएन । प्रश्न 1 ) स्कुटरमा हब मोटर भएको राम्रो हो कि bldc मोटर भएको स्कुटी राम्रो हो ? 2 ) पानी पर्दा , अलिक अफ रोडमा हिँड्दा , हिलोमा हब मोटर स्कुटरमा असर पर्छ कि पर्दैन ? ३) कम्पनी बाट निश्चित क्षमता तोकेर आएको ब्याट्री बाहेक अर्को शक्तिशाली ब्याट्री राख्छु भनेर राख्ने विचार आयो भने मिल्ने ब्याट्री किन्न पाइन्छ वा पाइन्न । अर्थात फेर्न मिल्छ कि मिल्दैन ।
Thanks for the video. But I'm wondering why the price went so high. Is it because of the high govt tax? the high-profit margin by the importer? or the exporter making us fooled? In my point of view, the costly parts are 1. Battery 2. Motor 3. Circuit board and 4. Frame If you own a bike then you can easily estimate the price of the remaining parts. Other part of the production - hidden expenses like designing, assembling, etc. Overall what I mean to say is it’s too expensive.
मेरो पनि इलेक्ट्रिकल bike किन्ने रहर थियो। Bikeko सर्वगुण सम्पन्न जानकारी पाइयो। मूल्य चाई अनपेक्षित भयो। रहर रहरै हुनेभो अहिलेकलगी । जानकारीको लागि धेरै धन्यवाद!
साइकलको मूल्य नेपाली 6 लाख 80 हजार रुपैयाँ अर्थात भारतीय रुपैयाँ 4 लाख 25 हजार। जबकी भारतमा 4 लाख 25 हजारमा maruti alto 800 कार नै पाइन्छ। गारो छ हो।...
नेपाली हरु को किन्न सक्ने हैसियत सम्म को बनाउन अनि पो ब्यापर राम्रो फस्टाएउछ यो कस्को लागि हो र यी कम्पनी र यो देस्का नेता हरु सबै भ्रस्टाचार जस्तै लाग्छ जनता लाई सस्तो राम्रो र तिमी हरु लाई राम्रो मुनाफ हुने बनाउन । हुन नेता हरु को लगानी होला ।
नेपालको तुलनामा औंलामा गन्न सकिने धनी स्वोखिन् वर्गको लागि त यो दाम केही होइन तर आगनिए गरीब बाध्यता वर्गको लागि भने यो अति महंगो भो । थोरै उतपादन गरेर धेरै नाफा खाएर थोरै सीमित परधे भित्रै खुम्चेर बेच्ने की धेरै उत्पादन गरेर थोरै नाफा खाएर सारा संसार भरी बेच्ने त्यो उत्पादन कर्ता र बिक्रेताले जनुन।म चाई आम नेपाली वर्गमा पर्छ त्यसैले (६००००० ) छ लाखको जबो साइकल चढ्ने रहर भन्दा (६०००००) छ लाखको पुरानो कर चलाएर परिवार पाल्ने वाध्यता छ। जय नेपाल।
यो बाइक. सुपर फ्लप...हुन्छ नेपाल मा त यो लिन भन्दा त दुनियाले vr....लि हाल्छनि daul sit .....पावार मा पावार का्फोर्ट मा का्फोर्ट क़े सोचेर नेपाल ल्याका होलान पैसा धेरै भयर ल्या झै छ...तैत........मुकेश अम्बानी को घर अगाडी राख्न पर्छ सोरुम नी...
यो बाइकको Surprise भनेको एउटा कुरा मात्र देखें। यदि नेपाली रेस्लर हिमाल टाइगरले यसको दाम सुन्यो भने रिसले आगो भएर देब्रे हातले उचालेर झ्ट्टी हान्दा सजिलै थानकोटबाट त्रीसुली कटाउन सक्ने रहेछ।
@@acra3422 thik ho hajur ko kura ni Tara paila suru first priority affnai home made product Lai dhinda ramro bhaneko ni tei mathi Hamro product Yatri Teti ramro ta xaina ni haina ra
EV haru mago huncha ni, motor engine bhanda mago cha ani battery tank bhanda mago cha.. Tehi ho, sabai EV mago Cha.. nepal ma tax le garda petrol car mago bhako ho..bidesh ma ta dherai sasto cha petrol cars EVs bhanda..
૪ लाख ८० हजार ६ लाख ८० हजार लगाएर यो इलेक्ट्रिल बाइक पैसा वाला सौखिन वालाले रहरको लागी मात्र किन्न सक्छ हामी जस्तोले किन्न पनि सक्दैन किनेर पनि काम छैन यस्को दाम ३ लाख सम्म भएको भै ठिकै हुन्थ्यो
पैसा एक दम कम भयो ।कम से कम ३० लाख हुनु पर्ने।चितवन जान परो भने तीन पटक चार्ज गरनु पर्ने रहेछ ।एक पटक चार्ज गर्दा ६० किमी गुड्ने भए पंछी अनी चार्ज गरन ४ घण्टा लागने भने पछी चितवन घर तीर जान १८० किमी लाई १२ घण्टा चार्ज चाहियो तीन पटक अनी राइडिंग ४ घण्टाहुने भयो १६ घण्टा मा पूगिने भैयो ।ktm to मलेखु ६० Km ।मज्जाले माछी खायो बस्यो ।४ घण्टा अनी फेरी mugling तीर पुग्गो मज्जाले बस्यो ४ घण्टा ।चार्जिंग को लागी अनी टाडी पुगेर बस्यो ।एस्तो गज्जब को चीज़ लाई ३०/४० लाख त के कुराभयो र ।।as per this all condition its cost should be just 50 thousand as per my views .anyway thanks for videos
नेपाल मा एक लाख भन्दा सस्तो बाइक हरु येस्तो खालको निकल्नु भयो भने धेरैले जनाले किन्ने थियो होला धेरै धेरै महँगो बाइक किन्ने नेपालमा अलिक कम मानिसहरु भएको कारणले गर्दा येस्तो कोमल गर्नु परो 😊
हाहाहाहा 4 लाख र 6 लाख रे येस्तोलाइ यो भन्दा त 4 लाख को ktm duk, 220 ,N X , ap zect जस्तो bike किनिन्छ यो हावा bike किन्नु भन्दा त । हो कि होइन साथिहरु।😅😅😅😅😅😅😅😅🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😂🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣 🤣🤣🤣🤣😂😂😂।
सर 1 पटक चार्ज मा त 1 घन्टा मात्रै कुद्ने रैछ नि त.....अनि पर घन्टा 60 कि मि कुद्छ भने 1 पटक चार्ज मा पनि त तेति नै किद्ने रैछ नि .... कि मैले बुज्न नजानेको 🤔🤔🤔
Mulya ghataunu paryo hjr kamse kam pani 2 lakh dekhi 2lakh 50 thousand samma ko price rakhnu paryo. Atro mahango bike hami madhyam bargaka manxe le kasari kinne.
२ वटा जति जर्सि गाई किनेर पाल्छु।दिनको ३० देखि ३५ लिटर दूध बेच्छु कतै हिन्दा गाडिको यात्रा गर्छु। यो बाइक चाहिँ किनिन मैले वर म सँग 220 छ चाहिन्छ भने अाउनु लिन धेरै पर्दैन तेहि १०८० देखि ९८० लाख सम्ममा मिलाएर दिन्छु।😃😃😃😃😃😃
फोटो भिडियो हाल्न मिल्ने भए त सबै जानकारी देखाइदिँदैमा यो बाइक कतिमा पाउँछ भनेर ४०० रिंगेटमा छ्यापछ्यापी यहाँ बेचिरहेका छन् मलेसियामा। electric cycle भनेर same model same company यिनीहरूले डर्ट बाइक भनेर जनताहरूलाई मूर्ख बनाइरहेको छ। प्राइज पनि ४ लाख गरे ४०० गुणाले बढी दिइरहेको छ।
Electric ⚡ sawari vaneko ajha bike Ra Saikal ta jhan jati kudayo teti charge hune Po babaal hunthyo.4laakh Dekhi 6 laakh samm launu,4ghanta Dekhi 6 ghanta samm charge gare paxi 70km vaneko ek dam thorai ho. Malai chahi maan paren. Totally west laagyo. Jati full charge huna time laag x Tesko dubble running vako vaye kasam wow 😲 hunthyo hola. Mero comment le koi narisaunu hola , Maile Mero bichar raakheko maatra ho
कसरी नेपालीले किन्न सक्छ,कसरिसेवा दिन सकिन्छ भन्नेमा ध्यान भन्दा कसरी ठग्ने? कसरी आफू महंगो गाडी बंगला चढ्ने भन्नेमाध्यान केन्द्रित व्यापारी । यो साइकल बाइक ४० हजारमा पाउने ब्यबस्था गर।
बुलेट र KTM बाइक सङ्ग compare न गर्दानै ठिक होला साथि हरु यो यउटा अफरोड बाइक त्यसमा पनि ब्याट्री वाला अहिले को समय मा पेट्रोल को महङ्गाइ हेर्दा यस्को पराइज ठिकै हो
Bato ma charge sakiya k garne Bike Vaya tw Bato ma petrol pump vetinxa tyo lai charge lagaudai 5-6ghanta lagne va ghado k chahiyo Tyai Pani Teti sasto Garib le kinna lai Sasto vayexa Ali mahango hunu parne10-15lakh samma
Video herna bhanda pahila lagya thiyo wow what a bike ,ktm ma tw hot cakes jhai demand bhako hola ,and also planned when I go to ktm sure to load it with me back home to butwal But jaba price tha bhyo hos nai udhyo ,hello malai uta kura bataunus tw ,6 6 lakh lagni esma k Cha ? Na ta range Cha na ,70km rey 😂,well dirt bike ko looks Cha Tara pillion rider ko seat chaina Talking honestly malai lagyo hamro area ma painney mountain bike lai motor rw battery joddiye ko rahicha ,Ani anuman garey ko thiye rate tehi 1 ko harahari ma hola Ani Mann Pani banaisakey ko thiyei pakka Kinney bhanerw, badminton khelna jaida majja sanga cheap ride tw paiyela ,Tara no ,price Sunda jhandai faint bhaiyena Alli Nepali lai suhaudo rw price lai justify garnee bike leuna paryo hajur🙏🙏🙏🙏
देशमा बनाउने हैन आयात गर्नुपर्छ , सरकार ट्याक्स उठायर मख्ख ब्यापारी जनता मारेर दङ्ग । देश कङ्गाल नभय के हुन्छ । मुल्य अझ बढाउ मिलेमतो सबैलाई काईदा । भेटोकि आयात गरीहालो, अनि सरकार भन्छ बैदेशीक मुद्रा सञ्चित छैन । यसमा पनि अल्पसंख्यक , पीछडा र जनजातीलाई कोटा छ कि ?
साइकल जस्तै छ, पक्कै पनि धेरै परे एक लाख त पर्ला नि भन्दै मक्ख पर्दै भिडियो हेरेको म लास्टमा आएर ट्वाँ 🥱😂
Tyahi socherw herdoi xu😂😂😂
same her😂😅
Ma pani same yrr 😂😂
Honi bro..
Ma pani testai bho sir
सर हजुको बाईक अलि सस्तो भयो जस्तो लाग्यो 15 देखि20लाख सम्म गरिदिनु भको भए हामी सबै नेपाली ले किन्न सकिन्थ्यो की जस्तो लाग्यो हजुर
😆😆😆😆😆😆
😂😂😂😂🤣🤣🤣
Omg 😂😂😂😂 ho yrr
🤭
😀😀😀
भिडियो देखाएर मात्र भएन ।
केही प्रश्नहरु अझै अनुत्तरित छन , तिनिहरुको जवाफ नपाइकन भिडियो हेरेर केही बुझ्न सकिएन ।
प्रश्न 1 ) स्कुटरमा हब मोटर भएको राम्रो हो कि bldc मोटर भएको स्कुटी राम्रो हो ?
2 ) पानी पर्दा , अलिक अफ रोडमा हिँड्दा , हिलोमा हब मोटर स्कुटरमा असर पर्छ कि पर्दैन ?
३) कम्पनी बाट निश्चित क्षमता तोकेर आएको ब्याट्री बाहेक अर्को शक्तिशाली ब्याट्री राख्छु भनेर राख्ने विचार आयो भने मिल्ने ब्याट्री किन्न पाइन्छ वा पाइन्न । अर्थात फेर्न मिल्छ कि मिल्दैन ।
Pani parda rider garnu mildai
It’s use less..
मूल्य अलि सस्तो भयो हजुर अलि 10देखि 15लाख सम्माको भए हामी गरीबले पनि किन्ना सकिन्थ्यो कि?
6 lakh 80 thousands
10 Dekhi 15 lakh ki thousand vannu vako
Ho ni
🤣
🤣🤣🤣 कडा
Thanks for the video. But I'm wondering why the price went so high. Is it because of the high govt tax? the high-profit margin by the importer? or the exporter making us fooled?
In my point of view, the costly parts are
1. Battery
2. Motor
3. Circuit board and
4. Frame
If you own a bike then you can easily estimate the price of the remaining parts.
Other part of the production - hidden expenses like designing, assembling, etc.
Overall what I mean to say is it’s too expensive.
मेरो पनि इलेक्ट्रिकल bike किन्ने रहर थियो। Bikeko सर्वगुण सम्पन्न जानकारी पाइयो। मूल्य चाई अनपेक्षित भयो। रहर रहरै हुनेभो अहिलेकलगी । जानकारीको लागि धेरै धन्यवाद!
साइकलको मूल्य नेपाली 6 लाख 80 हजार रुपैयाँ अर्थात भारतीय रुपैयाँ 4 लाख 25 हजार।
जबकी भारतमा 4 लाख 25 हजारमा maruti alto 800 कार नै पाइन्छ।
गारो छ हो।...
Shai Nepal ko Nitha Haru le Garda mango vako ho
यो बेच्न ल्याको हैन देखाउन ल्याकोहो सोरुममै रहिरहन्छ 🤣🤣🤣
India MA yeslai 1 lakh pani pardaina
nepal maa 250% tax tirnu parxa nee ta
अलि चाँडै धनी बन्ने सोच रैछ यिन्को😀अ-- सफलताको सागरमा चुर्लुम नडुब्ला भन्न सकिन्न 🌊
Marwadi haru le baru alli thikka dam ma lyauxa ki
सार्है महङ्गो भयो त । ६ लाखमा त बुलेट नै पाउछ त हौ
Umm k daju❤️😊
Bulletma petrol laagxa ni ta hjr😂
मलाई मन त पर्याे तर धेरै महगो म बिदेश मा छु अहिले यता नेपाली एक लाख सम्मा पर्छ
मैलेत सोचेको थिए हामी गरिबको लागि अझ कम मुल्य भयो भनेर ।
यो बाइको मूल्य 15लाख देखि 20 सम्म राख्नु पर्थियो ।👊👊👊😁😁😁।।
बाइक होईन यो त साइकिल जस्तो छ
तौलेर बेच्दा हजारमा नी नबिक्ला भन्ने जस्ता बाइक छन
त्यही नी छ लाख रे😂😂😂
अके
Tei tw k xa yasma duita tayar yauta battery six lakh re tat
यो भन्दा त Yatri bike नै ठिक छ
Tyo ta ho
Sahi ho brother 10kw mathi chhayl yatri p1 price same yaslai 4.80 bapre😂 dirt bhayara k garnu bhanya jasto power nai nabhayac
yatri pni mahango6 6laakh 7 laakh van6 battery bikelai .a battery chalne vaneko 3 barsa marera tyo pni
नेपाली हरु को किन्न सक्ने हैसियत सम्म को बनाउन अनि पो ब्यापर राम्रो फस्टाएउछ यो कस्को लागि हो र यी कम्पनी र यो देस्का नेता हरु सबै भ्रस्टाचार जस्तै लाग्छ जनता लाई सस्तो राम्रो र तिमी हरु लाई राम्रो मुनाफ हुने बनाउन । हुन नेता हरु को लगानी होला ।
ठगीमा परिन्छ कि कसो हो ।
बुलेट को भन्दा महङ्गो भन्छ त यार
हावा जस्ताे दाम का बाट import गरेकाे यात्री लाई अलिक माडीफाई गर्नुपर्ला ।
सजायर राख भाई।
Shai kuro garnu vo 👍
हाहा सै हो ।।।
बाईक होकी साईकिल हो मुल्य सुनेर हासोले रात भरी सुत्नै सकिन 😀😀
🤣🤣🤣🤣
@@dkprajapati2902 🤣😁🤣😁
मलाई यस्तो लाग्छ यस डिलरको धारणा यस्तो छ नेपालीहरुले हेर्न सकुन् तर कीनन नसकुन
नेपालमा अब साइकल को मूल्य पनि 6/7 लाख पर्ने भयछ बाबै😐️😐️
Ho vanya
जबकी इलेक्टृक बाइक मा पार्ट्स एकद काम लाग्छ तर पनि यत्रो महङगो ,कसैले किन्दैन । यसरी नै देखार बस्नु।
Bike tw Thikai Ho price chai Ali dherai vayo 680000 ma tw ramro dirt bike nai aauxha
Sidahi mulya tha bhayu aba video hernai oarena 🤣🤣🤣 thank you
लुटन्त्र भ्यो बगालौं यति धेरै मङ्गो
Ho tani bidesh ma 1000$ ma paienchha, yata chai x6?
Paisa wala ko lagi matra ho electric bike dherai mahango vayo price . Low future hi price jasto lagyo malai ta.
नेपालको तुलनामा औंलामा गन्न सकिने धनी स्वोखिन् वर्गको लागि त यो दाम केही होइन तर आगनिए गरीब बाध्यता वर्गको लागि भने यो अति महंगो भो । थोरै उतपादन गरेर धेरै नाफा खाएर थोरै सीमित परधे भित्रै खुम्चेर बेच्ने की धेरै उत्पादन गरेर थोरै नाफा खाएर सारा संसार भरी बेच्ने त्यो उत्पादन कर्ता र बिक्रेताले जनुन।म चाई आम नेपाली वर्गमा पर्छ त्यसैले (६००००० ) छ लाखको जबो साइकल चढ्ने रहर भन्दा (६०००००) छ लाखको पुरानो कर चलाएर परिवार पाल्ने वाध्यता छ। जय नेपाल।
Yo bike Nepal ma no 1 ma sales garn ko lagi 2. 50000 matra price hunu parxa Natra yo bike display ma rakhan ko lagi thikxa
यो बाइक. सुपर फ्लप...हुन्छ नेपाल मा त यो लिन भन्दा त दुनियाले vr....लि हाल्छनि daul sit .....पावार मा पावार का्फोर्ट मा का्फोर्ट क़े सोचेर नेपाल ल्याका होलान पैसा धेरै भयर ल्या झै छ...तैत........मुकेश अम्बानी को घर अगाडी राख्न पर्छ सोरुम नी...
साईकल अनुसारको दाम पनि तयस्तै भाको भए राम्रो हुन्तयो केहि किनी सक्नु छैन
साइकल अनुसार महगाे भयाे ,गरिब नेपाली ले खरिदन सकने माेल भय हुनेथियाे।
KTM बाट कुरिनटार नपुग्दै charge सकिनेरैछ कसरि off road tour जाने ???
feature herda ta 300k ma pani mahango hune bike rahechha sayad kinne manchhe paudaina ki jasto po lagyo
सिमित दलाली घुसखोरी भ्रष्टाचार गरिखाने मान्छेहरुको लागि बनाइएको रहेछ। 4/5/6 लाख तिरेर टेकटर किनेर खेतिपाती व्यावसायिक गरिछ।इन्जोइ गर्नुस प्रगति रहोस तपाईंको मिसन।
बिलासीपुर्ण भयो सेवादायक र काम सगै व्यावसायिक अन्तर्राष्ट्रिय बजार सम्म सस्तो मूल्य भए नेपाली उत्पादन राम्रो हुने थियो सर।
यो मुला यस्तो बाइक कस्ले किन्छ हौ 6 लाख लगाएर हामी सेकेन्ड हेन बाइक किन्ने हो 45 हजारको औकात नै त्यति छ यति महङ्गो भयो दाजु देखाइ देनु भयो धन्यवाद है
यो 🚲 bike को price अलि कम भयो
20 लाख जति हुन पाएको भए हामी जस्ता गरीब ले पनि लिन सकिने थियो कि
😂😂😂
Sir motor ko winding Chai 24 caret pure gold ko hola hai? 😳
Thoit 30,40 hajar jati hola vaneko ta 6 lakh po teti ma ta ma bullet nikalxu 😀😀😀
16000 hajr ko cycle ko jati kam pani rahaenxa😂
यो बाइकको Surprise भनेको एउटा कुरा मात्र देखें।
यदि नेपाली रेस्लर हिमाल टाइगरले यसको दाम सुन्यो भने रिसले आगो भएर देब्रे हातले उचालेर झ्ट्टी हान्दा सजिलै थानकोटबाट त्रीसुली कटाउन सक्ने रहेछ।
It would be better if we support our own country (home made) product simply it would be better if we support Yatri
Not with that huge price for a e-bike (naramro vaneko haina nepali company but 5 lakhs ma ta bideshi nai ekdamai ramro bike aaucha) not to mention p0
But yo vanda chai yatri lai nai support garchu ma ni
@@acra3422 thik ho hajur ko kura ni Tara paila suru first priority affnai home made product Lai dhinda ramro bhaneko ni tei mathi Hamro product Yatri Teti ramro ta xaina ni haina ra
100000 , 150000 मा अाए पो ठिक छ भन्नू नि सबै धनिहरुको लागि मात्र हो हामी त हेर्ने मात्र त हो
price is told at 11min 27 second.... 4lakh80k 5lakh 80k respectively....
6 Lkh 80 thausnd vanya ho
thankyou
इन्जिन छैन क्लच गियर छैन र पनि यति धेरै महँगो हुनु को कारण के होला इलेक्टि्रक व्हेइकल हरु ?
EV haru mago huncha ni, motor engine bhanda mago cha ani battery tank bhanda mago cha.. Tehi ho, sabai EV mago Cha.. nepal ma tax le garda petrol car mago bhako ho..bidesh ma ta dherai sasto cha petrol cars EVs bhanda..
Electric tw jhan sasto hunu parni ho dherai over price vayo
पहाडि भेग मा या उकालो अफ रोड मा पनि चलाउन सकिन्छ होला नि
Ev bikes ko racing model Pani garnu paryo, genius company bikes and yatri too ❤️🩹
Bella cha tw Nepali market ma
૪ लाख ८० हजार ६ लाख ८० हजार लगाएर यो इलेक्ट्रिल बाइक पैसा वाला सौखिन वालाले रहरको लागी मात्र किन्न सक्छ हामी जस्तोले किन्न पनि सक्दैन किनेर पनि काम छैन यस्को दाम ३ लाख सम्म भएको भै ठिकै हुन्थ्यो
4 ra 6 lakh rey 😂😂😂😂😂😂😂😂😂😂
R15 ,KTM duke ,Apache,Fz ,etc be like :- Hami chai hereko herei 😂😂😂
Bideshi mahango hunxa..nepalkolai prathamiktaa katiko diyo yo budgetle?
I luv electric bikes but its battery may get blast while driving due to over heating it's big disadvantage
What about electric cars then
पैसा एक दम कम भयो ।कम से कम ३० लाख हुनु पर्ने।चितवन जान परो भने तीन पटक चार्ज गरनु पर्ने रहेछ ।एक पटक चार्ज गर्दा ६० किमी गुड्ने भए पंछी अनी चार्ज गरन ४ घण्टा लागने भने पछी चितवन घर तीर जान १८० किमी लाई १२ घण्टा चार्ज चाहियो तीन पटक अनी राइडिंग ४ घण्टाहुने भयो १६ घण्टा मा पूगिने भैयो ।ktm to मलेखु ६० Km ।मज्जाले माछी खायो बस्यो ।४ घण्टा अनी फेरी mugling तीर पुग्गो मज्जाले बस्यो ४ घण्टा ।चार्जिंग को लागी अनी टाडी पुगेर बस्यो ।एस्तो गज्जब को चीज़ लाई ३०/४० लाख त के कुराभयो र ।।as per this all condition its cost should be just 50 thousand as per my views .anyway thanks for videos
Highly priced as compared to 4 wheel vehicle
नेपाल मा एक लाख भन्दा सस्तो बाइक हरु येस्तो खालको निकल्नु भयो भने धेरैले जनाले किन्ने थियो होला धेरै धेरै महँगो बाइक किन्ने नेपालमा अलिक कम मानिसहरु भएको कारणले गर्दा येस्तो कोमल गर्नु परो 😊
नेपालका भष्टचारीलाई सहुलियत हुनु पर्यो जनताले त थुक निल्ने बस्ने मात्र हो ।
सारै सस्तो लाग्यो मलाई त नाम सुन्न पनी मन लगना छोडयो ..पैसावालाको लागी मात्रै रहेछ
हामी गरिब देश को धनी जनता ! त्यै भयर यति price राखेको होलान् !
यस्तो गर्न बरु सस्तो पर्ला !
ua-cam.com/video/z93gBenyDTk/v-deo.html
Barsat pani paro vane battery problem hunxa?
E. bike ko muleya Dherai ni Sir. RS. 50,000 Hajar ma vaye Sarb Sadaran Le janata Le Lin Sakthe Hola?
हाहाहाहा 4 लाख र 6 लाख रे येस्तोलाइ यो भन्दा त 4 लाख को ktm duk, 220 ,N X , ap zect जस्तो bike किनिन्छ यो हावा bike किन्नु भन्दा त । हो कि होइन साथिहरु।😅😅😅😅😅😅😅😅🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😂🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣 🤣🤣🤣🤣😂😂😂।
मलाइ त yo सोरुम नैं किन्न मन lago sathi ho 😀😀😀
सर 1 पटक चार्ज मा त 1 घन्टा मात्रै कुद्ने रैछ नि त.....अनि पर घन्टा 60 कि मि कुद्छ भने 1 पटक चार्ज मा पनि त तेति नै किद्ने रैछ नि .... कि मैले बुज्न नजानेको 🤔🤔🤔
Yo nepal mai baneko ho ki kaso ra kati saro sasto price bikes 🏍 ko Ali 2/4 lakh jati badaunu paye hune thiyo ki?
यो ई वाईकको सबै भन्दा मनपर्ने पक्ष चै मुल्य नै लाग्यो आहा कस्लो relabeled औसत नेपालीले किन्न सक्ने .
Mulya ghataunu paryo hjr kamse kam pani 2 lakh dekhi 2lakh 50 thousand samma ko price rakhnu paryo. Atro mahango bike hami madhyam bargaka manxe le kasari kinne.
मैले बाईक धेरै महङ्गो भएर किन्न सकेको थिएन अब म गरिबले किन्न सक्ने साईकल खालको डर्ट बाईक आएछ अब किन्छु कति सस्तो रहेछ ☹️☹️☹️☹️☹️
680 हालेर त बुलेटनै चढिन्छनि साइकल किन चढ्नु पर्यो
Don bike Ramro ho muleya Dherai vo Sarba Sadharn manis Le kinu Sakdaina Ke Garnu???
२ वटा जति जर्सि गाई किनेर पाल्छु।दिनको ३० देखि ३५ लिटर दूध बेच्छु कतै हिन्दा गाडिको यात्रा गर्छु। यो बाइक चाहिँ किनिन मैले वर म सँग 220 छ चाहिन्छ भने अाउनु लिन धेरै पर्दैन तेहि १०८० देखि ९८० लाख सम्ममा मिलाएर दिन्छु।😃😃😃😃😃😃
राम्राे छ बाईककाे मुल्या सात्ताे गयाे
फोटो भिडियो हाल्न मिल्ने भए त सबै जानकारी देखाइदिँदैमा यो बाइक कतिमा पाउँछ भनेर ४०० रिंगेटमा छ्यापछ्यापी यहाँ बेचिरहेका छन् मलेसियामा। electric cycle भनेर same model same company यिनीहरूले डर्ट बाइक भनेर जनताहरूलाई मूर्ख बनाइरहेको छ। प्राइज पनि ४ लाख गरे ४०० गुणाले बढी दिइरहेको छ।
Electric ⚡ sawari vaneko ajha bike Ra Saikal ta jhan jati kudayo teti charge hune Po babaal hunthyo.4laakh Dekhi 6 laakh samm launu,4ghanta Dekhi 6 ghanta samm charge gare paxi 70km vaneko ek dam thorai ho.
Malai chahi maan paren.
Totally west laagyo.
Jati full charge huna time laag x
Tesko dubble running vako vaye kasam wow 😲 hunthyo hola.
Mero comment le koi narisaunu hola ,
Maile Mero bichar raakheko maatra ho
कति सस्ताे हाे .... मूल्य अलिक बेसि राख्न पराे दाई ... ८/१० लाख त राख्नपराे भाे ।
सबै ev ma fast charg hunxa तर बाईकमा किन हुदैना ?अर्को कुरा रेन्ज अलिक थोरै भयो
Price, battery replacement cost, warranty, available mechanical services लगायत ऐना र हेडलाईट सम्म को प्राईस राखेको भए अरू बेस हुने थियो।
Kati sasto raxa toit yesto sasto ni banaune ho? Banaye paxi karod ko banaunu parxa ,
यात्री सस्तो अनि धेरै राम्रो स्वदेशी उत्पादन लाई प्राथमिकता दिऔ
Yo chalauna lai driving licence, number plates chahinxa???
कसरी नेपालीले किन्न सक्छ,कसरिसेवा दिन सकिन्छ भन्नेमा ध्यान भन्दा कसरी ठग्ने? कसरी आफू महंगो गाडी बंगला चढ्ने भन्नेमाध्यान केन्द्रित व्यापारी । यो साइकल बाइक ४० हजारमा पाउने ब्यबस्था गर।
बुलेट र KTM बाइक सङ्ग compare न गर्दानै ठिक होला साथि हरु यो यउटा अफरोड बाइक त्यसमा पनि ब्याट्री वाला अहिले को समय मा पेट्रोल को महङ्गाइ हेर्दा यस्को पराइज ठिकै हो
One time full charge गरे कति घण्टा Ride गर्न सकिन्छ? कृपया जानकारी पाउ
झट्ट हेर्दा साइकल जस्तो छ अझ एउटामा त लाइट नै रहेनछ बाप्रे कति सार्ह्रो महङ्गो हो किन्छु भनेर सोचेको मुड चेन्ज भयो
Honi setoma ta light nai xaina
अति महङ्गो भयो
Bato ma charge sakiya k garne Bike Vaya tw Bato ma petrol pump vetinxa tyo lai charge lagaudai 5-6ghanta lagne va ghado k chahiyo
Tyai Pani Teti sasto Garib le kinna lai Sasto vayexa Ali mahango hunu parne10-15lakh samma
Sir electric bike ko all parts paune thau ko pani video banaunu na
Lastai sato vayota sir 6takahini haina 12jati vanu parniho lati hjrlai ni faida huni thiyoki teti mata ghat lagenar
झन्डै सात लाख पर्ने रछ बरु एउटा टेम्पो किनेर चलाउन ठिक । फ्यामिली लिएर हिड्न नि सजिलो अलि अलि कमाइ नि हुने
How many price of this bike
Yo bike bhanda yatri project one bike dherai ramro xa .
Video herna bhanda pahila lagya thiyo wow what a bike ,ktm ma tw hot cakes jhai demand bhako hola ,and also planned when I go to ktm sure to load it with me back home to butwal
But jaba price tha bhyo hos nai udhyo ,hello malai uta kura bataunus tw ,6 6 lakh lagni esma k Cha ?
Na ta range Cha na ,70km rey 😂,well dirt bike ko looks Cha Tara pillion rider ko seat chaina
Talking honestly malai lagyo hamro area ma painney mountain bike lai motor rw battery joddiye ko rahicha ,Ani anuman garey ko thiye rate tehi 1 ko harahari ma hola Ani Mann Pani banaisakey ko thiyei pakka Kinney bhanerw, badminton khelna jaida majja sanga cheap ride tw paiyela ,Tara no ,price Sunda jhandai faint bhaiyena
Alli Nepali lai suhaudo rw price lai justify garnee bike leuna paryo hajur🙏🙏🙏🙏
धेरै सस्तो छ अली महंगो भन्नु पर्छ हामी अमेरिका मा बसेछम थाहा छ नि साथी हरु 😆😆😆
Sir Malai black and red manparyo Tara no money sir I want but money problem
Yo bike ho ki saikal ho tyo pani kati mahango ho Yatri bike mahango vanx aile pawar ra parfam herda yatri bike nai dherai ramro rahex
कहाँ कुन ठाउँमा फाेन नं कति बनाउन अाउनु पर्याे
Malai yo bike chadni 1dum rahar xa sir Tara new kinu sakina purano bechni koi xa vane samparka garnu hola
सजाएर राख्नु राम्रो सँग है कसैले किन्छ जस्तो त लागेन यती सस्तो साइकल
बाईक बेचेर यो साईकल कन्नछु भनेको त
यो साईकल बेचेर बाईक पो किन्नु पर्ने खालको price रैछ 🤔🤔
Yesto Pani hunxa yar. Price ta k ho yo. Lo hoi sathi ho bichar gornu hola before you ride.
देशमा बनाउने हैन आयात गर्नुपर्छ , सरकार ट्याक्स उठायर मख्ख ब्यापारी जनता मारेर दङ्ग । देश कङ्गाल नभय के हुन्छ । मुल्य अझ बढाउ मिलेमतो सबैलाई काईदा । भेटोकि आयात गरीहालो, अनि सरकार भन्छ बैदेशीक मुद्रा सञ्चित छैन । यसमा पनि अल्पसंख्यक , पीछडा र जनजातीलाई कोटा छ कि ?
youtube बिशेष गरेर गरिबको लागि बनाको हो ताकी महँगो चिज हेरेर भरपुर मनोरञ्जन लिन सकुन 😂🤣
धेरै सस्तो भयाे अलि अझै बढाउन मिल्दैन मूल्य?
एक चोटि फुल चार्ज गर्दा कति किलोमिटर कुद्छ होला
Ani Sir, aile samma kati piece bikri bhayo ta 4 lakh ko cycle ?
मूल्य मा चाहिँ ब्रम्मा लुट नै रहेछ 😁😁😁