Love the Satsang. I agree with Suvas Swami jee, it would be highly beneficial for the seekers if Gurudev guide the seekers through Sadhana more then being witch doctor.❤️❤️🙏🙏
म पनि साधु शन्त को जिन्दगी बिताउन चाहन्छु केही समय पछि " अहिले चाहिँ आवस्यक शिक्षा को लागि अध्यन गर्दैछु येस्तै येस्तै भिडियो ल्याउदै गर्नुहोला मलाई थप उर्जा हासिल हुनेछ 😊🥀🍁 जय सम्भु 🙏🙏।
जय होस गुरुदेब धेरै बर्स पछि मेरो मनको प्यास अलिकति आनन्द आयो।म पनि अस्तै आरध्यको भिख मागेको छु तर म समुह बनाउन सक्दैन हजुर को सानिद्य्यमा बसेर हामी ४ जनाको मात्र समुह छ र साधना अलि लामो समएको लागि गर्न म भित्रको गुरुको आदेश आयको छ कहिले यो अद्यात्म्को झोलि भर्न सक्छु होला शुभास सर कहा भन्नु म।
गुरज्यूकाे चरण कमलमा काेटि नमन ! हजुरकाे सम्वाद मलाई अति नै मन प-याे । हजुरसंग मेराे एउटा जिज्ञासा भनाै या अनुराेध मैले दुईजनासंग जम्मा ७२ लाख रुपैयां उठाउनु (लिनु पर्ने ) छ याे रकम कसरी असुल गर्न सकिन्छ हाेला ? कृपया आवश्यक जानकारी पाउनकाे लागि हजुरकाे पाउमा याे सानाे निवेदन गर्दछु ।
साधु राम राज गुरु नमन : 🙏🙇 हजुरको कुरा सही हो । तर धर्म न हिन्दु हो , न बुद्धिष्ट हो , न क्रिश्चियन हो , न मुस्लिम हो । धर्म त मानवता हो । सबै धर्मशास्त्रले सनातन धर्मको नै उदघोष गरेको छ । तर , मानिसहरूले शास्त्रको कुरा नबूझेर धर्ममा छैनन्, अधिकांश भ्रममा छन् । ❤️🕊🔔🇳🇵🌎🙏🧎♂️ ॐ 🌎 🕊
गुरुको जून ज्ञान अतुलनीय छः गुरूको परतेक भनइ 100%सही छः ।हजूरका भनाइमा सतेता छ।।
आध्यात्मिक हरुको जसको कुरा सुने पनि अति नै मन पर्छ किन होला ? आखिर हाम्रो आत्माले तेहि चाहन्छ ?
आद्यात्मिक हुने लक्षण होला
@@bharatithapa2134 😂
हार्दिक नमन सबै मा
❤yeha lai hardik naman ...suvas jilai dhanyabad..sabko jaya hos..aba ko dinma anya dharmaka haru sanga pani satsang hos ..bhanne aasha garchhu..
हार्दिक नमन दुवै महात्माहरूलाई ।
धेरै राम्रो सम्बाध गर्नु भयो गुरु जि
Guru have actual real logic gyan
हजुर हरु दुवैमा नमन
नमन नमन नमन
ॐ नम शिवाय
धन्यबाद महान् आत्माहरुलाइ🙏🏻🙏🏻🙏🏻
जय शम्भु 🇳🇵❤️🙏
जय जय गुरु पशुपतिनाथ जय गाेरखनाथ गुरु जय हाेस
हार्दिक नमन जय गूरू देब अम्रीत बाणी श्रबण गर्ने अबसरमा जूटन पाएकोमा आभार व्यक्त गर्दछु
Kati chakh lagdo xa yo channal ta ra xatpati kahile shanta hunxa hola
बाबाको कुरा सहि लाग्यो,जय भोले,
Love the Satsang. I agree with Suvas Swami jee, it would be highly beneficial for the seekers if Gurudev guide the seekers through Sadhana more then being witch doctor.❤️❤️🙏🙏
जय होस ।🙏🙏🙏🌺🌺🌺
Wow! Mind blowing! Thank you for this great knowledge! Darri darri dayabad ! 🙏🙏
हार्दिक नमन
Mero pani naman guru ra subas sr lai..🙏🙏🙏🙏🙏
Namaskar Guru pahla Pratham good wale namaste 🌹🌹🌹🌹🌹🌹🛐🛐🛐🛐🛐🛐🛐🛐🛐🛐🛐🛐🛐
म पनि साधु शन्त को जिन्दगी बिताउन चाहन्छु केही समय पछि " अहिले चाहिँ आवस्यक शिक्षा को लागि अध्यन गर्दैछु येस्तै येस्तै भिडियो ल्याउदै गर्नुहोला मलाई थप उर्जा हासिल हुनेछ 😊🥀🍁 जय सम्भु 🙏🙏।
Jai hos hajur lai shubhakamana
ma pani paxi nath sampradaye ma jana chahanxu
गुरुजीलाई नमस्कार!!! सुबासजी तथा िटमलाई धन्यबाद ! फेरिपनि ज्ञानकाे कुरा जान्ने माैका पाएकाेमा।
आहा गुरुलाई देखेर मन आनंद भयो धन्यवाद सुवास सर ❤️🙏
jay hos guru aasirbad dinuhos ❤❤
कति मिठो कुरा धन्यवाद हजुर हरुलाइ
🪔🙏🪔Om Namah sivaya Jaya bhole sanker 🪔🙏🪔
जय सदगुरुदेव सम्पूर्ण काे जय हाेस्
हार्दिक नमन, अचानक कसरी कसरी हजुरकाे कार्यक्रमसँग जाेडिन पुगें ,सायद परम सत्यकाे चाहना हाेला पुनः काेटी काेटी प्रणाम
Dhannyabad Shambhu ji
Jay hoss,gurudevkotikoti,parnam
जय होस गुरुदेब धेरै बर्स पछि मेरो मनको प्यास अलिकति आनन्द आयो।म पनि अस्तै आरध्यको भिख मागेको छु तर म समुह बनाउन सक्दैन हजुर को सानिद्य्यमा बसेर हामी ४ जनाको मात्र समुह छ र साधना अलि लामो समएको लागि गर्न म भित्रको गुरुको आदेश आयको छ कहिले यो अद्यात्म्को झोलि भर्न सक्छु होला शुभास सर कहा भन्नु म।
Hardik namo nama om namo shivay
Sarai man xuyo jya samvu asto sat sangat sadai ammar rahosha asarinai sadai pan garn pairahun jya samvu kothi kothi naman 🙏
A huge respect to enlighted soul
Nepal can be the great source of spirituality
प्रोग्राम नहेरी comment गरे को छु सुबास जि लाई धेरै धेरैले धन्यवाद !!!!धेरै माया उहीँ तपाईंको channel नछुटाइ हेर्नी सुभचिन्तक
ekdam ramro lagyo 🙏🙏uha sanga ko aru ni bises interview haru liyera aaunu hola...
Many thanks for yet another episode with Guru Ram Raj Giri! 🙏🙏🙏 Suni nai rahu, heri nai rahuu lagney! 🙏 Dhanyabad. 😊
Jai gurudev koti koti naman🙏🙏
गुरु हजुरले भनेको सबै कुरा एकदमै थिक भनु भयो हजुर को नबर पाउन सकिन्छ गुरु
Koti koti prnam om namah shivay
naman🙏🙏🙏
Sewangmee jai prem Guru Dev from Hongkong
Koti koti naman guru dev
Hamro purano school ko principal 😍
गुरज्यूकाे चरण कमलमा काेटि नमन ! हजुरकाे सम्वाद मलाई अति नै मन प-याे । हजुरसंग मेराे एउटा जिज्ञासा भनाै या अनुराेध मैले दुईजनासंग जम्मा ७२ लाख रुपैयां उठाउनु (लिनु पर्ने ) छ याे रकम कसरी असुल गर्न सकिन्छ हाेला ? कृपया आवश्यक जानकारी पाउनकाे लागि हजुरकाे पाउमा याे सानाे निवेदन गर्दछु ।
प्रणाम!!नेपालमा पनि सनातन धर्मको लागि यस्तो channel रैछ!आज थाहा पाएँ!! ॐ
ॐ नमो शिवाय हर हर महादेव 🌺❤️😍🙏
wow
Guru
Good thanking 🙏
Thank you so much ❤️❤️🙏
Uhako kurale aasu aayo
Ma regular shrota hu Subas Ji
साधु राम राज गुरु नमन : 🙏🙇
हजुरको कुरा सही हो ।
तर धर्म न हिन्दु हो , न बुद्धिष्ट हो , न क्रिश्चियन हो , न मुस्लिम हो । धर्म त मानवता हो । सबै धर्मशास्त्रले सनातन धर्मको नै उदघोष गरेको छ । तर , मानिसहरूले शास्त्रको कुरा नबूझेर धर्ममा छैनन्, अधिकांश भ्रममा छन् ।
❤️🕊🔔🇳🇵🌎🙏🧎♂️
ॐ 🌎 🕊
You are right parbhu 🕉 🕉 🕉
@@minathapa7395 🙏🛐
🌞🇳🇵🙏🛐
❤️ & 🕊️🔔🇳🇵🌍️🙏🛐
Ramro guru
koti koti parnam guru ❤❤
Om Namah Shivaye
Nice one 😍😍🙏🙏💜💜💓💓
ॐ नम शिवाय!
Subash ji guru jiuko no pauna sakinxaki? Paya aabhri hune thiya.
mahanta maharaj shirishnath jiu sanga pani interview linu pryo dada
पापको जननी नै लोभ हो।
जय शम्भु 🌺❤️😍🙏
🙏🙏🙏🙏🙏
जय अघोर
👌👌👌👌🙏🙏🙏🙏👌👌👌👌👌
🌹🙏🙏🙏
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
how can i contact with you (subash ji)
9849844777 is my number .
subas sir location kaha ra no pau na
❤️❤️🙏🙏
सारै राम्रो प्रबचन सैहि कुरा
purna bahadur thapa samudrik jyotish
Mohan chandra Aghori
Jaya Bagheshwari Pashupati kshetra
हार्दिक नमन दुवै महात्माहरूलाई ।
ॐ नम शिवाय
हार्दिक नमन गुरुदेव।।।कति राम्रो सुन्दर सुझाव।।।
Shree Gurudev subhash agam sir नमन
Naman 🙏🙏🙏
Gurudev kotikoti naman🙏🏻🙏🏻🙏🏻
Jay ho guru g ki 🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏
हार्दिक नमन दुवै महात्माहरूलाई ।
हार्दिक नमन दुवै महात्माहरूलाई ।
हार्दिक नमन दुवै महात्माहरूलाई ।
हार्दिक नमन दुवै महात्माहरूलाई ।
Om nmo sibahi baba dubayjanalahai namn chha baba kun thhahuma ho hamilai batahi denuhosha
हार्दिक नमन दुवै महात्माहरूलाई ।